एक कप चिया खाने पैसा जोगाएर बीमा गरे भविष्य सुनिश्चित हुन्छ: अध्यक्ष मिश्र

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा धनुषा जिल्लाको लक्ष्मीनिया गाउँपालिकामा यही माघ १९ गते बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि लक्ष्मीनिया गाउँपालिकाका अध्यक्ष भोगेन्द्र मिश्रले बीमाबाट जोखिम हस्तान्तरण गरी आर्थिक...


‘अब अभिकर्ताले नयाँ लाईसेन्सको लागि उपत्यका धाउनु पर्दैन’, प्रदेश कार्यालयबाटै पाउने व्यवस्था गरिदै

काठमाडौं । बीमा अभिकर्ताको लाईसेन्स अब बीमा प्राधिकरणको प्रादेशिक कार्यालय मार्फत पनि पाउने भएको छ। यसअघि लाईसेन्स प्रादेशिक कार्यालयले नविकरण गर्न पाउने व्यवस्था मात्रै रहेको थियो । अब भने प्रादेशिक कार्यालयलाई वितरण गर्ने अधिकार समेत दिने तयारी भएको छ...


सानिमा लाइफ इन्स्योरेन्सद्वारा पाँचौ साधारण सभा आह्वान, रिलायन्स लाइफसँगको मर्जरसम्बन्धी सम्पूर्ण प्रस्ताव पारित हुने

काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १९ गते बसेको संचालक समितिको बैठले पाँचौ सभा फागुन १२ गते कुण्डलीनी दरबार बैंक्वेट, धुम्बाराही, काठमाडौंमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।...


मर्जर प्रस्ताव सहित रिलायन्स लाइफको साधारण सभा फागुन १२ गते, शेयर संरचना परिवर्तन गर्ने मुख्य प्रस्ताव

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले साधारण सभा आह्वान गरेको छ । कम्पनीको माघ १८ गते बसेको सञ्चालन समितिको बैठकको निर्णयले सभा फागुन १२ गते लिसारा रिसेप्सन, नक्साल, काठमाडौंमा बोलाएको हो । सभाले सञ्चालक समितिको आर्थिक वर्ष २०७७।७८ को...


दोस्रो त्रैमाससम्ममा कुन जीवन बीमा कम्पनीले कति बीमा शुल्क आर्जन गरे ? (तथ्याङ्कसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ७१ अर्ब ६५ करोड २० लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १९ जीवन बीमा कम्पनीले साढे ७१ अर्बमाथि बीमा शुल्क...


रिलायन्स लाइफको मेडिकल इन्स्योरेन्सको लागि दुई पक्षसँग सेवा सम्झौता

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले आफ्ना ग्राहक तथा बीमितहरुलाई थप सेवा सुविधा प्रदान गर्ने हेतुले थप दुई हस्पिटल तथा पोलिक्लिनिकसँग सम्झौता गरेको छ । कम्पनीले मकवानपुर पोलिक्लिनिक, हेटौंडा तथा अल्पलाइन हस्पिटल, सिमरासँग मेडिकल इन्स्योरेन्सको लागि सेवा सम्झौता गरेको...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुर्खेत शाखाले बीमितको परिवारलाई बीमा वापतको रकम हस्तान्तरण गरेको हो । बिरेन्द्रनगर नगरपालिका ६ निवासी शरद कुमार चलाउनेले छोरी ओजस्वी चलाउनेको नाममा ५ लाख रुपैयाँ...


रिलायबल नेपाल लाइफद्वारा १० लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सिन्धुली शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । गत मंसिर १५ गते दुर्घटना भई मृत्यु भएका बीमित स्व.पवन...


राष्ट्रिय बीमा संस्थानद्वारा करार सेवामा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले करार सेवामा रोजगारको अवसर खुलाएको छ । कम्पनीले पाँच पदका लागि करार सेवामा कर्मचारी माग गरेको हो । संस्थानले चार्टर्ड एकाउन्टेन्ट (सीए) २ जना, सेमीक्वालिफाइड सीए ४ जना, कम्प्युटर अधिकृत १ जना, कानुन अधिकृत...


बीमा क्षेत्रमा मर्जर र आर्थिक मन्दीको प्रभाव, उत्साहजन देखिएन दोस्रो त्रैमास

काठमाडौं । बीमा कम्पनीहरुले दोस्रो त्रैमासको अवधिसम्मको अवधिमा झण्डै एक खर्ब रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।कम्पनीहरुले प्रकाशन गरेको तथ्यांक अनुसार हाल संचालमा रहेका बीमा कम्पनीहरुले ९१ अर्ब ३६ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका...