नेपाल लाइफमा सिईओ सहित कर्मचारीले भव्यताका साथ मनाए होली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एक कार्यक्रम आयोजना गरी रङको पर्व होली सभ्यताका साथ मनाएको छ । होलीको अवसरमा आयोजित कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रविण रमण पराजुलीसहित कर्मचारीहरुले होली मनाएका छन् । शुक्रबार कम्पनीका कर्मचारीहरुले...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको प्रथम वार्षिकोत्सव भव्यताका साथ सम्पन्न
काठमाडौं । साबिकका सानिमा लाईफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर २०७९ चैत्र ९ गतेका दिन बनेको सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विशेष दिन आज, कम्पनीले विविध कार्यक्रमको आयोजना बीच प्रथम वार्षिकोत्सव मनाएको छ । कम्पनीका संचालक समितिका अध्यक्ष, संचालक...
बीमा प्राधिकरणको १८ बुँदे निर्देशनमध्ये तीनवटा कार्यान्वयनमा चुनौतीपूर्ण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जनगुनासो समेटेर बीमा कम्पनीहरुलाई जारी गरेको १८ बुँदेमध्ये तीन बुँदा चुनौतीपूर्ण रहेको बीमा कम्पनीहरुले बताएका छन् ।प्राधिकरणले चैत ६ गते बीमा कम्पनीहरुका लागि जारी गरेको निर्देशिका कर्मचारी र कार्यालय सजावटको बिषय तत्कालै पालना गर्न...
प्रख्यात एक्चुअरी फिलिप ज्याक्शनसँग बीमाको अनुभव साट्न पाउँदा नेपालका बीमाकर्मी प्रफुल्लित
काठमाडौं । प्रख्यात एक्चुअरी फिलिप ज्याक्शनसँग बीमाको अनुभव साट्न पाउँदा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालसहित नेपालका बीमाकर्मीहरु प्रफुल्लित भएका छन् । नेपाल लाइफ इन्स्योरेन्सले काठमाडौंको होटल एम्बेसडरमा आयोजना गरेको बीमा अन्तरक्रिया कार्यक्रममा सहभागीहरुले यस्तो प्रतिक्रिया दिएका हुन् ।...
सानिमा रिलायन्स लाइफको प्रभातफेरी तथा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफले वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रभातफेरी तथा रक्तदान कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ । कम्पनीको केन्द्रिय कार्यालय नयाँ बानेश्वर काठमाडौंमा उक्त रक्तदान कार्यक्रम सम्पन्न भएको हो । कम्पनीले आयोजना गरेको प्रभातफेरी कार्यक्रम र रक्तदान...
सानिमा रिलायन्स लाइफको एकीकृत कारोबारको बार्षिकोत्सव भव्यताका साथ मनाईदै
काठमाडौं । वि.स. २०७४ सालमा बीमा प्राधिकरणले नयाँ लाईसेन्स वितरण गर्ने क्रममा एकै आर्थिक बर्षभित्रै लाइसेन्स पाएका सानिमा लाइफ र रिलायन्स लाइफले एकीकृत शुभारम्भ गरेको एक बर्ष पूरा भएको छ। ६ बर्ष सफलतापूर्वक व्यवसाय गर्दै आएको सानिमा रिलायन्स लाइफ...
ग्लोबल मनी विकमा सन लाइफको बीमा साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी सनलाइफ क्यापिटलले विश्व वित्तीय सप्ताह २०२४ को अवसरमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बालबालिका र युवाहरुमा वित्तीय साक्षरता अभिवृद्धि गर्ने उद्देश्यले चैत ७ र ८ गते...
स्वीकृती नलिई बीमा सम्बन्धी व्यवसाय गर्ने कम्पनीलाई प्राधिकरणको चेतावनी
काठमाडौं । स्वीकृती नलिई बीमा सम्बन्धी अन्य काम गर्ने कम्पनीमाथि बीमा प्राधिकरणको निगरानी बढाउन थालेको छ ।पछिल्लो समयको बीमाको नाम लिएर विभिन्न वाहानामा काम गर्दै आएका संस्थाहरुलाई बीमा प्राधिकरणले ध्यानाकर्षण समेत गरेको छ। बीमा ऐन २०७९ को दफा २४...
बाजुरामा सन नेपाल लाइफको बीमा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सुदूरपश्चिमको पहाडी जिल्ला बाजुरामा बीमा पुर्नताजकीय तथा बीमा अभिकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ । ‘सबैका लागि सुरक्षा, शिक्षा र समृद्धि’ भन्ने मुल सन्देश लिएको कम्पनीको बाजुरा उप शाखाको आयोजनामा मार्तडीमा...
प्रभु महालक्ष्मी लाइफले साढे चार लाख कित्ता शेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?
काठमाडौँ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको ४ लाख ४८ हजार ७३० कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले बिक्रीमा ल्याएको ४ लाख २६ हजार ७७० कित्ता सेयरमा विद्यमान संस्थापक...
