नेपाल लाइफको चन्द्रगढी उपशाखाद्वारा बीमा दाबी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको चन्द्रगढी उपशाखाले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै बीमितको आश्रीत परिवारलाई दाबी भुक्तानी उपलब्ध गराएको हो । वि.स २०६८ साल चैत्र ३० गते झापा बाह्रदशी गाउपालिका...


प्रधानमन्त्री प्रचण्ड नुवाकोटमा, उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोड

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नुवाकोटमा पुगेका छन् । आठौं नुवाकोट महोत्सवमा सहभागि हुन प्रधानमन्त्री प्रचण्ड नुवाकोट पुगेका हुन् । महोत्सवलाई सम्बोधन गर्दै प्रचण्डले आगामी बजेट उत्पादन वृद्धि र रोजगारी सिर्जनामा जोड दिने बताएका छन् । अबको बजेट...


आशा लघुवित्तको नाफासँगै प्रतिसेयर आम्दानी ऋणात्मक, अन्य सूचक कस्ता ?

काठमाडौँ । आशा लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनी ३ करोड २८ लाख रुपैयाँ नोक्सानमा रहेको छ । गत वर्ष कम्पनीले ३ करोड ६९ लाख रुपैयाँ नाफा कमाएको...


नेप्सेमा ३ कम्पनीको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । यस दिन सांग्रिल डेभलपमेन्ट बैंक, हिमालयन डिष्टिलरी र स्वावलम्बन लघुवित्तको बोनस शेयर सूचीकृत भएको हो । सांग्रिला विकास बैंकको ५ प्रतिशत बोनस शेयर...


क्यान इन्फोटेकमा अवलोकनकर्ताको भीडभाड, विशेष छुट र आकर्षक अफर !

काठमाडौँ । माघ २५ गतेदेखि काठमाडौँको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा २९औं संस्करणको क्यान इन्फोटेक मेला संचालन भइरहेको छ । कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) आयोजनामा संचालन भइरहेको मेलामा आज दोस्रो दिन निकै भिडभाड रहेको छ । सूचना तथा सञ्चार प्रविधि...


८५ पुरुष र २० महिलालाई कुवेतमा रोजगारको अवसर, मासिक तलब कति?

काठमाडौं । कुवेतको एक कम्पनीले नेपाली कामदारको माग गरेको छ । कुवेत सहरमा रहेको कपिको ग्रुप होल्डिङ कम्पनीले ८५ जना पुरुष र २० जना महिला गरी १०५ जना नेपाली कामदारको माग गरेको हो । न्यूनतम योग्यता सम्बन्धित काममा दक्ष...


कालिका लघुवित्तको साधारण सभा फागुन २४ गते बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्थाको १४ औं वार्षिक साधारण सभा फागुन २४ गते बस्ने भएको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले सभा होटल टास्क इन्टरनेसनल प्रालिको सभाहल, बुद्धचोक, कास्कीमा बिहान ९ बजेदेखि बस्ने निर्णय...


स्वाभिमान लघुवित्तको साधारण सभा फागुन २० गते बस्दै, के–के छन् एजेण्डा ?

काठमाडौं । स्वाभिमान लघुवित्तको ७ औं वार्षिक साधारण सभा फागुन २० गते आइतबार बस्ने भएको छ । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले सभा कम्पनीको आफ्नै केन्द्रीय कार्यालय तिलोत्तमा–५, रुपन्देहीमा अपरान्ह ११ बजेदेखि बस्ने निर्णय गरेको हो...


कहिले सकिन्छ सिटिजन लाइफको ४.३४ लाख कित्ता शेयरको लक इन अवधि ?

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले सामूहिक लगानी कोषलाई छुट्याएको ४ लाख ३४ हजार ९०६ कित्ता शेयरको लक इन अवधि फागुन २७ गतेपश्चात् सकिने भएको छ । कम्पनीले जारी पूँजी ३ अर्ब ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुन आउने १...


नेपाल प्रहरीमा नयाँ भर्ना खुल्यो, जवानमा मात्रै १ हजार ८५६ जना माग (सूचनासहित)

काठमाडौं । नेपाल प्रहरी (जनपद) ले खेलाडीदेखि जवानसम्म १ हजार ९५० जनाका लागि आवेदन खुलाएको छ । खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्ति गर्न तोकिएको योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । प्रहरी जवानमा जम्मा १ हजार...


