जीवन बीमा कम्पनीको व्यवसाय १४ %ले बढ्यो, अग्रस्थानमा नेपाल र नेशनल, बृद्धिदरमा रिलायबल आक्रामक
काठमाडौं । चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन १४ प्रतिशतले वृद्धि भएको छ। गत आर्थिक बर्षमा १ खर्ब १० अर्ब रुपैयाँ बीमाशुल्क आर्जन गरेको जीवन बीमा कम्पनीले चालु आर्थिक बर्षको चैत मसान्तसम्ममा १ खर्ब २६...
जीवन बीमकको प्रथम बीमाशुल्क १३.६९% बढ्यो: अग्रस्थानमा नेपाल लाइफ र नेशनल, अन्यको अवस्था कस्तो ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुले करिब साढे २४ अर्ब रुपैयाँ प्रथम बीमा शुल्क बापत संकलन गरेका छन् । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्याङ्कले अनुसार हाल सञ्चालनमा रहेका १४...
तेस्रो त्रैमासमा जीवन बीमा कम्पनीहरुको १ खर्बको कारोबारः नेपाल, नेशनल र एलआईसी अग्रस्थानमा (तथ्याङ्क सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमाससम्ममा १ खर्ब २६ करोड रुपैयाँको व्यवासाय भित्र्याउन सफल भएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार हाल संचालनमा रहेका जीवन बीमा कम्पनीहरुले १ खर्ब २६ करोडको व्यवसाय भित्र्याएको देखिएको छ।...
सानिमा रिलायन्सको “मेरो मुटु बाल जीवन बीमा“ योजनाः अब बचत, सुरक्षा र भविष्य निर्माण एकैसाथ
काठमाडौं । बालबालिकाको उज्ज्वल भविष्य सुनिश्चित गर्न सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले “मेरो मुटु बालजीवन बीमा” योजना संञ्चालन गरेको छ। यो योजनाले एक महिनाको उमेरदेखि नै बच्चाको जीवन बीमा गर्न मिल्ने सुविधा प्रदान गर्छ। विशेष कुरा के भने, यसमा...
प्रभु महालक्ष्मी लाइफका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम सम्पन्न
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडका अभिकर्ताहरुको डिलाइटफूल सौराह कार्यक्रम भब्य रुपमा सम्पन्न भएको छ । चितवनको सौराहमा बैशाख १८, १९ र २० गते गरी ३ दिन विभिन्न मनोरञ्जनात्मक रिफ्रेसमेन्ट कार्यक्रमहरुका साथ भब्य रुपमा सम्पन्न भएको हो ।...
आजबाट नेपाल लाइफ २५औं वर्षमा प्रवेश, उत्कृष्ट प्रतिफल र बीमा सेवा प्रदान गर्ने प्रतिवद्धता
काठमाडौं । २०५८ साल आजकै दिन अर्थात बैंशाख २१ गतेबाट औपचारिक कारोबार सुरु गरेको नेपाल लाइफ इन्स्योरेन्स आजबाट २४ वर्ष पुरा गरी २५औं वर्षमा प्रवेश गरेको छ । २४औं बार्षिकोत्सवको अवसरमा कम्पनीले बीमितलाई अझै बढि लाभ र लगानीकर्तालाई थप...
हिमालयन लाइफको नाफा ८ प्रतिशत बढ्यो, जीवन बीमाकोष पौने ७४ अर्ब पुग्दा ईपीएस कति?
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ४७ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म कम्पनीले ४३ करोड...
आइएमई लाइफको नाफा १० प्रतिशत बढ्यो, जीवन बीमाकोष १२ अर्ब नजिक
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले चालू आवको चैत मसान्तसम्म ३६ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको यसै अवधिसम्म...
रिलायबल नेपाल लाइफ थानकोट शाखाद्वारा १० लाख रुपैयाको बीमा दावी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी थानकोट शाखाले मृत्यु दाबी रकम रु १० लाख १४ हजार भुक्तानी गरेको छ । चन्द्रागिरि –०५ , दुर सन्चार किसिपिडि निवासि स्वर्गीय मोहन साउकोटा सुनार को परिवार लाइ एक कार्यक्रम गरि मृत्यु...
प्रभु महालक्ष्मी लाइफद्वारा लाभांश घोषणा, बोनश र नगद कति ?
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले बोनश र नगदसहित कुल ८.४२१ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीको बैशाख १७ गते साझ बसेको सञ्चालक समिति बैठकको निर्णयले गत आवको मुनाफाबाट ८ प्रतिशत बोनश र कर प्रयोजनको लागि ०.४२१ प्रतिशत...
