नेशनल लाइफ इटहरी शाखाको अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इटहरी शाखा कार्यालयले फागुन ५ गते शनिबार दुर्गा पार्टी प्यालेसमा अभिकर्ता सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ । यस कार्यक्रममा शाखामा कार्यरतमध्ये तीन सय जना भन्दा बढी सकृय अभिकर्ताको उपस्थिति रहेको...
दुई कम्पनीको लाभांश सुनिश्चित गर्ने आज अन्तिम मौका
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स र हिमालयन रिइन्स्योरेन्सको लाभांश सुनिश्चित गर्ने आज (फागुन ६ गते) अन्तिम दिन रहेको छ । सभा प्रयोजनार्थ एशियन लाइफले फागुन ८ र हिमालयल रिले फागुन ७ गते बुक क्लोज गर्ने निर्णय गरेका छन् ।...
नबिल बैंकका ग्राहकलाई हेयर एण्ड शान्ति युनिसेक्स सलुनमा छुट
काठमाडौं । नबिल बैंक लिमिटेड र हेयर एण्ड शान्ति युनिसेक्स सलुनबीच छुट सम्झौता भएको छ । जसअनुसार बैंकका ग्राहकले सलुनमा सुविधा लिदा १० प्रतिशतसम्म छुट पाउने भएका छन् । यसमा सम्झौतामा बैंकका रिटेल ट्रान्जेक्सन विभागका प्रमुख निरज शर्मा र...
वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैनः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताउनु भएको छ । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भन्नुभयो,...
काठमाडौं निजगढ फास्टट्याका दुई सुरुङ छिचोल्ने तयारी
काठमाडौं । राष्ट्रिय गौरव एवं रणनीतिक महत्वको काठमाडौँ–तराई निजगढ द्रुतमार्ग निर्माणको करिब ३१ प्रतिशत काम सकिएको छ । चालु आर्थिक वर्ष २०८०/८१ को माघ मसान्तसम्म आयोजनाको ३० दशमलव ९६ प्रतिशत भौतिक र ३१ दशमलव ५७ प्रतिशत वित्तीय प्रगति भएको...
जलविद्युत आयोजनाको बीमालाई नन ट्यारिफमा लैजान बीमा प्राधिकरणलाई अर्थमन्त्री महतको निर्देशन
काठमाडौं । अर्थमन्त्री डा. प्रकाश शरण महतले जलविद्युत आयोजनाको बीमा पोलीसीलाई नन ट्यारिफमा लैजान निर्देशन दिनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)ले एवन रियोन्स्योरेन्स ब्रोकर कम्पनीसँगको सहकार्यमा आयोजना गरेको “जलविद्युत बीमा नीति र दृष्टिकोण” विषयक कार्यशालामा बोल्दै...
माफियासँग मिलेर इ–केवाईसी सञ्चालन गर्दै गभर्नर अधिकारी, बैंकका डाटा निजी कम्पनीलाई सुम्पने तयारी
काठमाडौं । बैंक तथा वित्तीय संस्थाले खातावालाको ब्यत्तिगत विवरण (केवाईसी) अपडेट गर्ने र दर्ता गर्ने झन्झेटिलो भएको भन्दै ई–केवाईसी बनाउने दौडधुप चलेको छ । प्रत्येक बैंकपिच्छे खोल्नु पर्ने केवाईसी झन्झेटिलो रहेको भन्दै नेपाल राष्ट्र बैंकले ई–केवाईसी संचालन गराउने तयारी...
यो साता हिमालयन रि र नेपाल रिको शेयर कारोबार कस्तो रह्यो?
काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । नेप्से ओरालो लागेसँगै दुबै पुनर्बीमा कम्पनीहरुको शेयरमूल्य राताम्य भएको हो । यस साताको शेयर कारोबार हेर्दा नेपाल रिको अधिकांश दिनमा शेयरमूल्य घटेको छ । हिमालयन रिको भने सम्पूर्ण...
युनाइटेड अजोड इन्स्योरेन्समा पाँचजना सञ्चालक निर्विरोध चयन
काठमाडौं। युनाइटेड अजोड ईन्स्योरेन्समा पाँचजना सञ्चालक निर्विरोध चयन हुने भएका छन् । पाँच जनाको मात्र उम्मेदवारी परेपछि उनीहरु निर्विरोध हुने भएका हुन् । कम्पनीले समूह “क” का संस्थापक शेयरधनीहरुको तर्फबाट संचालक समितिको प्रतिनिधित्व गर्ने संचालक पद ३ जना तथा...
क्षति भएका आयोजनाको समयमै दाबी भुक्तानी दिन बीमा कम्पनीहरुलाई अर्थमन्त्रीको आग्रह
काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशरण महतले उर्जा क्षेत्रको भविष्य सुनौलो रहेको बताएका छन् । शुक्रबार स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान)ले आयोजना गरेको कार्यक्रममा अर्थमन्त्री डा. महतले यस्तो बताएका हुन् । ‘उर्जामा भविष्य सुनौलो छ । भारतलगायत वाह्य लगानीकर्ताको आकर्षण...
फोहोर टिप्ने बहानामा झण्डै १ करोडको गरगहना चोर्ने भारतीय समूह पक्राउ, सचेत हुन प्रहरीको अनुरोध
काठमाडौं । काठमाडौंको तिलगंगामा बसेर फोहोर टिप्ने समूह तिनवटा ठूला चोरीमा संलग्न भएको रहस्य खुलेको छ । फोहोर टिप्ने बहानामा बोरा बोकेर हिँड्ने समूहले घर र डेरा निगरानी गरेर चोर्ने गरेको तथ्य प्रहरीले पत्ता लगाएको हो । भारत घर...
