दुई लघुवित्तसहित चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । बिहीबार रिडी पावर, सिनर्जी पावर, महुली लघुवित्त र गणपति लघुवित्तको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज यी चारै कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो । त्यसैगरी यस दिन सीईडीबी हाइड्रोपावर, दोर्दी खोला जलविद्युत, हिमालयन रिइन्स्योरेन्स, इन्फिनिटी...


मन्त्रालयका अधिकारीले नै ‘आउटडेटेड प्रविधि’भनेपछि टेरामक्सको ठेक्का तोड्न रास्वपाको माग

काठमाडौं । विभागीय मन्त्रालयका अधिकारीले नै ‘आउटडेटेड प्रविधि भनेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले  टेरामक्सको ठेक्का तोड्न सरकारसँग माग गरेको छ । प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा रास्वपा सांसद सुमना श्रेष्ठले यस्तो माग गरेकी हुन् ।...


सिटिजन लाइफको तम्घास शाखाद्वारा दाबी रकम भुक्तानी

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स लिमिटेड तम्घास शाखाले बीमितका आश्रित परिवारलाई बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको घरमै पुगेर एक रकम हस्तान्तरण कार्यक्रमको आयोजना गर्दै दाबी रकम उपलब्ध गराएको हो । धुर्कोट गाउपालिका वडा नं. १ गुल्मीमा...


बीमा प्राधिकरणले सार्वजनिक गर्यो जीवन बीमा अभिकर्ताको अनलाईन परिक्षाको नतिजा (सूचीसहित)

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाईन परिक्षाको नतिजा सार्वजनिक गरेको छ । प्राधिकरणले आफ्नो आधिकारिक वेबसाईट मार्फत जीवन बीमा अभिकर्ताहरुको अनलाईन परीक्षाको नतिजा सार्वजनिक गरेको हो । प्राधिकरणले माघ ३ गते संचालन गरेको परिक्षको नतिजा सार्वजनिक...


इच्छाराज कारागारमा बसेर हिमालयन बैंकबाट लाभांश बुझ्दै, सिभिलका ठूला लगानीकर्ताको हातखाली

काठमाडौं । सहकारी ठगीले कारागार पुगेका पूर्व सभासद् इच्छाराज तामाङ हिमालयन बैंकको ठूला शेयरधनीको सूचीमा परेका छन् । उनी सिभिल सहकारीका बचतकर्ताको रकम ठगेको आरोपमा कारागारमा छन् । कारागारमा बसेरै उनी ठूला लगानीकर्ताले पाउने प्रतिफल बुझिरहेका छन् । हिमालयन...


पाकिस्तानले गर्‍यो इरानको आतंकवादी आश्रयस्थलमा हवाई हमला

काठमाडौं । तेहरानले पाकिस्तानमा आक्रमण गरेको एक दिनपछि लगत्तै पाकिस्तानले इरानमा रहेको आतङ्कवादी आश्रयस्थललाई लक्षित गरी हवाई हमला गरेको जनाएको छ। इरानी सञ्चारमाध्यमका अनुसार इरानको दक्षिणपूर्वी क्षेत्रमा भएको विस्फोटनमा परी कम्तिमा तीन महिलासहित चार बालबालिकाको ज्यान गएको छ ।...


हिमालयन रिइन्स्योरेन्समा झुम्मिए लगानीकर्ता, १ अर्ब ५० करोडको कारोबार

काठमाडौँ । हिमालयन रिइन्स्योरेन्सको सेयरमा लगानीकर्ता झुम्मिएका छन । तिरन्तर सकारात्मक सर्किट लागेको कम्पनीको सेयर आज भने केहि सामान्य बढेको छ । बिहिबार कम्पनीको २५ लाख ७०७ कित्ता बराबरको १ अर्ब ५० करोड १५ लाख ३६ हजार रुपैयाँको कारोबार...


सरकारी अनुदानको पखाईमा हेटौँडा सिमेन्ट, माघ तेस्रो साताबाट संचालन गर्ने तयारी

काठमाडौँ । हेटौँडा सिमेन्टले माघ तेस्रो सातादेखि उत्पादन सुरु गर्ने गरी तयारी अगाडि बढाएको छ । कोइला ब्यवस्थापन नहुदा तीन महिनादेखि अलपत्र परेको उत्पादन अब तत्काल सुरु गर्ने तयारीमा लागेको हो । सरकारले अनुदान उपलब्ध गराउन सके माघ २०...


ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरु सम्मानीत

काठमाडौँ । ऊर्जा क्षेत्रका विशिष्ट व्यक्तिहरुलाई इप्पानले सम्मान गरिएको छ । ‘इप्पान डे’को अवसरमा उपप्रधान तथा गृहमन्त्री श्रेष्ठ, उर्जा मन्त्री बस्नेत र इप्पानका अध्यक्ष कार्कीले विभिन्न व्यक्ति तथा संस्थालाई संयुक्त रुपमा सम्मान गरेका हुन् । इप्पान विशेष सम्मानबाट सम्मानित...


उर्जा विकासमा निजी क्षेत्रको योगदान ६०/७० प्रतिशत छ, माग पूरा गर्न सरकार प्रयत्नशिलः मन्त्री बस्नेत

काठमाडौँ । उर्जा जलस्रोत तथा सिंचाइ मन्त्री शक्ति बस्नेतले उर्जा विकासमा निजी क्षेत्रको योगदान ६०÷७० प्रतिशत रहेको बताएका छन् । इप्पानको २४ औँ बार्षिकोत्सवमा बोल्दै मन्त्री बस्नेतले निजी क्षेत्रको ठुुलो योगदान गरेको बताउदै माग पूरा गर्न सरकार प्रयत्नशिल रहेको...