आइएमई लाइफका बीमित, अभिकर्ता र कर्मचारीहरुलाई लुम्बिनी केवलकारमा विशेष छुट
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता तथा कर्मचारीहरुलाई अब लुम्बिनी केवलकारको टिकट खरिदमा २० प्रतिशत छुट प्राप्त हुने भएको छ । आइएमई लाइफ र लुम्बिनी केवलकार प्रालीबिच सम्पन्न सम्झौताबाट उक्त सुविधा आदान प्रदान गर्ने समझदारी भएको हो।...
सानिमा रिलायन्सको तीन विशेष वर्षलाई लक्षित गरेको प्रोडक्ट एडभोकेटमा नमिता न्यौपाने
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको प्रोडक्ट एडभोकेटमा नमिता न्यौपाने (नियुक्त) कार्यरत छिन् । उनी सानिमा रिलायन्स धनपति जीवन बीमा योजनाको एडभोकेट बन्न सफल भएकी कम्पनीले जनाएको हो । सानीमा रिलायन्स लाइफ इन्स्योरेन्ससँग आबद्ध न्यौपाने कोशी प्रदेश योजना...
प्रभु महालक्ष्मी लाइफको ७ लाख ३८ हजार कित्ता शेयर बिक्रीमा
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ७ लाख ३८ हजार ५०० कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा ल्याएको छ। यी शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन...
सानिमा रिलायन्स लाइफ लगातार दोस्रो पटक ‘सी स्ट्राइक्स’ च्याम्पियन
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले तेस्रो संस्करणको सी स्ट्राइक्स ( कर्पोरेट महिला क्रिकेट) प्रतियोगिताको उपाधि जितेको छ । शनिबार खेलिएको फाइनलमा कम्पनीले सूर्य नेपाललाई २८ रनले पराजित गरेको हो। मुलकोटस्थित एक रिसोर्टमा पहिले ब्याटिङ गरेको सानिमा रिलायन्सले निर्धारित...
वैदेशिक रोजगार बीमामा प्राधिकरणको कडाई, विचौलीयाको पक्षमा निर्णय भएको भन्दै बीमक रुष्ट
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणले बीमा कम्पनीहरुले वैदेशिक रोजगार विभागमा स्वीकृत भएको तीन महिनासम्म पनि बीमा गर्न नसके कम्पनीको कोषको सदस्यता स्वत खारेज हुने व्यवस्था ल्याएको छ । यसरी सदस्यता खारेज भएका बीमकलाई बीमालेख बिक्रीमा...
सन नेपाल लाइफको बीमालेख पुनर्जागरणमा आजदेखि ७५ प्रतिशत छुट
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका व्यतित बीमालेख पुनर्जागरणमा आजदेखि विशेष छुट पाइने भएको छ । कम्पनीका अनुुसार बीमितहरुले व्यतित बीमालेख पुनर्जागरणमा ७५ प्रतिशतसम्म ब्याज छुट सुविधा पाइने भएको छ । उक्त छुट सुविधा बैशाख १५ गते...
प्रभु महालक्ष्मी लाइफद्वारा बागमती प्रदेशका उत्कृष्ट अभिकर्तालाई तालिम प्रदान
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले उत्कृष्ट अभिकर्ताहरुलाई तालिम प्रदान गरेको छ । कम्पनीले शनिबार काठमाडौंको एक होटलमा बागमती प्रदेशका उत्कृष्ट १५० जना बढी अभिकर्ताहरुलाई नेतृत्व तथा व्यवसायीक क्षमता अभिबृद्धि गर्ने उद्देश्यले ख्याती प्राप्त ट्रेनरबाट तालिम प्रदान गरेको...
नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशले बैशाख १६ गते अभिकर्ता परीक्षा सञ्चालन गर्ने
काठमाडौँ । नेपाल बीमा प्राधिकरणको गण्डकी प्रदेशले बैशाख १४ र १६ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार बीमा मध्यस्थकर्ताहरुको परीक्षा लिएर मात्र इजाजत पत्र दिने व्यवस्था भए...
१५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीलाई सम्मान गर्दै सूर्यज्योतिले मनायो १७औं वार्षिकोत्सव
काठमाडौं । जीवन बीमा क्षेत्रमा पहिलो सफल मर्जर अभ्यास गरेर उदाहरण बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। १६ वर्षको यात्रा पूरा गरी १७ वर्ष लागेको कम्पनीले आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई,...
एशियन लाइफको बीमालेख रिन्यू गर्दा शतप्रतिशतसम्म छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमलेखहरू रिन्यू गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीका अनुसार गत चैत मसान्तसम्म बीमाशुल्क तिर्नु पर्ने मितिले छ महीना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू आज वैशाख १२...




















