नयाँ बीमा ऐन लागू भएको वर्षदिन पुरा, नेपाल बीमा प्राधिकरण पनि दोस्रो वर्षमा
काठमाडौं । सरकारले तत्कालिन बीमा ऐन २०४९ खारेज गरी नयाँ बीमा ऐन २०७९ प्रारम्भ गरेको आज वर्षदिन पुरा भएको छ । परिवर्तित परिस्थितिमा प्रभावकारी नियमन र समग्र बीमा क्षेत्रमा छाता ऐनको रुपमा ल्याउने भनेर २०७५ साल साल असारमा प्रतिनिधि...
निमित्तको जिम्मेवारी नदिई नेपाल बीमा प्राधिकरणका अध्यक्ष र कार्यकारी निर्देशक दुवै जना विदेश
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेल यतिबेला बीमा नियमनकारीहरुको अन्तर्राष्ट्रिय संस्था आईएआईएसको सम्मेलनमा भाग लिन जापानमा छन् । दुवै जना विदेश गएपछि नेपाल बीमा प्राधिकरण नेतृत्व र जिम्मेवारी विहिन हुन पुगेको...
राष्ट्रिय जीवन बीमा कम्पनीको रुपमा दर्ता प्रक्रिया सुरु, तत्कालै नयाँ कम्पनीको रुपमा कारोबार शुभारम्भ हुने
काठमाडौं । बीमा ऐन २०७९ बमोजिम राष्ट्रिय बीमा संस्थान खारेज भएपछि अब राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको रुपमा कारोबार हुने भएको छ । राष्ट्रिय बीमा संस्थान ऐन अन्तर्गत संस्थापित राष्ट्रिय बीमा संस्थान अब कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भई राष्ट्रि...
बीमा प्राधिकरणका अध्यक्ष सिलवाल र कार्यकारी निर्देशक पौडेल आईएआईएसको बार्षिक सम्मेलनमा भाग लिन जापानमा
काठमाडौं । जापानको राजधानी टोकियोमा यही नोभेम्वर ९ र १० गते हुन गइरहेको बीमा नियामकहरुको अन्तर्राष्ट्रिय संघ (आईएआईएस) को बार्षिक सम्मेलनमा नेपाल बीमा प्राधिकरणक अध्यक्ष सुर्य प्रसाद सिलवाल र कार्यकारी निर्देशक राजुरमण पौडेलले भाग लिने भएका छन् । उक्त...
आजदेखि जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षा सुरु
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ता (बीमा मध्यस्थकर्ता) को अनलाइन परीक्षा संचालन आजदेखि सुरु गरेको छ । बीमा ऐन, २०७९ मा ‘बीमा मध्यस्थकर्ताले इजाजत प्राप्त गर्नुअघि तोकिए बमोजिमको परीक्षा उत्तीर्ण गरेको हुनुपर्नेछ’ भन्ने व्यवस्था भए बमोजिम प्राधिकरणले...
बीमा प्राधिकरणले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताको अवधि थप
काठमाडौं । नेपाल बीमा प्राधिकरणले आयोजना गरेको प्रदेशस्तरीय निबन्ध प्रतियोगिताको म्याद थपिएको छ । कात्तिक १५ गते समाप्त भएको प्रतियोगिताको म्याद मंसिर मसान्तसम्म थपिएको हो । प्राधिकरणले आयोजना गरेको उक्त प्रदेशस्तरीय निबन्ध प्रतियोगितामा भाग लिन इच्छुक विद्यार्थीले प्राधिकरणले तोकेको...
मर्जरमा गएका बीमा कम्पनीको कर छुटदेखि सहुलियतसम्मको गुनासो
काठमाडौं । नेपाल बीमा प्राधिकरणलाई मर्जरमा गएका बीमा कम्पनीहरुले कर छुटदेखि सहुलियत पाउन समेत बाँकि रहेको गुनासो सुनाएका छन् । नेपाल बीमा प्राधिकरणद्वारा काठमाडौंमा आयोजित मर्जर भएका बीमा कम्पनीहरूका संचालक समितिका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृतहरूसँगको छलफल एवम् अन्तरक्रिया...
आजदेखि बीमा र बैंकिङ क्षेत्रको कार्यालय अवधि घट्यो, कति बजेसम्म सेवा लिन सकिन्छ ?
काठमाडौं । आजदेखि बीमा र बैंकिङ क्षेत्रको कार्यालय अवधि घटेको छ। बीमा कम्पनीहरु चार बजेसम्म खुल्ला हुनेछ भने बैंकहरु ३ बजेसम्म सुचारु हुने भएको छ। आजबाट लागू हुने गरेर बीमा र बैंकिङ समय १ घन्टा कम भएको हो। राष्ट्र...
मर्जरमा गएका बीमा कम्पनीलाई प्राधिकरण अध्यक्ष सिलवालको चेतावनी- ‘सधैं बिचरा भन्न सकिदैन, अब नतिजा देखाउँनै पर्छ’
काठमाडौं । नेपाल बीमा प्राधिकरणले हिजो मर्जरमा गएका बीमा कम्पनीका सिईओहरुसँग छलफल गरेको छ । हिजोको छलफलमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्य प्रसाद सिलवालले मर्जरमा गएका बीमा कम्पनीहरुले सधैं सुविधा खोजिरहने प्रवृत्ति बढेको भन्दै अब पनि नतिजा देखाउन नसके...
