२५० कम्पनीको सेयर मूल्य घट्यो
काठमाडौँ । आज २५० कम्पनीको सेयरमा नकारात्मक सर्किट लागेको छ । साताको पहिलो दिन बजार राताम्य हुँदा अधिकांश कम्पनीको सेयर मूल्य ओरालो लागेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२१ अकंले घटेर २०३४.८२ बिन्दुमा बन्द भएको छ । आज...
दुई कम्पनीको सेयरमा सकारात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?
काठमाडौँ । आइतबार २ कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । बजार दोहोरो अकंले घटेपनि केहि कम्पनीका लगानीकर्ताले भने आम्दानी गरेका छन् । आज बोटलर्स नेपाल (बोलाजु) र समाज लघुवित्तको सेयरमा सकारात्मक सर्किट लागेको छ । साथै, साना किसान...
हिमालयन रिइन्स्योरेन्ससहित यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौँ । सेयर बजारमा भागि गिरावट आएको छ । बजार दोहोरो अकंले ओरालो लाग्दा लगानीकर्ता निराश बनेका छन् । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.२१ अकंले घटेर २०३४.८२ बिन्दुमा बन्द भएको छ । आज ३१५ कम्पनीको १ करोड ७ लाख...
सेयर बजारमा गिरावट, लगानीकर्ताको मनोबल कमजोर हुँदा कारोबार समेत खुम्चिदैं, परिसूचक समेत ओरालो
काठमाडौँ । साताको पहिलो पहिलो कारोबारको दिन सेयर बजार राताम्य भएको छ । बजार मौद्रिक नीतिको अर्धवार्षिक समिक्षापछि बजारले ओरालो यात्रा तय गरेको हो । बजारमा आएको गिरावटले लगानीकर्ता निराश बनाएको छ । मौद्रिक समीक्षामा लगानीकर्ताको अपेक्षा धेरै रहेको...
भोलि देशभर सार्वजनिक बिदा
काठमाडौँ । भोलि अर्थात् फागुन ७ गते देशभर सार्वजनिक बिदा हुने भएको छ । सरकारले प्रजातन्त्र दिवसको अवसरमा बिदा दिने निर्णय गरेको हो । सोमबार सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र सेयर बजारमा समेत बन्द हुनेछ । २००७...
लाभांश पारित गर्दै युनाइटेड अजोड इन्स्योरेन्सको साधारण सभा सम्पन्न, पाँच जना सञ्चालक निर्वाचित
काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३०औं बार्षिक साधारण सभा सम्पन्न गरेको छ । अनमोल ब्याङ्क्वेट काठमाडौँमा सभा सम्पन्न भएको हो । कम्पनीले आर्थिक वर्ष २०७९।८० को बार्षिक साधारण सभामा सो आवको वित्तीय विवरण पारित गरेको छ । साथै...
अर्थतन्त्र समस्या मुक्त भइसकेको छैन, सरकारको सम्पूर्ण ध्यान उत्पादन र रोजगारीमा छः प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले अर्थतन्त्रका अधिकांश सूचकहरु सकारात्मक भएपनि समस्या मुक्त भइनसकेको बताएका छन् । सांसद गगनकुमार थापाले सोधेको प्रश्नको जवाफ दिदैं प्रधानमन्त्री प्रचण्डले अधिकांश सूचक सुधार तिर भएपनि समस्या मुक्त नभएको बताए । ‘अर्थतन्त्र पूर्ण...
भौतिक पूर्वाधारमन्त्री ज्वालालाई ७ दिनभित्र संसदमा आएर प्रष्टीकरण दिन निर्देशन
काठमाडौँ । सभामुख देवराज घिमिरेले बालकुमारी घटनाका सम्बन्धनमा संसदमा उठेको प्रश्नको जवाफ दिन भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई निर्देशन दिएका छन् । आइतबार बसेको संसद् बैठकमा नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् बैठक अवरुद्ध गर्दै मन्त्री ज्वालालाई...
कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक
काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को परीक्षा तालिका सार्वजनिक गरेको छ । बोर्ड अन्तर्गतको परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले यस वर्षको कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि गर्ने गरी परीक्षा तालिका सार्वजनिक गरेको हो । बिहान ८...
परम्परागत रिफर्म शैलीले आर्थिक संकटबाट मुक्त हुन सकिदैनः प्रा.डा. शिवराज अधिकारी
काठमाडौं । महिला आर्थिक पत्रकार संघको आयोजनामा काठमाडौंमा सुरु भएको नीतिगत बहस कार्यक्रममा त्रिभुवन विश्व विद्यालयका अर्थशास्त्र विभागका प्रा.डा. शिवराज अधिकारीले देशको आर्थिक संकटको साधान गर्न नयाँ शैलीको रिफर्म आवश्यक भएको औल्याएका छन् । देशको आर्थिक संकट समाधानमा मौद्रिक...
