घरजग्गा बेच्न चाहानुहुन्छ ? यी स्थानको घरजग्गा एशियन लाइफले बोलपत्रद्वारा खरिद गर्दै
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले काठमाडौं तथा ललितपुरमा १.५ रोपनी देखि २ रोपनी क्षेत्रफल सम्मको काठमाडौं महानगरपालिका वा ललितपुर महानगरपालिका वरपर रिङरोडभित्र वा रिङरोडसँग जोडिएको स्थानको घरजग्गा खरिद गर्नका लागि गोप्य शिलबन्दी बोलपत्र आह्वान गरेको हो । कम्पनीको...
बरुण हाइड्रोपावरको खुद नाफा ३४१ प्रतिशतले बृद्धि, ईपीएस कति ?
काठमाडौं । बरुण हाइड्रोपावरको खुद नाफामा बृद्धि देखिएको छ । कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार समिक्षा अबधिमा कम्पनीको खुद नाफा ३४१।६४ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा कम्पनीले १ करोड १२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको...
क्रेस्ट माइक्रो लाइफले खुलायो रोजगारको अवसर, के–के चाहिन्छ योग्यता ?
काठमाडौं ।क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले उपशाखा, एक्सटेन्सन काउन्टरको लागि प्रमुख लगायत अन्य कर्मचारीहरुको माग गरेको छ । कम्पनीले बिर्तामोड, फिदिम, इलाम, कलैया, काठमाडौं, सिन्धुली, दमौली, लमही, राजविराज, जनकपूर, हेटौडा, टिकापूर र सल्यान उपशाखा तथा एक्सटेन्सन काउन्टरहरुमा कर्मचारी माग...
सुनचाँदीको मूल्यमा लगातार गिरावट, कतिमा हुँदैछ आजको कारोबार ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला २ सय र चाँदी ५ रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा २...
स्वाभिमान लघुवित्तद्वारा कर्मचारी माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा रोजगारको अवसर खुलाएको छ । संस्थाले एक सूचना प्रकाशित गरी अधिकृत, वरिष्ठ सहायक, कनिष्ठ सहायक र सहयोगी लगायतका पदमा कर्मचारी माग गरेको छ । सो पदहरुमा आवेदन दिन...
ग्लोबल आइएमई लघुवित्तको नाफामा ४६.४४ प्रतिशतले गिरावट, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । ग्लोबल आईएमई लघुवित्त संस्थाको खुद नाफामा गिरावट आएको छ । समिक्षा अवधिमा संस्थाको खुद नाफा ४६.४४ प्रतिशतले घटेर १२ करोड ८७ लाख रुपैयाँमा सीमित रहेको छ । संस्थाले अघिल्लो वर्षको सोही अवधिमा २४ करोड ४ लाख रुपैयाँ...
अरुण काबेली पावरको हकप्रद शेयर जारी गर्ने मिति परिवर्तन, भदौ ११ देखि दिन पाईने आवेदन
काठमाडौं । अरुण काबेली पावर कम्पनी लिमिटेडले हकप्रद शेयरमा आवेदन दिने मिति परिवर्तन गरेको छ । कम्पनीको हकप्रदमा अब भदौ ११ गतेदेखि ३१ गतेसम्म आवेदन दिन सकिने भएको छ । कम्पनीले यस अघि भदौ ८ गतेदेखि हकप्रद शेयर निष्काशन...
सांग्रिला डेभलपमेन्ट बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेका विभिन्न पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर र क्रेडिट रिभिवर पदमा केही संख्याले कर्मचारी माग गरेको हो । बैंकका अनुसार सो पदहरुमा आवेदन...
बुटवल पावर कम्पनीको नाफामा गिरावट, अन्य सूचक कस्ता ?
काठमाडौं । बुटवल पावर कम्पनी लिमिटेडको खुद नाफा घटेको छ । कम्पनीले आज प्रकाशित गरेको विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । गत आर्थिक वर्षको असार मसान्तसम्ममा...
माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडले असार २८ गतेदेखि आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने आज (साउन २६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले जारी पूँजी १ अर्ब ३६ करोड ३६ लाख...
रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिने आज अन्तिम दिन, प्रतिकित्ता मूल्य कति ?
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ गतेदेखि निष्काशन गरेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १००...
सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा
काठमाडौं । । सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरिएको छ।योजना व्यवस्थापक तथा डिपोजिटरीले आर्थिक वर्ष २०७९–८०का लागि सनराइज फर्स्ट म्युचुअल फन्डको लाभांश घोषणा गरेको हो। यो योजनाका इकाइधनीहरुलाई करसहित १६ प्रतिशत नगद प्रतिशत वितरण गरिने क्यापिटलले जनाएको छ।...
