आजदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?

काठमाडौं । । आजदेखि सर्वसाधारणको लागि आइपीओ निष्काशन गरेको सन नेपाल लाइफको आइपीओमा २२ करोड ८० लाख रुपैयाँ बराबरको आवेदन परेको छ।कम्पनीले सर्वसाधारणका लागि १०० रुपैयाँ अंकित मूल्यमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा ७६ लाख ८० हजार...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओले कति पाँउला ओपनिङ रेन्ज ?

काठमडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड हिजो सम्पन्न भएको छ ।कम्पनीको आईपीओले पहिलो कारोबारका लागि प्रतिकित्ता न्यूनतम १६२।२९ रुपैयाँदेखि अधिकतममा ४८६।८७ रुपैयाँसम्म ओपनिङ रेन्ज पाउने देखिएको छ। कम्पनीको आर्थिक वर्ष २०७८/७९ को वास्तविक प्रतिसेयर नेटवर्थ १६२।२९ पैसा...


क्रेस्ट माइक्रो लाइफको पहिलो वित्तीय विवरण सार्वजनिक, खुद मुनाफा ६९ लाख रुपैयाँ

काठमाडौं । क्रेस्ट माइक्रो लाइफले आफ्नो पहिलो अपरिष्कृत वित्तीय विवरण आज सार्वजनिक गरेको छ । वित्तीय विवरण अनुसार कम्पनीले पहिलो आर्थिक वर्षमा ६९ लाख चार हजार मुनाफा आर्जन गरेको छ । यद्यपि सो मुनाफा बीमा व्यवसाय र कोष परिचालनबाट...


आइएमई लाइफको सम्पूर्ण सेवा भोलि १२ बजेदेखि दुई दिनको लागि अवरुद्ध हुने, यस्तो छ कारण

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको सम्पूर्ण कारोबार सेवा दुई दिनको लागि बन्द हुने भएको छ । भोलि १२ बजेदेखि शनिवारसम्मको लागिकम्पनीको सम्पूर्ण कारोबारहरु अवरुद्ध हुने कम्पनीले जनाएको छ। आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले आफना सिस्टम अपग्रेड सम्बन्धी कार्य गर्न...


आइपीओ निष्काशन गरेको रिलायबल नेपाल लाइफको खुद मुनाफा ५७ प्रतिशतले बढ्यो, अन्य सूचकमा उत्साहजनक प्रगति

काठमाडौं ।  रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमा शुल्क आर्जन ७ प्रतिशतले घटेर ३ अर्ब ४७ करोड ८९ लाख रुपैयाँमा सिमित भएको छ । अघिल्लो आर्थिक...


सन नेपाल लाइफ इन्स्योरेन्सको आइपीओ बिक्रि खुल्ला, प्रतिकित्ता शेयर मूल्य कति ?

सन नेपाल लाइफ इन्स्योरेन्सले आजदेखि आईपीओ निष्काशन गर्दैछ। इन्स्योरेन्सले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरेपश्चात अब सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो। इन्स्योरेन्सले आफ्नो जारी पूँजी ३ अर्ब २० करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने...


श्रीमतीको मृत्युपछि एक करोड बीमा रकम बुझेका नाथु देवान प्रहरीद्वारा पक्राउ, एशियन लाइफका सिइओ दिनेशलाल श्रेष्ठ शंकाको घेरामा

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीबाट आफ्नै श्रीमती मृत्यु भएको भन्दै एक करोड दुइ लाख रुपैयाँ बीमा दावी भुक्तानी बापत रकम रुपैयाँ बुझेका बारा जिल्ला कलैयाँ उपमहानगरपालिका वडा नं २६ निवासी नाथु देवानलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला...


……. अनि बीमा अभिकर्ता बन्न एसएलसी उत्तीर्ण गरेँ– रोजिना घले, “इच्छा शक्तिलाई शिक्षाले छेकेन”

काठमाडौं । बीमा क्षेत्रमा उदयमान व्यक्तित्वको नाम हो रोजिना घले । नुवाकोट जिल्लाको वागेश्वरी मस्याङ भञ्ज्याङ्गमा बाबा बुद्धिबहादुर गुरुङ र आमा मायादेवी गुरुङको कोखबाट २०४९ सालमा चौथो सन्तानको रुपमा सामान्य परिवारमा जन्मिएकी उनले छोटो समयमा गरेको प्रगतीको चर्चा हुने...


यी तीन तरिकाबाट हेर्नुहोस् रिलायबल नेपाल लाइफको आइपीओ नतिजा

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड सम्पन्न भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड सम्पन्न भएको हो । कम्पनीले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप...


