रुसी तेल खरिद डिसेम्वरमा ११ महिनाकै न्यून विन्दुमा पुगेपछि भारतले साउदीलाई गुहार्यो

डिसेम्वरमा, भारतले भुक्तानी समस्याहरूको सामना गर्दै साउदी अरबसँग तेलको आयात बढाए पछि । रूसी तेलको खरिदमा ११ महिनाको अवधिमा न्यून आयत दरमा झरेको थियो । पोत ट्रयाकिङ एजेन्सीहरूले दिएको तथ्याङ्क अनुसार भारतीय तेल निगमका लागि निर्धारित स्वीट सोकोल भेरियन्टको...


नवीकरणबीमा शुल्कबाट बीमा कम्पनीहरुले गरे ९ अर्ब ९६ करोड रुपैयाँ संकलन, कुनले कति? (सूचीसहित)

काठमाडौं । बीमा कम्पनीहरुले नवीकरणबीमा शुल्कबाट झण्डै १० अर्ब रुपैयाँ संकलन गरेका छन् । बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार बीमा कम्पनीहरुले मंसिर महिनामा यसबाट ९ अर्ब ९६ करोड १२ लाख रुपैयाँ संकलन गरेका हुन् । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले...


जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन आधा खर्बमाथि, नेपाल, एलआईसी र हिमालयन लाइफ अग्रस्थानमा (सूचीसहित)

काठमाडौं । मंसिर महिनासम्म जीवन बीमा कम्पनीहरुको नवीकरणबीमा शुल्क आर्जन आधा खर्बभन्दा माथि रहेको छ । कम्पनीले सार्वजनिक गरेको तथ्यांकअनुसार जीवन बीमा कम्पनीहरुले ५० अर्ब ७७ करोड ३८ लाख रुपैयाँ नवीकरणबीमा शुल्क आर्जन गरेका हुन् । नेपाल लाइफ इन्स्योरेन्स...


धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालकोे २१ महिने कार्यकाल कस्तो रह्यो ?

काठमाडौं । नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालको कार्यकाल आज पुस २० गते शुक्रबार सकिएको छ । उनको २१ महिने कार्यकाल आज सकिएको हो । बोर्डका तत्कालीन अध्यक्ष भीष्मराज ढुंगानाको बाँकी कार्यकाल अर्थात् २१ महिनाका लागि हमाल अध्यक्षमा नियुक्त...


हिमालयन लाइफद्वारा ज्याकेट वितरण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ज्याकेट वितरण गरेको छ । कम्पनीले करिब १०० परिवारलाई उक्त ज्याकेट वितरण गरेको हो । कम्पनीले महोत्तरी जिल्लाको जलेश्वर नगरपालिकामा स्थानीयबासीलाई चलिरहेको जाडो महिनालाई मध्यनजर गर्दै ज्याकेट वितरण गरिएको जनाएको छ । कम्पनीका...


जीवन बीमा कम्पनीहरुको व्यापार विस्तारमा क्रमिक सुधार, ११ कम्पनीको बढ्दा तीनको घट्यो (सूचीसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुको व्यापार विस्तार सुधार हुँदै गएको देखिएको छ। गत वर्षको मंसिर महिनासम्मको तुलनामा यस वर्षमा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन ३.७५ प्रतिशतले बढेको हो । अघिल्लो वर्षको तुलनामा यस महिनामा नेपाल लाइफको कुल बीमा...


सुरु लगानी गर्ने पार्टनरलाई धोका दिने ‘टुटल एप’ संस्थापक भट्ट पक्राउ

काठमाडौं । राइड सेयरिङ एप टुटलका संस्थापक रहेका शिक्षित भट्ट पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले भट्टलाई पक्राउ गरेको हो । नेपाल प्रतिलिपी अधिकार रजिष्ट्रारको कार्यालयमार्फत् उजुरी आएपछि भट्टलाई पक्राउ गरेको एसएसपी भूपेन्द्र खत्रीले बताए ।...


पवन गोल्यानको रिलायन्स स्पिनिङ मिल्सले बुक विल्डिङ विधिबाट आईपीओ निष्काशन गर्ने बोर्डबाट पायो अनुमति

काठमाडौं । दोस्रो बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्ने कम्पनी रिलायन्स स्पिनिङ मिल्स बन्ने भएको छ । पवन गोल्यान कम्पनीका कार्यकारी अध्यक्ष रहेको कम्पनीकम्पनीलाई बुक विल्डिङ विधिबाट आईपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति दिएको छ। सर्वोत्तम सिमेन्ट बुक...


लघु जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन एक करोडमाथि, क्रेष्ट माइक्रो लाइफ उत्कृष्ट, अन्यको कति ?

काठमाडौं । लघु जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्म एक करोड ९ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले ६१ लाख, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सल ३५ लाख र लिवर्टी माइक्रो...


कर्मचारीलाई १३ः३० बजे घर पठाएर अन्तिम हिसाब मिलाएर निस्किए सेबाेनका अध्यक्ष हमाल

काठमाडाैं । नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश हमालले कर्मचारीलाई साढे एक बजे नै घर जान आदेश दिएर अन्तिम हिसाब किताब मिलाएर २:४५ बजे नेपाल धिताेपत्र बाेर्डबाट निस्किएका छन्। शुक्रबार ३ः०० बजे सम्म बस्नु पर्ने कर्मचारीलाई १ बजे बिदाई कार्यक्रम...


