रिलायन्स लाइफकै उत्कृष्ट नमिता न्यौपाने माओवादी केन्द्रको विराटनगर महानगर सचिवमा निर्वाचित

बिराटनगर । रिलायन्स लाइफकी उत्कृष्ट बीमा व्यवसायी नमिता न्यौपाने नेकपा माओवादी केन्द्र विराटनगर महानगर कमिटीको सचिव पदमा निर्वाचित भएकी छिन् । अर्थमन्त्री जनार्दन शर्माले हिजो भव्य रुपमा उद्घाटन गरेको पार्टीको प्रथम नगर सम्मेलनबाट न्यौपाने विराटनगरको सचिव पदमा निर्विरोध निर्वाचित...


रिलायन्स लाइफको साधारणसभाको मिति तय, लााभांश पारित प्रस्ताव मुख्य एजेण्डा

रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले पुस ११ गते साधारणसभा बोलाएको छ । सभामा कम्पनीले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको ५।२६३२ प्रतिशतले हुन आउने ११ करोड ५ लाख २७ हजार २ सय रुपैयाँ बराबरको नगद लाभांश वितरण...


एशियन लाइफ इन्स्योरेन्सका देशैभरिका बीमा अभिकर्ताहरु पोखरामा, भव्य सम्मान र तालिम जारी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध देशैभरिका बीमा अभिकर्ताहरु पोखरामा भेला भएका छन् । कम्पनीले बीमा अभिकर्ताहरुको क्लव मेम्वर कन्फ्रेन्समा भाग लिन २७० जना भन्दा बढि बीमा अभिकर्ताहरु पोखरामा पुगेका हुन् । कम्पनीले देशैभरिबाट छानिएका उत्कृष्ट २७० जना...


जन्मदिनको अवसरमा बीमा पोलिसी उपहार

काठमाठौं । पछिल्लो समय विभिन्न अवसरहरुमा बीमा योजना दिने प्रवित्ति बढ्दै गएको छ । यसै क्रममासिद्धार्थनगर न।पा। वडा नं। ८, रुपन्देही बस्नुहुने यूवा उद्यमी रवि प्रकाश शर्माले आफ्नो छोरीको जन्मोत्सवमा बीमा पोलिसी उपहार दिएका छन् । युवा उद्यमी रवि...


नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये नेपाल लाइफ उत्कृष्ट, कुनको अवस्था कस्तो ?

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा सूचीकृत जीवन बीमा कम्पनीहरुले अपरिष्कृत वित्तिय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्से सूचीकृत हाल ११ कम्पनीहरुमध्ये नेपाल लाइफको अग्रता नै कायम रहेको छ । फुयुचर प्रोभिजनको कारण नेपाल लाइफको खुद मुनाफा घटेको...


तेमाल गाउँपालिका बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न, स्थानियमा बीमा जानकारी करिब शून्य

काठमााडौं । बीमा समितिले काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाउँपालिका बीमा सम्बन्धी जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । यसअघि पनि समितिले सबै स्थानीय तहमा बीमा जनचेतनामूलक कार्यक्रम संचालन गर्दै आईरहेको छ। काठमाडौं नजिकै रहेको काभ्रेपलाञ्चोक जिल्लाको तेमाल गाँउपालिकाका स्थानियले बीमाबारे अझै...


एशियन लाइफद्धारा २ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको धरान शाखाले मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले बीमित हिरण बहादुर बस्नेतकी श्रीमति इन्द्रमाया बस्नेतलाई बीमा दाबी वापतको १...


सन नेपाल लाइफद्धारा ब्यतित बीमालेख पुनर्जागरण गराउँदा बिलम्ब शुल्कमा छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरु पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गर्ने भएको छ । कम्पनीबाट जारी भई समयमै नविकरण बीमाशुल्क भुक्तानी हुन नसकी ब्यतित भएका बीमालेखहरुमा मंसिर २९ गतेसम्म पुनर्जागरण गराएमा बिलम्ब...


बीमा समितिविरुद्धको आन्दोलनमा चेम्बर अफ कमर्शले नेतृत्व गर्ने, अध्यक्ष सिलवालद्वारा ज्ञापन पत्र बुझ्न आनाकानी

काठमाडौं । बीमा समितिविरुद्ध नेपालमा सञ्चालित बीमा कम्पनीहरुले गर्ने आन्दोलनको नेतृत्व नेपाल चेम्बर अफ कमर्शले गर्ने भएको छ । नेपाल चेम्बर अफ कमर्शमा बीमक संघ सदस्य रहेकोले बीमा समितिले गरेको गलत निर्णयको विरुद्धमा हुने आन्दोलनको नेतृत्व गर्न लागेको चेम्बर...


पुनर्बीमा निर्देशनबारे बीमा समितिको निर्णयका विरुद्धमा उत्रन चेम्बर अफ कमर्शका अध्यक्ष मल्लको आह्वान

काठमाडौं । नेपाल पुनर्बीमाको विवादास्पद निर्देशनप्रति आपत्ति जनाउँदै उद्योग वाणिज्य सम्बद्ध संगठनहरु र बीमा कम्पनीका अध्यक्ष एवं संचालकहरुले बीमा समितिको निर्णइ गलत भएको भन्दै औपचारिक रुपमा विरोध जनाउने बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजनले आयोजना गरेको कार्यक्रममा...


जीवन बीमा कम्पनीहरुले कात्तिकमा आर्जन गरे १० अर्बभन्दा बढि बीमाशुल्क, कुनले कति गरे ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा १० अर्ब रुपैयाँ माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा सम्ममा १० अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका हुन् । कात्तिक महिनामा नेपाल...


