नेपालपे क्यूआरबाट सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत क्यासब्याक
काठमाडौँ । अब ग्राहकहरुले नेपालपे क्यूआरस्क्यान गरी सेल्सबेरीमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १०० सम्मको क्यासब्याक प्राप्त गर्न सक्नेछन् । उक्त अफर नेपाल भरी रहेका सम्पूर्ण सेल्सबेरीको स्टोरहरुमा फागुन ५ गतेबाट फागुन २० गतेसम्म उपलब्ध हुनेछ । उक्त...
ठमेलमा छमबहादुरलाई मार्न खोज्ने ‘गुण्डा नाइके’ सानुभाइ समूहका दुई जना धरौटीमा छुटे
काठमाडौं । प्रहरीले गुण्डा नाइके सूचीमा राखेका युवराज गुरुङ उर्फ सानुभाइ गिरोहका दुई जना धरौटीमा छुटेका छन् । ज्यान मार्ने उद्योगमा पक्राउ परेर मुद्दा चलेका थाते तथा विश्व भनेर चिनिने बिसु तामाङ र मार्सल भनिने शैलेन्द्र तामाङ धरौटीमा छुटेका...
अर्थतन्त्रले ‘रिफर्म’ खोजेको छः विज्ञ
काठमाडौ । विदेशी मुद्रा सञ्चिती, रेमिट्यान्स लगायत बाह्य क्षेत्र सुधार हुदा पनि अर्थतन्त्र चलायमान हुन नसकेको विज्ञहरुले बताएका छन् । महिला आर्थिक पत्रकार संघको आयोजना र नबिल बैंकको सह—आयोजनामा भएको नीतिगत बहस कार्यक्रममा बोल्दै बक्ताहरुले देशको अर्थतन्त्रको बाह्य क्षेत्रमा...
अर्थतन्त्रमा सुधार नदेखिए बैंकहरुले लाभांश दिन नसक्ने अवस्था सिर्जना हुन्छ: सिईओ ढुंगाना
काठमाडौँ। नविल बैंकका प्रमुख कार्यकारी अधिकृत९सिईओ० ज्ञानेन्द्र प्रशाद ढुंगानाले अर्थतन्त्रले सुधारको गति नलिए अर्को वर्ष बैंकहरुले लाभांश दिन नसक्ने बताएका छन्। सिईओ ढुंगानाले महिला आर्थिक पत्रकार संघ९फेजा०ले आयोजना गरेको नीतिगत बहस कार्यक्रममा बोल्दै यस्तो बताएका हुन। सिईओ ढुंगानाले विगतमा...
बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेपकर्ताहरूको रकम पूर्ण रूपमा सुरक्षित छ: बैंकर
काठमाडौं। पछिल्लो समयमा बैंकिङ क्षेत्रलाई खलबलाउन केही अराजक गतिविधिहरू भइरहेको र सामाजिक सञ्जालहरूमा समेत प्रेषित गरिएका केही भ्रामक र गलत अभिव्यक्तिहरू प्रति ध्यानाकर्षण भएको बैंकरहरूले उल्लेख गरेका छन्। नेपाल बैंकर्स संघ, डेभलपमेण्ट बैंकर्स एसोसिएसन नेपाल, नेपाल वित्तीय संस्था संघ...
एलआइसी नेपालले आफ्ना अभिकर्तालाई दियो उत्प्रेरणामुलक प्रशिक्षण
काठमाडौँ । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल लिमिटेड (एलआइसी) ले अभिकर्ता उत्प्रेरणामुलक प्रशिक्षण एवं अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बागलुङ, पर्वत र म्याग्दीका अभिकर्ताहरु उक्त कार्यक्रममा सहभागी भएका थिए । कार्यक्रममा जीवन बीमाका पछिल्ला नीति तथा एलआइसीले अगाडी सारेका...
