हालसम्म नौ बीमा कम्पनीको लाभांश घोषणा, कुनले कति दिँदैछ ?

काठमाडौं । हालसम्म नौ बीमा कम्पनीले लाभांश घोषणा गरेको छ । लाभांश घोषणा गरेको कम्पनीहरुमध्ये चार कम्पनीबाहेक सबै कम्पनीले लाभांश दिने भएको छ ।नौ कम्पनीमध्ये नेपाल इन्स्योरेन्स, एनएलजी इन्स्योरेन्स, रिलायबल नेपाल लाइफ, सिटिजन लाइफ र हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले...


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको साधारणसभा सम्पन्न, ६ जना सञ्चालकको निर्विरोध निर्वाचित

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले छैटौँ वार्षिक साधारणसभाबाट चुक्तापुँजीको १७ प्रतिशत हकप्रद शेयर ल्याउने विशेष प्रस्ताव पारित भएको छ। काठमाडौंको बानेश्वरस्थित अर्पण ब्यांक्वेटमा सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले नेपाल बीमा प्राधिकरणले तोकेको चुक्तापुँजी पुर्याउन नियमनकारी निकायको स्वीकृति लिई हाल...


नेपाल लाइफको लेखनाथ उपशाखाद्वारा ७ लाखको दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लेखनाथ उपशाखाले मृत्यु दाबी भुक्तानी गरेको छ। कम्पनीका अनुसार शुक्लागण्डकी नगरपालिका ७, तनहुका रेशम बहादुर सार्कीले तीन बर्ष पहिले नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लेखनाथ उपशाखाबाट ६ लाख बिमाङ्क रकमको बीमा गरेका थिए ।...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सेयरको लकइन कहिले खुल्छ ?

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन माघ मसान्तपछि खुला हुने भएको छ । कम्पनीका अनुसार सार्वजनिक सेयर निश्कासन गर्दा सामुहिक लगानी कोषहरुलाइ छुट्टाएको सेयरहरुमध्ये सो निर्देशन जारी भए पश्चात लकइनमा राखिएको ३ लाख...


नेप्से दोहोरो अंकले बढ्दा कस्तो रह्यो बीमा कम्पनीहरुको अवस्था? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको पहिलो दिन नेप्से परिसूचक ३१ अंकले उचालिएर २१२० विन्दुमा कायम भएको छ । आइतबार नेप्सेमा हरियाली आउदा ११ उपसूचक बढेको हो । जीवन बीमा आइतबार जीवन बीमा परिसूचक ४६.७१ अंकले बढेर १०९३२ विन्दुमा कायम भएको...


१४ मध्ये ५ जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?

काठमाडौं । नेपालमा हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुमध्ये ५ वटा कम्पनीहरुले बोनसदर सार्वजनिक गरेका छन् । कम्पनीहरुले गत आवको वित्तिय विवरणको आधारमा नयाँ बोनसदर सार्वजनिक गरेका हुन् । हालसम्म सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ, मेट लाइफ,...


बीमितका सारथी ओम केसीको अनुभव : बीमाले बचायो अन्धविश्वासले उजाडिएको परिवार (अन्तर्वार्ता)

जतिबेला नेपालमा थोरै बीमा कम्पनीहरु थिए, त्यस समय सबैभन्दा कम उमेरका ५ जना एजेन्सी म्यानेजर मध्येका एक हुन्, ओम केसी । उनी अहिले पनि बीमा अभिकर्ताको कर्मलाई निरन्तरता दिइरहेका छन् । अहिले उनका व्यक्तिगत र सामूहिक गरी १७ सय...


नेपाल लाइफका नव निर्वाचित अभिकर्ता संघले बुझायो सात बुँदे माग, बीमितले पाउने बोनसदर बढाउन सुझाव

काठमाडौं । नव निर्वाचित पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफको कार्र्यसमितिले नेपाल लाइफमा बीमितहरुले पाउने बोनसदरलाई साविक भन्दा बृद्धि गर्ने लगायतका ७ बुँदे माग राखेको छ । नव निर्वाचित समितिले २०८० साल पुस २५ गते बसेको...


रिलायबल लाइफद्वारा १० लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई घातक रोगबापतको १० लाख दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार बीमित विष्णु राई दनुवारले २०७८ असार ११ गते बीमालेख खरिद गरेकी थिइन् । बीमितले गत...


सिटिजन लाइफको सेयर मूल्य समायोजन

काठमाडौं। नेप्सेमा सिटिजन लाइफको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। बिहीबारको अन्तिम कारोबार मूल्य ४९५ रुपैयाँ ४० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो। समायोजन पश्चात सिटिजनको प्रतिकित्ता सेयर मूल्य ४७१ रुपैयाँ ८१ पैसा कायम भएको छ...