फागुन १ गतेदेखि कर्मचारी सञ्चय कोषले श्रीमान-श्रीमतीकै उपचार खर्च व्यहोर्ने

काठमाडौं । कर्मचारी सञ्चय कोषले सञ्चयकर्ताको दम्पतीकै उपचार खर्च व्यहोर्ने भएको छ । कोषले २०८० फागुन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्ताको दम्पतीको उपचार खर्च बेहोर्ने भएको हो । कोषले २०७६ सालदेखि सञ्चयकर्तालाई अस्पताल भर्ना भई उपचार गराएको साधारण...


राष्ट्र बैैंकले बैंकहरुलाई जगेडा कोषको रकम आयकर भुक्तानीमा खर्च गर्न नदिने

काठमाडौं । नेपाल राष्ट्र बैंकले जगेडा कोषको रकम आयकर भूक्तानीमा खर्च गर्न नदिने भएको छ। बैंक तथा वित्तीय संस्थाले मर्जरमा भएको लाभ र सेयर प्रिमियम आम्दानीबाट लाभांश वितरण गर्दाको बक्यौता कर भूक्तानी गर्दा सञ्चितिलाई प्रयोग गर्न नपाउने भएका छन्...


नेप्से सामान्य अंकले बढ्दा बाणिज्य बैंकमा उछाल, कुनको शेयरमूल्य कति? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से ९ अंकले बढेको छ। नेप्सेमा सामान्य सुधार आउँदा वाणिज्य बैंक उपसूचक १.१२ प्रतिशतले बढेको हो । यस दिन वाणिज्य बैंक परिसूचक १३.१९ अंकले बढेर ११८२ को विन्दुमा कायम भएको छ । आज...


बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक, कुन कम्पनीबाट कति अभिकर्ता उत्तिर्ण भए ? (सूची सहित)

काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा अभिकर्ताको अनलाइन परीक्षाको नतिजा सार्वजनिक गरेको छ। पधिकरणले पुस २४ गते संचालन गरेको उक्त परीक्षामा २३१ जना उर्तिण भएका अभिकर्ताहरुको नतिजा सार्वजनिक गरेको हो । योसँगै प्राधिकरणले परिक्षाको प्रतिफल सार्वजनिक गर्ने अधिकर्ताहरुको...


क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय, ५ लाख क्षतिपूर्ति भराउन आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले बलात्कारको कसुरमा क्रिकेटर सन्दीप लामिछानेलाई ८ वर्ष कैद सजाय सुनाएको छ । न्यायाधीश शिशिरराज ढकालको इजलासले उनीबाट ५ लाख रुपैयाँ क्षतिपूर्ति पीडितलाई भराउनुपर्ने आदेश समेत गरेको छ । जिल्ला अदालतका अदालतका सूचना अधिकारी चन्द्र...


बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले वाणिज्य बैंक तथा विकास बैंकको मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ ।प्राधिकरणका अनुसार मुद्दती निक्षेपमा रकम लिन चाहने इच्छुक बैंकहरूले मुद्दती निक्षेपमा उपलब्ध गराउन सक्ने अधिकतम व्याजदर, अन्तिम पटक प्रकाशित त्रैमासिक वित्तीय विवरण पेश...


नेपाल इन्स्योरेन्स कम्पनीमा कस्को कति छ लगानी?

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको ७५ औं वार्षिक साधारण सभामा प्रस्ततु गरिएको आव २०७९।८० को वार्षिक प्रतिवेदन अनुसार संचालकहरुको शेयर स्वामित्व ८ हजार ४१४ कित्ता शेयर र पदाधिकारीहरुको स्वामित्वमा २ हजार ५०७ कित्ता शेयर रहेको छ । प्रतिवेदनका...


अर्थमन्त्री महतले दिए भारतसहित विभिन्न देशका लगानीकर्तालाई लगानी सम्मेलनको निम्तो

गुजरात । अर्थमन्त्री डा. प्रकाशशरण महतले भारत र अन्य देशका लगानीकर्तालाई नेपालमा आगामी वैशाख १६ र १७ गते हुने लगानी सम्मेलनमा सहभागि हुन निम्तो दिएका छन् । भारतको गुजरातमा आयोजित भाइब्रेन्ट गुजरात ग्लोबल समिट २०२४ मा सहभागि विभिन्न देशका...


गुराँस लघुवित्तमा कस्को कति छ लगानी?

काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाको आठौं वार्षिक साधारण सभामा प्रस्तुत संचालक समितिको वार्षिक प्रतिवेदन (आव २०७९।८०) का अनुसार अध्यक्ष उदय नारायण बराल (संस्थापक) को स्वामित्वमा ५३ हजार ९७१ कित्ता शेयर रहेको छ । प्रतिवेदनका अनुसार संचालक राजु प्रसाद...


बीमा क्षेत्रमा आगामी साउन १ देखि एनएफआरएस-१७ लागू गर्नै पर्ने, जिम्मेवारी बाँडफाँड गरेर अघि बढ्नुपर्छ : अध्यक्ष सिलवाल

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा क्षेत्रमा एनएफआरएस -१७ लागू गर्नका लागि वातावरण बनाउन सरोकारवालाहरुबी जिम्मेवारी वर्गीकरण गरिनुपर्ने आवश्यकता औंल्याएका छन् । काठमाडौंमा नेपाल बीमा प्राधिकरण र लेखामान बोर्ड, नेपालले संयुक्त रुपमा आयोजना गरेको ‘नेपाल वित्तीय...


