मर्जरपछिको सामुदायिक र नेरुडे मिर्मिरे लघुवित्तको पहिलो कारोबार कस्तो रह्यो ?

काठमाडौं । सामुदायिक लघुवित्त र नेरुडे मिर्मिरे लघुवित्त मर्जरपश्चात आइतबारदेखि दोस्रो बजारमा कारोबार खुलेको छ। आज प्रि सेसनमा दुबै कम्पनीको शेयरमूल्य सकारात्मक सर्किट लागेर खुलेको थियो । पछिल्लो समय लघुवित्तको शेयरमा लगानीकर्ताको आकषर्ण बढेको छ । अरु समूहको तुलनामा...


शेयर बजारको सिजनको पहिलो रौनक छायो नेप्सेमा, बीमाको उपसूचकमा उछाल

काठमाडौं । शेयर बजारमा आइतबार निकै उत्साह छाएको छ । नेप्से सूचकसहित कारोबार रकममा उत्साह देखिएको छ। आज नेप्से परिसूचक ४५.६९ विन्दुले बढेर २०६४.४५ अंकमा आएको छ । ५ अर्ब २५ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।...


नेप्से बन्द हुनु दुई मिनेट अघि साईट बन्द, यस्तो छ कारण

काठमाडौं । आज (आईतबार) नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) बन्द हुनु दुई मिनेट अघि साईट बन्द भएको छ। साताको पहिलो दिन मौद्रिक नितिको तेस्रो त्रैमासको समिक्षापछि शेयर बजारमा रौनक छाएको दिन नेप्सेको साईटमा समस्या देख्नुलाई लगानीकर्ताहरुले शंकाको आधारमा हेरेका छन्...


दुई कम्पनीको संस्थापक शेयर बिक्रिमा, कस्को कति कित्ता ?

काठमाडौं । एनआइसी एसिया बैंक र गुडविल फाइनान्सले संस्थापक शेयर बिक्रिमा ल्याएको छ। एनआइसी एसिया बैंकले आज आइतबार (जेठ ६ गते) देखि आफ्नो स्वामित्वमा रहेको सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको सेयर लिलामी बिक्री खुला गरेको छ ।...


नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त

काठमाडौं । नेपाल टेलिकमको सञ्चालकमा निर्मला अधिकारी भट्टराई नियुक्त भएका छन् ।भट्टराई कानून,न्याय तथा संसदीय मामिला मन्त्रालयको प्रतिनिधिको रुपमा संस्थापक सञ्चालक नियुक्त भएकी हुन् । उनलाई गत वैशाख २१ गतेको सचिव स्तरीय निर्णयले नेपाल टेलिकमको सञ्चालक समितिको सदस्य नियुक्त...


सहकारी प्रकरण टुंगो लगाउन कानुनमन्त्रीसँग कार्यदलको बैठक

काठमाडौं । सहकारीको वचत अपचलनबारे संसदीय छानबिन समितिको कार्यक्षेत्र टुंगो लगाउन कानुनमन्त्री पदम गिरीको कार्यकक्षमा कार्यदलको बैठक सुरू भएको छ । सहकारी छानबिन समितिको कार्यक्षेत्रमा सहमति जुटाउन कानुनमन्त्रीको कार्यकक्षमा बैठक कार्यक्षेत्रको टुंगो लागेर समिति गठन नहुँदासम्म प्रतिनिधिसभाको नियमित कार्यसूचीमा...


कारोबार गर्न नजान्दा लगानीकर्ताले तिरे साढे पाँच करोड रुपैयाँ जरिवाना

काठमाडौँ । चालु आर्थिक वर्षको १० महिनासम्म लगानीकर्ताले साढे पाँच करोड रुपैयाँ क्लोजआउट बापत जरिवाना तिरेका छन् । सिडिएसका अनुसार लगानीकर्ताले चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा क्लोजआउट बापत ५ करोड ४६ लाख ५८ हजार ९८८ रुपैयाँ तिरेका हुन् ।...


नेपालगंजमा आइएमई लाइफको क्षमता अभिवृद्धि तालिमसँगै सम्मान कार्यक्रम सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्योरेन्सको अभिकर्ताहरुलाई क्षमता अभिवृद्धि तालिम संगै सम्मान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले नेपालगंजमा करिव १३० जना अभिकर्ताहरुलाई नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम समेत प्रदान गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख कार्यकारी अधिकृत...


एमएडब्लू हायर पर्चेजले ल्यायो आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग ‘मोबाइल एप’, यस्ता छन् सुविधा

काठमाडौँ । एमएडब्लू हायर पर्चेज प्रालिले आफ्ना ग्राहकका लागि ट्रेण्डसेटिंग मोबाइल एप संचालनमा ल्याएको छ । आजको डिजिटल युगमा हरेक उद्योगका लागि अपरिहार्य आवश्यकता बन्दै गएको इनोभेसन र प्राविधिक विकास लगभग सबै क्षेत्रहरूमा द्रुत रूपमा अगाडि बढिरहेको छ ।...


फर्निचर उद्योगलाई व्यवस्थित बनाउनुपर्नेमा व्यवसायीको जोड, दर्ता नभएका र कर नतिर्नेलाई नियमनको दायरामा ल्याउन आग्रह

काठमाडौँ । फर्निचर तथा फर्निसिङ क्षेत्र आत्मनिर्भरता उन्मुख भईरहेको अवस्थामा यसको सबलीकरणमा उद्योगी व्यवसायीले जोड दिएका छन् । शनिबार र आइतबार राजधानीमा नेपाल फर्निचर तथा फर्निसिङ व्यवसायी महासंघले आयोजना गरेको प्रशिक्षणात्मक कार्यशाला गोष्ठीमा यस्तो आवाज उठेको हो । नेपाल...