वैवाहिक वर्षगाँठको अवसरमा श्रीमतीलाइ बीमा पोलिसी उपहार
काठमाडौं । विवाह ब्रतबन्ध, जन्मदिन लगायतका शुभ कार्यमा आफन्तलाई उपहार दिइने चलन वर्षौंदेखि चल्दै आएको छ । समय अनुसार उपहार पनि परिवर्तन हुँदै गएको छ । पहिला दैनिक घरमा आवश्यक सामग्री हरू उपहार दिइन्थ्यो । क्रमश बिलासीका वस्तुसमेत उपहार...
सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाए, कम्पनी सुरु नहुँदै टाट पल्टिएः एमाले अध्यक्ष ओलि
काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीपतिहरुले सहकारीमा हात हालेपछि समस्या आएको बताएका छन् । सोमबार एक कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । ओलिले सहकारीलाई पुँजीपतिहरुले धन्दाको रुपमा चलाएको बताएका छन् ।...
काठमाडौँ महानगरपालिकाका सबै वडामा अनुगमन समिति गठन
काठमाडौँ । काठमाडौँ महानगरपालिकाको वडा स्तरीय अनुगमन समिति सबै वडामा गठन भइसकेका छन् । महानगरपालिकाको अनुगमन तथा मूल्याङ्कन कार्यविधिबमोजिम समिति गठन भएका हुन् । परियोजनाको अनुगमन, सुपरीवेक्षण तथा मूल्याङ्कन गर्ने संस्थागत तथा कानुनी प्रबन्ध आवश्यक भएकोले नगर कार्यपालिकाबाट कार्यविधि...
डीएसपी हुँ भन्दै ड्राइभरलाई अश्लील गाली गर्ने प्रविण पक्राउ, उनी कुनै प्रहरी नभएको पुष्टी
काठमाडौं । सार्वजनिकस्थालमा निजी गाडी चालकलाई अपशब्द प्रयोग गर्ने काठमाडौं चुनदेवीका प्रविण श्रेष्ठ पक्राउ परेका छन् । एक जना निजी गाडी चालकलाई उनले रातिको समयमा सार्वजनिकस्थलमा अपशब्द प्रयोग गर्दै रंगभेदी गाली गरेको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो ।...
आइपीओ निष्कासनका लागि खर्च जुटाउन लाग्यो पुवा खोला–वान हाइड्रोपावर
काठमाडौं । पुवा खोला–वान हाइड्रोपावर लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनको लागि आवश्यक खर्च जुटाउन लागेको हो । कम्पनीले आइपीओ जारी गर्नका शेयर रजिष्ट्रार कम्पनीलाई बुझाउनुपर्ने रकमको जोहो संस्थापक शेयर विक्रीबाट गर्न लागेको हो ।...
पुसमा साधारणसभा गर्न नसकेका १६ कम्पनीले फागुणमा गर्ने, ११ ले बनायो लगानीकर्ताको हात खाली
काठमाडौं । सूचीकृत कम्पनीहरुले वार्षिक साधारण सभा बोलाउने क्रम जारी छ । पुस मसान्तसम्म सक्नुपर्ने साधारणसभा समयमा नै नगर्ने कम्पनीहरुले अझै पनि सभा बोलाइ रहेका छन् । फागुनमा १६ वटा कम्पनीले सभा बोलाएका छन् । १६ कम्पनीले सभा बोलाएकोमा...
जीबी-रवि काण्डको अनुसन्धान गर्न पोखरा पुग्यो सीआईबी, छविको घरबाट बरामद सर्भर डेटामा १० अर्बको कारोबार
काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले पोखरा पुगेर जीबी–रवि (गितेन्द्रबाबु राई र रवि लामिछाने) जोडिएको सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाको अनुसन्धान थालेको छ । ग्यालेक्सी टेलिभिजनका सञ्चालक समेत रहेका जीबी र गृहमन्त्री समेत भइसकेका राष्ट्रिय स्वतन्त्र पार्टी...
