असोज १ गतेसम्म बीमकले दाबीको विवरण प्राधिकरणमा पेश गरिसक्नुपर्ने
काठमाडौं । जेनजी आन्दोलनको कारण निर्जिवन बीमा कम्पनीहरुमा परेको बीमा दाबी नियामक निकाय बीमा प्राधिकरणमा असोज १ गते अर्थात् भोलिसम्म पेश गनुपर्ने भएको छ । क्षतिको सिफारिका लागि आवश्यक पर्ने वडा कार्यालय तथा प्रहरी कार्यालयमा समेत आगजनी भएका कारण...
आन्दोलनबाट प्रभावित बीमा दाबी छिटो भुक्तानी गर्न प्राधिकरण सक्रिय, कम्पनीका सीईओ र सर्भेयर संघसँग छलफल
काठमाडौँ । नेपाल बीमा प्राधिकरणले हालै आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिबाट बीमा क्षेत्रमा परेको प्रभावका सम्बन्धमा आज प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोलमा निर्जीवन बीमा कम्पनी र पुनर्बीमा कम्पनीहरूका प्रमुख कार्यकारी अधिकृतहरूसँग छलफल गरेको छ । छलफलमा निर्जीवन बीमा...
भौतिक रूपमा नै बीमाको काम गर्न प्राधिकरणको निर्देशन
काठमाडौं। नेपाल बीमा प्राधिकरणले आजदेखि सबै बीमा कम्पनीलाई पूर्ववत् रूपमा कार्यालय सञ्चालनमा ल्याउन निर्देशन दिएको छ । प्राधिकरणले विगत केही दिनदेखि उत्पन्न विषम परिस्थिति हाल सामान्य बन्दै गएकाले पूर्ववत् कार्यालय सञ्चालनमा ल्याउन आग्रह गरेको हो । सुरक्षा निकायले कफ्र्यू...
सिंहदरबारसहित देशका प्रमुख प्रशासनमा शतप्रतिशत क्षति, नयाँ नेतृत्वले बुझला त बीमाको महत्व?
काठमाडौं ।देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा करिब शतप्रतिशत क्षति पुगेको पाइएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित नेपाल सरकारका सचिवहरूले गरेको प्रारम्भिक अध्ययनबाट यस्तो देखिएको हो । स्थलगत अध्ययन गरी फर्किएका अर्थ सचिव घनश्याम उपाध्यायका अनुसार...
निजी सम्पत्ति क्षतिको बीमा दाबी तत्काल आँकलन गर्न नसकिने बीमकको भनाई
काठमाडौं । जेन–जी आन्दोलन हिंसात्मक बन्दा देशभर अर्बौँ रुपैयाँ बराबरको सम्पत्ति क्षति पुर्याएको छ । बीमा कम्पनीहरूलाई ५० अर्ब रुपैयाँभन्दा बढी दाबी आउने सम्भावना देखिएको बीमा अधिकारीहरु बताँउछन् । बीमाकर्मीहरुका अनुसार प्रारम्भिक अनुमानले निजी सम्पत्तिमा भएको क्षतिको दाबी तत्काल...
जेन-जी प्रदर्शनमा भएको क्षतिको दाबी सहज बनाउन बीमा कम्पनीलाई प्राधिकरणको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले भदौ २३ र २४ गते देशका विभिन्न स्थानमा भएका जेनजी प्रदर्शनका क्रममा सार्वजनिक तथा निजी क्षेत्रमा भएको क्षतिको दाबी भुक्तानीलाई सहज बनाउन बीमा कम्पनीहरूलाई निर्देशन दिएको छ । बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले...
बैंक, वित्तीय संस्था र बीमा कम्पनीका कर्मचारीहरुलाई आवत जावत गर्न दिने नेपाली सेनाको निर्णय
काठमाडौं । आजबाट कार्यालय समयमा बैंक तथा बीमा कम्पनी र अन्य वित्तीय संस्थाका कर्मचारीहरुलाई कार्यालय आवत जावत गर्न दिने सम्बन्धमा नेपाली सेनाले आवश्यक निर्णय गरी प्रबन्ध मिलाएको जनाएको छ । सेनाको निर्णय अनुसार नेपाल राष्ट्र बैंक, नेपाल धितोपत्र बोर्ड,...
बीमा प्राधिकरणको अध्यक्षमा शरद ओझालाई काम गर्न दिन सर्वोच्च अदालतको अल्पकालिन अन्तरिम आदेश
काठमाडौं । सर्वोच्च अदालतले नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पुनः शरद ओझालाई नै अध्यक्षको हैसियतमा काम गर्न दिन अल्पकालिन अन्तरिम आदेश जारी गरेको छ । यही भदौं २२ गते ओझाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, अध्यक्ष ओझामाथि गठित छानविन समिति र...
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्रा.डा. देखि राष्ट्र बैंकका संचालकसम्मको आवेदन (सूचि सहित)
काठमाडौं । बीमा प्राधिकरणको अध्यक्ष पदका लागि प्रा.डा. देखि राष्ट्र बैंकका संचालकसम्म गरी जना १४ को आवेदन परेको छ । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले गत शनिबार ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्मको...
नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको अध्यक्षमा दिपक ज्ञवाली, यस्तो बन्यो नयाँ कार्य समिति
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज सम्पन्न भएको छ । आज सम्पन्न भएको तेस्रो अधिवेशनबाट संगठनका अध्यक्ष दिपक ज्ञवालीको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ । सो अधिवेशनबाट दोस्रो कार्यकालको लागि पुनः दिपक ज्ञवाली...
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा १३ जनाको आवेदन, पूर्वसचिवदेखि राष्ट्र बैंकका पूर्व कार्यकारी निर्देशक ढकालसम्म
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि १३ जना आकांक्षीहरुले आवेदन दिएका छन् । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले गत शनिबार ७ दिने सूचना जारी गरेपछि आज अन्तिम दिनसम्मको समयसीमा भित्रमा १३ जनाको आवेदन...
नेपाल बीमा प्राधिकरणको अध्यक्षमा पूर्व सचिव न्यौपानेसहित आधा दर्जनबढिको आवेदन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदका लागि कम्तीमा एक जना पूर्व सचिवसहित दर्जन भन्दा बढि जना आकांक्षीहरुले आवेदन दिएका छन् । सरकारले गठन गरेको नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले यही भदौं १४ गते शनिबार ७ दिने सूचना...
नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्ष पोखरेलद्वारा उच्च मनोबलसाथ नियमन गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरण कर्मचारी संगठनको तेस्रो अधिवेशन आज ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष सेवन्तक पोखरेलले प्राधिकरण नियामक निकाय भएकाले सोही अनुसार जिम्मेवारीपूर्वक काम गर्न र सबै बीमा कम्पनीहरूलाई समान व्यवहार...
नयाँ र पृथक बीमा योजना ल्याएर आम नागरिकलाई समेट्नु बीमकको दायित्व होः सुशील सुवेदी
काठमाडौँ । बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील सुवेदीले बीमा कम्पनीहरूले बजारमा ल्याउने नयाँ–नयाँ पोलिसीबारे आम नागरिकलाई आधारभूत जानकारी दिनु बीमा कम्पनीकै प्रमुख दायित्व भएको बताएका छन् । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ‘जीवन बीमा ज्ञान दिग्दर्शन’ नामक पुस्तक सार्वजनिक गर्ने...
बीमा प्राधिकरणको नयाँ अध्यक्षः अख्तियारले छानविन गरिरहेकाबाटै छनौट गराउनुपर्ने बाध्यतामा सरकार
काठमाडौं । सरकारले यही भदौं ९ गते गठित नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा अर्थ सचिव घनश्याम उपाध्याय सदस्य रहेको नयाँ अध्यक्ष छनौट समिति गठन गर्ने निर्णय गरेको थियो । तर,...
बीमा कम्पनीका सिईओलाई अन्य कम्पनीमा सञ्चालक बन्न पाउनुपर्ने माग उच्च अदालतबाट खारेज
काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीका सिईओ तथा कर्मचारीहरुलाई अन्य बीमा तथा लगानी रहेका कम्पनीमा सञ्चालक बन्न नपाउने भएका छन् । सो सम्बन्धमा परेको रिट आज उच्च अदालतबाट खारेज गर्दै यसअघिको बीमा प्राधिकरणकै निर्णय सदर गरेपछि यस्तो अवस्था आएको...
बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिद्वारा कार्यविधि जारी, योग्यतादेखि पाठ्यक्रमसम्म तोकियो मापदण्ड
काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषदबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नियुक्तीका लागि नयाँ कार्यविधि जारी गरेको छ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीको संयोजकत्वमा रहेको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नियुक्ती सम्बन्धी कार्यविधि जारी...
बीमा प्राधिकरणको अध्यक्ष पदका लागि दरखास्त आह्वान, आवेदन शुल्क ७५००
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष छनौट समितिले नयाँ अध्यक्ष नेपाल सरकार समक्ष सिफारिस गर्न ७ दिनको मिति राखेर सार्वजनिक सूचना जारी गरेको छ । सूचना अनुसार कानुन बमोजिम योग्यता पुगेका सबैले आवेदन दिन पाउनेछन् । अर्थ मन्त्रालयको वित्तीय...
बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि तीन सदस्यीय सिफारिस समिति गठन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको अध्यक्ष नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन भएको छ। समितिमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारी, अर्थ सचिव घनश्याम उपाध्याय र विज्ञ सदस्यमा डा खोमराज खरेल छन्। भदौ ९ गतेको मन्त्रिपरिषद्को बैठकले...
बीमालेख धितोकर्जा लिएका बीमितलाई सम्पूर्ण जानकारी समयमै दिन बीमा कम्पनीहरुलाई निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरूले बीमालेखको सुरक्षणमा बीमितलाई दिएको कर्जाबारे स्पष्ट बुझिने गरी जानकारी गराउन निर्देशन दिएको छ । प्राधिकरणले आइतबार बीमा कम्पनीहरुलाई सशक्त रुपमा बीमालेख धितो कर्जा लगायतका विषयमा सहज रुपले समयमै जानकारी दिन निर्देशन दिएको...















