नेपालकै सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने नेपाल लाइफबाट कति अभिकर्ता एमडिआरटीका लागि क्वालिफाईड भए ?

काठमाडौं । नेनेपालकै सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने नेपाल लाइफ दक्ष बीमा अभिकर्ताहरुको थलो पनि हो । हाल जीवन बीमा कम्पनीहरुमध्ये निरन्तर रुपमा उत्कृष्ट व्यवसाय गर्दै आएको कम्पनी नेपाल लाइफबाट एमडिआरटीमा क्वालिफार्यड कति भए भन्ने बिषयमा सबैलाई जिज्ञासा हुन...


हिमालयन लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले शेयरधनीलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको पुस १९ गते बसेको सञ्चालक समितिको बैठकले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।


पाँच प्रतिशत बोनस शेयर प्रस्तावसहित सिटिजन लाइफको साधारणसभा माघ १४ गते, बुक क्लोज कहिले ?

काठमाडौं । सिटिजन लाइफको हिजो बसेको सञ्चालक समितिको बैठकले कम्पनीको सातौं बार्षिक साधारणसभा आगामी माघ १४ गते काठमाडौंमा आह्वान गरेको छ । कम्पनीले पाँच प्रतिशत बोनस शेयर दिने प्रस्तावसहित बार्षिक साधारणसभा आह्वान गर्ने निर्णय गरेको हो । कम्पनीको बार्षिक...


नियोजित ठगीधन्दामा सुर्यज्योति लाइफ, अभिकर्ताको नाममा ऋण दिएर बीमा पोलिसी बिक्री, पाँचौं दिनपछि जग्गा रोक्का

काठमाडौं । आफूलाई पूर्ण व्यवसायिक र कर्पोरेट कल्चर भएको डंका पिट्ने सुर्यज्योति लाइफका सिईओको संलग्नतामा गैर कानुनी र ठगीमार्फत बीमा गराउने गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । तत्कालिन सूर्यालाइफमा हुँदा ठगीएका पीडितहरुले पटक पटक सुर्यज्योति लाइफका सिइओ प्रकाश...


जाजरकोट भूकम्प पीडितलाई सिटिजन लाइफको सहयोग

काठमाडौं । जाजरकोट भूकम्प पीडितलाई सिटिजन लाइफ इन्स्योरेन्सले राहत उपलब्ध गराएको छ । कम्पनीले पीडितलाई न्यानो कपडा वितरण गर्दै बीमा सचेतना जगाएको हो । जाजरकोटको रामीडाँडालाई केन्द्रविन्दु बनाएर कात्तिक १७ गते राति गएको भूकम्पले उक्त क्षेत्रमा ठूलो धनजनको क्षति...


सानिमा रिलायन्स लाइफको छैठौं बार्षिक साधारणसभा माघ ११ गते गर्ने निर्णय, यस्तो छ एजेण्डा

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस १७ गते बसेको बैठकले छैठौं वार्षिक साधारणसभा माघ ११ गते अम्रपाली ब्याङ्क्वेट भाटभटेनी नक्साल काठमाडौंमा बिहान ११ बजे बोलाएको हो । कम्पनीको सभाले...


सानिमा रिलायन्स लाइफले गर्यो पाँच लाखको दाबी भुक्तानी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले मृत्यु दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको नेपालगंज शाखाले पाँच लाख २९ हजार १६७ रुपैयाँको दाबी भुक्तानी गरेको हो। कम्पनीका अनुसार बीमित गिता बढईले ५ लाखको बीमा गरेकी थिइन्। उनले बीमा गरेको...


शिक्षण र बीमा परामर्श पेशा एकैसाथ अघि बढाउँदै सिटिजन लाइफका अरुण आचार्य (भिडियोसहित)

मानिसको जीवनमा कतिखेर कुन मोड लिन्छ त्यो कुरा कि त नियतीलाई थाहा होला कि त भगवानलाई यस्तै भएको छ सिटिजन लाइफका सिनियर एजेन्सी म्यानेजर अरुण आचार्यको जीवनमा पनि । रामेछापबाट काठमाडौं आएपछि धेरै सपनाहरु थिए, साईन्स पढ्दै जाँदा के...


एलएलबी गर्दागर्दै बीमा अभिकर्ता बनेकी रश्मी लगातार तेस्रो पटक एमडीआरटी

काठमाडौं । २०७२ सालको गोरखा भूकम्प, कोरोना महामारी, विश्व अर्थतन्त्रमा देखिएको मन्दीका बाबजुद आर्थिक संकटबीच नेपाल मै पनि संघर्ष गरेर सफलता लिन सकिँदो रहेछ, भन्ने उएटा गतिलो उदाहरण हुन्, रश्मी गिरी । अहिले पनि आर्थिम मन्दीका कारण मुलुकका धेरै...


लेवनानबाट फर्किएर बीमाले बदलिएकी फुरुमाया, अहिले वर्षमा ३-४ वटा गाडी फेर्छिन्

काठमाडौं । भोजपुरको साविक बया गाविस-७ जन्मिएकी फुरुमाया तामाङ्ग ऋणले थिचेपछि १७ महिनाको बच्चा छोडेर विदेश हानिन पुगेकी थिईन् । मोरङको विराटचोक बस्ने उनी पढ्ने दौरानमा काठमाडौं पुगिन् । केही समय होटल व्यवसायीमा लागिन् । आफ्नै होटल पनि चलाईन्...


