आइएमई लाइफद्धारा माघ महिनामा कुल २ करोड ६३ लाख रुपैयाँ बराबरको मृत्यु बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले बीमितहरुको हितलाई मध्यनजर गर्दै छिटो र छरिटो रुपमा बीमा दाबी भुक्तानी गर्दै आईरहेको छ।कम्पनीले माघ महिनामा मात्रै कुल २ करोड ६३ लाख रुपैयाँ बराबरको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ। कम्पनीले ३७ वटा...
मेटलाइफ विश्वको सबैभन्दा प्रशंसित कम्पनीहरुको सूचीमा
न्यूयोक । मेटलाइफले यस पटक पनि फर्च्युन म्यागजिनको २०२३ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सूचीमा लगातार दुई पटक आफ्नो नाम समावेश गर्न सफल भएको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई समावेश गरिएको...
नेशनल लाइफद्धारा बीमा दाबी रकम भुक्तानी
नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले बीमा दाबी रकम भुक्तानी गरेको छ। कम्पनीको अत्तरिया शाखाले ६ लाख मृत्यु दावी भुक्तानी गरेको हो ।कम्पनीले सडक दुर्घटनामा मृत्यु भएका गोदावरी नगरपालिका – २ अत्तरियाका शेर बहादुर पुनमगरको परिवारलाई मृत्यु दावी भुक्तानी गरेको हो...
प्रभु इन्स्योरेन्स कम्पनीले मर्जर सफल नभएमा चुक्तापुँजी पुर्याउन आवश्यक मात्रामा हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले २७औं वार्षिक साधारण सभा फागुन २३ गते बस्दैछ । कम्पनीको केन्द्रीय कार्यालय प्रभु कम्प्लेक्स तिनकुने, काठमाडौंमा दिनको ११ बजे साधारण सभा शुरू हुने कम्पनीले जानकारी दिएको छ । सभाले ६ दशमलव ७० प्रतिशत बोनस...
बीमालेख धितोकर्जा ३६ प्रतिशतले बढ्यो, दोस्रो त्रैमासमा ७८ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह
काठमाडौं । चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अबधिसम्ममा जीवन बीमा कम्पनीहरुले बीमालेख धितो कर्जा वापत ७८ अर्ब २३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छन् । कम्पनीहरुले गत आर्थिक वर्षको सोहि अवधि सम्ममा ५७ अर्ब १२ करोड रुपैयाँ बीमालेख धितोमा...
बीमा दाबी भुक्तानी मागदर्शन संसोधन, न्यूनतम प्रमाण प्राप्त भएको १५ दिनमा बीमा दाबी भुक्तानी गनुपर्ने
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन गरेको छ। प्राधिकरणले बीमा दाबी भुक्तानी मागदर्शन, २०७६ लाई समयसापेक्ष संसोधन गर्दै बीमा ऐन को दफा १७० ले दिएको अधिकारीको प्रयोग गरि बीमा दाबी भुक्तानी मागदर्शन दोस्रोपटक संसोधन...
सूर्यज्योति लाइफले ल्यायो भ्यालेन्टाइन डे विशेष अफर, नायक राजेश हमालसँग डिनरको मौका
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले भ्यालेन्टाइन डे विशेष अफर सार्वजनिक गरेको छ । कम्पनीले १४ फेब्रुअरी भ्यालेन्टाइन डे को अवसर पारेर विशेष अफर ल्याएको हो । जसमा सूर्यज्योतिल ल्याएको उक्त अफरअन्तर्गत बिजेता ४ जनाले नायक राजेश हमालसँग डिनर गर्ने...
प्रेम दिवसको दिन उपयुक्त उपहार बीमा योजना दिऔं
काठमाडौं । आज भ्यालेन्टाइनस डे अर्थात प्रेम दिवस । नेपालसहित विश्वभर एकआपसमा प्रेमिल जोडीले यो दिवस मनाउँदैछन् ।एक सातासम्म चल्ने भ्यालेन्टाइन्स डे अन्तरगत आजको दिन सबैभन्दा महत्वपूर्ण र अन्तिम दिन हो । आजको दिन उपहारसँग प्रेम साटासाट गरिन्छ ।...
देशैभरका बीमा अभिकर्ताले पाउने कमिशनमा उच्च गिरावट, कुन कम्पनीको अभिकर्ता कमीशन कतिले घट्यो ? (तथ्यांक सहित)
काठमाडौं । आर्थिक मन्दीको प्रभाव बीमा क्षेत्रमा पनि प्रत्यक्ष परेको छ। जीवन बीमा व्यवसाय गर्ने बीमा कम्पनीको अभिकर्ता कमीशन १८ प्रतिशतले घटेको छ। बीमा व्यवसाय भएको ईतिहासमै पहिलोपटक आर्थिक मन्दी लागेको समयमा सबै बीमा कम्पनीहरुको बीमा अभिकर्ता कमिशन घटेको...
नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुको वित्तिय स्वस्थतामा कुन अब्बल ? प्रतिफल बढी पाउन कुन कम्पनी हेर्ने ?
काठमाडौं । नेप्सेमा सूचीकृत ११ जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरेको छ।स्रमग नेप्सेमा सूचीकृत बीमा कम्पनीहरुको मुनाफा यस त्रैमासससमम्मा ७० प्रतिशतले बढेको छ।यस अवधिसम्ममा नेप्सेमा सूचीकृत कम्पनीहरुले १ अर्ब २० करोड ८५...
