रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १००...


आइएमई लाइफको सातवटै प्रदेशका १३ स्थानमा वृहत स्वास्थ्य शिविर सम्पन्न

काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा बिहीबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, छैटौं वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्वको भावना बहन...


नेपाल लाइफबाट एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ता सम्मानित

काठमाडौं । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति ” नाराका साथ सम्पन्न भएको हो ।पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र...


जीवन बीमा कम्पनीहरुले नयाँ बीमामा आकर्षण बढाउन सकेनन्, प्रथम बीमाशुल्क करिब २४ प्रतिशतले घट्यो, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)

काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क बापतको रकम २४.६३ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्...


व्यवसाय रणनीति तय गर्दै नेपाल लाइफको लिडरशिप एक्सिलेन्ट अवार्ड सम्पन्न, आक्रामक नीतिमा अघि बढ्न सिईओ पराजुलीको आह्वान

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्ट अवार्ड २०२३ भव्यतापूर्वक सम्पन्न भएको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “सार्क वर्षः पराक्रमी गति, आक्रामक नीति” नाराका साथ सम्पन्न भएको कम्पनीले...


आइएमई लाइफ नेशनल लाइफ, सन नेपाल र सिटिजन लाइफ वृद्धिदरमा अग्रस्थानमा, पाँचको घट्यो, अन्यको अवस्था कस्तो ? (सूची सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ। चरम आर्थिक मन्दीका बीच कम्पनीमा भएको वृद्धिदर सन्तोषजनक रहेको नेपाल बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बताए । सम्पूर्ण क्षेत्रमा आर्थिक मन्दीको असर देखिरहेको बेलामा...


जीवन बीमा कम्पनीहरुको नवीकरण बीमा शुल्क १४ प्रतिशत बृद्धि, सिटिजन लाइफ र महालक्ष्मी प्रभुको बृद्धिदर सबैभन्दा धेरै

काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीको नविकरण बीमा शुल्क बापतको रकम १४.३३ प्रतिशतले बृद्धि भएको छ । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको औपचारिक विवरण अनुसार सबैभन्दा धेरै बृद्धि हुनेहरुमा सिटिजन लाइफ,...


३१ अर्ब २३ करोड बढी प्रथम बीमा शुल्क आर्जन, नेपाल र नेशनल लाइफ सबैभन्दा अगाडि (तथ्यांकसहित) 

काठमाडौं । असार मसान्तसम्ममा सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले कुल ३१ अर्ब २३ करोड ८३ लाख रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेको छ । नेपालमा हाल सञ्चालन रहेका १४ बीमा कम्पनीहरुले यस्तो आर्जन गरेका हुन् । बीमा प्राधिकरणले आज...


जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १ खर्ब ४२ अर्ब माथि, कुनको कति ? (तथ्यांक सहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले असार मसान्तसम्म्मा १ खर्ब ४२ अर्ब रुपैयाँ आर्जन गर्न सफल भएको छ।हाल संचालमा जीवन बीमा कम्पनीहरुको १ करोड ४१ लाख ३७ लाख ३ सय २१ वटा बीमा पोलिसी बिक्रि गरेर १ खर्ब ४२ अर्ब...


सूर्यज्योति लाइफले जीवन बीमा अभिकर्ता तालिम सञ्चालनमा ल्याउने, के–के चाहिन्छ योग्यता ?

काठमाडौं । नेपाल बीमा प्राधिकरणद्वारा स्वीकृति प्राप्त सूर्यज्योति लाइफ इन्स्योरेन्सले जीवन बीमा अभिकर्ता तालिम सञ्चालनमा ल्याउने भएको छ । न्यूनतम एसएलसी वा एसईई तथा सो भन्दा माथिको शैक्षिक योग्यता भएका नेपाली नागरिकहरुले देशभरका सूर्यज्योति लाइफका शाखाहरुमा आव २०८०।८१ को...


लाभांशको सिजन नजिकियो, उत्कृष्ट लाभांश दिने कम्पनीहरुको लाभांश इतिहास हेरौं

काठमाडौ । लाभांशको सिजन सुरु हुने बेला भईसकेको छ। क्यापिटहरुले भने लाभांश घोषणा गर्न थालिसकेका छन् । अहिले आकर्षक लाभांश दिने कम्पनीमा लगानीकर्ताको ध्यान हुनु स्वभाविक नै हो ।गत आर्थिक वर्षमा सर्वाधिक धेरै लाभांश दिने कम्पनीहरु कुन कु हुन्...


रिलायबल नेपाल लाइफको आईपीओमा कति पर्यो आवेदन ?

