नेप्सेमा सूचीकृत कम्पनी कति ?

मंसिर मसान्तमा नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकृत कम्पनीहरूको संख्या २६७ पुगेको छ । सूचीकृत कम्पनीहरुमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ८९ जलविद्युत्कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४...


६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रियो

चालु आर्थिक वर्षको पहिलो पाँच महिनामा ६ खर्ब १३ अर्ब २५ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकको तथ्याँक अनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह २७।६ प्रतिशतले बढेको हो।अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह २३ प्रतिशतले बढेको थियो। अमेरिकी डलरमा...


दुई लघुवित्त कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्यको अवस्था कस्तो? (एलटीपीसहित)

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले घट्यो । बिहीबार नेप्से ०.६२ अंकले घटेर २०८८.९९ को विन्दुमा कायम रहदा लघुवित्त उपसूचक ०.८३ प्रतिशतले उचालिएको छ । यस दिन लघुवित्त परिसूचक ३१ अंकले बढेर ३७६२.५४ विन्दुमा कायम रहन...


रिलायबल लाइफद्वारा १० लाखको दाबी भुक्तानी

काठमाडौं । रिलायबल लाइफ इन्स्योरेन्सले दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमितको परिवारलाई घातक रोगबापतको १० लाख दाबी भुक्तानी गरेको हो । कम्पनीका अनुसार बीमित विष्णु राई दनुवारले २०७८ असार ११ गते बीमालेख खरिद गरेकी थिइन् । बीमितले गत...


यसरी बन्ने भयो धुर्मुस-सुन्तलीले बिचैमा छोडेको गौतमबुद्ध क्रिकेट रंगशाला

काठमाडौं । धुर्मुस-सुन्तली फाउण्डेसनले निर्माण प्रारम्भ गरेर छाडेको गौतमबुद्ध क्रिकेट रंगशाला अब तीनै तहका सरकारको संयुक्त लगानीमा बन्ने भएको छ । संघीय सरकारले बागमती प्रदेश सरकारसँगको साझेदारीमा भरतपुर महानगरपालिकालाई निर्माणको सहमति दिएसँगै संयुक्त लगानीमा क्रिकेट रंगशाला बन्ने भएको हो...


सिटिजन लाइफको सेयर मूल्य समायोजन

काठमाडौं। नेप्सेमा सिटिजन लाइफको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ। बिहीबारको अन्तिम कारोबार मूल्य ४९५ रुपैयाँ ४० पैसालाई आधार मानेर भाउ समायोजन गरिएको हो। समायोजन पश्चात सिटिजनको प्रतिकित्ता सेयर मूल्य ४७१ रुपैयाँ ८१ पैसा कायम भएको छ...


हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट, शेयर मूल्य कति पुग्ला ?

नेप्सेमा हिमालयन रिइन्स्योरेन्सको सेयर कारोबार सुरु भएदेखि नै सकारात्मक सर्किट लागेको छ। गत सोमबार स्पेसल प्रि ओपनिङ सेसनमा हिमालयनको पहिलो कारोबार प्रतिकित्ता ३०९।२० रुपैयाँमा सुरु भएको थियो। बिहीबारसम्म आइपुग्दा कम्पनीको सेयर मूल्य बढेर ४५२।६० रुपैयाँ पुगेको छ। बिहीबार पनि...


उच्च अदालतको भवन निर्माणका पेटी ठेकेदार नक्कली परेपछि…

काठमाडौं । उच्च अदालत बागलुङको भवनको भित्रि वालको ठेक्का लिएका ठेकेदार सम्पर्कविहीन भएका छन् । मजदुरको ज्याला र होटलमा खाएको खर्च समेत नतिरि निर्माण व्यवसायी बाबुराम रायमाझी सम्पर्कविहीन भएका हुन् । मुख्य ठेकेदारबाट रायमाझीले भित्री कामका लागि पेटी ठेक्का...


‘गौशाला २६’ भन्दै युवतीको तस्बिर सार्वजनिक गर्ने रास्वपा कार्यकर्ता निलम्बित

काठमाडौं । बलात्कार मुद्दामा काठमाडौं जिल्ला अदालतले ८ वर्ष कैद सजाय सुनाएका क्रिकेटर सन्दीप लामिछानेविरुद्ध न्यायालय पुगेकी गौशाला २६ भन्दै सामाजिक सञ्जालमा युवतीको पहिचान खुलाउने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्‍वपा)का एक कार्यकर्ता निलम्बनमा परेका छन् । रास्वपाले चितवनका दिवश सापकोटालाई...


नाडाको कार्यसमिति चयन भएको हप्ता दिनमै टुटफुट, गोल्छा समूहले सामूहिक राजीनामा दिंदै

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालको कार्यसमिति चयन भएको एक साता नबित्दै राजीनामा दिनेसम्मको विवाद उत्पन्न भएको छ । सवारीसाधन बिक्रेताहरुको छाता संस्थामा विवाद चुलिएपछि वरिष्ठ उपाध्यक्ष आकाश गोल्छासहित ८ जनाले सामूहिक राजीनामा दिन हस्ताक्षर गरेका हुन् ।...


