यो साता कस्तो रह्यो जीवन तथा निर्जीवन बीमा कम्पनीहरुको शेयर अवस्था ? एलटीपीसहित

काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार नेप्सेमा झिनो अंकको सुधार आएको छ । ५ अंकले नेप्से बढेतापनि जीवन बीमा उपसूचक ०.०८ प्रतिशतले घटेको छ भने निर्जीवन बीमा उपसूचकमा १.२५ प्रतिशतको उछाल आएको छ । बिहीबार जीवन बीमा सेक्टरबाट...


सुन भनेर चिनिने लघुवित्तको शेयरमूल्य निरन्तर घट्दै, यस्तो छ पछिल्लो शेयरमूल्य (सूचीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनमा शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंंकले बढेतापनि नेप्सेमा माइक्रोफाइनान्स कम्पनीको उपसूचकमा भने सामान्य गिरावट आएको...


ग्लोबल आइएमई बैंक बन्यो धेरै कर तिर्ने बैंक

काठमाडौं । ग्लोबल आइएमई बैंक धेरै तिर्ने वाणिज्य बैंकहरुको सूचीमा परेको छ । आर्थिक वर्ष २०७९–८० मा ग्लोबल आईएमई बैंक सबैभन्दा धेरै कर तिर्ने सूचीमा परेको हो । बैंकले गत आवमा पाँच अर्ब ४३ करोड रुपियाँ कर दाखिला गरेको...


कृषि बीमामा सरकारले दिने बीमा शुल्क अनुदानप्रति विश्वास नै मरिसक्योः बीमक संघ महासचिव अशोक खड्का

काठमाडौं । नेपाल बीमक संघले सरकारबाट प्राप्त हुनुपर्ने बाँकी वक्यौता बीमा शुल्क अनुदान बापतको रकम पूर्ण रुपमा प्राप्त नहुन्जेल कृषिसँग सम्बन्धित सबै बीमाको बीमालेख जारी गर्न र सोसँग सम्बन्धित क्षतिको दाबी भुक्तानी दिन कम्पनीहरु असमर्थ रहेको जनाएका छन् ।...


रिलायबल नेपाल लाइफको आइपीओमा ४ अर्ब ४९ करोड रुपैयाँ बराबरको आवेदन

काठमाडौं ।  रिलायबल नेपाल लाइफको आइपीओमा ४ अर्ब ४९ करोड ३९ लाख ७३ हजार ६९० रुपैयाँ बराबरको आवेदन परेको छ । सीडीएस एन्ड क्लियरिङका अनुसार आजसाँझ ५ः०६ बजेसम्ममा १४ लाख ७७ हजार ८७७ जनाले १ करोड ७४ लाख ८६...


ब्याजदरमा पुनः सिण्डिकेट लागू गर्ने बैंकर्स संघको तयारी, झनै महंगो हुँदै ब्याजदर

काठमाडौं । नेपालको संविधान, कानुन, ऐन र नियमहरुमा कुनै पनि सेवामा एकाधिकार (सिण्डिकेट) लागू गर्न पाइने छैन । त्यसरी सिण्डिकेट लागू गर्ने कार्य दण्डनीय नै हुन्छन् । तर, सार्वजनिक सेवा भनेर चिनिएको बैंकिङ क्षेत्रको ब्याजदरमा बैंकहरुको छाता संगठन नेपाल...


४ सय रुपैयाँ मुनि नै किन्न पाइन्छ ११ फाइनान्स कम्पनीको शेयर, सर्वाधिक मूल्य साढे ५ सय रुपैयाँमाथि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनसम्म १५ फाइनान्स कम्पनीको शेयर कारोबार भएको छ । बिहीबारसम्म दोस्रो बजारमा कारोबार भएका कम्पनीहरुको शेयरमूल्य ९ वटा घटेको र ६ वटा बढेको देखिएको छ । यो साता कारोबारको अन्तिम दिनमा शेयर बजार...