नेप्सेमा सानिमा बैंकको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज लिमिटेड (नेप्से) मा सानिमा बैंकको बोनस शेयर सूचीकृत भएको छ । बुधबार सानिमा बैंकको ९ प्रतिशत बोनस शेयर नेप्सेमा सूचीकृत भएको हो । बैंकको १ करोड १२ लाख १४ हजार १०३.५५ कित्ता बोनस शेयर...


छिमेक लघुवित्तको शेयरमा चर्काे गिरावट, अन्य कुनले गुमाए सर्वाधिक?

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से सामान्य अंकले बढेको छ । बुधबार नेप्से परिसूचक ९ अंकले बढेतापनि ११८ कम्पनीहरुको शेयरमूल्य घटेको छ । यस दिन छिमेक लघुवित्तको शेयरमूल्य सर्वाधिक ५.९५ प्रतिशतले घटेको छ । त्यस्तै, ग्लोबल आइएमई बैंक...


नेप्सेको उकालो यात्रा जारी, ५ अर्बको शेयर कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्सेको उकालो यात्रा जारी छ । साताको चौथो कारोबार दिन बुधबार नेप्से एकल अंकले बृद्धि भयो । यस दिन नेप्से परिसूचक ९.५० अंकले बढेर २०८९.६२ विन्दुमा पुगेको छ । मंगलबार नेप्से २०.२९ अंकले बढेर...


सोनापुर मिल्स र रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य यी कम्पनीको टप १० कारोबार

काठमाडौं । नेप्से ९।५० अंकले बढ्दा २० को विन्दुमा उक्लिएको छ। सोनापुर मिल्स र रिलायबल नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। सोनापुरको ३२ करोड बराबरको शेयर कारोबार भएको छ। त्यस्तै, डाङी गुप्र, हाथवे, एनआरएन इन्फ्रस्टक्चर, सोल्टि होटल निफ्रा, शिवम...


हिमालयन रिसहित चार कम्पनीको शेयरमा सर्किट, अन्य कुनले कमाए सर्वाधिक?

काठमाडौं । साता कारोबारको चौथो दिन नेप्से परिसूचक ९ अंकले बढेको छ । बुधबार नेप्से सामान्य अंकले बढेसँगै ११८ कम्पनीहरुको शेयरमूल्य बढेको हो । यस दिन मनकामना स्मार्ट लघुवित्त, हिमालयन रि, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ कम्पनीको शेयरमा...


प्रचण्डको ‘राष्ट्रघात’मा रास्वपा किन मौन ?

काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गतको कानून, न्याय तथा मानवअधिकार समितिले भारतसँग भएको सम्झौताको पूर्ण विवरण माग गरेको छ । बुधवारको बैठकमा प्रधानमन्त्री प्रचण्डलाई नै बोलाएर समितिले सम्झौताबारे प्रस्ट पार्न लगाएको थियो । बैठकपछि समितिले गत पुस १९ गते भारतीय...


सानिमा बैंक र निर्णायक ल्यावबीच छुट सम्झौता

काठामाडौं । सानिमा बैंक लिमिटेड र दमकको निर्णायक रेफेरेन्स ल्याव प्रा.ली बीच छुट सम्झौता भएको छ । निर्णायक ल्यावका कार्यकारी निर्देशक कृष्ण कार्की र सानिमा बैंक दमक शाखाका म्यानेजर अजय कुमार यादवले छुट सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् ।...


मदन पुरस्कार विजेता पूर्व डीआईजी शाहसहित ४ जनालाई भ्रष्टाचारको सजाय सुनाइदै

काठमाडौं । मदन पुरस्कार विजेता नेपाल प्रहरीका पूर्व डीआईजी महेशविक्रम शाहसहित ४ जनाविरुद्धको भ्रष्टाचार मुद्दामा विशेष अदालतले सजाय सुनाउँदैछ । उनीहरुलाई सजाय निर्धारणका लागि बुधबार पेशी तोकिएको छ । भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका शाहले २०६३ सालमा प्रकाशित आफ्नो...


डिप्रोक्स लघुवित्तले १०६ ऋणीलाई कर्जा चुक्ता गर्न निकाल्यो सूचना

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले १०६ ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आग्रह गर्दै सूचना निकालेको छ । कम्पनीबाट विभिन्न शिर्षकमा ऋण लिई सावाँ, ब्याज र तिर्नुपर्ने रकम आदि नतिरेपछि कम्पनीले सूचना जारी गरेको जनाएको छ ।...


नेप्सेको कारोबार प्रणाली तीन दिन बन्द रहने

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को कारोबार प्रणाली तीन दिन बन्द रहने भएको छ । नेप्सेमा विद्युतीय प्रणाली अद्यावधिक गर्नुपर्ने भएकाले कारोबार प्रणाली बन्द रहने भएको हो । नेप्सेले एक सूचना जारी गर्दै पुस २६ गते बिहीबार...