सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ । विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो...


जीवन बीमा कम्पनीमा बीमितले लिन नआएको १ अर्ब रकममा प्राधिकरणको वेवास्ता, अनुगमन शून्य

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा बीमा गरेवापत बीमितले लिन नआएको १ अर्बको रकममा नेपाल बीमा प्राधिकरणले अनुमगन शून्य भएको पाइएको छ । बीमितको बीमा अवधि समाप्त पश्चात् पनि रकम लिन नगएका कारण बीमा कम्पनीहरुमा १ अर्ब १९ करोड रुपैयाँ...


सानिमा रिलायन्स लाइफद्वारा देशभरी कर्मचारी माग, कसरी दिने आवेदन ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी माग गरेको हो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभरी सञ्चालित १८ वटा शाखा...


रिलायबल नेपाल लाइफ काठमाडौं रिजनको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड काठमाडौ रिजनद्वारा काठमाडौ भरिका सबै शाखाका २०० अभिकर्ताहरु माझ उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौ प्रदेश अन्तर्गतका आफ्ना एजेन्सी म्यानेजर, अभिकर्ताहरुलाई मोटिभेशनल तालिम दिएको हो । उक्त मोटिभेसनल कार्यक्रम काठमाडौ...


नेशनल लाइफको सिईओमा सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको निर्णय

काठमाडौं । विगतको चार बर्षे कार्यकालमा उत्कृष्ट नतिजा दिन सफल भएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिृकत (सिईओ) मा सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सिईओमा...


एशियन लाइफको नयाँ बोनसदर घोषणा, कुन बीमालेखमा कति?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले जेठ २ गते स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरेको छ। जस अनुसार सावधिक तथा आजीवन बीमालेखमा बीमा...


१० महिनामा सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ७१ करोडभन्दा बढी दाबी भुक्तानी

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा ७१ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले यो अवधिमा बीमितहरूका २ हजार ४६ वटा बीमा दाबीहरूको भुक्तानी गरेको हो । बीमा सेवा...


हिमालयन लाइफको बोनस शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले बोनस बापत वितरण गरेको शेयर नेप्सेमा सूचीकृत भएको छ। यस कम्पनीले शेयरधनीहरूलाई १४ प्रतिशत बोनस शेयर वितरण गरेको थियो। उक्त बोनस शेयर बापतको १ करोड १२ लाख २८ हजार ५३२.०४ कित्ता शेयर बिहीबार...


लाभांश पारित र हकप्रद रद्द गर्न प्रभु महालक्ष्मी लाइफले बोलायो साधारण सभा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले जेठ २६ गते काठमाडौंस्थित आम्रपाली ब्याङक्वेटमा बिहान ११ बजे आठौं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत...


निश्चिन्त हुनको लागि बीमा होः जीवन बीमक संघका अध्यक्ष पौडेल

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष तथा सिटिजन लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सिईओ) पोषक पौडेलले जोखिमबाट निश्चिन्त हुन बीमा महत्वपूर्ण माध्यम भएको बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष पौडेलले मानिसको...


ग्राहकवर्गले रुचाउँदै सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘शुभलक्ष्मी जीवन बीमा’ योजना

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको शुभलक्ष्मी जीवन बीमा योजना लोकप्रिय बन्दै गएको छ । यो बीमालेखले न्यून बीमाशुल्कमा बीमाङ्कको तीन गुणासम्म जोखिम बहन गर्ने भएकाले ग्राहकवर्गको रोजाइमा परेको हो । बचत र रक्षावरण दुवैको दृष्टिकोणबाट यो उत्कृष्ट योजना...


जीवन बीमा कम्पनीको सोल्भेन्सी रेसियो अनुपात २.३४, हिमालयन र रिलायबलको जोखिम धारण क्षमता उच्च

काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुको सोल्भेन्सी रेसियो अनुपात २.३४ रहेको देखिएको छ । जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको चालु आवको तेस्रो त्रैमासिक वित्तीय विवरणमा सोल्भेन्सी रेसियो अनुपात सामान्य अंकले घटेको देखिएको छ । गत वर्षको औसत सोल्भेन्सी...


बीमा दावी भुक्तानीमा पारदर्शी आइएमई लाइफ, बैशाख महिनामा तीन करोड भुक्तानी

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटड बीमा दावी भुक्तानीमा अग्रगामी भुमिकामा रहदै आएको छ । कम्पनीले आफ्ना बीमितहरुलाई सहज र सरल तरीकाले बीमा दावी वितरण गरीरहेको हो । कम्पनीले प्रत्येक महिनाको अन्तिममा सो महिनामा भुक्तानी गरेको रकम सार्वजनिक...


एलआईसी नेपालको लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेड (एलआईसी) ले शेयरधनीलाई चुक्ता पूँजीको १०.५२६ प्रतिशत लाभांश घोषणा गरेको छ। जसमध्ये १० प्रतिशत बोनस शेयर र ०.५२६ प्रतिशत नगद लाभांश (कर समेत) रहेको छ। कम्पनीको लाभांश निर्णय नेपाल बीमा प्राधिकरणबाट स्वीकृत...


बीमाको बजारलाई थप ऊर्जा दिन बीमापोष्टको योगदान सराहनीय, जीवन बीमक संघका अध्यक्ष पोषकराज पौडेलको शुभकामना

काठमाडौं । जीवन बीमक संघ नेपालका अध्यक्ष पोषकराज पौडेलले बीमापोष्ट डटकमको पाँचौ वर्षमा प्रवेश गरेको अवसरमा शुभकामना सन्देश दिनुहुँदै बीमाको बजारलाई थप ऊर्जा दिन र बीमा क्षेत्रमा भएका विषय उजागर गरेर नियामक, बीमक, बीमितलाई साथ दिएकोमा धन्यवादको दिनुभएको छ...


सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारणसम्बन्धी प्रशिक्षण सम्पन्न

काठमाडौँ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले ‘सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी निर्देशन, २०८१’ को दफा १७ (क) अनुसार उच्च तहका पदाधिकारीहरूलाई लक्षित गरी विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। काठमाडौँको याक एण्ड यती होटेलमा...


नेशनल लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा, बोनस र नगद कति ?

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको वैशाख ३१ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको ५ प्रतिशत बोनस र १०...


नेप्सेमा सूचीकृत कुन जीवन बीमा कम्पनीको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ञ (नेप्से) मा सूचीकृत जीवन बीमा कम्पनी सहित अन्य कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये चालु आर्थिक बर्षको तस्रोे त्रैमासमा सबैभन्दा धेरै नेपाल लाइफको सूचांकहरुमा...


प्रभु महालक्ष्मी लाइफको ४ लाख १८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन...


सबैको रोजाइमा सानिमा रिलायन्स मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना

काठमाडौं । पछिल्लो समय सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना’ ग्राहकको रोजाइमा परेको छ । ग्यारेन्टेड प्रतिफल सहित आएको यस जीवन बीमा योजनामा ग्राहकले बोनसको कुनै चिन्ता लिन पर्ने छैन। आफूले तिर्न सक्ने बीमाशुल्कको...