सिटिजन लाइफ इन्स्योरेन्स सहित छ कम्पनीको शेयरमूल्यमा नकारात्मक सर्किट
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से दोहोरो अंकले ओराली लागेको छ । नेप्सेमा गिरावट आएसँगै ६ वटा कम्पनीहरुको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको हो । आज मेन्छियाम हाइड्रोपावर, सनराइज फस्र्ट म्युचुअल फण्ड, अप्पर हेवाखोला हाइड्रोपावर, एशियन हाइड्रोपावर, मनकामना...
नेप्सेमा दोहोरो अंकको गिरावट, सबै उपसूचक राताम्मे
काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्से परिसूचक ३३ अंकले घटेर १९७१ को विन्दुमा कायम भएको छ । आज नेप्सेमा ६७ लाख २३ हजार ४०० कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८३ करोड ४ लाख ८६ हजारको कारोबार...
सिटिजन लाइफ र एनआईसी एशिया बैंकमा झुम्मिए लगानीकर्ता, अन्य कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार ३३ दशमलव २० अंकले घटेर १९७१ को विन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले घटेसँगै आजदेखि दोस्रो बजारमा कारोबारमा...
हिमालयन रि इन्स्याेरेन्सकाे सिईओमा उपासना पाैडेल नियुक्त
काठमाडाैं । हिमालयन रि इन्स्याेरेन्स कम्पनीकाे सिईओमा उपासना पाैडेल नियुक्त भएकी छिन् । कम्पनी सञ्चालक समितिले पाैडेललाइ सिईओमा नियुक्त गरेकाे हाे । पाैडेलसँग यसअघि युनाइटेड इन्स्याेरेन्स कम्पनीमा सिईओ भएर काम गरिसकेकाे अनुभव रहेकाे छ । यसअघि उपासना पाैडेल साेही...
स्थानीय तहसँग नेपाल बीमा प्राधिकरणको अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा बागमती प्रदेशको ललितपुरका कोन्ज्योसोम, महांकाल र बागमती गाउँपालिकामा बीमा सम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रमहरू सम्पन्न भएको छ । कोन्ज्योसोम गाउँपालिकामा असोज १२ गते आयोजित कार्यक्रममा प्रमुख अतिथि सोही गाउँपालिकाका उपाध्यक्ष राजन प्रसाद घिमिरेले बीमाको...
सुन तस्करीको जरो पत्ता लगाउन पूर्वन्यायाधीशको नेतृत्वमा आयोग गठन
काठमाडौंं । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी प्रकरणको छानबिनका लागि पोखरा उच्च अदालतका पूर्वन्यायाधीश डिल्लीराज आचार्यको संयोजकत्वमा जाँचबुझ आयोग बनाउने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले उच्च अदालत पोखराका पूर्व कायम मुकायम मुख्य न्यायाधीश आचार्यको...
आइएमई लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामूलक कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम असोज १३ गते इटहरीको सोल्टी होटलमा कम्पनीको प्रदेश नम्बर १ को आयोजनामा सम्पन्न भएको हो । कार्यक्रममा प्रदेशका ५०० जना एजेन्सीहरुलाई बीमा क्षेत्रको...
प्रधानमन्त्रीको हस्तक्षेपछि इन्धनको मूल्यवृद्धि फिर्ता
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हस्तक्षेप गर्दै इन्धनको मूल्यवृछि फिर्ता लिन लगाएका छन् । प्रधानमन्त्री प्रचण्ड आफैले चासो दिएपछि बसेको मन्त्रिपरिषद् बैठकले मूल्य वृद्धि फिर्ता लिन आयल निगमलाई निर्देशन दिएको हो । आयल निगमले शनिबार रातिदेखि लागू हुने...
एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको एकै दिन बुक क्लोजको मिति तय
काठमाडौं । एनआइसी एसिया र एभरेष्ट बैंक दुवैको एकै दिन बुक क्लोज हुने भएको छ । दुवै बैंकले मंगलबार असोज १६ गते बुक क्लोज गर्न लागेका हुन् । यसआधारमा दुवै बैंकको लाभांश हात पार्नका लागि सेयरधनी बन्न अब आइतबार...
‘भद्रगोल विमानस्थल श्रृंखला २’ : गैरकानूनी रुपमा त्रिभुवन विमानस्थलभित्र स्टार फोर्सका सेक्युरिटी गार्ड
काठमाडौं । देशको मूख्य र सामरिक महत्व अनि नेपाली सेनाको एक मात्र हवाइअड्डा समेत रहेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा राज्य भन्दाबाहेकका गैरकानूनी व्यक्तिहरुको खुला पहुँच जहाजको ढोकादेखि आगमन र भन्सारको गोदामसम्म छ भन्दा आश्चर्य लाग्न सक्छ । राष्ट्रिय सुरक्षा र...
