सन्दीप लामिछाने घरेलु तथा अन्तर्राष्ट्रिय सबै क्रिकेटबाट निलम्बित
काठमाडौं । जबरजस्ती करणको मुद्दामा काठमाडौं जिल्ला अदालतले कैद सजाय तोके लगत्तै क्रिकेटर सन्दीप लामिछाने राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बित भएका छन् । नेपाल क्रिकेट संघ क्यानले सन्दीपलाई औपचारिक रुपमा निलम्बन गरेको हो । काठमाडौं जिल्ला अदालतले बुधबार मात्रै सन्दीपलाई...
नेप्सेमा सूचीकृत ११ कम्पनीको साधारण सभा आज बस्दै, एजेण्डाहरु यस्ता छन् ?
काठमाडौं । नेप्सेमा सूचीकृत ११ कम्पनीको साधारण सभा बस्दैछ । यी मध्ये ५ कम्पनीले मात्रै गत वर्षको नाफाबाट लगानीकर्तालाई लाभांश प्रस्ताव गरेका छन् । साधारण सभामा लाभांश प्रस्ताव पेश गर्नेमा लक्ष्मी सनराइज बैंक, लुम्बिनी विकास बैंक, सोल्टी होटल, विन्ध्यवासिनी...
एनआईसी एशिया बैंकपछि कुमारी बैंकले घटायो ब्याजदर
काठमाडौं । कुमारी बैंकले पनि माघ महिनाको लागि ब्याजदर घटाएको छ । बैंकले बिहीबार सूचना जारी गर्दै माघ महिनामा मुद्दति निक्षेपमा अधिकतम ८।११ प्रतिशत ब्याजदर दिने जनाएको छ । बैंकले १ वर्षभन्दा बढी अवधिको लागि उक्त ब्याजदर निर्धारण गरेको...
लगातार घट्दै सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । केही दिनयता नेपाली बजारमा सुनको मूल्य लगातार घटिरहेको छ । यस्तैमा बिहीबार सुनको मूल्य प्रतितोला दुई सयले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख १८ हजार ३०० र तेजावी...
किसान लघुवित्त र धौलागिरी लघुवित्त दुबैले लाभांश वितरण नगर्ने
काठमाडौं । किसान लघुवित्त र धौलागिरी लघुवित्त दुबैले लाभांश वितरण नगर्ने भएका छन्। गत कात्तिक २२ गते बसेको धौलागिरी लघुवित्तको सञ्चालक समितिको बैठकले १५ प्रतिशत लाभांश वितरण गरेकोमा पुस २५ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो।...
साल्ट ट्रेडिङ्गको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने बोनस शेयर घोषणा गरेको छ। कम्पनीले शेयरधनीलाई हाल कायम चुक्ता पूँजीको १५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.७९ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा...
काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थमा आइटीविज्ञ र प्राविधिक इन्जिनियरलाई लागिर खुल्यो (सूचनासहित)
काठमाडौं । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सूचना प्रविधि विज्ञ र प्राविधिक इन्जिनियररिङका लागि खुला दरखास्त खोलेको छ । करार सेवाका लागि पदपूर्ति गर्न अफ चाइल्ड हेल्थले सूचना प्रविधि विषयमा स्नातक गरेका योग्य उम्मेदवारबाट दरखास्त माग गरेको हो ।...
घलेम्दी हाइड्रोको पुस २५ गते हकप्रद शेयर बाँडफाँड
काठमाडौं । घलेम्दी हाइड्रोले पुस २५ गते हकप्रद शेयर बाँडफाँट गरेको छ। कम्पनीले गत कात्तिक २ गतेसम्म कायम शेयरधनीहरुका लागि १ बराबर २ अनुपातमा निष्काशन गरेको हकप्रद शेयर बाँडफाँट गरेको हो। कम्पनीले आफ्नो चुक्ता पूँजीको २०० प्रतिशतले हुन आउने...
सवारी साधन र नगद कर्जा लिएका ऋणीलाई ३५ दिनभित्र हाजिर हुन एशियन लाइफको जरुरी सूचना
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सवारी साधन र नगद कर्जा लिएका ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न आउन भन्दै सार्वजनिक सूचना जारी गरेको छ । कम्पनीले बिहीबार ३५ दिने सूचना जारी गरेर कर्जा भुक्तानी गनए आउन भनेको...
आईएमई लाइफ इन्स्याेरेन्सकाे नयाँ बाेनसदर सार्वजनिक, अधिकतम् ८० रूपैयाँसम्म बाेनस पाइने
काठमाडाैं । आईएमई लाइफ इन्स्याेरेन्स कम्पनीले गत आवकाे वित्तिय विवरणकाे आधारमा नयाँ बाेनसदर सार्वजनिक गरेकाे छ । नियामक नेपाल बीमा प्राधिकरणबाट स्वीकृत बाेनसदर अनुसार आईएमई लाइफका बीमितले अधिकतम ८० रूपैयाँ बाेनस पाउनेछन् । कम्पनीले आव २०७९/०८० काे वित्तिय विवरणमा...
जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन ५% ले बढ्दा राष्ट्रिय जीवन बीमाको व्यवसाय खस्कियो, अन्यको अवस्था कस्तो? (सूचीसहित)
काठमाडौं । बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन ५.२४ प्रतिशतले बढेको छ । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले गत आवको मंसिर महिनासम्म ४८ अर्ब २४ करोड ५३ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका थिए भने चाल आवको सोही...
नेपाल राष्ट्र बैंकद्धारा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार, सुझावको माग
नेपाल राष्ट्र बैंकले नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमीको मस्यौदा तयार पारेको छ ।राष्ट्र बैंकले सो मस्यौदामाथि दुई महिना भित्र सुझाव दिन सम्पूर्ण सरोकारवालालाई आग्रह गरेको छ । राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा व्यवस्था बमोजिम यो मस्यौदा तयार पारेको...
सर्वोत्तम सिमेन्टको आईपीओ पहिलो दिनमा कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशिक रोजगारमा गएका नेपालीका लागि खुलाइएको सर्वोत्तम सिमेन्टको आईपीओ पहिलो दिनमा चार हजार नौ सय जनाले आवेदन दिएका छन् । कम्पनीले वैदेशिक रोजगारमा गएका नेपालीका लागि दुई लाख ६७ हजार कित्ता सेयर निष्कासन गरेकोमा चार हजार नौ...
लिवर्टी इनर्जीको बार्षिक साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित
लिवर्टी इनर्जी कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनी सञ्चालक समितिका अध्यक्ष डा। आत्माराम घिमिरेको सभापतित्वमा सभा सम्पन्न भएको हो । उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७९र०८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण...
नेपाल ल्यूब आयलको बार्षिक साधारणसभा सम्पन्न, ३० प्रतिशत लाभांश प्रस्ताव पारित
नेपाल ल्यूब आयल लि।को ३२ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । साधारणसभाले शेयर धनीहरुलाई ३० प्रतिशत लाभांश २५ प्रतिशत वोनस शेयर र ५ प्रतिशत नगद लाभांस वितरण गर्ने प्रस्ताव पारित गरेको छ। सभामा अध्यक्ष अरुण कुमार चौधरी...
नेपाल लाइफले बीमा बजारको एक चौथाई हिस्सा ओगटेको छः सिईओ पराजुली
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका सिईओ प्रविण रमण पराजुलीले बीमा बजारमा एक चौथाई भन्दा बढी हिस्सा ओगटेको बताएका छन् । ‘एमडीआरटी’ सम्मान कार्यक्रममा उनले यस्तो बताएका हुन् । नेपाल लाइफले बीमा बजारको एक चौथाई भन्दा बढीहिस्सा ओगटेको र आगामी...
गृह मन्त्रालयमा सहकारीमा देखिएका समस्याको समाधान गर्न सम्बन्धित निकायहरुसँग छलफल
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न सम्बन्धित निकायहरुसँग छलफल गरेका छन् ।बुधबार सिंहदरबारस्थित गृह मन्त्रालयमा बसेको बैठकमा गृहमन्त्री श्रेष्ठले सहकारीमा देखापरेका समस्याको समाधान गर्न विषयमा छलफल गरेका हुन् । बैठकले समस्याग्रस्त सहकारी व्यवस्थापन समितिलाई आवश्यक...
अपर अरूण जलविद्युत् ईआईए प्रतिवेदन अन्तिम चरणमा
काठमाडौं । नेपालका ठूला जलविद्युत् आयोजना अपर अरूण जलविद्युत् आयोजनाको वातावरणीय प्रभाव मूल्यांकन ९ईआईए०प्रतिवेदन अन्तिम चरणमा पुगेको छ । ईआईए प्रतिवेदन तयार भई स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइएको छ । अपर अरूण नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी...
लागुऔषधसहित सहायक हवल्दार पक्राउ
काठमाडौं । कैलालीबाट लागुऔषधसहित सहायक हवल्दारलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सहायक हवल्दार विष्णु चौधरी छन् । उनको साथबाट ८५० मिलिग्राम लागुऔषध ब्राउन सुगर बरामद गरिएको छ । सहायक हवल्दार कैलालीस्थित गेटाका स्थानीय हुन् ।
नेपाल प्रहरीका पूर्व डीआईजीलाई नै जेल सजाय
काठमाडौं । भ्रष्टाचार आरोपमा दोषी ठहर भएका नेपाल प्रहरीका पूर्व डीआईजी तथा मदन पुरस्कार विजेता साहित्यकार महेशविक्रम शाहलाई ३ वर्ष जेल सजाय भएको छ । विशेष अदालतले बुधबार कैद सजाय निर्धारण गरेको हो । यसअघि क्षेत्रीय तालिम प्रहरी कार्यालय...




















