प्रतिकित्ता ३१५ रुपैयाँमा नै फर्स्ट माइक्रोफाइनान्सको सेयर किन्ने मौका
काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्थाले सस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक सेयरधनी प्रभु बैंकको स्वामित्वमा रहेको १ लाख २० हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरको न्यूनतम मूल्य ३१५ रुपैयाँ तोकिएको हुँदा आवेदन...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ४०० रुपैयाँले बढेको हो । सोमबार छापावाला सुनको मूल्य एक लाख १८ हजार र तेजावी सुनको मूल्य एक लाख १७ हजार ४५० रुपैयाँमा कारोबार भइरहेको छ ।...
सपोर्ट लघुवित्तमा रोजगारको अवसर, के–के चाहिन्छ योग्यता?
काठमाडौं । सपोर्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट केही संख्यामा कर्मचारी माग गरेको हो । कम्पनीले सुपरभाइजर, बरिष्ठ सहायक, सहायक, कनिष्ठ सहायक प्रशिक्षार्थी, तालिमे, करार तथा परीक्षणकाल पदमा केही संख्यामा...
नेपाल पुनर्बीमा कम्पनीमा सिईओका लागि दरखास्त आह्वान (सूचनासहित)
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिईओ) का लागि दरखास्त आवदेन खुलाएको छ । कम्पनीले रिक्त रहेको सिईओ पदमा खुल्ला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी योग्यता पुगेका इच्छुक नेपाली नागरिकबाट दरखास्त आवेदन माग गरेको हो । तोकेबमोजिमको...
धौलागिरी लघुवित्तमा रोजगारको अवसर, एसएलसी उत्तीर्णले आवेदन दिन पाउने
काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडले केही संख्यामा कर्मचारी माग गरेको छ । कम्पनीले योग्यता पुगेका नेपाली नागरिकबाट दरखास्त आह्वान गरेको हो । कम्पनीले कनिष्ठ सहायक पदको सहायक श्रेणीमा केही संख्यामा कर्मचारी माग गरेको छ । यसका लागि...
त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम सिफारिस
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री अशोक राई नेतृत्वको सिफारिस समितिले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा तीन जनाको नाम प्रधानमन्त्री तथा त्रिवि कुलपति समक्ष सिफारिस गरेको छ । समितिले टंकनाथ धमला, चित्रबहादुर बुढाथोकी र केशरजंग बरालको नाम सिफारिस गरेको हो...
एनसेलका एजेन्टलाई दुरसञ्चार प्राधिकरणको अध्यक्ष बनाइयो, मन्त्री शर्माको भूमिका शंकास्पद, के होला एनसेलमाथिको कारवाही ?
काठमाडौं । हिजो बसेको मन्त्रिपरिषदको बैठकले नेपाल दुरसञ्चार प्राधिकरणको अध्यक्ष पदमा दाङका भुपेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ । यस्तो निर्णयसँगै अब एनसेलमाथिको कारवाही फुकुवा हुने र शेयर खरिद बिक्रीको सेटिङ प्रक्रिया छिट्टै टुंगिने देखिएको छ । दुरसञ्चार...
आज प्रजातन्त्र दिवसः सार्वजनिक बिदा
काठमाडौं । आज (फागुन ७ गते) प्रजातन्त्र दिवस रहेको छ । यसको अवसरमा सरकारले आज देशैभर सार्वजनिक बिदा दिएको छ । राणा शासकहरूको १०४ वर्ष लामो वंशीय, निरङ्कुश र हुकुमी शासनलाई बिदा गरी वि.स. २००७ फागुन ७ गते (आजकै...
आयल निगमको कार्यकारी निर्देशकमा डा. चण्डिकाप्रसाद भट्ट नियुक्त
काठमाडौँ । नेपाल आयल निगमको कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्ट नियुक्त भएका छन् । आज बसेको मन्त्रिपरिषद्को बैठकले भट्टलाई कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । निगमले तिन जनाको नाम सिफारिस गरेको थियो । २०८० फागुन ६ गतेको मन्त्रिपरिषद् बैठकका...
तीन जना मन्त्रीको जागिर धरापमा, संसदमै ‘रन्किए’ प्रधानमन्त्री प्रचण्ड
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटनाबारे छानविन समितिले दिएको प्रतिवेदन अध्ययनपछि आवश्यक कारबाही प्रतिवद्धता जनाएसँगै तीन जना मन्त्रीको पद धरापमा परेको छ । प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री प्रचण्डले प्रतिवेदन अध्ययन गरिसकेपछि आफुले तुरुन्त एक्सन लिने प्रतिवद्धता जनाएसँगै तीन जना...
भोलि बिदाका दिन समेत महालक्ष्मी विकास बैंकले बैंकिङ्क सेवा दिने
काठमाडौँ । महालक्ष्मी विकास बैंकले भोलि अर्थात फागुन ६ गते बिदाका दिन समेत सेवा दिने भएको छ । सरकारले सोमबार प्रजातन्त्र दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । बैंकले भने आफ्ना ग्राहकहरुको आवश्यकतालाई मध्यनजर गर्दै विभिन्न शाखा मार्फत सेवा...