नेपाल लाइफको पोखरास्थित लेखनाथ उपशाखाद्धारा सात लाख रुपैयाँ बीमा दावी भुक्तानी

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कास्की जिल्लास्थित लेखनाथ उपशाखाले बीमा दाबी बापतको रकम यही माघ २ गते बीमितका आश्रित परिवारका सदस्यलाई भुक्तानी गरेको छ। नेपाल लाइफको लेखनाथ उपशाखाका अनुसार शुक्ला गण्डकी नगरपालिका ७, तनहुका रेशम बहादुर सार्कीको निधनपछि...


ऊर्जा उद्यमीहरुले व्यापार मात्रै नगरी देश विकासको लागि योगदान पनि गरिरहेका छन्: उपप्रधानमन्त्री श्रेष्ठ

काठमाडौँ । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था (इप्पान) को २४औँ बार्षिकोत्सवको समुदघाट्न समारोह भब्यताका साथ सम्पन्न भएको छ । बिहीबार काठमाडौँमा आयोजित विशेष समारोहका बीच इप्पानको २४ औँ बार्षिकोत्सव उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले समुदघाट्न गरेका हुन् । इप्पानको २४औँ...


नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ । कम्पनीले एक सूचना प्रकाशित गर्दै मुद्दती निक्षेपमा लगानी गर्न लगानीयोग्य क वर्गका बैंक तथा वित्तीय संस्थालाई शिलबन्दी प्रस्ताव पेश गर्न आह्वान गरेको हो । कम्पनीले लगानीयोग्य रकम...


राष्ट्र बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने, कति छ न्यूनतम मूल्य ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पुराना सवारी साधन लिलामीमा बिक्री गर्ने भएको छ । कम्पनीले विभिन्न मोडलका ६ वटा सवारी लिलामीमा बिक्रीमा ल्याएको हो । उक्त सवारी साधन खरिद गर्न इच्छुक व्यक्ति, फर्म, कम्पनी र संस्थाले आज (पुष ४...


१५ लाख रुपैयाँ घुस रकमसहित वडाध्यक्ष पक्राउ

काठमाडौँ । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–९ का वडाध्यक्ष नृपेश बादे, १५ लाख रुपैयाँ घुस रकमसहित पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडाध्यक्ष बादेलाई गएराति भक्तपुर मध्यपुर थिमि नगरपालिका–३ गठ्ठाघरबाट पक्राउ गरेको हो । घर बाटो सिफारिस गर्न भन्दै...


मलेसियामा युवाले बगाएको रगत पसिनामा कमिशन खान माधव नेपाल र आरजु राणाको सेटिङ, प्रमको निर्देशन लत्याउने प्रयास

काठमाडौँ । वैदेशिक रोजगारीको लागि नेपालीहरुको प्रमुख गन्तव्यमध्यको एक हो मलेसिया । सरकारकै आँकडा अनुसार पनि यतिखेर मलेसियामा झण्डै नौ लाखको हाराहारीमा नेपालीहरु काम गरिरहेका छन् । पछिल्लो समय मलेसियाले आप्रवासी श्रमिकहरुको न्युनतम पारिश्रमिक वृद्धि गरेपछि त्यहाँ जाने नेपालीको...


स्वास्थ्य बीमा गर्नेलाई अस्पतालको टिकटमा लाग्ने शुल्क घट्यो

काठमाडौँ । स्वास्थ्य बीमा गरेकाहरुलाई अस्पतालको बहिरङ्ग र इमर्जेन्सी सेवा टिकटमा लाग्ने शुल्क घटेको छ । बीमितको आर्थिक अवस्थालाई ध्यान दिँदै अस्पतालमा लाग्ने बहिरङ्ग र इमर्जेन्सी सेवाका लागि लाग्ने टिकट शुल्क घटाउने निर्णय भएको हो । बहिरङ्ग सेवा ५०...


समा पेपर्सले आइपीओ निष्कासन गर्ने

काठमाडौँ । समा पेपर्स एन्ड पब्किकेसन लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासन गर्ने प्रस्तावसहित साधारण सभा बोलाएको हो। सभा माघ २२ गते कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो २ बजेदेखि सुरु हुनेछ । सभाले आर्थिक वर्ष २०७९–८०...


ग्लोबल आइएमई बैंकका ग्राहकलाई बिगमार्टमा १०% छुट

काठमाडौं । ग्लोबल आइएमई बैंकका क्रेडिटकार्ड बाहक ग्राहकले बिगमार्टमा खरिद गर्दा १० प्रतिशत छुट पाउने भएका छन् । ग्राहकले बैंकको क्रेडिटकार्ड मार्फत भुक्तानी गर्दा खरिद मूल्यमा उक्त छुट पाइने भएको हो । बैंकले कार्ड बाहक ग्राहक लाभान्वित हुनेगरी बिग...


बेष्ट फाइनान्सको एक लाख पाँच हजार कित्ता सेयर बिक्रीमा, क–कस्ले दिने आवेदन ?

काठमाडौँ । बेष्ट फाइनान्सले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूह तर्फको एक लाख पाँच हजार ५३३ कित्ता सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयर खरिद गर्ने चाहने इच्छुुक विद्यमान सस्थापक सेयरधनीहरुले आवश्यक कागजात संकलन गरी सूचना...