एनएमबि बैंकले काठमाण्डौमा जग्गा खरिद गर्दै
काठमाडौं । एनएमबि बैंकले काठमाण्डौमा जग्गा खरिद गर्ने भएको छ । कर्पोरेट कार्यालयको लागि बैंकले जग्गा खरिद गर्ने लागेको जनाएको छ । बैंकले काठमाण्डौ महानगरपालिका वडा नं। १ मा जग्गा खरिद गर्ने भएको हो । बैंकले १०५।५६२५ आना जग्गा...
सिटिजन लाइफ इन्स्योरेन्सको पहिलो कारोबार कतिमा भयो ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको शेयर दोस्रो बजारमा आजदेखि खुलेको छ। नेप्सेले पहिलो कारोबारका लागि भने सिटिजन लाइफलाई प्रतिकित्ता न्यूनतम १७२।४३ रुपैयाँ र अधिकतममा ५१७।२९ रुपैयाँ ओपनिङ रेन्ज प्रदान गरेको थियो। आज स्पेसल प्रि–ओपन सेसनमा यो कम्पनीको सेयर...
राष्ट्र बैंकद्धारा आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन, पहिलो त्रैमासमै ८० अर्ब ऋण उठाउनुपर्ने
काठमाडौं । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने कार्यतालिका संशोधन गरेको छ। नेपाल राष्ट्र बैंकले पहिलो त्रैमासमा ८० अर्ब रुपैयाँ उठाउने भएको छ । यसअघि पहिलो त्रैमासमा ५५ अर्ब रुपैयाा ऋण उठाउने लक्ष्य राखेको थियो । यसअघि पहिलो त्रैमास...
नेपाल आयल निगममा आधा दर्जन राजनीतिक नियुक्त, थप कर्मचारी नियुक्त गरिँदै
काठमाडौं । नेपाल आयल निगमले आधा दर्जन कर्मचारीहरु नियुक्त गरेको छ । निगमबाट प्राप्त सूचना अनुसार हालैमात्र राजनीतिक आस्थाका आधारमा छ जना प्राविधिक कर्मचारीहरु नियुक्त गरिएको हो । नेपाल आयल निगमले राजनीतिक रुपमा एउटा पार्टीका नेताको सचिवालयमा काम गरिसकेका...
आईसीएमए नेपाल च्याप्टरद्वारा ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थी दिक्षीत
काठमाडौं । इन्स्च्यिुट अफ सर्टिफाइड म्यानेजमेन्ट एकाउन्टेन्टस (आईसीएमए) अस्ट्रेलियाले नेपाल च्याप्टरका ६६ जना सीएमए डिग्री हासिल गरेका विद्यार्थीहरुलाई दिक्षीत गरेको छ । शनिबार काठमाडौंमा आयोजित एक विशेष समारोहकाबीच उनीहरुलाई दिक्षीत गरिएको हो । दिक्षीत विद्यार्थीहरुलाई कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक...
नारायणी डेभलपमेन्ट बैंकको करिब २ लाख बढी कित्ता सेयर बिक्रीमा, जोकोहीले आवेदन दिन पाउने
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकले एक लाख ९९ हजार ९९९ कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समुहको शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयरमा विद्यमान संस्थापक सेयरसहित जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । इच्छुक...
खाता अद्यावधिक गराउन नेपाल एसबिआई बैंकको आग्रह
काठमाडौं । नेपाल एसबिआई बैंकले ग्राहकहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ । प्रचलित नियमावली तथा निर्देशन बमोजिम खाता अद्यावधिक गर्न अनिवार्य भएकाले बैंकले ग्राहकहरुलाई पत्राचार, एसएमएस एवं सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अद्यावधिक नगराइएका खाताहरु स्वतः निष्कृय भएको...
अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद शेयरमा कति पर्यो आवेदन ?
अपर तामाकोशी हाइड्रोपावर कम्पनीको हकप्रद सेयरमा २ अर्ब ५९ करोड १ लाख १४ हजार रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएसका अनुसार यसमा आज बिहान सम्ममा २ लाख ३५ हजार ४५८ जना सेयरधनीले २ करोड ५९ लाख १ हजार...
आठ सय रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?
काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य तोलामा आठ सय र चाँदीको तोलामा ३५ रुपैयाँले घटेको छ । नेपाली सुनचाँदीको महासँघका अनुसार आईतबार छापावाला सुनको मूल्य तोलामा आठ...
राष्ट्रिय बीमा संस्थानको बीमा आधारभुत तालिम सम्पन्न
काठमाडौं । राष्ट्रिय बीमा संस्थान इटहरी शाखा कार्यालयले असोज ११ गते देखि १३ गते सम्म ३ दिने जीवन बीमा आधारभूततालिम इटहरीको माडेन होटलमा सम्पन्न गरेको छ । बजार व्यस्थापन विभागका सहायक व्यवस्थापक सुजित प्रसाद शाहको विशेष उपस्थितिमा आयोजित कार्यक्रममा...
