आईएमई लाइफ इन्स्याेरेन्सकाे नयाँ बाेनसदर सार्वजनिक, अधिकतम् ८० रूपैयाँसम्म बाेनस पाइने

काठमाडाैं । आईएमई लाइफ इन्स्याेरेन्स कम्पनीले गत आवकाे वित्तिय विवरणकाे आधारमा नयाँ बाेनसदर सार्वजनिक गरेकाे छ । नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बाेनसदर अनुसार आईएमई लाइफका बीमितले अधिकतम ८० रूपैयाँ बाेनस पाउनेछन् । कम्पनीले आव २०७९/०८० काे वित्तिय विवरणमा...


जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन ५% ले बढ्दा राष्ट्रिय जीवन बीमाको व्यवसाय खस्कियो, अन्यको अवस्था कस्तो? (सूचीसहित)

काठमाडौं । बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन ५.२४ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले गत आवको मंसिर महिनासम्म ४८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका थिए भने चाल आवको सोही...


नेपाल लाइफले बीमा बजारको एक चौथाई हिस्सा ओगटेको छः सिईओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सिईओ प्रविण रमण पराजुलीले बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगटेको बताएका छन् । ‘एमडीआरटी’ सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढीहिस्सा ओगटेको र आगामी...


बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक, कुन कम्पनीबाट कति अभिकर्ता उत्तिर्ण भए ? (सूची सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक गरेको छ। पधिकरणले पुस २४ गते संचालन गरेको उक्त परीक्षामा २३१ जना उर्तिण भएका अभिकर्ताहरुको नतिजा सार्वजनिक गरेको हो । योसँगै प्राधिकरणले परिक्षाको प्रतिफल सार्वजनिक गर्ने अधिकर्ताहरुको...


नेशलन लाइफले गर्यो १० लाखको दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीको जावलाखेल शाखाले पुस २४ गते १० लाख ४२ हजारको दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार मृतक बीमित राधेश्याम खड्काले सन् २०२२ मार्च २२ मा १० लाखको बीमा...


रिलायबल नेपाल लाइफको लाभांश घोषणा, बोनस र नगद कति ?

रिलायबल नेपाल लाइफले लाभांश घोषणा गरेको छ। कम्पनीले गत आर्थिक बर्षको मुनाफाबाट कम्पनीले लाभांश घोषणा गरेको हो । पुस २४ गते कम्पनीको संचालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि शेयरधनीहरुलाई हाल कायम चुक्तापुँजी ४ अर्ब रुपैयाँको कुल १६।८४ प्रतिशत...


प्रथम बीमाशुल्क आर्जन अधिकांश बीमा कम्पनीको घट्यो, सूर्यज्योति लाइफ व्यवसायमा खस्किदै, अन्यको कति ? (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको प्रथम बीमाशुल्क आर्जन अधिकांश कम्पनीहरुको घटेको छ। नेपाल बीमा प्राधिकरणले प्रकाशन गरेको तथ्यांक अनुसार मंसिरमसान्तसम्ममा चार कम्पनीबाहेक सबै कमपनीको प्रथम बीमाशुल्क आर्जनमा गिरावट आएको छ। बीमा  प्राधिकरणको तथ्यांक अनुसार मंसिर मसान्तसम्ममा नेशनल लाइफ, नेपाल...


नव निर्वाचित पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका पदाधिकारीहरुलाई स्वागत

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नव निर्वाचित पेशागत बीमा अभिकर्ता संघ बीमक समिति नेपाल लाइफका पदाधिकारीहरुलाई स्वागत गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रविण रमण पराजुली, नेशनल सेल्स हेड उमापती पोखरेल, अप्रेसनल इन्चार्ज ओम प्रसाद पुडासैनी, एजेन्सी...


सानिमा रिलायन्स लाइफका एक ‘राउण्ड अफ दि टेबुल’ सहित २७ जना एमडिआरट बिजेताहरु सम्मानित

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ । कमपनीले एक कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । इन्स्योरेन्स कम्पनीले...


बीमा कम्पनीको शेयर कारोबार कस्तो रह्यो ?

काठमाडौं । साताको तेस्रो दिन नेप्सेमा सुधार आँउदा ६ अर्ब बराबरको शेयर कारोबार भएको छ । शेयर बजार उकालो लाग्दा आज जीवन बीमा उपसमूह ०।९२ प्रतिशत र निर्जीवन बीमा उपसमूह ०।६० प्रतिशतले वृद्धि भएको छ। हिजोदेखि दोस्रो बजारमा कारोबार...


चुक्ता पुँजी नपुगेका बीमा कम्पनीलाई प्राधिकरणको सुविधा, एशियन लाइफबाहेक सबैलाई सहज

काठमाडौं। नेपाल बीमा प्राधिकरणले चुक्ता पुँजी हालसम्म नपुराउने कम्पनीले रिजर्भमा रहेको रकमलाई गणना गर्न पाउने व्यवस्था लागू गर्ने भएको छ ।चुक्त पुँजि नपुगेका बीमा कम्पनीहरुलाई चुक्ता पुँजि पुर्याउने प्रयोजनको लागि कोर पुँजिको रुपमा गणना गर्न दिने सम्बन्धमा प्राधिकरणले तयारी...