सन नेपाल लाइफद्धारा ब्यतित बीमालेखमा छुट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले व्यतित बीमालेखमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दैै २०७९ फागुन १ गतेदेखि पूर्ण व्यतित भएका बीमालेखहरुमा २०७९ चैत ३१ सम्म पुनर्जागरण गराएमा लाग्ने बिलम्ब शुल्कमा शतप्रतिशत छुट...
बीमितलाई १० प्रतिशत शेयर छुट्याउन बीमा संस्थानलाई बीमित हित संरक्षण संघको आग्रह
काठमाडौं । बीमितको हकहितको लागि बनेको नेपाल बीमित हित संरक्षण संघले बीमितलाई १० प्रतिशत शेयर छुट्याउनुपर्ने माग गरेका छन् । संघले हाल जारी बीमा ऐन २०७९ को प्रावधान अनुसार राष्ट्रिय बीमा संस्थानलाई पब्लिक लिमिटेड कम्पनीमा दर्ता गर्नुपर्ने व्यवस्था भएको...
नेप्सेमा नेशनल लाइफको साढे ६० लाख कित्ता बोनस शेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नेशनल लाइफ इन्स्योरेन्सको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको साधारण सभाबाट पारित भएको १५ प्रतिशत बोनस शेयर आज नेप्सेमा सूचीकृत भएको हो । सो प्रतिशत दरका कुल ६० लाख ५२ हजार ७३७...
राष्ट्रिय बीमा संस्थानको जीवन बीमा अभिकर्ताको तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थानले जीवन बीमा सम्बन्धी अभिकर्ता तालिम सम्पन्न परेको छ । कम्पनीको जनकपुर शाखाले माघ २६ गतेदेखि २८ गतेसम्म ३ दिने तालिम प्रदान गरेको हो । बजार व्यस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष उपस्थितिमा...
तीन ठूला जीवन बीमा कम्पनी नेपाल लाइफ,नेशनल र एलआईसी नेपाललाई दाँजेर हेर्दा, कसको वित्तिय अवस्था कस्तो?
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स, एलआईसी नेपाल र नेशनल लाइफ इन्स्योरेन्स कम्पनी नेपालका तीन ठूला स्थापित जीवन बीमा कम्पनी हुन् ।नेपाल लाइफ लाइफ जीवन बीमा कम्पनीहरुले गरेको व्यापारको हिसाबले नेपाल लाइफ एक नम्बरमा पर्छ । जीवन बीमा कम्पनीमा पहिलो...
सन नेपाल लाइफको मुनाफामा उल्लेखनीय सुधार, जीवन बीमा कोष ४ अर्ब माथि
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । कम्पनीले सार्वजनिक गरेको वित्तिय विवरण अनुसार अपरिष्कृत वित्तिय विविरण अनुसार यस त्रैमाससम्म्मा कम्पनीको मुनाफा ३ सय प्रतिशले बढेको छ। गत आर्थिक बर्षमा ८ करोड...
२३ अर्बको जीवन बीमा कोष लिएर अघि बढ्दै सूर्या ज्योति लाइफ, छ महिनाको मुनाफा २८ करोड हुँदा इपिएस कति ?
काठमाडौं । सूर्या लाइफ र ज्योति लाइफ मर्जर भई बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आव सार्वजनिक गरेको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार कम्पनीले कूल २३ अर्ब छ करोड २९ लाख ८१...
प्रभु लाइफ इन्स्योरेन्सको मुनाफा दोब्बर, जीवन बीमा कोषमा झण्डै साढे तीन अर्ब संचिती
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले चालु आवको छ महिनामा मुनाफा दोब्बर बनाउन सफल भएको छ भने जीवन बीमा कोष उल्लेख्य रुपमा बृद्धि गर्न सफल भएको छ । आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार प्रभु लाइफको जीवन बीमा कोषमा...
युनियन लाइफको जीवन बीमा कोष १३ अर्ब माथि, मुनाफा ह्वात्तै बढ्दा अन्य सूचांकमा यस्तो प्रगति
काठमाडौं । जीवन बीमा कम्पनीहरुको लागि सबैभन्दा महत्वपूर्ण जीवन बीमा कोषमा १३ अर्बभन्दा बढि संचिती गर्दै युनियन लाइफले छोटो समयमा नै उल्लेख्य प्रगति गर्न सफल भएको आज प्रकाशित वित्तीय विवरणले औल्याएको छ । चालु आवको दोस्रो त्रैमासिक अवधीको अपरिस्कृत...
३४ अर्बको विशाल कोष बनाउँदै अघि बढ्यो एशियन लाइफ, खुद बीमा शुल्क घट्यो मुनाफा बढ्यो
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमा कोष १८ प्रतिशतले बृद्धि गर्दै ३४ अर्बको विशाल कोष खडा गर्न सफल भएको छ । कम्पनी आज प्रकाशित गरेको चालु आवको दोस्रो त्रैमासिकि वित्तीय विवरण अनुसार ३४ अर्ब ८० करोड ९९...




















