यो साता कस्तो रहयो शेयर बजार ?
यस साता नेप्से परिसूचक साढे ३६ अंक घटेर बन्द भएको छ। गत साता २१२६।४८ विन्दुमा बन्द भएको नेप्से, यस साता ३६।६४ अंक अर्थात १।७२ प्रतिशत घटेर २०८९।८४ विन्दुमा बन्द भएको छ। ५ कारोबार दिनमध्ये ३ दिन नेप्से परिसूचक बढेर...
‘सरकारले नै सहकारी पिडितलाई रकम उपलब्ध गराउने’
काठमाण्डौँ, १९ साउन । भुमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री रन्जिता चौधरीले चौधरीले सहकारी सम्बन्धि समस्या समाधान गर्नका लागि लामो समयदेखि निष्कृय रहेको कार्यबिधि तथा ऐन कार्वान्वयनमा लैजाने भएकी छिन् । सहकारी ऐन २०७४ र नियमावली २०७५ मा...
प्रभु बैंकको मुनाफा ४८ प्रतिशतले बढ्यो, प्रतिशेयर आम्दानी घट्यो
प्रभु बैंकले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण्म सार्वजनिक गरेको छ । यसअवधिसम्म्मा बैंकले २ अर्ब ८२ करोड ५२ लाख ४९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खुद नाफा ४८।५४ प्रतिशत...
नेपाल बैंकको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै बैंकको खुद नाफामा देखियो सुधार, अन्य वित्तिय सूचक कस्तो ?
नेपाल बैंको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले ३ अर्ब ४१ करोड १५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १६।७० प्रतिशत बढी...
कृषि विकास बैंकको खुद नाफा बढ्यो, लाभांश क्षमता कति ?
कृषि विकास बैंकको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले २ अर्ब ७७ करोड ३३ लाख रुपैयाँ खुद नाफा कमाएको छ। यो गत आर्थिक वर्षको सोही...
नेपाल फाइनान्सको खुद नाफा र प्रतिशेयर आम्दानी दुबैमा गिरावट
नेपाल फाइनान्स लिमिटेडको खुद नाफा र प्रतिशेयर आम्दानी दुबै अघिल्लो आर्थिक वर्षको तुलनामा घटेको छ। गत आर्थिक वर्षको असार मसान्तसम्ममा फाइनान्सले २ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४७।१३...
लाभांशको सिजनमा लगानीकर्ताको आकर्षणमा रहेका लघुवित्तको शेयर मूल्य घट्दै, २ हजार माथि तीन कम्पनीको मात्रै शेयर मूल्य
काठमाडौं । बिहीबार नेप्से झिनो अंकले बढेसँगै माइक्रोफाइनान्स उपसूचक पनि उचालिएको छ । यद्यपि माइक्रोफाइनान्स सेक्टरबाट कारोबार भएका अधिकांश कम्पनीको शेयरमूल्यमा भने गिरावट आएको छ । कारोबारको अन्तिम दिन माइक्रोफाइनान्स सेक्टरबाट कुल ५१ कम्पनी कारोबारमा आएका छन् । जसमध्ये...
अप्पर लोहोरे खोला हाइड्रोपावरको आईपीओ करिब साढे ६ लाखको आवेदन
अप्पर लोहोरे खोला हाइड्रोपावर कम्पनीले निष्काशन गरेको आईपीओ करिब साढे ६ लाखको आवेदन परेको छ । आज साँझ ५ः०६ बजेसम्ममा ६ लाख ३६ हजार १३८ आवेदकबाट ७२ करोड ६४ लाख ९४ हजार रुपैयाँ बराबरको ७२ लाख ६४ हजार ९४०...
एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषणा
एनआईसी एशिया डाइनामिक डेप्ट फण्डको प्रतिफल घोषणा भएको छ । कम्पनी सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७९र८० को लागि एनआईसी एशिया बैंकको म्युचुअल फण्ड अन्तर्गत संचालित खुलामुखी योजना एनआईसी एशिया...
बीमा कम्पनीहरुको शेयरमूल्य ४ सय देखि १५ सय माथिसम्म, कुनको कति ? (एलटीपीसहित)
काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार शेयरबजार झिनो अंकले बढेको छ । शेयरबजार बढेतापनि ५ उपसूचकमा रातो पोतिएको छ । कारोबारको अन्तिम दिन निर्जीवन बीमा उपसूचकमा पनि रातो पोतिएको छ भने जीवन बीमा उपसूचक ०.५६ प्रतिशतले बढेको छ...