डिजिटल इन्स्योरेन्स पोलिसी मागर्दशनको मस्यौदा तयार, राय माग

काठमाडौं। नेपाल बीमा प्राधिकरणले डिजिटल इन्स्योरेन्स पोलिसी गाइडलाइन २०८० को मस्यौदा तयार पारेको छ । लामो समयदेखि अध्ययन गरिहरहेको बिषयमा प्राधिकरणले मस्यौदा तयार पार्दै जानकारबाट थप राय माग गरेको हो । भौतिक रुपमा हुँदै आएको बीमा सम्बन्धी कामहरु अनलाइनबाटै...


पर्साको जगरनाथपुर गाउँपालिकासँग बीमा अन्तरक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरण मधेश प्रदेश कार्यालयले पर्साको जगरनाथपुर गाउँपालिकासँग बीमासम्बन्धी अन्तरक्रिया कार्यक्रम गरेको छ । कार्यालयले स्थानीय सरकारसँग नेपाल बीमा प्राधिकरण विषयक अन्तरक्रिया तथा छलफल कार्यक्रम माघ २५ गते पालिकाको सभाहलमा सम्पन्न गरेको हो । कार्यक्रमको सभापतित्व...


साना किसान विकास लघुवित्तको नाफा सामान्य बढ्यो, प्रतिसेयर आम्दानीमा गिरावट

काठमाडौँ । साना किसान विकास लघुवित्त वित्तीय संस्थाको मुनाफा बढेको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा कम्पनीको मुनाफा १.७ प्रतिशतले बढेर ४४ करोड २४ लाख ९९ हजार रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा ४३ करोड...


शुक्रबार कतिमा हुँदैछ सुनचाँदीको कारोबार ?

काठमाडौँ । साताको अन्तिम दिन सुनको मूल्य सामान्य अकंले बढेको छ । सुन तोलामा १०० रुपैयाँले बढेको हो । शुक्रबार छापावाला सुनको मूल्य एक लाख १८ हजार ५०० रुपैयाँ र तेजावी सुनको मूल्य एक लाख १७ हजार ९५० रुपैयाँमा...


नेपाल बीमा प्राधिकरणमा १६ जनालाई रोजगारको अवसर (सूचनासहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले १६ जनाका लागि दरखास्त आह्वान गरेको छ । प्राधिकरणले रिक्त रहेको विभिन्न पदहरुमा खुला, समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा स्थायी पदपूर्ति गर्न दरखास्त आह्वान गरेको छ । प्राधिकरणले सहायक दिर्नेशकको अधिकृत तृतीयको प्रशासन तर्फ १० जना...


जीवन विकास लघुवित्तको मुनाफा १७ करोड ७७ लाख, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार आज कम्पनीको मुनाफा १७ करोड ७७ लाख ६० हजार रुपैयाँ रहेको छ । जुन गत आर्थिक वर्षको सोहि...


कृषि विकास बैंकका सेयरधनीहरुको हात रित्तो

काठमाडौँ । कृषि विकास बैंकले लाभांश नदिने भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश नदिने निर्णय गरेको हो । कम्पनीको माघ २५ गते बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको छ ।


हिमालयन रिइन्स्योरेन्सको पहिलो लाभांश घोषणा, बोनस र नगद कति?

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट लाभांश प्रस्ताव गरेको हो । कम्पनीको माघ २५ गते बसेको संचालक समिति बैंठकले हाल कायम रहेको चुक्तापूँजीको ४ प्रतिशत बोनस र कर प्रयोजनका लागि ०.२१...


नाडेप लघुवित्तको मुनाफा घट्यो

नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा १ करोड १२ लाख रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको छ । यो गत वर्षको यसैअवधिको तुलनामा ३७।८२ प्रतिशतले कम हो । यस संस्थाले गत वर्षको पुससम्म १...


हिमालयन एभरेष्ट इन्स्योरेन्सको खुद मुनाफा ६३ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी वृद्धि

काठमाडौं । हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । खुद नाफासँगै प्रतिसेयर आम्दानी पनि बढेको छ । यसअवधिमा खुद नाफा ६३।७३ प्रतिशतले बढेर १८ करोड ४३ लाख ४९ हजार रुपैयाँ पुगेको...