कर्जा समयमा नतिरेपछि सहकारी बैंकले नै निकाल्यो सहकारीको सम्पत्ति लिलामीको सूचना

काठमाडौं । कर्जा नतिरेपछि राष्ट्रिय सहकारी बैंकले विराटनगरको तुलसी सहकारी संस्थाको नाममा रहेको सम्पत्ति लिलामीको सूचना निकालेको छ । तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडका नाममा मालपोत कार्यालय विराटनगरमा दर्ता श्रेस्ता कायम रहेको मोरङ साविकको झापा बैजनाथपुर गाविस–१ को कित्ता...


बीमापोष्ट समाचार प्रभाव : त्रिभुवन विमानस्थल भन्सार जाँच पासबाट हटे स्टार फोर्सका सेक्युरिटी गार्ड, सशस्त्रलाई जिम्मा

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भन्सार जाँच सशस्त्र प्रहरीले गर्न थालेको छ । विमानस्थल भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक डा. टोकराज पाण्डेका अनुसार माघ १ अर्थात् सोमबारदेखि सशस्त्र प्रहरी बल प्रहरी निरीक्षकको कमाण्डमा ३० जनाको टोली भन्सार जाँचका लागि...


अपर तामाकोशी हाइड्रोपावरको लिलामी शेयरको कट अफ प्राइस कहिले सार्वजनिक हुँदैछ ?

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले गरेको लिलामी शेयरको कट अफ प्राइस सोमबारसम्म सार्वजनिक हुने भएको छ ।सबै आवेदन संकलन भएमा भोलि बिहीबार सूचना निकालेर पर्सी शुक्रबारदेखि लिलामी शेयरको सिलबन्दी बोलपत्र फर्म खुला हुने कम्पनीले जनाएको छ । ३० हजार...


यति ब्रुअरीले बुक बिल्डिङ्गबाट आईपीओ जारी गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल

काठमाडौं । यति ब्रुअरी लिमिटेडले बुक बिल्डिङ्ग विधिमार्फत साधारण शेयर निष्काशन गर्नको लागि एनआइएमबि एस क्यापिटल लिमिटेड, लाजिम्पाट, काठमाण्डौंलाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । उक्त शेयर निष्काशन सम्बन्धी सम्झौतापत्रमा यति ब्रुअरीका तर्फबाट प्रबन्ध सञ्चालक संजीव...


हिमालयन रि’ले उचाल्यो शेयर बजार, २८ महिना यताकै उच्च कारोबार, लगानीकर्ता उत्साही

काठमाडौं । शेयर बजार परिसूचक नेप्से करेक्सन लगत्तै बढेकाले सही गति पक्डिएको भन्दै लगानीकर्ताहरु उत्साही भएका छन् । करेक्सन लगत्तै नेप्सेमा २८ महिनायता कै उच्च कारोबार भएसँगै लगानीकर्ता उत्साही भएका हुन् । बुधबार ९ अर्ब ७६ करोड ८९ लाख...


सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी

काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक जारी छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको हो । बैठकले सरकारका नियमित कामकारबाहीबारे महत्वपूर्ण निर्णय गर्ने प्रधानमन्त्रीको सचिवालयले बताएको छ ।


युवराव सफलले सहकारी ठगीमा जीबी राई र रवि लामिछानेविरुद्ध हाले उजुरी

काठमाडौं । नेपाली नागरिकका तर्फबाट युवराव सफलले सहकारी ठगी प्रकरणमा गोरखा मिडिया नेटवर्कका अध्यक्ष जिबी राई र तत्कालीन एमडी रवि लामिछानेविरुद्ध सहकारी विभागमा उजुरी हालेका छन् । सहकारी ठगी प्रकरणमा राई र लामिछाने मुछिएको भन्दै आवश्यक छानबिन र कारबाहीको...


हिमालयन रि र ङादी ग्रुपको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्सेमा हिमालयन रिको शेयर सर्वाधिक कारोबार भएको छ । बुधबार यस कम्पनीको ६५ करोड ८४ लाख ९० हजार रुपैयाँको शेयर कारोबार भएको हो । दोस्रोमा ङादी ग्रुप पावरको शेयर कारोबार सर्वाधिक भएको छ...


नेप्से घट्दा पनि साढे ९ अर्बमाथिको कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से घटेको छ । वुधबार नेप्से १२.१० अंकले घटेको हो । अघिल्लो दिन मंगलबार ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुगेको नेप्से बुधबार २१६३.०६ विन्दुमा ओर्लिएको हो । नेप्से परिसूचक घटेपनि शेयर कारोबारले भने मंगलबारको...


दुई कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनको घट्यो सर्वाधिक?

काठमाडौं । आज नेपाल स्टक एक्सचेन्जमा इस्टर्न हाइड्रोपावर र भूगोल इनर्जी डेभलपमेन्टको शेयरमूल्यमा नकारात्मक सर्किट लागेको छ । त्यस्तै, मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्य ९.९५ प्रतिशतले घटेको छ । आज डोल्टी पावर, राप्ती हाइ«डो एण्ड जनरल, इन्ग्वा हाइड्रोपावर, माया खोला...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । बुधबार ग्लोबल आइएमई लघुवित्त, नेपाल वेयरहाउजिङ कम्पनी र हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयरमूल्य सर्वाधिक बढेको छ । आज यस कम्पनीहरुको शेयरमूल्य क्रमशः १०, १० र ९.९९ प्रतिशतले बढेको हो । त्यस्तै, आज गरिमा डेबेन्चर २०८५, अप्पर तामाकोशी हाइड्रोपावर,...