बैंकिङ सिष्टमबाट २२ दिनमा ४३ अर्ब गायब, नक्कली निक्षेप कि पुँजि पलायन ?

काठमाडौं । साउन १ गतेदेखि यता नेपाली बैंकिङ च्यानलबाट ४३ अर्ब रुपैयाँ निक्षेप घटेको छ । बैंकिङ प्रणालीबाट दैनिक झण्डै दुई अर्बको दरले रकम हराउन थालेपछि आर्थिक संकट पुनः निम्तिने जोखिम बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्याङ्क अनुसार...


काठमाडौंमा करोडौं नक्कली नोट भित्रिएको आशंका, टुरिष्ट बसभित्र भेटियो आधा करोड

काटमाडौं । प्रहरीले काठमाडौंको नागढुंगा, नयाँबसपार्कबाट ५३ लाख नक्कली रुपैयाँ र भक्तपुरबाठ ५२ लाख ७५ हजार नक्कली नोट बरामद गरेको छ । बिहीबार लुम्बिनीबाट काठमाडौंतफै आउदै गरेको हरियो नम्बर प्लेट भएको पर्यटक बस नागढुंगामा चेकजाँच गर्ने क्रममा उक्त रकमको...


म्युचुअल फण्डलाई दिएको कोटा हटाउँदै धितोपत्र बोर्ड, सर्वसाधारणले पाउने न्यूनतम थ्रेस होल्ड बढाउने

काठमाडौं ।  नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई दिइँदै आएको ५ प्रतिशत कोटा हटाउने बताएका छन् ।म्युचुअल फन्डले बजार विकासमा जुन रुपमा सहयोग गर्नुपर्ने हो, त्यो नगरेपछि कोटा हटाउन लागिएको बोर्डले जनाएको छ। लगानीकर्तालाई...


महिला औद्योगिक पार्क अवधारणा कसैले रोक्न सक्दैनः अर्थमन्त्री डा. महत

काठमाडौं । शुक्रबार दक्षिण एसियाली महिला मञ्चले आयोजना गरेको एक कार्यक्रममा बोल्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले महिला औद्योगिक पार्क अवधारणा अघि बढेको जानकारी दिएका हुन् । उक्त कार्यक्रममा सम्बोधन गर्दै महतले, ‘महिला औद्योगिक पार्क अवधारणा अगाडि बढिसक्यो, अब कसैले...


धितोपत्र बोर्डद्धारा थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स,नयाँ ब्रोकरको संख्या २० पुग्यो

काठमाडौं । नेपाल धितोपत्र बोर्डले थप तीन वटा कम्पनीलाई ब्रोकर लाइसेन्स दिएको छ । बोर्डले साउन २४ गतेको निर्णयानुसार जे।वि।एन।एल। सेक्युरिटिज, आरविवि सेक्युरिजिट र सि।वि।आई।एल सेक्यूरिटिजलाई ब्रोकर लाइसेन्स दिएको हो । यसअघि साउन १९ गते पनि नेप्सेले थप तीनवटा...


राष्ट्रिय बीमा कम्पनीमा आन्दोलनरत कर्मचारी र व्यवस्थापनबीच सहमति, सबै आन्दोलन अन्त्य

काठमाडौं । कर्मचारी बिनियमावलीमा उल्लेख भएका सेवा सुविधाहरु लागू गर्नुपर्ने माग गर्दै गत साउन १ गतेदेखि आन्दोलनरत राष्ट्रिय बीमा कम्पनीका कर्मचारी र व्यवस्थापनबीच आज सहमति भएको छ । सहमतिसँगै आजैबाट आन्दोलनका कार्यक्रम स्थगित भएको छ । राष्ट्रिय बीमा कम्पनीका...


‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा

काठमाडौं।  ‘कुमारी इक्विटी फन्ड’ र ‘कुमारी धनृवृद्धि योजना’ को लाभांश घोषणा भएको छ । क्यापिटलको बिहीबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट इक्विटी फन्डका इकाईधनीहरुलाई करसहित १० प्रतिशत र धनृवृद्धि योजना फन्डका इकाईधनीहरुलाई करसहित ६ प्रतिशत नगद लाभांश...