बीमा समितिका अध्यक्ष सिलवाललाई अर्को धक्का, नयाँ सञ्चालकद्वारा बैठकमा सहभागी हुन अस्वीकार

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले बीमा समितिमा पठाएका सञ्चालक शोभाकान्त पौडेले नजाने भएका छन् । यससँगै बीमा समितिमा गलत धन्दा गर्दै अदृष्य रुपमा भ्रष्टाचार गर्दै आएका बीमा समितिका अध्यक्ष सूर्य प्रसाद सिलवाल थप संकटमा परेका छन्। बीमा समितिका अध्यक्ष...


यूनियन लाइफको स्वतन्त्र विज्ञ संचालकको राजिनामा स्वीकृत, दिगम्बर झा बने नयाँ संचालक

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनीका स्वतन्त्र विज्ञ संचालक देबी प्रसादले राजीनामा दिएका छन् । नेप्सेमार्फत एक सूचना जारी गर्दै कम्पनीले आज यस्तो जानकारी दिएको हो । सोमवार सम्पन्न संचालक समितिको बैठकले शर्माले दिएको राजीनामा स्वीकृत गरेको कम्पनीले जनाएको...


आइएमई लाइफ इन्स्योरेन्सद्धारा ५ लाख मृत्यु दाबी भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबी भुक्तानी वापतको रकम हस्तान्तरण गरेको छ ।मिक्वाखोला गाउँपालिका ५ का बीमित स्व। टाशी शेर्पाको निधन पश्चात उनको श्रीमती फुलमाया तामाङलाई मृत्यु दाबी बापतको ५ लाख ६ हजार ५ सय रुपैयाँ...


बीमा समितिको निर्णय विरुद्ध बीमक संघको दोस्रो बैठक सम्पन्न, अध्यक्ष सिलवाललाई ज्ञापन पत्र बुझाउने तयारी

काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघको केन्द्रीय कार्य समितिको दोस्रो बैठक आज सम्पन्न भएको छ । अधिकांश बीमा कम्पनीका सिईओहरु उपस्थित भएको दोस्रा बैठकले पुनर्बीमाको विवादस्पद निर्णय र कोरोना बीमाको दाबी भुक्तानीका विषयमा छलफल केन्द्रित...


एशियन लाइफको “बाल उच्च शिक्षा (अग्रिम भुक्तानी सावधिक) ” जीवन बीमा योजना सार्वजनिक, सुविधाहरु यस्ता छन्

काठमाडौं । एशियन लाइफइन्स्योरेन्स कम्पनीले समय सापेक्ष नविनतम जीवन बीमा योजना ल्याउने क्रममा आफ्नो सन्तानको उच्च शिक्षाको लागी आवश्यक पर्ने ठूलो खर्च रकमको सहज व्यवस्थापन गर्न सहयोग पु¥याउने उद्देश्यले “बाल उच्च शिक्षा(अग्रिम भुक्तानी सावधिक)” जीवन बीमा योजना प्रचलनमा ल्याएको...


लघुबीमाको विकासको लागि मेटलाइफको प्रतिबद्धता, दावी व्यवस्थापन प्रणालीको सुरुवात

काठमाडौं । मेटलाइफ नेपालले लघुबीमा दावीका लागि नयाँ दावी व्यवस्थापन प्रणालीको शुरुवात गरेको छ । यस प्रणालीले ग्राहकहरूलाई छिटो भुक्तानी गर्न म्यानुअल दाबी प्रक्रियालाई प्रतिस्थापन गर्नेछ ।नयाँ प्रणालीमा दावी आवश्यकता र डिस्चार्ज भाउचरहरूका लागि स्वचालित इमेलहरूको व्यवस्थाका साथसाथै दावी...


पुनर्बीमा सम्बन्धी निर्देशनमा बीमक संघका केही पदाधिकारीबाट आएका धारणाप्रति बीमा समितिको ध्यानाकर्षण

काठमाडौं । बीमा समितिले पुनर्बीमाका सम्बन्धमा हालै बीमा कम्पनीहरुलाई दिएको निर्देशनलाई लिएर विभिन्न संचार माध्यम र संचार माध्यममार्फत बीमक सङ्घका केही पदाधिकारीहरुबाट आएका धारणाप्रति यस समितिको गम्भीर ध्यानाकर्षण भएको छ । समितिको निर्देशनलाई एकतर्फीरुपमा आफूखुशी मनगढन्तेरुपले व्याख्या गरी जनमानस...


चार महिनामा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे ४८ अर्ब माथि,नेपाल लाइफको अग्रता कायमै, कुनको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिसम्ममा ४८ अर्ब ३२ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिले उपल्ब्ध गराएको तथ्याङ्क अनुसार जीवन बीमा कम्पनीहरुले चार महिनाको अवधिसम्ममा १२ करोड ६९ लाख रुपैयाँ, नविकरण बीमाशुल्क...


सर्लाहीको हरिऔनमा एशियन लाइफ इन्स्योरेन्सको शाखा

काठमाडौं। एशियन लाइफ इन्स्योरेन्सले हरिऔनमा शुक्रबारदेखि कम्पनीको ४५ औं शाखा कार्यालय संचालनमा ल्याएको छ।कम्पनीको उपशाखा कार्यालयलाई थप सुविधा सम्पन्न बनाएर शाखा कार्यालयमा स्तरोन्नति गरिएको हो। कम्पनीको प्रदेश २ का प्रमुख रामरुप सहनीले शाखा कार्यालयको एक विशेष समारोहबीच उद्घाटन गर्नुभएको...