मेटलाइफ नेपालद्वारा अभिकर्तालाई अन्तर्राष्ट्रिय स्तरको बीमा प्रशिक्षण प्रमाणपत्र वितरण

काठमाडौं । ग्राहकहरूलाई उत्कृष्ट सेवा दिन व्यावसायिक रूपमा दक्ष एजेन्टहरू तयार पार्ने लक्ष्यका साथ मेटलाइफ नेपालले आफ्ना जीवन बीमा अभिकर्ता, एजेन्सी तथा युनिट म्यानेजरहरूलाई लिम्रा (लाइफ इन्स्योरेन्स म्यानेजमेन्ट रिसर्च एशोशियशन) द्वारा सञ्चालित दुई विशेष प्रशिक्षण कार्यक्रम सम्पन्न प्रमाणपत्र वितरण...


प्रभु महालक्ष्मी लाइफको नाफा सामान्य बढ्यो, जीवन बीमा कोष १३ अर्ब नजिक

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले चालू आर्थिक वर्षको चैत मसान्तसम्म २७ करोड ७ लाख रूपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म २६ करोड ८९ लाख रूपैयाँ खुद नाफा कमाएको कम्पनीले यस वर्ष ०.६७ प्रतिशत बढी खुद...


‘नेपाल लाइफ इन्भेष्टमेन्ट क.लि.’को समुद्घाटन सम्पन्न, लगानी विस्तारमा आक्रामक बन्दै कम्पनी

काठमाडौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो सहायक कम्पनीको रुपमा ‘नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनी लिमिटेड’को भव्य उद्घाटन गरेको छ । बिहीबार कमलपोखारीमा रहेको सिटी सेन्टरको तेस्रो तालामा केन्द्रिय कार्यालय रहेको सो कम्पनीको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका संचालक समिती...


लगानी विविधिकरण, बीमा कोष लगानीको प्रस्थानबिन्दु :सिईओ पराजुली

काठमाडौं । नेपाल लाईफ इन्स्योरेन्स कम्पनीको लगानीमा नेपाल लाईफ इन्भेष्टमेन्ट कम्पनीको ओैपचारिक रूपमा सुरूवात गरेको छ । सो अवसरमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका सिइओ प्रविन रमण पराजुलीले लगानी विविधिकरण नेपाली जीवन बीमा क्षेत्रमा नयाँ लगानीको लागि प्रस्थानबिन्दु भएको बताएका...


वैवाहिक वर्षगाँठमा श्रीमतीलाई सन नेपाल लाइफको जीवन बीमा उपहार

काठमाडौं । वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा पर्वहरूमा महंगो र क्षणिक रमाइलोको सामग्री उपहार दिने र फजुल खर्चको सट्टा दिगो हुने गरी जीवन बीमा पोलिसी उपहार दिने प्रचलन अहिले बढ्दै गइरहेको छ। यसैको थप एक उदाहरणस्वरुप गौरिगंगा नगरपालिका–४, कैलाली...


निर्जीवन बीमाको तुलनामा दोब्बरले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय ( तथ्याङ्क सहित)

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीको व्यवसायमा आकर्षक सुधार देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ ओटा निर्जीवन बीमा कम्पनीले कुल २१ लाख ३५ हजार २३३ ओटा बीमालेख जारी गरी ३२...


मृगौलाको समस्याबाट मृत्यु भएका बीमितको दावी रकम ठगी गर्ने शाखा प्रबन्धक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा बीमा गरेर विदेश गएको बीमितकको निधन भएपछि हकवालाले पाउनुपर्ने बीमा दावी रकममा जालझेल गरी ठगी गर्ने एक जीवन बीमा कम्पनीका शाखा प्रबन्धक पक्राउ परेका छन् । मोरङ जिल्लाको केराबारी गाउँपालिका–९ देवीझोडाका ३७ वर्षिय बीमित...


बीमा कम्पनीको सेवा सुगम क्षेत्रमा केन्द्रित, बागमती प्रदेशबाटै ७८ अर्ब ८९ करोड बीमा शुल्क आर्जन

काठमाडौं । बीमा कम्पनीहरुको व्यवसाय बागमती प्रदेश अर्थात देशको राजधानी काठमाडौं उपत्यकामा सीमित रेहको छ । नेपाल बीमा प्राधिकरणले ग्रामिण क्षेत्रमा समेत गएर बीमा व्यवसाय गर्न निर्देशन दिएपनि कम्पनीहरु सुगम क्षेत्रमा नै बढी आकर्षित देखिएका हुन् । नेपाल बीमा...


सानिमा रिलायन्सको लोकप्रिय ‘सरल तथा एकल जीवन बीमा योजना’

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा प्रस्तुत ‘सरल तथा एकल जीवन बीमा योजना’ हालका दिनमा बीमितहरूको आकर्षणको केन्द्र बनेको छ। कम प्रिमियममा उच्च बचत र सुरक्षा सुविधा समेटिएको यो योजना लचिलो भुक्तानी विकल्पका कारण पनि धेरैको रोजाइमा परेको हो।...


सूर्यज्योति लाइफद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?

काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले विभिन्न पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र ट्रेनी एसिस्टेन्ट पदमा कर्मचारी माग गरेको हो । कम्पनीले दमक, लालबन्दी, ओखलढुङ्गा, रशुवा र सितापाइल शाखा कार्यालयमा ब्रान्च म्यानेजर...


रिलायबल नेपाल लाइफद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई लाभांश घोषणा गरेको छ । कम्पनीले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशत बोनश शेयर र कर प्रयोजनको लागि ०.६३१५ प्रतिशत लाभांश घोषणा गरेको छ । कम्पनी...


एशियन लाइफ इन्स्योरेन्सले एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई सम्मान

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सन् २०२५ को लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई सोमबार विशेष समारोहका बीच सम्मान गरेको छ। वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था, मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) ले सन् २०२४ का लागि तोकेको व्यवसायीक लक्ष्य पुरा गरेर सन्...


चैतमा जीवन बीमकको साढे १७ अर्ब व्यवसायः अग्रस्थान र बृद्धिदरमा राष्ट्रिय जीवन बीमा कम्पनी

काठमाडौं । चालु आर्थिक वर्षको चैत महिनामा सञ्चालित जीवन बीमा कम्पनीहरुले कुल १७ अर्ब ४६ करोड ९८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार सञ्चालित १४ कम्पनीको बीमा शुल्क आर्जन गत...


वैदेशिक रोजगारमा जानेले गरे साढे २ अर्ब बढीको बीमा, कुन कम्पनीमा कति काटियो पोलिसी?

काठमाडौं । वैदेशिक रोजगारमा जानेहरूका लागि बीमा अनिवार्य भएसँगै बीमा कम्पनीहरूले यसैमार्फत् पनि यथेष्ट रकम संकलन गरिरहेका छन्। माइक्रो सहितका १४ वटा जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको शुरूदेखि चैत मसान्तसम्म (९ महीना) वैदेशिक रोजगार बीमालेखबाट २ अर्ब ५८...


बीमा दावीको त्यो पल–जसले बदलियो सिटिजन लाइफका विकासको जीवन, बीमा व्यवसायमा यसरी भए सफल

नेपाली बीमा क्षेत्रमा परिचित नाम हो, विकास पाठक । विगत दुई दशकदेखि पूर्वी नेपालमा हजारौं मानिसहरुको बीमा गरी जोखिम रक्षावरण गर्दै आएका छन्, उनी । उनको आफ्नै किराना पसल छ तर, पनि उनले बीमा व्यवसायलाई नै प्रमुख पेशाको रुपमा...


हिमालयन लाइफको बोनसदर सार्वजनिक, कुन बीमा योजनामा कति पाइन्छ बोनस?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नयाँ बोनसदर सार्वजनिक गरेको छ। कम्पनीको गत आवको आर्थिक स्थितिको लेखाजोखा र दायित्वको मूल्याङ्कनको आधारमा नेपाल बीमा प्राधिकरणले वैशाख १५ गते स्वीकृत गरेसँगै नयाँ बोनसदर सार्वजनिक गरेको हो। कम्पनीले २४ वटै बीमालेखको...


नेपाल लाइफले २५ बर्षदेखिको गौरवपूर्ण वैभवलाई कायम राख्दै अझै उत्कृष्टताको कदम चाल्नेछः सिईओ पराजुली

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीबाट आजबाट २४ बर्षको यात्रा पूरा गरेर २५ वर्षे गौरवपूर्ण यात्रामा प्रवेश गरेको छ । २५ औं बर्ष प्रवेशको अवसरमा कम्पनी ले रक्तदान कार्यक्रम सहित देशैभरि भव्य रुपमा मनाइरहेको छ । २४ औं बार्षिकोत्सवको...


९ महिनामा नविकरण बीमा शुल्क १ खर्बः सिटिजन र सानिमा रिलायन्सबीच कडा प्रतिस्पर्धा, कुनको कति ?

काठमाडौँ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमास (साउन देखि चैत) सम्ममा जीवन बीमा कम्पनीहरुले ९९ अर्ब रुपैयाँ भन्दामाथि नविकरण बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार हाल संचालनमा रहेका १४ जीवन बीमा कम्पनीले चालु आर्थिक...


नेपाल लाइफको २४औं वार्षिकोत्सवमा निःशुल्क स्वास्थ्य शिविर (तस्विरहरु)

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५औं वार्षिकोत्सव निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर मनाएको छ । आइतबार कम्पनीको केन्द्रिय कार्यालय कमलादीमा रक्तदान कार्यक्रम र निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेर २५औं वार्षिकोत्सव मनाएको हो । निःशुल्क स्वास्थ्य शिविरबाट...


तीन लघु जीवन बीमा कम्पनीको तेस्रो त्रैमास कस्तो रह्यो ?

काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा हाल संचालमा रहेका लघु जीवन बीमा कम्पनीहरुले साढे ८५ करोड रुपैयाँ बराबरको बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले आज सार्वजनिक गरेको तथ्यांक अनुसार यस अवधिसम्ममा ८५ करोड ५५...