रेष्टुरेन्ट व्यवसायी जीवन श्रेष्ठको लोभलाग्दो प्रगति, सिटिजन लाइफको अभिकर्ता बनेर बीमा व्यवसायमा रमाउँदै

काठमाडौं । सिन्धुलीमा जन्मेका जीवन श्रेष्ठ एक सफल रेष्टुरेन्ट व्यवसायी हुन् । विगत १६ वर्षदेखि रेष्टुरेन्ट व्यवसायमा सफलतापूर्वक अघि बढिरहेको जीवन श्रेष्ठको आजकल परिचयमा बीमा अभिकर्ता पनि थपिएको छ । रेष्टुरेन्टसँगै बीमा अभिकर्ता पेशालाई निरन्तरता दिइरहेका जीवन श्रेष्ठले मुलुकभित्रै...


जीवन बीमा अभिकर्ताको परीक्षा माघ २१ गतेदेखि

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको मिति तय गरेको छ । प्राधिकरणले बीमा ऐन, २०७९ अनुसार परीक्षा लिएर मात्र बीमा अभिकर्ताको इजाजतपत्र दिने व्यवस्था गरे बमोजिम परीक्षाको तालिका सार्वजनिक गरेको हो । प्राधिकरणले माघ २१...


एलआईसी नेपालद्धारा बीमा दाबी भुक्तानी

लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपालको गोरखा शाखाले बीमितको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । गोरखा नगरपालिका –१० बिरिन्चोकका स्वर्गीय फत्त बहादुर रानामगरको परिवारलाई मुत्यु दाबी भुक्तानी गरेको हो । राना मगरको श्रीमती मन कुमारी राना मगर लाई एलआईसी नेपालका...


मेट लाइफ इन्स्योरेन्स फच्र्युन म्यागजिनको सूचीमा

काठमाडौं । मेटलाइफले आफु फच्र्युन म्यागजिन २०२४ को “विश्वको सबैभन्दा प्रशंसनीय कम्पनीहरू“ को सुची मा पर्न सफल भएको भन्ने घोषणा गरेको छ । उत्कृष्ट प्रतिष्ठित कम्पनीहरूको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुलाई उल्लेखित गरिएको थियो । लगानी मूल्य,...


नेशनल लाइफले सम्पन्न गर्यो रानीमहल र लुम्बिनी भ्रमण

काठमाडौं । नेशनल लाइफ कम्पनीको मासिक योजना अन्तर्गत तोकिएको लक्ष्य पुरा गर्ने अभिकर्ताको उपस्थितीमा कम्पनीले लक्जरी टुर अन्तर्गत नेपालको प्रसिद्धस्थल लुम्बिनी र पाल्पाको रानी महल भ्रमण गराएको छ । कम्पनीका विभागिय प्रमुख, प्रदेश प्रमुख, शाखा प्रमुखहरु र देशै भरीबाट...


हिमालयन लाइफको वार्षिक साधारणसभा सम्पन्न, ६ जना संचालक निर्विरोध निर्वाचित

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा सिल्भर ओक बैंक्वेट, गैरीधारा काठमाडौंमा सम्पन्न भएको हो । सभाबाट कम्पनीको संचालक समितिको प्रतिनिधित्व गर्नेगरी ६ जना संचालक निर्विरोध निर्वाचित भएका छन्...


एक्चुरी भ्यालुएसनमा १० बर्ष पछाडि नै राष्ट्रिय जीवन बीमा कम्पनी, पुँजी जुटाउन सकस, आइपीओ निष्काशनको बिषय के होला ?

काठमाडौं । पुरानै वित्तिय विवरणको चाङ बोकेर बसेको राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक बर्षको वित्तिय विवरण पारित भएको छ ।अन्य कम्पनीहरु आव २०८०र८१ को एक्चुरी भ्यालएसनमा पुगीसक्दा सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थान भने सरकारी काम कहिले जाला घाम...


हिमालयन लाइफ इन्स्योरेन्सको साधारण सभा आज, के–के छन् एजेण्डा ?

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले सेयरधनीहरुलाई लाभांश वितरण नगर्ने भएको छ । कम्पनीको आज अर्थात माघ १८ गते १६ औं बार्षिक साधारण सभा बस्दैछ । सभा, सिल्भर ओक बेंक्वेट, गैरीधारा काठमाडौंमा बिहान ११ बजे सुरु हुनेछ साविक युनियन,...


२२ बीमा कम्पनीको सेयर मूल्य घट्यो, कुनको कति ?

काठमाडौँ । साताको तेस्रो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बजार दोहोरो अकंले घट्दा अधिकांश कम्पनीको सेयर मूल्य घटेको हो । बुधबार जीवन बीमा र निर्जीवन बीमा समूहको सेयर मूल्य समेत राताम्य भएको छ । नेप्सेमा सुचिकृत...


दोस्रो त्रैमासमा ५३ हजार बीमितले गरे साढे ६ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर, कुन कम्पनीमा कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुमा दोस्रो त्रैमासको अवधिसम्ममा ५३ हजार बीमितले साढे ६ अर्ब रुपैयाँ बराबरको बीमा पोलिसी सरेण्डर गरेका छन् । नियामक निकाय नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार दोसो त्रैमासको अवधिसम्माम ५३ हजार ११३६ जना बीमितले ६ अर्ब...