नेपाल इन्स्योरेन्सको साधारणसभा चैत्र २७ गते, बुक क्लोजको मिति घोषणा

काठमाडौं । नेपालकै पहिलो बीमा कम्पनी नेपाल इन्स्योरेन्स कम्पनीको ७२ औं बार्षिक साधारणसभा यही चैत्र २७ गते शुक्रबार सिनामंगल स्थित एयरपोर्ट होटेलमा हुने भएको छ । सो कम्पनीले आज सूचनामार्फत बार्षिक साधारणसभा आह्वान गरेको हो । कम्पनीले गत आर्थिक...


कोरोना महामारीकै बीचमा बीमा व्यवसायमा चमत्कार, बीमा पोलिसी संख्या ७२ लाख पुग्यो

काठमाडौं । विश्वभर कोरोना महामारीले समग्र अर्थतन्त्र खुम्चिदै गइरहेको समयमा नेपालको बीमा व्यवसायमा भने चमत्कारिक सुधार आएको अर्थमन्त्रालयले आज प्रकाशन गरेको तथ्याङ्कले देखाएको छ । अर्थमन्त्रालयको बुलेटिनमा हालसम्म कायम बीमा पोलिसी ७२ लाख ४३ हजार ५०० पुगेको उल्लेख छ...


सन्तोष प्रसाईलाई सिईओ बनाउन अनुमति माग्दै नेपाल लाईफ बीमा समितिमा

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा प्रमुख कार्यकारी अधिकृत सिईओमा नियुक्त भएका सन्तोषराज प्रसाईको फाईल बीमा समितिमा पुगेको छ । केही दिन पहिले बीमा समितिमा दर्ता भएको आवेदनमा डेपुटी सिईओ प्रसाईलाई सिईओमा नियुक्तीका लागि अनुमति माग गरिएको छ ।...