जन्मदिनमा छोरीले दिइन् आमालाई सिटिजन लाइफको बीमालेख उपहार
काठमाडौं । जन्म दिनको अवसरमा कृति बिकले आफ्नी आमा कुमारी बिकलाई बीमा पोलिसी उपहार दिएकी छिन् । उनले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको भैरहवा शाखाबाट जारी सिटिजन जीवन सारथी योजनाको बीमा पोलिसी उपहार दिएकी हुन । ४ वटा अतिरिक्त सुबिधा...
एनआईबिएल प्रगति फण्डको नगद लाभांश वितरण
काठमाडौं । एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालित एनआईबिएल प्रगती फण्डले आफ्ना इकाईधनीहरुलाई नगद लाभांश (प्रतिफल) वितरण गरेको छ । फण्डले असोज १२ गतेदेखि इकाईधनीहरुलाई लाभांश वितरण गरेको हो । फण्डले आव २०७९।८० को लागि योजनाका इकाईधनीहरुलाई कर सहित ६.८...
सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले साधारणसभा प्रयोजनको लागि असोज १५ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । जसकारण आज असोज १४ गतेसम्म कायम शेयरधनीले मात्र बैंकले वितरण गर्ने लाभांश...
सर्वसाधारणले सोनापुर मिनरल्सको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको आईपीओमा आज (असोज १४ गते) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपश्चात अब सर्वसाधारणका लागि आईपीओ...
पेट्रोलियम पदार्थको मूल्य बढ्यो, डिजेल, मट्टितेल र ग्यासको भाउ कति पुग्यो ?
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर २, डिजेल र मट्टितेलमा प्रतिलिटर ६ र खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २१५ रुपैयाँ बढाउने निर्णय गरेको हो । त्यस्तै हवाइ इन्धन...
दुबईबाट काठमाडौं आउँदै गरेको नेपाल एयरलाइन्सको जहाज डोल्पा पुगेर फर्कियो
काठमाडौं । नेपाल एयरलाइन्सको काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा अवतरण गर्नुपर्ने जहाज डोल्पाको सीमा हुँदै बाग्लुङतिर पुगेपछि सो जहाजमा यात्रा गर्ने यात्रुका आफन्तहरु झस्किएका छन् । अझ नेपाल एयरलाइन्सको जहाज ३३ हजार फिटको उचाई कायम गर्दै हिमाल छेउतिर पुगेपछि भने सो...
त्रिभुवन विमानस्थलमा फेरि समातियो सुन, युवती पक्राउ
काठमाडौं । सुन काण्डमा मुछिएर बद्नाम भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा फेरि सुनसहित एक युवतीलाई पक्राउ गरिएको छ । दुबईबाट काठमाडौं आएको फ्लाई दुबई एयरलाइन्सको जहाजबाट हिजो साँझ त्रिभुवन विमानस्थलमा उत्रिएकी फिलिपिनी महिनाको साथबाट दुई केजी ७०० ग्राम तरल अवस्थामा...
फाइनान्सहरुको शेयर मूल्यमा उच्च अंकको गिरावट, कुनको कति ?(तथ्यांकसहित)
काठमाडौं । शेयर बजारमा यो साता चार दिनमात्रै कारोबार भएको छ । अघिल्लो साता २०२९ मा बन्द भएको शेयर बजार यो साता २००४ को विन्दुमा बन्द भएको छ । यस हिसाबले यो साता सेयर बजारमा राम्रो अंकले गिरावट भएको...
के तपाई लघुवित्तको शेयर खरिद गर्न चाहानुहुन्छ ? यस्तो छ लघुवित्तको मूल्य (सूचीसहित)
काठमाडौं । साताको अन्तिम कारोबारको दिन नेप्सेमा दोहोरो अंकको गिरावट आएको थियो । नेप्सेमा दोहोरो अंकको गिरावट आएसँगै माइक्रोफाइनान्स उपसूचक ०.७७ प्रतिशतले घटेको हो । ७५ रुपैयाँदेखि २ हजार २५ रुपैयाँसम्म लघुवित्त कम्पनीहरुको शेयरमूल्य रहेको छ । बुधबार माइक्रोफाइनान्स...
सूर्यज्योति लाइफको कर्पोरेट मिट सम्पन्न, ऐतिहासिक सफल मर्जर पश्चात कम्पनी हरेक सुचक अब्बल भएको छः सिईओ
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो प्रधान कार्यालयमा कार्यरत कर्मचारीहरुको व्यक्तित्व विकास र उत्प्रेररणालाई मध्यनजर गर्दै धुलिखेलको होटल सारथीमा कर्पोरेट मिट २०८० सम्पन्न गरेको छ । कार्यक्रममा कम्पनीका सञ्चालक द्वय नन्द किशोर शर्मा र हेमन्त नहाटा ,...




