मेटलाइफद्वारा ललितपुरमा बालबालिकाका लागि इनोभेसन ल्याब विकासका लागि सहयोग

काठमाडौं । नवप्रवर्तनलाई बढावा दिन र बालबालिकाका बुद्धिको विकास गर्ने दिशामा महत्वपूर्ण कदमको रूपमा, मेटलाइफ नेपालले मेकिंग स्पेस स्थापना गर्न श्री सिद्धि मंगल माध्यमिक विद्यालय, ललितपुरलाई सहयोग गर्न कारखाना समुहसँग साझेदारी गरेको छ । यस पहलले विज्ञान, प्रविधि, इन्जिनियरिङ्,...


नेशनल लाइफ इन्स्योरेन्सका बरिष्ठ एजेन्सी म्यानेजर बिडारी सम्मानित

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका बरिष्ठ एजेन्सी म्यानेजर जयराम बिडारी जन आकाश मिडियाबाट सम्मानित भएका छन् । जन आकाश सप्ताहिकको १६ औं वार्षिकोत्सवको अवसरमा स्रष्टाहरुलाई सम्मान ‘कति राम्रो रामेछापको सिन’ गीतको लोकापर्ण तथा सुसेली तीज गीत प्रतियोगिता छनौट...


राष्ट्रिय बीमा संस्थानले बोलायो विशेष साधारण सभा, यस्तो छ मुख्य एजेण्डा

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले विशेष साधारण सभा डाकेको छ । कम्पनीको साउन २७ गते बसेको सञ्चालन समितिको बैठकले तय गरेको मिति भदौ १५ गते शुक्रबार दिउँसोको ३ः३० बजे संस्थाको प्रधान कार्यालयमा सभा बोलाएको हो । सभाले बीमा ऐन...


रिलायबल नेपाल लाइफको आइपीओ आज बाँडफाँड हुदै, कतिले पाउछन् शेयर ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ आज बाँडफाँड हुने भएको छ । कम्पनीको आइपीओ बिक्री प्रबन्धक सिभिल क्यापिटलका अनुसार आईपीओ आज साझ ५ बजे बाँडफाँड हुने भएको छ । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब...


सर्वसाधारणलाई सन नेपाल लाइफले भोलिदेखि प्रिमियममा आईपीओ बिक्री गर्दै, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले भोलिदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन...


वित्तीय विवरणमा नेशनल लाइफको उत्कृष्ट नतिजा, व्यवसायमा उछाल, ६० अर्बको जीवन बीमा कोष

काठमाडौं । पछिल्लो समय उत्कृष्ट नतिजासहित प्रगति गर्दै अघि बढेको नेशनल लाइफ इन्स्योरेन्स कम्पनी बार्षिक वित्तीय विवरणमा उत्कृष्ट देखिएको छ । आज प्रकाशित गत आवको बार्षिक वित्तीय विवरण अनुसार नेशनल लाइफको जीवन बीमा कोष, बीमा व्यवसाय र अन्य विवरणहरु...


रिलायबल नेपाल लाइफको आइपीओ बाँडफाँड यसै साता हुने

काठमाडौं। रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले आइपीओ बाँडफाँडले यसै साता हुने भएको छ। कम्पनीको आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकमा सिभिल क्यापिटलले यसै साता भित्र बाँडफाँट हुने जनाएको छ । आइपीओमा १४ लाख ७७ हजार ८७७ जनाले ४ अर्ब ४९ करोड...


सन नेपाल लाइफले कहिलेदेखि प्रिमियममा आईपीओ निष्काशन गर्दै ?

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले बिहीबारदेखि सर्वसाधारणलाई आईपीओ निष्काशन गर्ने भएको छ । वैदेशिक रोजगारमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पुँजि ३ अर्ब २० करोड रुपैयाँको...


प्रभु महालक्ष्मी लाइफको जीवन बीमा कोष ७ अर्बमाथि, एकीकृत वित्तिय विवरणमा सबै सूचांक घट्यो

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरण आज प्रकाशित गरेको छ । अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीको मुनाफा घटेको छ । कम्पनीको जीवन बीमा कोष ४०.२९ प्रतिशतले बृद्धि भई ५ अर्ब १६ करोडबाट ७...


राष्ट्रिय बीमा संस्थानको चुक्ता पुँजि २ अर्बमाथि, खुद बीमाशुल्क आर्जनमा सामान्य सुधार

काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानले चौथौ त्रैमासको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ। कम्पनीले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमासको अवधिसम्ममा कम्पनीको खुद बीमाशुल्क आर्जन १ प्रतिशतले मात्रै वृद्धि देखिएको छ। गत आर्थिक बर्षको असारसम्ममा कम्पनीले...


वित्तीय विवरणमा सानिमा रिलायन्स लाइफः आठ अर्बमाथिको जीवन बीमा कोष, एकीकृत तथ्याङमा यस्तो देखियो कम्पनी

काठमार्डाैं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । वित्तीय विवरणमा मर्जरपछि गति लिने दिशामा अघि बढेको देखिएको छ । एकीकृत बनेपछिको तथ्याङ्कमा केही सूचकहरु तल झरेको देखिए पनि सुधारको संकेतहरु देखिएका छन्...