हिमालयन बैंक र नेपाल पुनर्बीमा कम्पनीको संस्थापक शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार?

काठमाडौं । यो साताको शेयर बजार झिनो अंकले घटेर बन्द भएको छ । बिहीबार नेप्से घट्दा ९ वटा उपसूचकमा गिरावट आएको छ । यस दिन हिमालयन बैंक लिमिटेड र नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संस्थापक शेयर सर्वाधिक कारोबार भएको छ...


आज यी १० कम्पनीका लगानीकर्ताले गुमाए सर्वाधिक

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से परिसूचक ०.६२ अंकले घट्दा ११७ सूचीकृत कम्पनीहरुको शेयरमूल्य घटेको हो । यस दिन ९% नेपाल एसबिआई बैंक ऋणपत्र २०८९ को शेयरमूल्य सर्वाधिक ९.६० प्रतिशतले घटेको...


सामान्य अंकले घट्यो नेप्से, चार अर्बको शेयर कारोबार

काठमाडौं । शेयर बजार परिसूचक नेप्से सामान्य गिरावट आएको छ । पछिल्ला तीन दिन लगातार बढेको नेप्से साताको अन्तिम कारोबार दिन बिहीबार ०.६२ अंकले घटेको हो । नेप्से परिसूचक सामान्य अंकले घटेर २०८८.९९ विन्दुमा रोकिएको छ । अघिल्लो दिन...


हिमालयन रिसहित ७ कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कमाए सर्वाधिक?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से झिनो अंकले घटेको छ । बिहीबार नेप्से ०.६२ अंकले घट्दा १२१ सूचीकृत कम्पनीहरुको शेयरमूल्य बढेको हो । यस दिन निर्धन उत्थान लघुवित्त, समाज लघुवित्त, मिड सोलु हाइड्रापावर, त्रिशुली जलविद्युत कम्पनी, मुक्तिनाथ कृषि...


काठमाडौंको बालाजुमा नक्कली नोट भेटियो, प्रहरीको एक्सन शुरु

काठमाडौं । प्रहरीले काठमाडौंको बालाजुमा नक्कली नोट र कारोबारी भेटेको छ । काठमाडौं महानगरपालिका–१६ बालाजु माछापोखरी चोकबाट तारकेश्वर–५ लोलाङ बस्ने काभ्रे नमोबुद्ध-१० की २५ वर्षीया मनीषा न्यौपाने नक्कली नोटसहित पक्राउ परेकी छन् । उनको साथबाट १ हजार दरका ५...


विदेशीको इसारामा तपस्वी बम्जनमाथि राज्य आतंक, सीआईबीको ‘अपरेशन ब्लू’ शंकास्पद

काठमाडौं । बाराको हल्खोरियामा तपस्यामा बसेदेखि आम नागरिकको विश्वास जितेर आसपासलाई मानवीय चलहपहल र व्यापारिक केन्द्र बनाएका रामलाल बम्जन अर्थात् तपस्वी रामबहादुर बम्जन अहिले चर्चाको विषय बनेका छन् । प्रहरीले सुनियोजित एवं छापामार शैलीमा काठमाडौंको बुढानीलकण्ठ -६ हात्तीगौंडाबाट पक्राउ...


रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लकइन अवधि सकिदै

रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लकइन अवधि सकिने भएको छ। कम्पनीको ३ लाख ११ हजार १४१ कित्ता सेयरको लकइन अवधि सकिँदै छ ।माघ मसान्तबाट लकिङ अवधि सकिने कम्पनीले जनाएको छ। धितोपत्र बोर्डले कम्पनीले सामुहिक लगानी कोषका लागि छुट्याएको ५ प्रतिशत...


यी हुन् निफ्रामा १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनी

काठमाडौं । निफ्रामा १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनीको रहेका छन् । कम्पनीको आर्थिक वर्ष २०७९र८० को वित्तीय विवरणमा व्यक्तिगत र संस्थागत गरि १ प्रतिशत वा सो भन्दा बढी स्वामित्व भएका ११ शेयरधनी कम्पनीमा रहेको...


सिटिजन लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सिटिजन लाइफ इन्स्याृेरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। कम्पनीले माघ १४ गते सातौं वार्षिक साधारण सभा बोलाएको छ । सभा प्रयोजनका लागि सिटिजनले पुस २९ गते बुक क्लोज गर्ने भएको छ । पुस २७ र २८...


इन्स्योरेन्स इन्स्टिच्युट नेपालको सञ्चालकमा पाँचै जना निर्विरोध निर्वाचित

काठमाडौं । इन्स्योरेन्स इन्स्टिच्युट नेपाल लिमिटेडको संचालक समिति निर्वाचन अन्तर्गत उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशित गरेको हो । उम्मेदवारहरुको अन्तिम नामावलीमा उल्लेख सबै उम्मेदवार निर्विरोध निर्वाचित भएको घोषणा समेत इन्स्योरेन्स...