नेपाल लाइफका ११६ जना एमडिआरटी बिजेताहरु सम्मानित, उत्कृष्टतामा बीमा अभिकर्ताको योगदान अतुलनीयः सिईओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत बीमा अभिकर्ता सम्बन्धी अन्तर्राष्ट्रिय प्लेटफर्म एमडिआरटी बिजेताहरुलाई भव्य सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।सोमबार काठमाडौंमा आयोजित भव्य कार्यक्रमका बीचमा एमडिआरटी बिजेताहरुलाई कम्पनीले भव्य सम्मान तथा तालिम प्रदान गरेको हो । नेपालको सर्वाधिक...


नेशनल लाइफको इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप सम्पन्न

काठमाडौं । “एक्सेल एण्ड इलिभेट” २०८०/८१” नाराका साथ नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले तीन दिने “इम्प्लोइ स्कील इनह्यान्समेण्ट वर्कशप” चितवन स्थित होटल सोल्टी वेस्टेण्डमा सम्पन्न गरेको छ । कम्पनीमा कार्यरत प्रशासनिक कर्मचारीको दक्षता अभिवृद्धि गर्ने उदेश्यले सम्पन्न गरिएको उक्त कार्यक्रममा...


एशियन लाइफद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको विराटनगरस्थित मोरङ्गका बीमित स्वयम्भु नारायण ठाकुरको हृदयघातको असाहमहिक निधन भएकाले उनको श्रीमतीलाई दाबी भुक्तानी हस्तान्तरण गरेको हो । कम्पनीले एक कार्यक्रमका बीच दश लाख अठासी हजार रुपैयाँ...


सुर्यज्योति लाइफद्वारा बीमितको जोखिम पूर्ण बहन नगर्ने र मरेपछि पोलिसी नै रद्द हुने बाल बीमा पोलिसी बिक्री जारी

काठमाडौं । सुर्यज्योति लाइफले बीमित बालबालिकाको जोखिम रक्षावरण पूर्ण रुपमा नहुने र कुनै कारणबाट बीमितको मृत्यु भएको अवस्थामा जोखिम बहन गर्नुको सट्टा बीमा पोलिसी नै रद्द हुने बीमितको हित प्रतिकूलको बीमा पोलिसी बिक्रीलाई जारी राखेको छ । कम्पनीका जिल्लास्थित...


सुर्यज्योति लाइफको सञ्चालकमा नमिता शर्मा नियुक्त

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सको सञ्चालकमा नमिता शर्मा नियुक्त भएकी छिन् । पुस २२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले संस्थापक तर्फको रिक्त सञ्चालक पदमा विराटनगरकी नमिता शर्मालाई नियुक्त गर्ने निर्णय गरेको हो । संस्थापक शेयरधनी पुजा कन्स्ट्रक्सन नेपालको...


प्रभु महालक्ष्मी लाइफका सिनियर एजेन्सी मेनेजरलाई तालिम

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सका सिनियर एजेन्सी मेनेजरहरुलाई तालिम दिइएको छ । कम्पनीका काठमाडौंस्थित सिनियर एजेन्सि मेनेजरलाई एएमएल तथा सीएफटी सम्बन्धी तालिम दिइएको हो । उक्त तालिम पुस २१ गते कम्पनीको कमलादीस्थित कमलादी शाखामा संचालन गरिएको हो ।...


बीमा नियमावली अन्तिम चरणमा छ, मुसाले खाएको छैन: ओली

काठमाडौं । नेपाल बीमा प्राधिकरणका सञ्चालक कपिल देव ओलीले बीमा नियमावली २०८० मुसाले खाएको छैन भन्दै अन्तिम चरणमा पुगेको जानकारी दिएका छन् । प्राधिकरणसँगको छलफलपछि कानुनमन्त्रालयबाट अर्थमन्त्रालय पुगेको भन्दै अन्तिम चरणमा पुगेको पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति...


हिमालयन लाइफको बृहत अभिकर्ता भेला कार्यक्रम सम्पन्न

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सले बृहत् अभिकर्ता भेला कार्यक्रम सम्पन्न गरेको छ। कम्पनीले प्रादेशिक कार्यालय पोखराको आयोजनामा उक्त कार्यक्रम पोखराको पर्यटकिय क्षेत्र लेकसाइडको रिसोर्टमा सम्पन्न गरेको हो। उक्त कार्यक्रमको अध्यक्षता कम्पनीका प्रदेश प्रमुख टुल्कनाथ आचार्यले गरेका थिए भने प्रमुख...


कुन जीवन बीमा कम्पनीबाट कति अभिकर्ता एमडीआरटीमा भए क्वालिफाइड ? (नामावलीसहित)

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गर्ने बीमकहरुको व्यवसायिक प्रतिष्पर्धाबीच मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी)को समेत परीक्षा हुने गरेको छ । यो पल्ट नेपाल लाइफ, सानिमा रिलायन्स लाइफ, आइएमई लाइफ, रिलायबल लाइफ लगायतले एमडीआरटीमा उल्लेख्य प्रगति गरेका छन् ।...