रिलायवल नेपाल लाइफद्वारा दुई लाख रुपैयाँ बीमा दावी भुक्तानी
काठमाडौं । रिलायवल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले राजधानीको भुक्तपुरमा घातक रोगको सिकार भएका एक बीमितलाई दुई लाख रुपैयाँ दावी भुक्तानी गरेको छ । सो कम्पनीको भक्तपुर शाखाले भक्तपुर सुडालका निवासी ४५ वर्षिय विनोद फुयालको घरमा नै गएर घातक रोगको...
नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २५ हजार कित्ता संस्थापक शेयर लिलाम बिक्री खुल्ला भएको छ । एनआईसी एसिया बैंकको स्वामित्वमा रहेको सो शेयर बैंकले बिक्रीका लागि लिलाममा राखेको हो । सो शेयर आज चैत्र १ गतेदेखि चैत्र ६...
ज्योति लाईफको आईपिओ भरेका १२ लाख ५० हजारले शेयर नपाउने निश्चित, कसरी हुन्छ बाँडफाँड ?
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । नेपालको प्राथमिक शेयरको इतिहासमा यस पटक सबैभन्दा धेरै अर्थात करिब साढे १२ लाख मानिसको हात खाली हुने भएको छ । आईपिओ भरेका मध्ये साढे लाख आवेदकले...
ज्योति लाईफको आईपिओ भर्ने म्याद सकियो, ६ दिनमा १८ लाखको आवेदन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको आईपीओ भर्ने म्याद आजबाट सकिएको छ । सो कम्पनीले निष्काशन गरेको ६६ लाख कित्ता आईपिओमा यही फागुन २१ गतेदेखि आईपिओ खुल्ला गरिएकोमा आजबाट बन्द भएको हो । बुधबार अपरान्ह ५ बजेदेखि आईपिओमा आवेदन...
ज्योति लाईफ इन्स्योरेन्सको आईपिओ गोलाप्रथाबाट बाँडफाँड हुने, तीन दिनमा पर्यो ११ लाखको आवेदन
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपिओमा आइतबार साँझसम्म ११ लाखको आवेदन परेको छ । ठूलो मात्रामा आवेदन परेसँगै अब ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ गोलाप्रथाको माध्यमबाट बाँडफाँड हुने निश्चित भएको हो । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको...
नयाँ डेपुटी सिईओको खोजीमा गुराँस लाईफ, अन्य चार उच्च कर्मचारी भर्ना गरिदै
काठमाडौँ । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ डेपुटी सिईओ नियुक्त गर्ने भएको छ । कम्पनीले आज सार्वजनिक सूचनामार्फत डेपुटी सिईओको लागि बिज्ञापन गरेको हो । सो कम्पनीले डेपुटी सिईओको लागि कुनै योग्यता निर्धारण नगरी बीमा समितिले जारी गरेको संस्थागत...
ज्योति लाईफको आर्ईपिओमा फागुन २१ गतेबाटै आवेदन दिन सकिने, कहिलेसम्म पाइन्छ भर्न ?
काठमाडौं । अनलाईनबाट आईपिओमा आवेदन गर्नेहरुको चाप अत्याधिक भई भार वहन क्षमताले नधान्ने भएपछि ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ यसअघि सूचना जारी गरी खुल्ला गरिएको मितिभन्दा दुई दिन अघि नै भर्न पाइने भएको छ । अनलाईनबाट आईपिओ भर्ने मेरो...
१९ जीवन बीमा कम्पनीको ६ महिनामा साढे चार अर्बभन्दा बढि व्यवस्थापन खर्च, युनियन लाईफको खर्च उच्च
काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यवस्थापन खर्चको आधारमा उनीहरुको मुनाफा र जीवन बीमा कोष बलियो हुने गर्दछ । चालु आर्थिक वर्षको ६ महिनाको वित्तीय विवरण अनुसार कूल १९ वटा जीवन बीमा कम्पनीहरुले साढे चार अर्बभन्दा बढि व्यवस्थापन खर्च गरेका...
बाँकेको कोहलपुर पुग्यो नेपाल लाईफ, १८० औं उपशाखा कार्यालय उद्घाटन
काठमाडौं । देशव्यापी शाखा सञ्जाल विस्तार गर्ने क्रममा रहेको नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको १८० औं उपशाखा कार्यालय हिजो एक कार्यक्रमका बीच उद्घाटन गरिएको छ । कम्पनीका मार्केटिङ प्रमुख नायब महाप्रबन्धक उमापति पोखरेलले सोमबार नयाँ उपशाखाको औपचारिक रुपमा उद्घाटन गरेको...
नेशनल लाईफ बीरगन्जद्वारा अभिकर्ता सम्मानित
बीरगन्ज । नेशनल लाइफ इन्स्योरेन्स बिरगंज शाखाले जिल्लाका उत्कृष्ट अभिकर्ताहरुलाई सम्मानसहित तालिम प्रदान गरेको छ । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको बीरगन्ज शाखाका शाखा प्रमुख प्रकाश सिंहको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा जिल्लाका उत्कृष्ट १० जना अभिकर्ताहरुलाई पुरस्कारसहित सम्मान गर्दै तालिम...
