चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनको बढ्यो सर्वाधिक?

काठमाडौं । साता कारोबारको अन्तिम दिन नेप्से ८.७१ अंकले घटेको छ। नेप्से घटेतापनि आज ११३ कम्पनीहरुको शेयरमूल्य भने बढेको छ। यस दिन कालिका पावर, सिंगटी हाइड्रो इनर्जी, नेपाल वेयरहाउजिङ्ग कम्पनी र मुक्तिनाथ कृषि कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको हो...


नेप्सेमा फेरि गिरावट, व्यापार र हाइड्रोपावरमा मात्रै उत्साह

काठमाडौं । वुधबार दोहोरो अंकले बढेर उत्साह जगाएको शेयर बजार परीसूचक नेप्से साताको अन्तिम कारोबार दिनमा एकल अंकले घटेर बन्द भएको छ । वुधबार नेप्से परिसूचक ८.७१ अंकले घटेर २०४९.२८ विन्दुमा आएर रोकिएको छ । वुधबार नेप्से २७.९० अंकले...


राष्ट्रघाती सम्झौतासँग राष्ट्रिय सभाको ६ सिट साँट्दै एमाले

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेले सत्ता गठबन्धनसँग राष्ट्रिय सभाको ६ सिट मागेर राष्ट्रघाती सम्झौतामा सहमति जनाएको छ । एमालेको प्रस्तावमा सत्तारुढ कांग्रेस र माओवादी केन्द्र सकारात्मक देखिएसँगै छिमेकी भारतसँग गर्न लागिएको राष्ट्रघाती सम्झौताले सार्थकता पाएको छ । एमाले...


नेपाल एसबिआई बैंकको नगद लाभांश शेयरधनीको खातामा जम्मा

काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले शेयरधनीको बैंक खातामा नगद लाभांश जम्मा गरेको छ। कम्पनीले पुस १३ गते सम्पन्न वार्षिक साधारण सभाबाट पारित ६.८० प्रतिशत नगद लाभांश शेयरधनीको खातामा जम्मा गरेको हो। बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक...


नेपाल र भारतबीच १० हजार मेगावाट विद्युत निर्यात गर्ने दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर

काठमाडौं । नेपाल र भारतबीच विद्युत् निर्यातसम्बन्धी दीर्घकालीन सहमतिपत्रमा हस्ताक्षर भएको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मन्त्री शक्तिबहादुर बस्नेतको उपस्थितिमा दुई देशका सचिवले दीर्घकालीन ऊर्जा व्यापारसम्बन्धी सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् । आगामी १० वर्षमा १० हजार मेगावाट...


भारतीय विदेशमन्त्री जयशंकर आएकै दिन ज्ञानेन्द्रले भैरहवामा विशेष भाषण गर्दै

काठमाडौं । भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकर नेपाल आएकै दिन पूर्व राजा ज्ञानेन्द्र शाह भैरहवामा विशाल आमसभालाई सम्बोधन गर्दै छन् । उनका समर्थकहरुले पूर्वराजा ज्ञानेन्द्रले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी दिएका छन् । उनीहरुले पूर्वराजा ज्ञानेन्द्र औपचारिक रुपमा...


चार महिनामा वाणिज्य बैंकहरुको व्यवसाय ९१ अर्बले बढ्यो, एनआईसीलाई पछ्याउँदै नबिल, कसको कति ?

काठमाडौं । चालू आर्थिक वर्षको पहिलो चार महिनामा वाणिज्य बैंकहरुको व्यवसाय बढेको छ । २० वाणिज्य बैंकले चार महिना अर्थात् कार्तिक मसान्तसम्ममा ९१ अर्ब १३ करोड ९६ लाख रुपैयाँले व्यवसाय बढाएका हुन् । आर्थिक वर्ष २०७९/०८० असार मसान्तसम्म वाणिज्य...


सिंहदरबारमा प्रधानमन्त्री प्रचण्ड र जयशंकरबीच भेटवार्ता, राष्ट्रघाती सम्झौताका विषयमा कुराकानी

काठमाडौं । दुई दिने नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरले सिंहरदरबार पुगेर प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरेका छन् । शीतल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेलगत्तै जयशंकर प्रधानमन्त्रीसँगको भेटवार्ताका लागि सिंहदरबार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र भारतीय...


हिमालयन बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले शेयरधनीको नाममा रहेको ७८ हजार ४२ कित्ता शेयर बिक्रीमा ल्याएको छ। हाल कम्पनीमा कायम संस्थापक शेयरधनीले मात्रै उक्त शेयर किन्न आवेदन दिन पाउनेछन्। बैंकले सुव्वा प्रसाद लामिछानेको नाममा रहेको ५ हजार २९१ कित्ता, आशामान...


नेपाल आउनासाथ भारतीय विदेशमन्त्री जयशंकर सीधै राष्ट्रपति निवास पुगे

काठमाडौं । भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरले नेपाल आउनासाथ पहिलो भेट राष्ट्रपति रामचन्द्र पौडेलसँग गरेका छन् । विदेशमन्त्री जयशङ्करले राष्ट्रपति भवन शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग शिष्टाचार भेटवार्ता गरेका हुन् । भेटका अवसरमा राष्ट्रपति पौडेलले नेपाल भारतबीच कनेक्टीभिटी, जलवायु...