दोस्रो पटक नेपाल आयल निगमको कार्यकारी निर्देशक बन्दै भट्ट
काठमाडौँ । दोस्रो पटक नेपाल आयल निगम लिमिटेडको कार्यकारी निर्देशक बन्ने चण्डिकाप्रसाद भट्टको पकड बलियो देखिएको छ । निगमले तीन जनाको नाम सिफारिस गरेको भएपनि भट्टको निर्देशक बन्ने पल्ला भारी देखिएको हो । निगमले कार्यकारी निर्देशकका लागि गोरखाका भट्ट,...
सपोर्ट लघुवित्तको स्वतन्त्र संचालकमा कर्ण नियुक्त
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडको स्वतन्त्र संचालकमा गोविन्द लाल कर्ण नियुक्त भएका छन् । कम्पनीको आज (फागुन ६ गते) बसेको संचालक समितिको २१७ औं बैठकले सर्लाही, लालबन्दी नगरपालिका, वडा नम्बर ३ स्थायी घर भई हाल विराटनगर महानगरपालिका–१२,...
यस्तो छ रिलायबल नेपाल लाइफको सातौं वार्षिक साधारण सभाको ‘माइन्यूट’
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सातौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष उदय नेपाली श्रेष्ठको अध्यक्षतामा सभा माघ २९ गते सम्पन्न भएको हो । सभामा कम्पनीका सेयरधनीहरुलाई १६ प्रतिशत वोनस र ०.८४ प्रतिसत नगद लाभांश...
मञ्जुश्री फाइनान्सको नायब कार्यकारी अधिकृतमा पदम ठकुल्ला नियुक्त
काठमाडौँ । मञ्जुश्री फाइनान्स लिमिटेडले नायब कार्यकारी अधिकृतमा पदम ठकुल्लालाई नियुक्त गरेको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले ठकुल्लालार्ई नायब कार्यकारी अधिकृतको जिम्मेवारी दिने निर्णय गरेको हो । उनलाई आज अर्थात् फागुन ६ गतेदेखि ालगू...
शिखर इन्स्योरेन्सले लाभांश नदिने निर्णय
काठमाडौँ । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश नदिने भएको छ । कम्पनी गत आर्थिक वर्षको नाफाबाट लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीको शुक्रबाट (फागुन ४ गते) बसेको सञ्चालक समिति बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई कुनै पनि...
सेन्ट्रल फाइनान्सले लाभांश नदिने
काठमाडौं । सेन्ट्रल फाइनान्स लिमिटेडले शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले गत आवको लेखापरीक्षण भएर प्राप्त भएको वित्तीय विवरण अनुसार शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको हो । कम्पनीले सोही...
सिभिल हाइड्रोपावरले आइपीओ निष्कासन गर्ने, बोलायो साधारण सभा
काठमाडौँ । सिभिल हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन प्रस्तावसहित वार्षिक साधारण सभा आव्हान गरेको हो । सभा फागुन २८ गते यस कम्पनीको रजिष्टर्ड कार्यालय, पोखरा ७, कास्कीमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।...
एनआईसी एशिया बैंकको स्वामित्वमा रहेका दुई कम्पनीको शेयर बिक्रीमा, न्यूनतम मूल्य कति?
काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो स्वामित्वमा रहेको सिटिजन इन्भेष्टमेन्ट ट्रस्ट र सूर्योदय वोमी लघुवित्तको संस्थापक शेयरमा आज (फागुन ६ गते) देखि गोप्य शिलबन्दी बोलपत्र मार्फत बिक्री खुला गरेको छ । बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रस्टको संस्थापक समूहको ५० हजार...
प्रोटेक्टिभ माइक्रोको एजीएम फागुन २७ गते बस्दै, आईपीओ निष्काशन मुख्य एजेण्डा
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको प्रथम वार्षिक साधारण सभा (एजीएम) फागुन २७ गते आइतबार बस्ने भएको छ । कम्पनीको फागुन ४ गते बसेको संचालक समितिको बैठकले कम्पनीको मुख्य कार्यालय गोदावरी रोड, धनगढी कैलालीमा अपरान्ह १ बजेदेखि बस्ने गरी सभा...
प्रभु महालक्ष्मी लाइफको व्यतित बीमालेख नवीकरणमा ६०% छुट
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले व्यतित बीमालेख नवीकरण गर्दा विलम्ब शुल्कमा ६० प्रतिशतसम्म छुट दिने भएको छ । कम्पनीबाट जारी गरिएका बीमालेखहरु मोहलत अवधि नाघि व्यतित भएको र पुनर्जागरणका लागि तोकिएको प्रक्रिया पुरा गरी फागुन १ देखि १५...




