बैकिङ कसुरसम्बन्धी विधेयकमा संशोधन दर्ता गर्ने समय खुला, अर्थमन्त्रीले भने-‘विधेयकलाई थप समृद्ध बनाउन सकिन्छ’
काठमाडौं । प्रतिनिधि सभामा प्रस्तुत बैकिङ कसुर तथा सजाय सम्बन्धी विधेयकमा संशोधन दर्ता गराउनका लागि समय खुला भएको छ । आइतबार प्रतिनिधि सभाले विधेयकमाथि विचार गरियोस भन्ने प्रस्ताव स्वीकृत गरेको छ । योसँगै सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा सदस्यले...
भीम उपाध्यायपछि मेलम्चीमा भ्रष्टाचार गर्ने अध्यागमन विभागका बहालवाला महानिर्देशक तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । मेलम्ची खानेपानी परियोजनामा हुँदा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ । अख्तियारले तीन जना पूर्वसचिवसहित १८ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता गर्दा बहालवाला महानिर्देशकविरुद्ध समेत अभियोगपत्र दर्ता...
एमजीका ३० किलोवाट डिसि चार्जिङ स्टेशनहरूमा मर्मतसम्भार तथा सफ्टवेयर अपग्रेड हुने
काठमाडौँ । एमजी (मोरिस ग्यारेज) मोटर्सको नेपालको लागि एकमात्र आधिकारिक वितरक पारामाउन्ट मोटर्स प्रा.लि. ले नेपालभर रहेका एमजीका ३० किलोवाटका चार्जिङ स्टेसनहरूमा फागुन ७ गतेदेखि मर्मत र सफ्टवेयर अपग्रेडका लागि आफ्नो सेवा अवरूद्ध रहने जनाएको छ मर्मत, अपग्रेड र...
‘टाटा’ इभी ट्याक्सीको विषयले स्वरोजगार ट्याक्सी व्यवसायीबीच कुटाकुट
काठमाडौं । विभिन्न ६ बुँदे माग राखेर संघर्षका कार्यक्रम घोषणा गर्न आयोजित पत्रकार सम्मेलन मै ट्याक्सी व्यवसायीबीच कुटाकुट भएको छ । नेपाल राष्ट्रिय मिटर ट्याक्सी व्यवासायी तथा चालक सेवा समाजका अध्यक्ष राजकुमार श्रेष्ठले रिपोटर्स क्लबमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दा...
भीम उपाध्यायसहित १८ जनाविरुद्ध ६ अर्बभन्दा धेरै बिगो माग गर्दै मुद्दा दायर
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मिडिया सेलिब्रेटीको उपमा पाएका नेपाल सरकारका पूर्व खानेपानी सचिव भीम उपाध्यायविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारले आज उपाध्यायसहित ३ पूर्वसचिव र १५ कर्मचारी गरी १८ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको...
कामना सेवा विकास बैंकमा भिडियो केवाईसी मार्फत् अनलाईन खाता खोल्न सकिने
काठमाडौँ । कामना सेवा विकास बैंकले आफ्ना ग्राहकहरुलाई अनलाईन माध्ययमवाट खाता खोली ग्राहक पहिचान विवरण अध्यावधिक गर्ने मोड्युल सार्वजनिक गरेको छ । उक्त मोड्युल सार्वजनिक भए संगै कामना सेवा विकास बैंकमा खाता खोल्नको लागि ग्राहक स्वयं उपस्थित हुनु पर्ने...
डिशहोमले पाकिस्तान सुपर लिगको प्रत्यक्ष प्रसार गर्ने
काठमाडौँ । डिशहोमले पाकिस्तान सुपर लिग (पिएसएल) को प्रत्यक्ष प्रसार गर्ने भएको छ । डिशहोमले फेब्रुअरी १७ देखि मार्च १८ सम्म हुने पिसिएलको एक्सन स्पोर्टस एचडी च्यानलबाट प्रसारण गर्नेछ । नेपाली दर्शकले पिसिएलका सबै खेल प्रत्यक्ष प्रसारण मार्फत हेर्न...
नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । आइतबार हिमालयन रिइन्स्योरेन्स लिमिटेड र एसियन लाइफ इन्स्योरेन्सको बोनस सेयरमा मूल्य समायोजन भएको हो । हिमालयन रिको ४ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको...
प्रधानमन्त्री प्रचण्डले १३ जना सांसदको प्रश्नमा के–के दिए उत्तर ? (पूर्णपाठ)
काठमाडौँ । संघीय संसद अन्तर्गतको प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम सम्पन्न भएको छ । आज बसेको प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई १३ जना सांसदले प्रश्न सोधेका छन् । आजको प्रश्नोत्तर कार्यक्रममा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका...



















