एमडिआरटीको टार्गेट पुराउने अन्तिम तयारीमा बीमा अभिकर्ता, ११ दिनमात्रै बाँकी हुँदा दौडधुपमा
काठमाडौं । बीमा अभिकर्ताहरुको महाकुम्भ मेला एमडिआरटीको टार्गेट पुराउने अन्तिम तयारीमा रहेको छ । हरेक बर्ष बीमा अभिकर्ताहरुको एउटा सपना हुन्छ कम्तीमा एमडिआरटी बन्ने । सो सपना साकार गर्नको लागि असार मसान्तको चटारो झै अभिकर्तालाई डिसेम्वरको चटारोले पिरोलिरहेको छ...
अन्तर्राष्ट्रियस्तरमा राम्रो ‘रेटिङ्’ भएका पुनर्बीमा कम्पनीमा पहुँच पुर्याउन निर्देशिका ल्यायौँ : अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा कम्पनीहरूले अन्तर्राष्ट्रियस्तरमा राम्रो रेटिङ्ग भएका पुनर्बीमा कम्पनीमा पुनर्बीमा गर्न सकुन् भनेर प्राधिकरणले आवश्यक नीतिगत व्यवस्था गरेको बताएका छन् । बीमा प्राधिकरणले विराटनगरमा उद्योग सङ्गठन मोरङसँग गरेको अन्तरक्रियामा अध्यक्ष सिलवालले बीमा...
सुर्यज्योति लाइफद्धारा झुठो विवरण बुझाएर कर छली, कूल आय- लेखापरीक्षणमा एक अर्ब ४८ करोड, कर कार्यालयमा जम्मा ४९ करोड
काठमाडौं । सुर्यज्योति लाइफको रुपमा एकीकृत कारोबार गरिसकेपछि साविक सूर्या लाइफ र ज्योति लाइफको अघिल्लो आव अर्थात आव २०७८।०७९ को वित्तीय विवरण पेश गर्दा कर कार्यालयमा झुठो विवरण पेश गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । दिन दहाडै नेपाल...
सात महिनापछि सूचीकृत भएको प्रभु महालक्ष्मी लाइफको कतिमा भयो पहिलो कारोबार ?
काठमाडौ । सात महिनापछि नेप्सेमा सूचीकृत भएको प्रभु महालक्ष्मी लाइफको शेयर दोस्रो बजारमा कारोबारमा आएको छ । नेप्सेमा कम्पनीले पहिलो कारोबार ५९८ रुपैयाँमा भएको छ । नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा १०० रुपैयाँ अंकित दरका कुल ४ करोड २९...
सानिमा रिलायन्स लाइफबाट दिपायल सिलगढी नगरपालिकाले सम्पूर्ण कर्मचारीको बीमा गर्ने
काठमाडौं । डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिकाको वडा नम्बर २ ले कर्मचारीको बीमा गरिदिने भएको छ । वडाले कार्यालयमा कार्यरत कर्मचारीको मनोबल बढाउनुका साथै आम सेवाग्राहीप्रति उत्तरदायि बनाउने उदेश्यले बीमा गर्न लागेको हो । दिपायल सिलगढी नगरपालिका २ का...
७ अर्बको शेयर कारोबार हुदा बीमा कम्पनीहरुको प्रदर्शन कस्तो रह्यो ?
काठमाडौं । कारोबार साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजारमा हरियाली छाएको छ । नेप्से परिसूचक ३८.१४ अंकले बढेर २०६०.४९ को विन्दुमा कायम भएको छ । शेयर बजार बढेसँगै लाइफ इन्स्योरेन्सको उपसूचक ० दशमलव ९५ अर्थात १०५ अंकले बढेर...
बीमा दाबी भुक्तानी पाउन धाउँदा धाउँदै बीमा रकमभन्दा बढी खर्च हुने अवस्थाको अन्त्य गनुपर्यो : मुख्यमन्त्री कार्की
काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा कोशी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको सभाहल, विराटनगरमा आज कोशी प्रदेश सरकारसँग बीमा सम्बन्धी अन्तरक्रिया एवम् छलफल कार्यक्रम आयोजना गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले बीमा क्षेत्रको विकास तथा...
सात महिनापछि प्रभु महालक्ष्मीको शेयर नेप्सेमा सूचीकृत, कतिमा होला पहिलो कारोबार ?
काठमाडौ । सात महिनापछि प्रभु महालक्ष्मी लाइफको शेयर नेप्सेमा सूचीकृत भएको छ । दोस्रो बजारमा कम्पनीको शेयर कारोबार सातमहिनापछि भोलिदेखि सुरु हुने भएको छ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाममा नेप्सेमा आज सूचीकृत भएको छ। नेप्सेमा प्रभु महालक्ष्मी लाइफको नाममा...
नेपाल लाइफद्वारा पुस महिनाको अभिकर्ता प्रोत्साहन योजना सार्वजनिक
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८०।०८१ का लागि अभिकर्ता प्रोत्साहन योजना ल्याएको छ । कम्पनीले अभिकर्ताहरुलाई प्रोत्साहन प्रदान गर्न पुस महिनाको लागि पाँच इन्सेन्टिभ योजना ल्याएको हो । कम्पनीले ५५ हजार रुपैयाँदेखि ४ लाख...
एलआइसी नेपालको नयाँ ‘बाल उन्नति जीवन बीमा’ योजना सार्वजनिक, के–के छन् विशेषता ?
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) ले ‘बाल उन्नति जीवन बीमा’ योजना सार्वजनिक गरेको छ । कम्पनीले बालबालिकासँगै प्रस्तावकको पनि स्वतः जोखिम बहन हुने ६० प्रतिहजार सुनिश्चित थप भएको बाल उन्नति बीमा योजना सार्वजनिक गरेको हो । कम्पनीले यस...
प्रभु महालक्ष्मी लाइफले चुक्ता पूँजी पुर्याउन १७ प्रतिशत हकप्रद जारी गर्ने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले पूँजी पुर्याउन हकप्रद शेयर निष्काशन गर्ने भएको छ। कम्पनीको पुस १ गते बसेको सञ्चालक समितिको बैठकले हकप्रद निष्काशन गर्ने निर्णय गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १७ प्रतिशतका दरले हकप्रद शेयर...
आइएमई लाइफद्वारा मंसिर महिनामा झण्डै साढे तीन करोडको दावी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले एकै महिनामा झण्डै साढे तीन करोड बराबरको बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८०।०८१ को मंसिर महिनामा मात्र तीन करोड २२ लाख रुपैयाँको बीमा दावी भुक्तानी गरेको छ...
नेशनल लाइफ इन्स्योरेन्सद्वारा १३ लाख रुपैयाँको बीमा दावी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले स्वर्गिय बीमितकी श्रीमती रेखा देवि खत्वेलाई बीमा दावी वापतको...
बजार सुहाउँदो प्रोडक्ट डिजाईनमा जीवन बीमा कम्पनीहरुको ध्यान जानु जरुरी छ
नेपालमा पछिल्लो समय बीमा मा आवद्ध हुनेको संख्या वृद्धि हुँदै बीमा गएको छ । धेरै दशक बीमा व्यवसाय त्यसमा पनि जीवन बीमा मा ७ प्रतिशतको मात्र वृद्धिमा सीमित रहेकोमा अहिले त्यो बढेर ४० देखि ४५ प्रतिशतमा पुगेको छ ।...
आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा, बीमा दायरादेखि व्यवसायमा प्रत्यक्ष असर
काठमाडौं । आर्थिक मन्दीको प्रभावको प्रत्यक्ष असर बीमा क्षेत्रमा पनि पर्न गएको छ । गत आर्थिक बर्षमा झण्डै दुई प्रतिशतको दायरा घटेको छ।चालु आर्थिक बर्षमा बीमाको दायरा ४२ प्रतिशत रहेको छ। गत अािर्थक बर्षको सोहि अवधिमा बीमाको दायरा ४४...
विदेशमा ज्यान गुमाएका चौधरीको परिवारलाई सूर्यज्योति लाइफको बीमा दावी भुक्तानी
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीले वैदेशिक रोजगारको सिलसिलामा मृत्यु भएका बीमितको परिवारलाई बीमा दावी वापतको रकम भुक्तानी गरेको हो । कम्पनीले स्वर्गिय बीमित दिल बहादुर चौधरीकी श्रीमती रमानी चौधरीलाई बीमा...
मर्जरपछि बीमा कम्पनीहरुको शाखा कार्यालय १६ प्रतिशतले घट्यो, कर्मचारीहरुमा न्युन प्रभाव
काठमाडौं । हाल नेपालमा सञ्चालन रहेका बीमा कम्पनीका कार्यालय र बीमा कर्मचारीको संख्या घटेको छ । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको बीमा क्षेत्रको कात्तिक महिनासम्मको वित्तीय विवरण अनुसार बीमा कार्यालयको संख्यामा १५ र कर्मचारीको संख्यामा तीन प्रतिशले घटेको देखिएको...
सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्छः अध्यक्ष सिलवाल
काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले सरकारले बहन गर्न नसक्ने दायित्व बीमा क्षेत्रले बहन गर्न सक्ने बताएका छन् । उनले नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणले आयोजना गरेको कार्यक्रममा यस्तो बताएका हुन् ।...
नेपाल लाइफको ताप्लेजुङ शाखाद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको ताप्लेजुङ शाखाले बीमित राजकुमार तामाङको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेका हो । कम्पनीको ताप्लेजुङ शाखा प्रमुख हिमाल राईले एक कार्यक्रमकाबीच मृतक तामाङकी धर्म पत्नी सोममाया तामाङलाई...
बीमितको घरमै पुगेर एशियन लाइफद्वारा बीमा दावी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावी भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले एक कार्यक्रमको आयोजना गरि मृतकको परिवारलाई घर दैलोमा पुगेर मृत्युदाबी वापतको १० लाख ६४ हजार रुपैयाँको चेक हस्तान्तरण गरेको हो । कमल गाउँपालिका...



