मंसिर मसान्तसम्म जीवन बीमा कम्पनीको प्रथम बीमाशुल्क आर्जन झण्डै ११ अर्ब, कसले कति कमाए ?

काठमाडौं । जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुले मंसिर मसान्तसम्म झण्डै ११ अर्ब प्रथम बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङक अनुसार उनीहरुले पहिलो पाँच महिनामा १० अर्ब ९७ करोड ४३ लाख रुपैयाँ प्रथम बीमाशुल्क...


मसिंर महिनामा जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन १२ अर्बमाथि, कसको कति ? (विवरणसहित)

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर महिनामा १२ अर्ब ३१ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको जीवन बीमा व्यवसाय गर्ने कम्पनीहरुको विवरण अनुसार १४ जीवन बीमा कम्पनीहरुले कुल दुई अर्ब ३४...


जीवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन साढे ६१ अर्ब माथि, नेपाल, नेशनल एलआईसी अग्रस्थानमा, अन्यको कति ?

काठमाडौं । जीवन बीमा कम्पनीहरुले मंसिर मसान्तसम्ममा जीवन बीमा व्यवसायबाट साढे ६१ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणको तथ्यांक अनुसार बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अवधिसम्ममा जीवन बीमा कम्पनीहरुले प्रथम...


एकै दिनमा एमडीआरटीको टार्गेट पुरा गरेका रामबहादुरलाई नेपाल लाइफले विशेष सम्मान गर्दै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडबाट सन् २०२४ का लागि १ सय ७ जना मिलियन डलर राउण्ड टेबुल (एमडीआरटी) बन्न सफल भएका छन् । नेपाल लाइफ इन्स्योरेन्स कै सिनियर एजेन्सी म्यानेजर रामबहादुर ओलीले भने सन् २०२५ को लागि एकै...


एनआईसी एशिया बैंकद्वारा मोहन्याल माध्यमिक विद्यालयमा पुस्तकालय भवन निर्माण

काठमाडौं । एनआईसी एशिया बैंकले मोहन्याल माध्यमिक विद्यालयमा सहयोग गरेको छ। बैंकले कैलालीस्थित उक्त विद्यालयमा पुस्तकालय भवन निमार्ण गरेको हो। ‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले...


अरुण भ्याली र रिडी पावरलाई हकप्रद सेयर जारी गर्न बोर्डको अनुमति, कुनको कति ?

काठमाडौं । अरुण भ्याली र रिडी पावर कम्पनीलाई धितोपत्र बोर्डले हकप्रद सेयर जारी गर्न अनुमति दिएको छ । अरुणले १०० प्रतिशत हकप्रद सेयर बिक्री गर्न अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई १स्१ अनुपातमा १ करोड ८६ लाख...


नेपालकै सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने नेपाल लाइफबाट कति अभिकर्ता एमडिआरटीका लागि क्वालिफाईड भए ?

काठमाडौं । नेनेपालकै सबैभन्दा धेरै बीमा व्यवसाय गर्ने नेपाल लाइफ दक्ष बीमा अभिकर्ताहरुको थलो पनि हो । हाल जीवन बीमा कम्पनीहरुमध्ये निरन्तर रुपमा उत्कृष्ट व्यवसाय गर्दै आएको कम्पनी नेपाल लाइफबाट एमडिआरटीमा क्वालिफार्यड कति भए भन्ने बिषयमा सबैलाई जिज्ञासा हुन...


भारतसँगको ‘राष्ट्रघाती’ सम्झौतामा प्रधानमन्त्री प्रचण्डले गरे बचाउ, छिमेकी रिझाउन लिखतमा दोहोरो व्यवस्था

काठमाडौं । हाई इम्प्याक्ट कम्युनिटी डेप्लपमेन्ट प्रोजेक्टका नाममा भारतीय दूतावासमार्फत प्रति आयोजना २० करोडसम्म खर्च गर्न सकिने ‘राष्ट्रघाती) सम्झौताको प्रधानमन्त्री प्रचण्डले समेत बचाउ गरेका छन् । प्रधानमन्त्री प्रचण्डले सरकारले राष्ट्रियहित प्रतिकूलका कुनै पनि सम्झौता नगरेको र नगर्ने बताएका हुन्...


शुक्रबार सुनचाँदीको भाउ स्थिर

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको भाउ स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाला सुन प्रतितोला १ लाख १९ हजार ५०० र तेजावी सुन प्रतितोला १ लाख १८ हजार ९५० रुपैयाँमा कायम भएको छ...


सांघातिक आक्रमण गर्ने म्यानपावरलाई कारबाही र आफ्ना पदाधिकारीलाई थुनामुक्त नगरे संघर्षमा उत्रिने महासंघको चेतावनी

काठमाडौं । समाजवादी ट्रेड युनियन महासंघले आफ्ना उपाध्यक्षसहित केन्द्रीय सदस्य र वैदेशिक रोजगार पीडितमाथि सांघातिक आक्रमण गर्ने म्यानपावर कम्पनीलाई कारबाही गर्न र आफ्ना पदाधिकारीलाई थुनामुक्त माग गरेको छ । समाजवादी ट्रेड युनियन महासंघका अध्यक्ष नवराज दाहालले विज्ञप्ति जारी गरेर...