प्रिमियममा आईपीओ अनुमति दिने दुई धितोपत्र बोर्ड र बीमा प्राधिकरणलाई लेखा समितिको स्पष्टीकरण
काठमाडौं । प्रिमियममा आईपीओ निष्काशन गर्न अनुमति दिने नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डलाई प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिले स्पष्टीकरण सोधेको छ । लेखा समितिको पत्र सेबोनमा दर्ता भएको बुधबार अबेर एक अधिकारीले पुष्टि गरेका छन् । साथै लेखाकै...
बीमा प्राधिकरणले नयाँ बीमा पोलिसी डिजाईन र संसोधन गर्ने
काठमाडौें । नेपाल बीमा प्राधिकरणले बीमा पोलिसी डिजाइन र संसोधन गर्ने भएको छ । बीमा प्राधिकरणले पोलिसी संसोधन र डिजाईन गर्नको लागि एक्चुरी समेत आह्वान गरेको छ ।एक्चुरी भ्यालुएसनको काम सुचारु गर्न प्राधिकरणले एक्चुरीलाई रोष्टरमा सहभागी हुन आग्रह समेत...
बीमा प्राधिकरणद्धारा कार्तिक मसान्तसम्म बाल बीमा पोलिसी खुल्ला गर्ने निर्णय
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले हाल बन्द रहेको बाल बीमा पोलिसी जारी गर्ने कार्य यही कार्तिक मसान्तसम्म खुल्ला गर्ने निर्णय गरेको छ । प्राधिकरणका उप निर्देशक राम कोजुले आज सबै जीवन बीमा कम्पनीहरुलाई पठाएको निर्देशनमा गत असोज...
दुई वर्षअघि बीमितबाट उठाएको बीमाशुल्क बुझाउन ‘प्रभु पे’लाई २१ दिने अल्टिमेटम
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले प्रभु टेक्नोलोजी प्रालि (प्रभु पे)लाई बीमितहरुको बुझाउन बाँकी बीमा शुल्क बुझाउन अन्तिम मौका दिएको छ । प्रभु महालक्ष्मीले सार्वजनिक सूचना नै जारी गरेर २१ दिने अल्टिमेटम दिएको हो । साविक प्रभु लाइफ...
बीमा क्षेत्रमा दशैंको रौनकः अध्यक्ष सिलवालदेखि सिईओहरु आफन्तसँग रमाउँदै दशैं मनाउँदै
काठमाडौं । यस वर्षको दशैं हरेक नेपालीको घर आँगनमा आइसकेको छ । सिंगो देश दशैंमय भएको छ । दशैं पर्वको अवसरमा सरकारी तहमा रहेका र निजि क्षेत्र मात्रै नभई सामान्य जनता समेत दशैं भव्य रुपमा मनाइरहेका छन् । यसैक्रममा...
मधेश प्रदेश : ९ प्रतिशत नागरिकमा मात्रै पुग्यो बीमा
काठमाडौं । मधेश प्रदेशमा नौ प्रतिशत नागरिक मात्रै बीमाको पहुँचमा आएका छन् । अर्थात्, नौ प्रशित जनतामा मात्रै बीमा पुगेको देखिएको छ । मधेश प्रदेशमा बीमाको उपस्थिति बलियो नदेखिएकोप्रति नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवाल चिन्ता व्यक्त गरेका छन्...
मधेश प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । मधेश प्रदेश सरकारसँग बीमा विषयक अन्तरक्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, जनकपुर–धनुषामा कात्तिक १ गते उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथि मधेश...
सबै बीमा कम्पनीहरु नविकरण (सूचीसहित)
काठमाडौं । बीमा, निर्जीवन बीमा, पुर्नर्बीमा र लघुबीमा कम्पनीहरु नविकरण भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक सूचना नै जारी गरेर सबै बीमा कम्पनीहरुको २०८० असोज मसान्तसम्मको अद्यावधिक विवरण सार्वजनिक गरेको छ । प्राधिकरणले प्रकाशित गरेको विवरण अनुसार २०२५...
बीमा अभिकर्ता र सर्भेयरसँग बीमा प्राधिकरणले गर्यो शुभकामना आदानप्रदान
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर शुभकामना आदान–प्रदान कार्यक्रम गरेको छ । प्राधिकरणको लुम्बिनी प्रदेश कार्यालयले बडा दशैं, तिहार तथा छठ पर्वको अवसर पारेर जीवन तथा निर्जीवन बीमा कम्पनीका अभिकर्ता र सर्भेयरसहितको...
बीमा प्राधिकरणद्धारा प्रिमियम मूल्यका आइपीओबारे प्रष्टिकरण, भ्रममा नपर्न आग्रह
काठमाडौं ।नेपाल बीमा प्राधिकरणबाट विभिन्न चारवटा बीमकहरूलाई प्रिमियम मूल्यको शेयर जारी गर्न सैद्धान्तिक स्वीकृति दिएको विषयलाई लिएर केही अनलाइन संचार माध्यम मार्फत केही स्वार्थ समूहहरूले बीमा ऐन, २०७९ मा भएको व्यवस्थाको आफूखुशी अपव्याख्या गर्दै भ्रमपूर्ण दुष्प्रचार गरिरहेको प्रति प्राधिकरणको...
झापामा बीमा सचेतना कार्यक्रम सम्पन्न, बीमा जोखिम व्यवस्थापनको महत्वपूर्ण औजार होः अध्यक्ष राजवंशी
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेश कार्यालयले असोज २४ गते बुधबारका दिन झापाको गौरिगजं गाँउपालिकासँग अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम गौरिगजं गाँउपालिकाका अध्यक्ष फुलवती राजवंशीको प्रमुख आतिथ्यतामा तथा नेपाल बीमा प्राधिकरणका कोशी प्रदेश प्रमुख...
















