एकचुरी भ्यालुएन स्वीकृती भएसँगै पाँच कम्पनीको नयाँ बोनसदर घोषणा, कुन कम्पनीको बोनस कति ?
काठमाडौं । एकचुरी भ्यालुएनका कारण लामो समयदेखि नयाँ बोनसदर सार्वजनिक गर्न नपाएका बीमा कम्पनीहरुले बीमा समितिबाट एक्चुरी भ्यालुएसनको स्वीकृती पाएसँगै नयाँ बोनसदर सार्वजनिक गर्न थालेका छन् । बीमा समितिबाट आर्थिक वर्ष २०७६/२०७७ मा पाँच जीवन बीमा कम्पनीले नयाँ बोनस...
रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत
काठमाडौं । बीमा समितिबाट रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङकन स्वीकृत भएको छ । बीमा समितिले यसअघि प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायन्स लाइफ लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरिसकेको छ। उक्त कम्पनीहरुको आव २०७६।०७७ को बीमाङ्कीय मूल्याङ्कन स्वीकृत...
मेट लाइफ इन्स्योरेन्सको बोनसदर घोषणा, न्यूनतम ४५ रुपैयाँदेखि अधिकतम ८० रुपैयाँसम्म बोनसदर निधारण
काठमाडौं । मेट लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७६/२०७७ को नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीको आर्थिक वर्ष २०७६/७७ को बीमाङ्कीय मुल्याङ्कन पारित गरेसँगै कम्पनीबाट जारी हुने बीमालेखहरुमा कायम हुने गरी नयाँ बोनस दर सार्वजनिक गरेको हो...
रिलायन्स लाइफ इन्स्योरेन्समा रोजगारीको अवसर, कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना मार्फत सात वटा शाखाका लागि शाखा प्रमुखको माग गरेको हो । कम्पनीले प्रदेश १ को रंगेली, चैनपुर र उर्लाबारी प्रदेश २ को जलेश्वर र लालबन्दी...
आइएमई लाइफले दियो बीमितको परिवारलाई १४ लाख रुपैयाँ
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमितको परिवारलाई बीमा बापतको रकम भुक्तानी गरेको छ । कम्पनीको दमक शाखाले बीमित नन्द कुमार कार्कीको परिवारलाई बीमा दाबी भुक्तानी गरेको हो । जिल्ला झापा शिवसताक्षि नगरपालिका वडा न. ११, निबासी बीमित...
सानिमा लाइफद्धारा ४१ लाख ३२ हजार बीमा दाबी भुक्तानी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको इलाम शाखाले दुई बीमितको मृत्युपछि मृतकको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीले कोरोना संक्रमणका कारण मृत्यु भएका इलाम नगरपालिका मनिषा...
एशियन लाइफद्धारा ७ लाख १८ हजार बीमा दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको चाबहिल शाखाले बीमा दाबी वापतको ७ लाख १८ हजार १८७ रुपैयाँ बीमितको परिवारलाई भुक्तानी गरेको हो । कम्पनीले गोकर्णेश्वर नगरपालिका ६ की बिमला योङगाको...
नेपाल लाइफद्धारा घातक रोग वापतको बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी रकम भुक्तानी गरेको छ । कम्पनीको कोटेश्वर शाखाबाट प्रविण गौलीले २०७७ पौष १५ गते ६ लाखरुपैयाँको जीवन बीमा सहित घातक रोग समेतको बीमामा घातक रोग वापत निजले बीमाशुल्क वापत एक हजार पचास...
पाँच कम्पनीको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, तीन कम्पनीको स्वीकृत हुने प्रक्रियामा
काठमाडौं । बीमा समितिबाट पाँच वटा जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफ र मेट लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरेको हो । उक्त...
महालक्ष्मी लाइफमा आबद्ध बीमा अभिकर्ताको टोली समितिमा, अभिकर्ता पेशालाई खुम्च्याउने प्रयास गरेको गुनासो
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीमा आबद्ध पेशागत अभिकर्ता संघका पदाधिकारीहरु आइतबार बीमा समितिमा पुगेर बीमा अभिकर्ताहरुको गुनासो र बीमा समितिले गरेको व्यवहारका सम्बन्धमा अध्यक्ष सूर्य सिलवाल समक्ष छलफल गरेका छन् । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीका पेशागत बीमा अभिकर्ता...
यूनियन लाइफले दियो बीमितको परिवारलाई १० लाख ४२ हजार रुपैयाँ
काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको सुखड शाखा कैलालीले बीमितको परिवारलाई बीमा दाबी वापतको १० लाख ४२ हजार रुपैयाँ भुक्तानी गरेको हो । उक्त रकम बराबरको चेक कम्पनीका ७ नं....