इन्धनको मूल्यवृद्धिमा प्रधानमन्त्री प्रचण्डको हस्तक्षेप, आजै फिर्ता गर्ने निर्णय
काठमाडौं । नेपाल आयल निगमले हिजो वृद्धि गरेको इन्धनको मूल्यमाथि ठाडै हस्तक्षेप गर्दै प्रधानमन्त्री प्रचण्डले आजै मूल्य घटाउन निर्देशन दिएका छन् । नेपाल आयल निगमका प्रबन्धक निर्देशक उमेश थानीले हिजो मात्रै स्वचालित मूल्य भन्दै दशैंको मुखमा उपभोक्ताको ढाड सेक्ने...
रिचेत जलविद्युतले करिब १२ लाख कित्ता आइपीओ निष्काशन गर्ने, बोर्डमा दियो निवेदन
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) मा आईपीओ निष्काशनको अनुमतिको लागि थप एक कम्पनीले निवेदन दिएको छ । रिचेत जलविद्युत कम्पनी आइपीओ निष्काशनका लागि भदौ २९ गते बोर्डमा निवेदन दिएको हो । कम्पनीले ११ लाख ७६ हजार ४५० कित्ता...
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को आकस्मिक बैठक, ग्यासको मूल्य घटाउन निर्देशन दिने तयारी
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन्। प्रधानमन्त्रीले अपराह्न १२ः३० बजे मन्त्रिपरिषद्को बैठक राखेका हुन् । मन्त्रिपरिषद बैठकमा चाडबाडको मुखमा सरकारले अचाक्ली मूल्यवृद्धि गरेको भन्दै आलोचना भइरहेको विषयमा पनि छलफल हुनसक्ने बताइएको छ । आयल निगमले...
मुक्तिनाथ कृषि कम्पनीले आईपीओ निष्काशन गर्ने, बोर्डबाट पायो अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले थप एक कम्पनीलाई आईपीओ निष्काशनको लागि अनुमति दिएको छ । बोर्डले मुक्तिनाथ कृषि कम्पनी लिमिटेडलाई आईपीओ निष्काशनको अनुमति दिएको हो । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा कुल १४ लाख कित्ता सेयर...
प्राइम कमर्सियल बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले केही संस्थापक शेयरधनीको स्वामित्वमा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिदको लागि विभिन्न समयमा विद्यमान संस्थापक शेयरधनीलाई विभिन्न सूचना प्रकाशित गरिसकेको छ । उक्त...
बिशाल गुप्रले बिक्री गर्न लागेको नेपाल पुनर्बीमाको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन
बिशाल गुप्रले बिक्री गर्न लागेको नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयर खरिद गर्ने आज अन्तिम दिन रहेको छ।असोज ८ गतेबाट बिक्रीमा राखेको विशाल ग्रुपको स्वामित्वमा रहेको १० लाख कित्ता सेयरमा खरिद आवेदन पेस गर्ने आज अन्तिम दिन रहेको छ ।...
एनएमबि बैंकले काठमाण्डौमा जग्गा खरिद गर्दै
काठमाडौं । एनएमबि बैंकले काठमाण्डौमा जग्गा खरिद गर्ने भएको छ । कर्पोरेट कार्यालयको लागि बैंकले जग्गा खरिद गर्ने लागेको जनाएको छ । बैंकले काठमाण्डौ महानगरपालिका वडा नं। १ मा जग्गा खरिद गर्ने भएको हो । बैंकले १०५।५६२५ आना जग्गा...
सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा आजदेखि खुलेको छ। नेप्सेले पहिलो कारोबारका लागि भने सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२।४३ रुपैयाँ र अधिकतममा ५१७।२९ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको थियो। आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर...
राष्ट्र बैंकद्धारा आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन, पहिलो त्रैमासमै ८० अर्ब ऋण उठाउनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन गरेको छ। नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासमा ८० अर्ब रुपैयाँ उठाउने भएको छ । यसअघि पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाा ऋण उठाउने लक्ष्य राखेको थियो । यसअघि पहिलो त्रैमास...
नेपाल आयल निगममा आधा दर्जन राजनीतिक नियुक्त, थप कर्मचारी नियुक्त गरिँदै
काठमाडौं । नेपाल आयल निगमले आधा दर्जन कर्मचारीहरु नियुक्त गरेको छ । निगमबाट प्राप्त सूचना अनुसार हालैमात्र राजनीतिक आस्थाका आधारमा छ जना प्राविधिक कर्मचारीहरु नियुक्त गरिएको हो । नेपाल आयल निगमले राजनीतिक रुपमा एउटा पार्टीका नेताको सचिवालयमा काम गरिसकेका...




