एनआईसी एशिया बैंकको वित्तीय अवस्था स्वस्थ छः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले एनआईसी एशिया बैंकको वित्तीय अवस्था अहिलेसम्म स्वस्थ रहेको जानकारी दिएका छन् । बैंकको अवस्था सामाजिक संजाल सरी भा्रमक नरहेको जानकारी दिएको छ। कुल ३ खर्ब २ अर्ब ६५ करोड कर्जा प्रवाह गरेको एनआईसी एशिया...
खुला अर्थतन्त्रमा बीमा कम्पनीले उर्जालाई कस्ने काम गर्यो: अध्यक्ष कार्की
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले नेपाली बीमा कम्पनीले जलविद्युत आयोजनालाई समयमै दावी भुक्तानी दिन नसकेको बताएका छन् । इप्पानको नियमित कार्यक्रम फ्राइडे फोरम अन्तर्गत शुक्रवार काठमाडौंमा आयोजित जलविद्युत बीमा नीति र दृष्टिकोण विषयक...
वित्त कम्पनीका लगानीकर्ताले यो साता गुमाए सर्वाधिक, सबै कम्पनीको शेयरमूल्यमा गिरावट
काठमाडौं । बिहीबार नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । बजारमा गिरावट आउँदा बुधबार उछाल आएको वित्त (फाइनान्स) कम्पनी बिहीबार धराशायी भएका हुन् । आज वित्त समूह सर्वाधिक २.७१ प्रतिशतले ओरालो लागेको हो । बिहीबार वित्त परिसूचक ५१.३४...
अन्ततः राष्ट्रघाती सम्झौतामा गभर्नर अधिकारीले लगाए ल्याप्चे, नेपालीको बैंक खाता विवरण भारतलाई सुम्पिने खेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी अन्ततः राष्ट्रघातमा उत्रिएका छन् । उनले नेपालीहरुको बैंक खाता तथा वित्तीय विवरण भारतीय एजेन्सीको हातमा बुझाउने गरी क्रसबोर्डर भुक्तानी सम्बन्धी टम्र्स अफ रिफ्रेन्स (टीओआर)मा हस्ताक्षर गरेका हुन् । बाहिर हेर्दा छिटो...
नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक इन्डियाबीच क्रस बोर्डर भुक्तानी सम्बन्धी टीओआरमा हस्ताक्षर, प्रचण्डको भारत भ्रमणको सम्झौता कार्यान्वयन
काठमाडौं । नेपाल राष्ट्र बैंक र रिजर्भ बैंक अफ इन्डियाबीच नेपाल भारत क्रस बोर्डर भुक्तानी सञ्चालन गर्ने सम्बन्धमा टम्र्स अफ रिफ्रेन्स (टीओआर)मा हस्ताक्षर भएको छ । इन्टिग्रेसनबाट अन्तरदेशीय कारोबार छिटो तथा सुरक्षित बनाउन दुई देशका केन्द्रीय बैंकबीच सम्झौता भएको...
इष्टर्न साहाराले आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल
काठमाडौं । इष्टर्न साहारा कम्पनी लिमिटेडले सर्वसाधारणमा प्रति कित्ता १०० रुपैयाँको दरले ३० लाख कित्ता आईपीओ जारी गर्ने भएको छ । यसका लागि कम्पनीले ग्लोबल आइएमई क्यापिटललाई निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । यस सम्बन्धमा फागुन १...
एक महिनामा नेपाल पुनर्बीमा कम्पनीका ६ जना संस्थापक ७० लाख कित्ता सेयर बेचेर बाहिरिए
काठमाडौँ । पछिल्लो समय नेपाल पुनर्बीमा कम्पनीबाट बाहिरिने संस्थापक सेयरधनीहरुको वृद्धि भइरहेको छ । एक महिनामा ६ संस्थापक सेयरधनीहरुले ७० लाख ८७ हजार ४३४ कित्ता सेयर बिक्रीमा ल्याएका हुन् । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्सले न्यूनतम २८० रुपैयाँमा २० लाख कित्ता,...
नेप्सेले गरेको वर्गीकरणमा महालक्ष्मी विकास बैंक क्लास ‘ए’ मा
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले फागुन ३ गते सार्वजनिक गरेको सूचीकृत कम्पनीहरुको वर्गीकरणमा महालक्ष्मी विकास बैंक क्लास ‘ए’ मा परेको छ । धितोपत्र सुचीकरण विनियमावली २०७५ को विनियम ११ बमोजिम चुक्ता पुँजी कम्तीमा एक अर्ब रुपैयाँ भएको,...
अधिकांश लघुवित्तको मुनाफामा संकुचन, १२ कम्पनी ऋणात्मक, अन्यको अवस्था कस्तो ?
काठमाडौँ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३२ लघुवित्तको नाफामा संकुचन देखिएको छ । कम्पनीहरुले सार्वजनिक गरेको तथ्याङ अनुसार चालु आर्थिक वर्षको पुष मसान्तसम्ममा ३२ कम्पनीको नाफा घटेको हो । यस अवधिमा १२ लघुवित्तको मुनाफा नोक्सानमा हुँदा ८ कम्पनीको...


