ज्योति लाईफ इन्स्योरेन्सको ६६ करोड रुपैयाँको आईपिओमा आवेदन खुल्ला, फागुन २८ भित्र नभरे नपाइने
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ (साधारण शेयर) मा आवेदन खुल्ला गरिएको छ । ज्योति लाईफ इन्स्योरेन्स कम्पनीले निष्काशन गर्न लागेको आईपिओको बिक्री प्रबन्धक एनएमबी क्यापिटलले जारी गरेको सूचना अनुसार यही फागुन २३ गतेदेखि आवेदन खुल्ला गरिएको छ...
जीवन बीमा कम्पनीहरुको मुनाफा २३ प्रतिशतले बृद्धि, कसको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्षको छ महिनामा जीवन बीमा कम्पनीहरुको व्यवसायमा उल्लेख्य प्रगति देखिएको छ । कम्पनीहरुको मुनाफा २३ प्रतिशत भन्दा बढिले बृद्धि भएको छ भने केही कम्पनीहरुको मुनाफा भने घटेको छ । कूल १९ वटा जीवन बीमा कम्पनी...
६६ करोडको आईपिओ छिट्टै जारी गर्दै ज्योति लाईफ, बोर्डबाट पायो अनुमति
काठमाडौं । पछिल्लो समय विभिन्न कम्पनीहरुले निष्काशन गरेको आइपीओ क्रमैसँग आउने क्रम जारी छ । भर्खरै महिला लघुवित्त, ग्रीन लाईफ जलविद्युतको आईपिओ सम्पन्न भएकोमा अब छिट्टै ज्योति लाईफ इन्स्योरेन्स कम्पनीको आईपिओ पनि निष्काशन हुने भएको छ । ज्योति लाईफ...
बीमा समितिद्धारा बीमा कम्पनीहरुमा एनएफआरएस प्रणाली लागू गर्न निर्देशन
काठमाडौं । बीमा समितिद्धारा जीवन बीमा कम्पनीहरुलाई एनएफआरएस प्रणाली लागू गर्न निर्देशन दिएको छ । बीमा समितिले कम्पनीहरुलाई सर्कुलर जारी गर्दै एनएफआरएस प्रणालीमा वित्तीय विवरण प्रकाशित गर्न निर्देशन दिएको हो । समितिले जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरूलाइ एनएफआरएसमा आधारित...
राष्ट्रिय बीमा संस्थानमा नेपाल बैंकको एक्स्टेन्सन काउन्टर राख्न सम्झौता
काठमाडौं । देशकै पुरानो नेपाल बैंकले रामशाहपथस्थित राष्ट्रिय बीमा संस्थानमा एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको हो । बैंकले विभिन्न संस्था तथा देशभरको विभिन्न क्षेत्रमा आफ्नो शाखा वा एक्सेन्टस काउन्टर संचालन गर्ने क्रममा राष्ट्रिय बीमा संस्थानमा एक्स्टेन्सन काउन्टर संचालनमा ल्याएको जनाएको...
महालक्ष्मी लाईफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, आईपिओि जारी गर्ने
काठमाडौं । कान्छो बीमा कम्पनीको रुपमा २०७५ साल माघ २७ गतेबाट औपचारिक रुपमा कारोबार सुरु गरेको महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज सम्पन्न भएको छ । कम्पनीले आईपिओ जारी गर्ने भएको छ । प्रस्ताव पारित गरेको छ...
तीन वर्षमा बीमाको पहुँच ८.७% ले बृद्धि गर्न सफल भयौंः प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो सरकार गठन भएको तीन वर्षमा बीमा क्षेत्रमा उल्लेखनीय उपलब्धी भएको बताएका छन् । आज सिंहदरवारमाम आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देशमा तीन वर्षमा बीमाको पहुँच ८.७ प्रतिशितले बृद्धि हुन सफल...
नेपाल लाईफको जीवन बीमा कोषमा एक खर्ब बचत, दोस्रो त्रैमासिक वित्तीय विवरणमा कोर्यो यस्तो चित्र
काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनी देशकै सबैभन्दा ठूलो जीवन बीमा व्यवसाय गर्ने कम्पनी हो । अन्य थुप्रै कम्पनीहरु मिल्दा समेत नेपाल लाईफलाई भेट्टाउन मुश्लिक पर्ने वित्तीय विवरण आज सार्वजनिक गरेको छ । आज प्रकाशित कम्पनीको दोस्रो त्रैमासिक वित्तीय...
नेपाल लाईफ इन्स्योरेन्सको सिईओमा प्रसाई नियुक्त, बीमा समितिबाट स्वीकृत हुन बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाईलाई नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको २० औं बार्षिक साधारणसभाकै दिन निमित्त कार्यकारी प्रमुख प्रसाईलाई सिईओमा नियुक्त गर्ने निर्णय गरेको हो । कम्पनीमा यसअघिका सिईओ विवेक झाको...
एलआईसी नेपालको साधारणसभा फागुन २५ गते, साढे १० प्रतिशत लाभांश पारित हुने
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कर्पोरेशनले अघिल्लो आर्थिक वर्षको साधारणसभाको मिति गत शुक्रबार सार्वजनिक गरेको छ । कम्पनीको १८ औं बार्षिक साधारणसभा आगामी फागुन २५ गतेका लागि आह्वान गरिएको छ । कम्पनीले आर्थिक वर्ष २०७५।७६ मा आर्जित मुनाफाबाट वितरण...