लघुवित्तमा देखिएका विकृति विसंगति अन्त्य गर्न १२ बुँदे घोषणापत्र जारी
काठमाडौं। लघुवित्तमा देखिएका विकृति विसंगति अन्त्य गर्न १२ बुँदे घोषणापत्र जारी चौंथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलन सकिएको छ ।सम्मेलनले ‘स्वस्थ लघुवित्त, समृद्ध सदस्य’ नारालाई व्यवहारमा कार्यान्वयन गर्ने प्रतिवद्धता समेत व्यक्त गरेको छ । लघुवित्तको बेथिति अन्त्य गर्न १२ बुँदे...
६० लाख सदस्य रहेको लघुवित्त संस्थाहरुमा कतिले पाएका छन् रोजगारी ?
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरुको संख्या मर्जर तथा एक्विजिसनका कारण घट्दो क्रममा रहेको देखिएको छ । गत वर्ष पुस मसान्तसम्ममा ६४ वटा लघुवित्त वित्तीय संस्थाहरु रहेकोमा यस वर्ष सोहि अवधिसम्ममा ५७ वटा कायम भएको हो । ५७ वटा लघुवित्त...
लघुवित्त संस्थाको लगानी १२ अर्ब ४७ करोड, खुद मुनाफामा ह्रास, चुक्तापूँजी ३५ अर्ब ३४ करोड माथि
काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूको लगानीमा वृद्वि भएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको प्रतिवेदन अनुसार पुस मसान्तमा लघुवित्त वित्तीय संस्थाहरूको कुल लगानी १२ अर्ब ४७ करोड पुगेको छ । जुन २०८० असार मसान्तको तुलनामा ३३.५३ प्रतिशतले बढी...
वित्तीय क्षेत्रमा भ्रम फैलाएर राजनीतिक उद्देश्य पूरा हुँदैनः अर्थमन्त्री डा. महत
काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतले पछिल्लो समय बैंकबाट बचत फिर्ता गर, यो बैंक खत्तम हुँदैछ भन्ने हौवा फैलाएर बाहिरी संकट ल्याउने दुश्प्रयास भइरहेको बताएका छन् । चौथो राष्ट्रिय लघुवित्त सदस्य सम्मेलनलाई सम्बोधन गर्नुहुँदै अर्थमन्त्री डा. महतले भने, ‘म...
लघुवित्त संस्थाबाट ४ खर्ब ३९ अर्ब कर्जा प्रवाह, कुन क्षेत्रमा कति ?
काठमाडौँ । पुस मसान्तसम्ममा क्षेत्रगत कर्जा प्रवाहतर्फ लघुवित्त वित्तीय संस्थाहरुबाट कृषि क्षेत्रतर्फ कर्जा प्रवाहको हिस्सामा सामान्य वृद्वि भएको छ । संस्थाहरुले पुष मसान्तसम्ममा ४ खर्ब ३९ अर्ब ६१ करोड ३१ लाख रुपैयाँ कर्जा तथा सापटी दिएका छन् । लघुवित्त...
भुक्तानी नपाएको भन्दै चितवनमा किसानले सडकमा दूध पोखेर विरोध
काठमाडौँ । चितवनमा किसानले सडकमा दूध पोखेर विरोध गरेका छन् । दूधको भुक्तानी नपाएको र बजारीकरणमा समस्या भएको भन्दै सडकमा दूध पोखेर विरोध गरेका हुन् । केन्द्रीय बस टर्मिनल चोकमा उनीहरूले ८० लिटर दूध सडकमा पोखेर विरोध प्रदर्शन गरेका...
बागमती प्रदेशमा मानव अधिकारको अवस्था सबैभन्दा दयनीय, सुदूरपश्चिम प्रदेश उत्कृष्ट श्रेणीमा पर्न सफल
काठमाडौं। सात प्रदेशमध्ये संघीय राजधानी रहेको बागमतीमा मानव अधिकारको अवस्था सबैभन्दा दयनीय देखिएको छ भने सुदूरपश्चिम प्रदेश उत्कृष्ट श्रेणीमा पर्न सफल भएको छ। सन् २०२३ को मानव अधिकार उल्लंघन सूचकांकमा सुदूरपश्चिम पहिलो, गण्डकी दोस्रो र कर्णाली तेस्रो स्थानमा आएका...



