सुर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा बीमा पोलिसी बिक्री गर्न जग्गा धितो राखेर २७ लाख ऋण प्रवाह, मालपोतमा ऋणीको आमाको नामको जग्गा रोक्का

काठमाडौं । हालको सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले गैर कानुनी रुपमा बीमा अभिकर्ताको नाममा जग्गा धितोमा ऋण दिएर पुनः बीमा गराएको र पछि बीमितको रकम नै हिनामिना गरिदिएको तथ्य फेला परेको छ । बीमितमाथि जबरजस्ती बीमा गराएर बीमितिले नै आत्महत्या...


एशियन लाइफको नयाँ बोनसदर सार्वजनिक, बीमितिले न्यूनतम् ४२ रुपैयाँदेखि ७५ रुपैयाँसम्म बोनस पाइने

काठमाडौं । एयिशन लाइफले गत आव २०७९।८० को वित्तिय विवरणमा आधारित नयाँ बोनसदर आज सार्वजनिक गरेको छ । नेपाल बीमा प्राधिकरणबाट गत पुस १२ गते स्वीकृत भएको बोनस दर अनुसार बीमितिले न्यूनतम ४४ रुपैयाँदेखि अधिकतम् ७५ रुपैयाँसम्म बोनस पाउनेछन...


नेशनल लाइफ इन्स्योरेन्स तीनकुने शाखाद्धारा बीमा दावी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तीनकुने शाखाले आज एक कार्यक्रमका बीच बीमितको घर नजिकै पुगेर पाँच लाख ८० हजार रुपैयाँ बीमा दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक भोटेचौर निवासी ३२ बर्षिय ईश्वरी मैनालीको गत भदौं २० गते असामयिक...


प्रभु महालक्ष्मी लाइफबाट शेरचनले चुमे पाँचौपटक एमडीआरटीको उपाधि

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका वरिष्ठ एजेन्सी म्यानेजर नवीन शेरचनले पाचौँ पटक एमडीआरटीको उपाधि चुमेका छन् । साविकको प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडमा सन् २०१८ बाट अभिकर्ता पेशामा आवद्ध भएका शेरचनले विश्वका उत्कृष्ट अभिकर्ताको अन्तराष्ट्रिय संस्था ‘मिलियन डलर...


सानिमा रिलायन्स लाइफले पायो ‘राउण्ड अफ दि टेबुल’ र २७ जना एमडीआरटी

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले एक जना ‘राउण्ड अफ दि टेबुल’ र २७ जना एमडिआरटी पाएको छ । सानिमा रिलायन्सबाट नमिता न्यौपाने सन् २०२४ का लागि सम्भवत नेपालको तर्फबाट एक मात्रै टप अफ दि टेवल ‘टिओटी’मा पर्न...


सिटिजन लाइफद्धारा लाभांश वितरण गर्ने निर्णय, पाँच अर्ब चुक्ता पुँजि पुरा

काठमाडौं । केही पहिले मात्रै आईपिओ निष्काशन सम्पन्न गरेको सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले पाँच वर्षसम्म आर्जित मुनाफाबाट लाभांश बापत बोनस शेयर र कर प्रयोजनको लागि नगद दिने निर्णय गरेको छ । छ वर्षअघि स्थापना भएको कम्पनीले नियामकीय प्रक्रिया पुरा...


एशियन लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको शेयर स्वामित्व परिमार्जन गरिएको छ । कम्पनीको थप ९ प्रतिशत कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा रुपान्तरण गरिएको हो । रुपान्तरणपछि अब संस्थापक समूहको हिस्सा ५१ प्रतिशत र सर्वसाधारण समूहको हिस्सा ४९ प्रतिशत कायम भएको...


‘दुर्बल’बाट बीमाले शक्तिशाली बनाएकी दुर्गा

काठमाडौं । गरे के हुन्न र ? जसको उदाहरण बनेकी छन्, कैलालीको लम्किचुहा नगरपालिका ६ बाहुनपुरकी दुर्गा धामी । जता जे गरे पनि दुःख मात्रै हुन्छ, उपलब्धि केही हुँदैन । गरिबीले उठ्न दिँदैन । स्वदेशमा रोजगारी छैन । परिवारको...


बीमालेख नवीकरणको बीलम्ब शुल्कमा प्रभु महालक्ष्मीले ५०% छुट दिने

काठमाडौं । प्रभु महालक्ष्मी लाइफले व्यतित बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा ५० प्रतिशत छुट दिने भएको छ। कम्पनीबाट जारी गरिएका बीमालेखहरु मोहलत अवधि नाघी व्यतित भएका बीमालेख नवीकरण गर्दा बीलम्ब शुल्कमा सो छुट दिने निर्णय गरेको कम्पनीले जनाएको छ।...


सूर्य ज्योति लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं। सूर्य ज्योति लाइफ इन्सोरेन्स कम्पनीले गुल्मीमा मृत्यु दाबी रकम भुक्तानी गरेको छ । जिल्लाको मुसिकोट नगरपालिका(३ निवासी रुपा महत क्षेत्रीलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको हो । यस कम्पनीमा सूर्यज्योति धन लाभ बीमा गरेका बिमल महतको मृत्यु भएपछिउनका...