महोत्तरीको एकडारा गाउँपालिकासँग बीमा अन्तरक्रिया

काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा मधेश प्रदेशको महोत्तरी जिल्लास्थित एकडारा गाउँपालिकासँग माघ २ गते बीमा सम्बन्धी छलफल एवम् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि एकडारा गाउँपालिकाका अध्यक्ष दीप नाराण मण्डलले आगामी आर्थिक वर्षमा बीमा शीर्षकमा...


गरिमा विकास बैंकले ल्यायो ‘फाइभ इन वान’ बचत खाता, के–के छन् सुविधा?

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले ‘गरिमा फाइभ इन वान’ बचत खाता सार्वजनिक गरेको छ । उक्त बचत खातामा ग्राहकहरुले बचत खाता, डिम्याट खाता, सेयर ट्रेडिङ खाता, मेरो शेयरको र सि आस्वा सेवाका लागि एकै पटक वा छुट्टाछुट्टै आवेदन...


नेपाल बीमा प्राधिकरण र त्रिवि केन्द्रीय अर्थशास्त्र विभागबीच समझदारी, बीमाबारे थप अध्ययनमा सहयोग पुग्ने विश्वास

काठमाडौं । नेपाल बीमा प्राधिकरण र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागबीच बीमा सम्बन्धी अनुसन्धान गर्ने सम्बन्धी समझदारी भएको छ । त्यस सम्बन्धी समझदारीपत्रमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवाल र त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अर्थशास्त्र विभागका प्रमुख प्रा.डा. शिव...


सहकारीको समस्या समाधान गर्न गृहमन्त्री र सहकारी मन्त्रीलाई प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री प्रचण्डले सहकारी सम्बन्धी समस्या तत्काल समाधान गर्न निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ चौधरी लगायतलाई बोलाएर समस्या समाधान गर्न निर्देशन दिएका हुन् ।...


नेपाल धितोपत्र बोर्डमा कामु अध्यक्षको जिम्मेवारी तोक्न ढिलाई, चेन अफ कमाण्ड उल्लंघन गरेर अर्थमन्त्रीलाई बदनाम गराउने प्रयास

काठमाडौं । अर्थमन्त्री डा. प्रकाशशरण महतलाई अलमल्याएको कारण नेपाल धितोपत्र बोर्डको कामु अध्यक्षको जिम्मेवारी तोक्न ढिलाई भइरहेको छ । बोर्डकै कार्यकारी निर्देशकहरु कृष्ण पोखरेल र विनयदेव आचार्यले चेन अफ कमाण्ड उल्लंघन गर्दै, हुँदै नभएको तथ्य अघि सारेर अर्थमन्त्री डा....


लक्ष्मी सनराइज बैंकको सञ्चालकमा भट्टराईसहित चारजना निर्वाचित

काठमाडौैं । लक्ष्मी सनराइज बैंकको सञ्चालक मनोजकुमार भट्टराईसहित चारजना निर्वाचित भएका छन् । पुस २६ गते सम्पन्न बैंकको २३ औं वार्षिक साधारणसभाबाट भट्टराई सञ्चालकमा निर्वाचित भएका हुन् । उनी बैंकका संस्थापक सेयरधनीको तर्फबाट सञ्चालक निर्वाचित भएका हुन् । भट्टराई...


हिमालयन रिको शेयरमा आजपनि सर्किट, ६०२.२० रुपैयाँमा कारोबार

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स कम्पनीको शेयर बुधबार पनि सकारात्मक सर्किट लेभलमा बढेको छ । यस कम्पनीको शेयर गत सातादेखि नै निरन्तर रुपमा सर्किट लेभलमा बढेर कारोबार हुँदै आइरहेको छ । बुधबार यस कम्पनीको शेयर ९.९९ प्रतिशतले बढेर ६०२ रुपैयाँ...


ब्याजदर घटेको भन्दै भ्रम फैलाउँदै बैंकहरु, निक्षेपको घटाए पनि ऋणको ब्याजदर घटेन

काठमाडौं । भर्खरै चालु आवको दोस्रो त्रैमासिक सेसन क्लोज भएको छ । तेस्रो त्रैमासको सुरुवातसम्म आईपुग्दा पनि गत भदौंदेखि घटेको बैंकको ब्याजको राहत ऋणीसम्म पुगेको छैन । मकवानपुरका सामान्य किसान पेशा गर्दै आएका भिमसेन घिमिरेले कृषि विकास बैंकबाट लिएको...


नेप्से २२ सय विन्दुमा

काठमाडौं । नेप्सेले २२ सय विन्दु छोएको छ । बजार खुलेको ५ मिनेटमा सूचकले २२ सय अंक छोएको हो । यतिबेला आम लगानीकर्तामा २२ सयको मनोवैज्ञानिक रेखाको चर्चा छ । केही दिनयता बजारले नयाँ–नयाँ रेखाहरु कोरिरहेको छ