हिमालयन लाइफमा रोजगारीको सूवर्ण अवसर, यसरी दिनुहोस् आवेदन
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले रोजगारीको सूपर्ण अवसर खुलाएको छ । कम्पनीले आज एक सूचना प्रकाशित गर्दै विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले ब्रान्च म्यानेजर र सब ब्रान्च म्यानेजर पदमा कर्मचारी माग गरेको छ । इच्छुक...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सका अध्यक्ष श्रेष्ठले लिए शपथ
काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लि.का अध्यक्ष सुरेश लाल श्रेष्ठले नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन । सो सपथ ग्रहण समारोहमा प्राधिकरणका उच्च पदाधिकारी तथा कम्पनीको सञ्चालकहरुको उपस्थिति रहेको थियो ।...
मेटलाइफ नेपालको लिगेसी ट्री कार्यक्रमको आधिकारिक घोषणा
काठमाडौं ।मेटलाइफ नेपालले आफ्नो लिगेसी ट्री कार्यक्रमको आधिकारिक सुरुवातको घोषणा गरेको छ, जहाँ कम्पनीले जीवन बीमा मृत्यु दाबी भुक्तानी गरेको प्रत्येक प्रियजनको सम्मानमा एउटा रुख रोप्ने वाचा गर्दछ । रूखले बीमितको स्मृतिलाई सम्मान गर्दछ, साथै वन विनाशको लडाइँ, सफा...
नेशनल लाइफ पर्सा शाखाद्वारा १४ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले बीमा दावी रकम भुक्तानी गरेको छ । कम्पनीको पर्सा शाखा कार्यालयले बीमितलाई दावी बापतको १४ लाख रुपैयाँ हस्तान्तरण गरेको हो । कम्पनीबाट वैदेशिक रोजगार अन्तर्गतको बीमा गराएका खैरहना नगरपालिका ११, चितवन बस्ने ४८...
ग्लोवल मनी विकमा मधेश प्रदेशः बिद्यार्थीलाई बीमा सचेतना
काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले ‘ग्लोवल मनी विक’ लाई विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ मनाई रहेको छ । मधेश प्रदेश कार्यालयले यस अवसरमा स्थानीय सरोकारवालासँगको सम्वनयमा बिद्यार्थीहरु माझ बीमा सम्बन्धि कार्यक्रम सञ्चालन गरेको हो ।...
हिमालयन लाइफ विराटनगर शाखाद्वारा बिद्यार्थीसँग बीमा सचेतना कार्यक्रम सम्पन्न
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ग्लोबल मनी विकको अवसरमा विभिन्न बीमा सम्बन्धि सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । कम्पनीको विराटनगर शाखाले विद्यार्थीहरुमा सो प्रकारका सचेतना कार्यक्रम सञ्चालन गरेको हो । कम्पनीले सो अवसरमा विराटनगरमा स्थित इडेनवर्ग कजेजका...
ग्लोबल मनी विकः देशैभरी बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै बीमा प्राधिकरण
काठमाडौं । नेपाल बीमा प्राधिकरणले ग्लोबल मनी विकको अवसरमा देश भरी नै बीमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको छ । राष्ट्र बैंकको सहकार्यमा प्राधिकरणले साताव्यापी रुपमा बिद्यार्थी लगायत सरोकारवाला माझ सो प्रकारका कार्यक्रम सञ्चालन गर्दै आएको हो । बीमा...
देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयलाई मापदण्ड बमोजिम संचालन गर्न प्राधिकरणको अल्टिमेटम
काठमाडौं । देशैभरीका बीमा कम्पनीका शाखा कार्यालयहरुलाई मापदण्ड बमोजिम संचालन गर्न नियामक निकाय बीमा प्राधिकरणको दुई महिने अल्टिमेटम दिएको छ। बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई प्रदेश शाखा तथा उपशाखा कार्यालयहरुको न्यूनतम भौतिक पूर्वधार दुई महिनाभित्र सम्पन्न गर्न निर्देशन दिएको हो...
आम्दानी अनुसार सबैको बीमा अनिवार्य गराउने तयारीमा सरकार
काठमाडौं । सरकारले जनताको आम्दानी अनुसार प्रिमियमको आधारमा सबै अनिवार्य बीमा गराउने व्यवस्था गर्ने भएको छ।जनताको आम्दानी अनुसार प्रिमियमको आधारमा सर्वसाारण कर्मचारी, शिक्षक, जनप्रतिनिधिहरुको अनिवार्य बीमा गर्ने व्यवस्था हुने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को भनाइ छ। स्वास्थ्य बीमामा देखिएको समस्या...
जनगुनासो समेटेर बीमा प्राधिकरणले कम्पनीलाई जारी गर्यो १८ बुँदे निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुलाई ध्यानाकर्षण गराएको छ। नेपाल बीमा प्राधिकरणले आज एक परिपत्र जारी गर्दै यस्तो जानकारी दिएको हो । प्राधिकरणले जनगुनासो समेटेर एकीकृत निर्देशिका नै जारी गरेर बीमा कम्पनीहरुलाई पहिलो पटक कम्पनीहरुलाई ध्यानाकर्षण गराएको हो...


