बीमा कम्पनीहरुको साढे ४ करोड कित्ता हकप्रद बोर्डको पाइपलाइनमा, कुनको कति ?

काठमाडौँ । चार महिनादेखि धितोपत्र बोर्ड अध्यक्ष विहिन हुँदा अर्बौको शेयर पाइपलाइनमा रहेको छ । तत्कालिन अध्यक्ष रमेश हमालको कार्यकाल सकिए यता कुनै पनि कम्पनीले शेयर निष्कासनको अनुमति पाउन सकेको छैनन् । बोर्डले पछिल्लो समय आईपीओ, हकप्रद, एफपीओ लगायतका...


ग्लोबल आइएमई बैंकले बीवाईडी गाडी किन्दा सजिलै ऋण दिने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सिमेक्स इंक प्रालिबीच सहजरुपमा विद्युतीय सवारी कर्जा प्रवाह गर्ने समझदारी पत्रमा हस्ताक्षर भएको छ । अब बैंकले सिमेक्स इंक प्रालि तथा उक्त कम्पनीका आधिकारीक बिक्रेताले बिक्रि गर्ने बिवाईडी ब्राण्डका विद्युतीय सवारी साधन...


विकट चेपाङबस्तीमा पुग्यो बिजुली, प्राधिकरणले दियो निःशुल्क मिटर

काठमाडौँ । अति सिमान्तकृत चेपाङ समुदायको वाहुल्यता रहेको धादिङ र चितवनका विकट बस्तीहरुमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पुगेको छ । धादिङको गजुरी तथा बेनिघाट रोराङ गाउँपालिका र चितवनको इच्छाकामना गाउँपालिकाका विकट चेपाङ बस्तीमा राष्ट्रिय प्रसारण लाइन पुर्याएर विद्युतीकरण गरिएको...


सुर्यज्योति लाइफ कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न, ७ सदस्य नयाँ कमिटि गठन

काठमाडौँ । सुर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी कर्मचारी संघको बागमती प्रदेश स्तरीय भेला सम्पन्न भएको छ । कर्मचारी संघका केन्द्रीय अध्यक्ष रघु नाथ भण्डारीको अध्यक्षतामा सानोगौरचन स्थित रानी महल ब्याङ्केटमा भेला सम्पन्न भएको हो । उक्त कार्यक्रममा कर्मचारी संघका केन्द्रीय...


हिमालयन लाइफको ब्यतित बीमालेख नवीकरण गर्दा शतप्रतिशत विलम्ब शुल्क छुट

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ब्यतित बीमालेखहरुमा पुनर्जागरण गराउँदा लाग्ने बिलम्ब शुल्कमा छुट प्रदान गरेको छ । कम्पनीले एक सूचना जारी गर्दै र्तोकिएको समयसम्म पुनर्जागरण गराएमा बिलम्व शुल्कमा शत प्रतिशत छुट प्रदान गरिने जनाएको हो । उक्त...


चितवनको देवनगर ३३/११ केभी सबस्टेसन उद्घाटन

काठमाडौँ । चितवनको भरतपुर महानगरपालिका–६ देवनगरमा निर्माण गरिएको ३३/११ केभी सबस्टेसन तथा गोन्द्राङ–देवनगर ३३ केभी लाइन उद्घाटन गरिएको छ । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शनिबार संयुक्त रुपमा सबस्टेसन तथा प्रसारण...


आइतबार सुनको मूल्य हालसम्मकै उच्च, प्रतितोला कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । आइतबार सुन हालसम्मकै उच्च मूल्यमा पुगेको हो । सुन आज तोलामा एक हजार ६०० रुपैयाँले बढेको हो । साताको पहिलो दिन छापावाला सुनको मूल्य प्रतितोला एक लाख...


असोज पहिलो साता राजधानीमा दशौं संस्करणको फर्निचर एक्स्पो आयोजना हुने

काठमाडौँ । आगामी असोज पहिलो साता राजधानीको भृकुटीमण्डपमा दशौं संस्करणको फर्निचर एक्स्पो (फर्नेक्स नेपाल २०२४) आयोजना हुने भएको छ । ‘आत्मनिर्भरतामा एक कदम अगाडी’ भन्ने नाराका साथ नेपाल फर्निचर तथा फर्निसिङ संघ (एनएफएफए) ले आगामी असोज २ देखि ५...


प्रतिकित्ता १४५ रुपैयाँमा नै सानिमा बैंकको शेयर किन्ने मौका

काठमाडौँ । सानिमा बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूह तर्फको ४९ हजार ५० कित्ता शेयर बिक्रीमा ल्याएको हो । बैंकका संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको उक्त सेयर बिक्री गर्ने लागेको हो । उक्त शेयरमा आवेदन...


आइएमई लाइफद्वारा नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न, ९ शाखाका अभिकर्ता प्रशिक्षित

काठमाण्डौ । आइएमई लाइफ इन्स्यारेन्सको नेतृत्व विकास तथा क्षमता अभिवृद्धि कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । कम्पनीले बाग्मती प्रदेश अन्तर्गत गोङ्गबु क्षेत्रमा रहेका ९ वटा शाखा अन्तर्गतका अभिकर्ताहरुको क्षमता वृद्धि विकास गर्ने उदेश्यले आयोजना गरेको उक्त कार्यक्रम नेपालटार...