सुबिसुसहित ४८ यी ठुला इन्टरनेट कम्पनीहरुले तिरेनन् राज्यलाई कर (सूचीसहित)

काठमाडौँ । काठमाडौं । नेपाल दुरसञ्चार प्राधिकरणले सुबिसु केबल नेटसहित राज्यलाई रोयल्टी तथा ग्रामिण दूरसञ्चार विकास कोषको रकम नबुुझाउने ४८ कम्पनीको नाम सार्वजनिक गरेको छ । प्राधिकरणले एक सूचना जारी गर्दै प्राधिकरणले ४८ इन्टरनेट कम्पनीको नामावली सार्वजनिक गरेको हो...


मर्जरमा गएका साविक जीवन बीमा कम्पनीहरुलाई बीमा प्राधिकरणको ताकेता

काठमाडौं । मर्जरमा गएका साविक जीवन बीमा कम्पनीहरुलाई नेपाल बीमा प्राधिकरणले समयमै एक्चुरी भ्यालुएसन सम्पन्न गरि बीमाकीय मूल्यांकन पेश गर्न निर्देशन दिएको छ। मर्जरमा गएर एकीकत कारोबार सुचारु गरिसक्दा पनि साविकको जीवन बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएसनको काम सम्पन्न गरि...


२ सय रुपैयाँ मुनि नै किन्न पाइन्छ ६ वाणिज्य बैंकको शेयर, सर्वाधिक मूल्य साढे ७ सय रुपैयाँमाथि, कुनको कति ? (एलटीपीसहित)

काठमाडौं । यो साता कारोबारको अन्तिम दिनमा शेयर बजार सामान्य अंकले बढेको छ । बिहीबार नेप्से ५.१३ अंकले बढेर २०६६.०५ को विन्दुमा कायम भएको छ । शेयर बजार सामान्य अंंकले बढेतापनि नेप्सेमा बैंकिङ्ग उपसूचकमा भने सामान्य गिरावट आएको छ...


शेयर कारोबारबाट बैंकहरुलाई ६ अर्ब आम्दानी, १७ को घट्यो, तीनको मात्रै बढ्यो, अन्यको अवस्था कस्तो ?नेट ट्रेडिङ इनकमको सूची सहित

काठमाडौं । वाणिज्य बैंकहरुले धितोपत्र (शेयर) मा गरेको लगानीबाट एक बर्षमा ६ अर्ब कमाएका छन् । वाणिज्य बैंकहरुले सार्वजनिक गरेको तथ्यांक अनुसार यस त्रैमाससम्ममा वाणिज्य बैंकहरुको शेयर कारोबारबाट हुने आम्दानी ७ प्रतिशतले घटेको छ । गत आर्थिक बर्षको असार...


एनआईसी एशिया बैंकद्वारा तीन कर्जा योजना सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । बजारको माग अनुसार बदलिंदो समय एवं नवीनतम आकर्षक योजनाहरुलाई समेट्दै आएको एनआईसी एशिया बैंक लिमिटेडले आफ्ना ग्राहक समक्ष अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट शेयर धितो कर्जा गरी तीन कर्जा योजना सार्वजनिक गरेको छ...


एनसेलद्वारा गत आवमा सेवा विस्तार र गुणस्तर सुधार गर्दै ३३८ नयाँ मोबाइल टावर जडान

काठमाडौं । एनसेल आजियाटा लिमिटेडले देशका विभिन्न नयाँ ठाउँहरुमा आफ्नो सेवा विस्तार र गुणस्तरलाई थप सुधार गर्दै ३३८ नयाँ बेस ट्रान्ससिभर स्टेशन (बीटीएस) अर्थात मोबाइल टावरहरु जडान गरेको छ । यी टावरहरु गत आर्थिक वर्ष २०७९÷८० मा कम्पनीको सेवा...