सूर्याेदय वोमी लघुवित्तको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्तले पाँच हजार कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। हाल कम्पनीका संस्थापक शेयरधनीले मात्रै उक्त शेयर किन्न आवेदन दिन पाउनेछन्। शेयर खरिद गर्न इच्छुक संस्थापकले खरिद गर्न चाहेको शेयर विवरणसमेत खुलाई ३५ दिनभित्र संस्थाको कर्पाेरेट...


गुडविल फाइनान्सको सिईओमा तुलाधर पुनः नियुक्त

काठमाडौं । गुडविल फाइनान्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ) मा सरोज काजी तुलाधर पुनः नियुक्त भएका छन् । कम्पनीको पुस १८ गते बसेको संचालक समितिको बैठकले उनलाई पुनः नियुक्त गर्ने निर्णय गरेको हो । उनलाई २०८० माघ २ गतेदेखि...


जिल्ला अदालत काठमाडौंबाट हत्कडीसहित भागेका थुनुवा जडिबुटीबाट पक्राउ

काठमाडौं । काठमाडौं जिल्ला अदालतबाट बधुबार हत्कडी लगाएकै अवस्थामा भागेका थुनुवा पक्राउ परेका छन् । ठगी कसुरमा प्रहरी वृत्त महाराजगञ्जको थुनामा रहेका ३२ वर्षीय कमल खड्कालाई जडीबुटीबाट प्रहरीले पक्राउ गरेको हो । काठमाडौं महानगरपालिका-३२ जडबुटीस्थित द न्यू दोलखाली गेस्टहाउसबाट...


एकैदिन तेह्र सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको भाउ घटेको छ। यस दिन सुन प्रतितोला तेह्र सयले सस्तिएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार...


सिद्धार्थ प्रिमियर र आरुश लाइफस्टाइल हस्पिटलबीच सम्झौता

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेड र आरुश लाइफस्टाइल हस्पिटलबीच नगद रहित स्वास्थ्य बीमा सञ्चालन गर्ने सम्झौता भएको छ। कम्पनीले प्रदान गर्दै आएको स्वास्थ्य बीमामा नगद रहित उपचार सुविधा थप प्रभावकारी बनाउन यो सम्झौता गरेको हो। कम्पनीले आफ्नो क्यासलेस...


जयशंकरलाई नेपालमै बोलाएर एमाले, रास्वपा समेतको समर्थनमा राष्ट्रघात हुँदै

काठमाडौं । सत्ताबाहिर रहेका प्रमुख प्रतिपक्ष एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)सहितको मौन मिलेमतोमा भारतसँग सुटुक्क राष्ट्रघाती सम्झौता हुन लागेको रहस्य खुलेको छ । नेपाल-भारत संयुक्त आयोगको बैठकमा सहभागि हुन नेपाल आएका भारतीय विदेशमन्त्री डा. सुब्रह्मण्यम जयशंकरको उपस्थितिमा यस्तो राष्ट्रघाती...


नियोजित ठगीधन्दामा सुर्यज्योति लाइफ, अभिकर्ताको नाममा ऋण दिएर बीमा पोलिसी बिक्री, पाँचौं दिनपछि जग्गा रोक्का

काठमाडौं । आफूलाई पूर्ण व्यवसायिक र कर्पोरेट कल्चर भएको डंका पिट्ने सुर्यज्योति लाइफका सिईओको संलग्नतामा गैर कानुनी र ठगीमार्फत बीमा गराउने गरेको तथ्य बीमापोष्टले फेला पारेको छ । तत्कालिन सूर्यालाइफमा हुँदा ठगीएका पीडितहरुले पटक पटक सुर्यज्योति लाइफका सिइओ प्रकाश...


प्रभु बैंकबाट एकैपटक ११ संस्थापक बाहिरिदै, को–को छन्?

काठमाडौं । प्रभु बैंकको ११ संस्थापक शेयरधनी एकैपटक बाहिरिने भएका छन् । उनीहरुले आफ्नो नाममा रहेको ३ लाख ३२ हजार १४६ कित्ता संस्थापक शेयर बिक्री गरी बाहिरिन लागेका हुन् । बैंकले संस्थापक शेयरधनी सुशिला भट्टको नाममा रहेको ८६ हजार...


सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं । सिन्धुपाल्चोक लगायत आसपासका क्षेत्रमा भूकम्पको धक्का महसुस गरिएको छ । बिहीबार बिहान १०ः१७ बजे सिन्धुपाल्चोक केन्द्रविन्दु बनाएर ४.६ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।  


भारतीय विदेशमन्त्री जयशंकर नेपालमा

काठमाडौं । नेपाल र भारतका परराष्ट्र मन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागि हुन भारतका विदेशमन्त्री एस जयशंकर नेपाल आइपुगेका छन् । विदेशमन्त्री जयशंकरलाई परराष्ट्रमन्त्री एनपी साउद र परराष्ट्र सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर स्वागत गरे । नेपाल र...