आइएमई लाइफको सातवटै प्रदेशका १३ स्थानमा वृहत स्वास्थ्य शिविर सम्पन्न
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्सले स्थापनाको छैटौं वर्ष पुरा गरेको उपलक्ष्यमा सातवटै प्रदेशमा बिहीबार वृहत स्वास्थ्य शिविर कार्यक्रम सञ्चालन गरेको छ ।आइएमई लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलका अनुसार, छैटौं वर्ष पुरा भएको अवसरमा सामाजिक उत्तरदायित्वको भावना बहन...
नेपाल लाइफबाट एजेन्सी मेनेजर तर्फबाट उत्कृष्ट ५० र व्यक्तिगत कोड तर्फबाट उत्कृष्ट ८१ अभिकर्ता सम्मानित
काठमाडौं । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “सार्क वर्ष पराक्रमी गति, आक्रामक नीति ” नाराका साथ सम्पन्न भएको हो ।पानसमा दीप प्रज्वलन गरी कम्पनीका वरिष्ठ संचालक कमलेश कुमार अग्रवाल, संचालक विमल ढकाल र...
जीवन बीमा कम्पनीहरुले नयाँ बीमामा आकर्षण बढाउन सकेनन्, प्रथम बीमाशुल्क करिब २४ प्रतिशतले घट्यो, कुनको कतिले घट्यो ? (तथ्यांकसहित)
काठमाडौं । गत आवको अन्तिम चौमाससम्ममा नेपालमा सञ्चालित १४ वटा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्क बापतको रकम २४.६३ प्रतिशतले घटेको छ । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले ३१ अर्ब २३ करोड रुपैयाँ प्रथम बीमा शुल्क आर्जन गरेका छन्...
व्यवसाय रणनीति तय गर्दै नेपाल लाइफको लिडरशिप एक्सिलेन्ट अवार्ड सम्पन्न, आक्रामक नीतिमा अघि बढ्न सिईओ पराजुलीको आह्वान
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको तीन दिवसीय लिडरशिप एक्सिलेन्ट अवार्ड २०२३ भव्यतापूर्वक सम्पन्न भएको छ । चितवनको सोल्टी वेस्टइन्ड रिसोर्टमा श्रावण १७ देखि १९ गतेसम्म चलेको कार्यक्रम “सार्क वर्षः पराक्रमी गति, आक्रामक नीति” नाराका साथ सम्पन्न भएको कम्पनीले...
कर्णालीका कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिवसहित १६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उच्च मूल्य कृषि वस्तु विकास आयोजना, सुर्खेतका तत्कालीन आयोजना प्रमुख तथा कर्णाली प्रदेश, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव राजेन्द्रप्रसाद भारीसहित १६ जना विरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचारको मुद्दा दायर गरेको...
आइएमई लाइफ नेशनल लाइफ, सन नेपाल र सिटिजन लाइफ वृद्धिदरमा अग्रस्थानमा, पाँचको घट्यो, अन्यको अवस्था कस्तो ? (सूची सहित)
काठमाडौं । जीवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २ दशमलव ६४ प्रतिशत वृद्धि भएको छ। चरम आर्थिक मन्दीका बीच कम्पनीमा भएको वृद्धिदर सन्तोषजनक रहेको नेपाल बीमक संघका अध्यक्ष पोषकराज पौडेलले बताए । सम्पूर्ण क्षेत्रमा आर्थिक मन्दीको असर देखिरहेको बेलामा...
कारोबार सुरु गरेको एक सातामै गार्डियन माइक्रो लाइफद्धारा आशा लाग्दो व्यवसाय, यस्तो देखियो क्रेष्ट माइक्रो लाइफको कारोबार
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले कारोबार सुरु गरेको छोटो समयमा मात्रै आशा लाग्दो बीमा शुल्क संकलन गर्न सफल भएको छ । बीमा प्राधिकरणले आज सार्वजनिक गरेको विवरण अनुसार विराटनगर केन्द्रीय कार्यालय रहेको गार्डियन माइक्रो लाइफले कारोबार सुरु...
साझा भण्डार सहकारीका तत्कालिन अध्यक्ष खड्कासहित नौ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर
काठमाडौं । संस्थाको नाममा रहेको जग्गा गैरकानुनी तरिकाले व्यक्तिलाई बेचेको आरोपमा अख्तियारले सहकारीका तत्कालिन अध्यक्षसहित अन्य ९ जना विरुद्ध ४ करोडको विगो दाबी सहित विशेष अदालतमा मुद्दा दायर गरेको छ । सहकारीका तत्कालिन अध्यक्ष जयकुमार खड्कासहित संचालक समितिका तत्कालिन...




