बीमा समितिको गलत नीतिका कारण जीवन बीमा व्यवसाय धरासायी, अधिकांश कम्पनीको बीमा शुल्क आम्दानी खस्कियो (तथ्याङ्क सहित)
काठमाडौं । बीमा समितिको हचुवा निर्णयका कारण नेपालको सिंगो जीवन बीमा व्यवसाय खस्किन पुगेको छ । बीमा समितिले जीवन बीमा व्यवसायको श्रीबृद्धिमा दिनरात नभनी खटिने बीमा अभिकर्तालाई कसिकसाउ गरेका कारण जीवन बीमा व्यवसाय प्रभावित भएको तथ्याङ्कमा देखिएको छ ।...
नेशनल लाइफ मंगलसेन शाखाको अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको मंगलसेन शाखाले अभिकर्ता भेला, अभिमुखिकरण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले असोज ९ गते एकिदिने उक्त कार्यक्रम सम्पन्न गरेको हो । कम्पनीले नयाँ अभिकर्तालाई प्रोत्साहन र पुराना अभिकर्तालाई सम्मान दिने उद्देश्यका साथ...
रिलायन्स लाइफको नयाँ बोनसदर घोषणा, १९ देखि ६० रुपैयाँसम्म बोनसदर निर्धारण
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ बोनसदर घोषणा गरेको छ। बीमा समितिले कम्पनीकोे आर्थिक बर्ष २०७६÷७७ को बीमांकिय मूल्याङ्कन स्वीकृत गरेसँगै कम्पनीले नयाँ बोनसदर घोषणा गरेको हो । समितिबाट असोज ६ गते बीमा समितिबाट बीमांकिय मूल्याङ्कन स्वीकृत पाएको...
आइएमई लाइफद्धारा ५ लाख २६ हजार बीमा दाबी भुक्तानी
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कोहलपुर शाखाले बीमितको परिवारलाई बीमा दाबी वापतको २० लाख २६ हजार रुपैयाँ भुक्तानी गरेको हो । कोहलपुर ५ का ३४ वर्षीय बीमित लक्ष्मणकुमार थापाकी...
दुई महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमाशुल्क आर्जन २८ अर्ब , कुन कम्पनीको कति?
काठमाडौैं । हाल संचालनमा रहको १९ जीवन बीमा कम्पनीहरुले २८ अर्ब रुपैयाँ माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिसम्ममा २८ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । ...
मेट लाइफको बीमाङ्कीय मूल्याङ्कन बीमा समितिबाट स्वीकृत, तीन कम्पनीको स्वीकृत हुने प्रक्रियामा
काठमाडौं । बीमा समितिबाट मेट लाइफको कम्पनीहरुको बीमाङ्कीय मूल्याङ (एक्चुरी भ्यालुएशन) स्वीकृत भएको छ । बीमा समितिले यसअघि प्राइम लाइफ, महालक्ष्मी लाइफ, ज्योति लाइफ र रिलायबल नेपाल लाइफको बीमाङ्कीय मूल्याङ्कन स्वीकृत गरिसकेको छ। उक्त कम्पनीहरुको आव २०७६।०७७ को बीमाङ्कीय...
युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन
काठमाडौं । महालक्ष्मी लाफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन गरेको छ । रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यिय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन भएको छ । मिति २०७८।०६।०९...
कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाइफद्वारा उत्कृष्ट बोनसदर घोषणा, अधिकांशले ५० रुपैयाँभन्दा बढि पाउने
काठमाडौं । व्यवस्थापन खर्चमा अपनाएको मितव्ययिता र जीवन बीमा कोषको प्रतिफलमुखी लगानीका कारण सबैभन्दा पछि स्थापना भएको कान्छो जीवन बीमा कम्पनी महालक्ष्मी लाईफले तुलनात्मक रुपमा उत्कृष्ट बोनसदर घोषणा गर्न सफल भएको छ । बीमितहरुका लागि जीवन बीमा कम्पनीहरुको बोनसदर...
जीवन बीमा कम्पनी दशैं लक्षित व्यवसायमा केन्द्रीत हुँदै, दक्षिणालाई बीमा शुल्कमा बदल्न अभिकर्ता उत्साहित
काठमाडौं । यस वर्षको राष्ट्रिय पर्व नजिकिँदै छ । अबको १२ दिनपछि घटस्थापना सुरु हुन्छ । दशैं नजिकिँदै गर्दा जीवन बीमा कम्पनीहरु भने दशैं, तिहार र छठ जस्ता राष्ट्रिय पर्वहरुमा संकलन भएको दक्षिणालाई बीमा शुल्कमा बदल्न योजनाका साथ काम...


