काठमाडौं ।  रिलायबल नेपाल लाइफको आईपीओमा दोस्रो दिनमा ६ लाख आवेदन दिएका छन्। कम्पनीले हिजो साउन २३ गतेबाट प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७ रुपैयाँ प्रिमियम थप गरी प्रतिसेयर २५७ रुपैयाँमा सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ।कम्पनीको आईपीओमा...


नेपाल पुनर्बीमा कम्पनीद्धारा १ अर्ब ६५ करोड दाबी भुक्तानी, साढे १३ करोड मात्रै नेपालबाट बाहिरियो

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा राष्ट्रिय र अन्तराष्ट्रिय बीमा कम्पनीहरुको लागि बीमा दाबी वापत १ अर्ब ६५ करोड ८३ लाख २२ हजार ८ सय ४५ रुपैयाँ रकम भुक्तानी गरेको छ । कम्पनीले १ हजार ४ सय ८२...


प्राविधिक शिक्षाका लागि लर्डवुद्ध र हिमालयन लाइफ इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं । मुलुकभित्रै प्राविधिक व्यवसायिक शिक्षा र सीपयुक्त रोजगारी सिर्जना गर्न लर्ड बुद्ध एजुकेशन फाउण्डेशन र हिमालयन लाईफ इन्स्योरेन्स कम्पनीले सहकार्य गर्ने भएका छन् । सीपयुक्त रोजगारीको बढ्दो मागलाई सम्बोधन गर्न एवं व्यावसायिक एवं प्राविधिक शिक्षा उपलब्ध गराउनका लागि...


दोस्रो बजारमा प्रवेश भएदेखि आइएमई लाइफ र नेपाल रिपब्लिक मिडियामा लगानीकर्ताको निरन्तर आकर्षण, यस्तो छ कारण

काठमडौं । दोस्रो बजारमा प्रवेश गरेदेखि दुई कम्पनीको शेयरमा निरन्तर लगानीकर्ताहरुको आकर्षण निरन्तर बढीरहेको छ। आज पनि लगानीकर्ताको सर्वाधिक रोजाईमा पर्दै आएको यी दुई कम्पनीको नै खरिदबिक्रि उच्च रहेको छ ।दोस्रो बजारमा आइएमई लाइफको शेयर ५ सय ७३ रुपैयाँमा...


शिफ्टिङ द पाराडाइम नाराका साथ नेशनल लाइफको एनुअल बिजनेस लिडर्स कन्क्लेभ भव्यताका साथ सम्पन्न

काठमाडौं ।  शिफ्टिङ द पाराडाइम २०८०र८१ नाराका साथ नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ४ दिने वार्षिक ‘सम्मेलन एनुअल बिजनेस लिडर्स कन्क्लेभ’ पोखरामा सम्पन्न गरेको छ । कम्पनीको व्यवसायसँग सम्बन्धित वर्तमान पाटोबारे विवेचना गरी आगामी वर्षको लागि स्पष्ट खाका कोर्ने...


स्वावलम्बन लघुवित्तको संस्थापक शेयर बिक्रीमा, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले ९३६ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक शेयरधनी ज्ञानेन्द्र प्रसाद पाण्डेको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनी लगायत अन्य जोकोही व्यक्ति तथा संस्थाहरुले...


सन नेपाल नेपाल लाइफको आईपिओ साउन ३२ गतेदेखि खुल्ला हुने, ७६ लाख ८० हजार कित्ता आईपिओमा सर्वसाधारणले आवेदन दिन पाउने

काठमाडौं । बैदेशिक रोजगारीमा रहेका नेपालीहरुको लागि आईपिओ बिक्री सम्पन्न गरेको सन नेपाल लाइफले अब सबै आम सर्वसाधारणको लागि ७६ लाख ८० हजार कित्ता आईपिओको बिक्री खुल्ला गर्ने निर्णय गरेको छ । कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार यही...


रिलायबल लाइफको आईपीओमा साढे तीन लाख आवेदकले दिए आवेदन

काठमाडौं । रिलायबल लाइफको आईपीओमा आवेदन खुलेका  पहिलो दिन ३ लाख ६२ हजार ७९१ आवेदकद्वारा ४४ लाख ५१ हजार ७१० कित्ता शेयरका लागि १ अर्ब १४ करोड ४० लाख ८९ हजार ४७० रुपैयाँको आवेदन परेको छ । कम्पनीले प्रतिशेयर...


नेशनल लाइफको तुलसीपुर दाङ शाखाकी सीमा गैह्रे बुढाथोकी निधन

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको तुलसीपुर दाङ शाखाकी  एजेन्सी म्यानेनजर सीमा गैह्रे बुढाथोकीको निधन भएको छ। उनको उपचारको क्रममा काठमाडौंमा मृत्यु भएको हो । उनी नेशनल लाइफमा विगत आठ बर्षदेखि निरन्तर उत्कृष्ट एजेन्सी म्यानेनजरको रुपमा परिचित थिईन् ।...