एनआईसी एशिया बैंक, नबिल बैंक र एभरेष्ट बैंकको शेयर मूल्य ५ सय माथि, अन्य कुनको मूल्य कति ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन वाणिज्य बैंक उपसूचक उचालिएको छ । नेप्से सूचांक ३ अंकले बढेसँगै बैंक उपसूचक पनि ०.४५ प्रतिशतले उचालिएको हो । बिहीबार वाणिज्य बैंकअन्तर्गत कुल १८ बैंकहरु कारोबारमा आएका थिए । जसमध्ये १२ बैंकको शेयरमूल्य...
चार वाणिज्य बैंकको वित्तीय विवरणः सिद्धार्थ बैंक मुनाफामा अग्रस्थानमा, बृद्धिदरमा सानिमा बैंक (तथ्यांकसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकहरुमध्थे ४ बैंकले मात्रै गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने वाणिज्य बैंकहरुमा सिटिजन्स बैंक, माछापुच्छे«, सिद्धार्थ बैंक र सानिमा बैंक रहेका छन्...
भुलवश पूर्व कर्मचारीको खातामा साढे ३ सय गुणा बढी तलब आएपछि एकाएक बने धनी, फिर्ता गर्न मानेनन्
काठमाडौं । भुलवश पूर्व कर्मचारीको खातामा साढे ३ सय गुणा बढी तलब पठाएपछि हंगेरीका एक कर्मचारी एकाएक धनी बनेका छन् । कम्पनीले भूलवश यस्तो भएको भन्दै ती कर्मचारीसँग पैसा फिर्ता माग्यो । आफ्नो खातामा यत्तिका रकम आएको देखेपछि ती...
नेपाल क्लियरिङ हाउसको सेवा भोलि साँझ १० बजेदेखि डेढ घण्टाको लागि अवरुद्ध हुने (सूचना सहित)
काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड ( एनसीएचएल)को आईपीएस प्रणालीको सेवा भोलि एक दिन अवरुद्ध हुने भएको छ । कम्पनीले एक सूचना जारी गर्दै एनसीएचएलले सिस्टम मेन्टेनेन्स तथा ड्रिल हुने भएकोले सो समय सबै सेवा अवरुद्ध हुने जनाएको छ।...
साउन २३ गतेदेखि रिलायबल लाइफको प्रिमियम आईपीओ खुला हुदै
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सले साउन २३ गतेदेखि २६ गतेसम्म सर्वसाधारणलाई प्रिमियम मूल्यमा आईपीओ खुल्ला गर्ने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ...
छ लघुवित्तको वित्तीय विवरण सार्वजनिक, कुनले कति नाफा आर्जन गरे ? (तथ्याङ्कसहित)
काठमाडौं । हालसम्म नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सूचीकृत छ लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । वित्तीय विवरण सार्वजनिक गर्ने कम्पनीहरुमा फर्स्ट माइक्रोफाइनान्स, हिमालयन लघुवित्त, आरएसडीसी लघुवित्त, सपोर्ट माइक्रोफाइनान्स, गणपती लघुवित्त...
लघुबीमाको लाइसेन्स वितरण प्रक्रियाबारे बीमा प्राधिकरणलाई स्पष्टीकरण पेश गर्न अर्थमन्त्रालयको निर्देशन
काठमाडौं । अर्थमन्त्रालयले नेपाल बीमा प्राधिकरणलाई लघुबीमा कम्पनी कम्पनीहरुको लाइसेन्स वितरणको औचित्य पुष्टि गर्ने लगायतका बुँदा राखेर जवाफ पेश गर्न स्पष्टीकरण सोधेको छ । चैत मसान्तभित्रै लघुबीमा कम्पनीहरुलाई कारोबार शुभारम्भ गर्ने समयअवधि दिएपनि उक्त समयभित्र कम्पनीहरु संचालनमा नआएको र...
अर्काे साता सन नेपाल लाइफको आईपीओ बाँडफाँड हुदै, सबैले शेयर पाउने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सको आईपीओ साउन १ गतेदेखि १५ गतेसम्म बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धकमा रहेको नेपाल एसबिआई मर्चेन्ट बैंकले आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो । कम्पनीले बैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि १०० अंकित...
नेपाल इन्स्योरेन्स कम्पनीले विभिन्न स्थानमा रहेको घरजग्गा बिक्री गर्दै
काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले विभिन्न स्थानमा अवस्थित घर तथा जग्गा शिलबन्दी बोलपत्र मार्फत बिक्री गर्ने भएको छ । उल्लेखित सम्पत्ति खरिद गर्न इच्छुक जो–कोहीले सूचना प्रकाशित मिति (साउन १९) ले १५ दिनभित्र कम्पनीको शर्तहरुको अधिनमा रही गोप्य...
पत्रकार हरिप्रसाद रिजालको निधन
काठमाडौं । आर्थिक दैनिकका पत्रकार हरिप्रसाद रिजालको बिहीबार राति नर्भिक अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उनलाई ह्रदयघात भएपछि राति नै उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो । रिजालको नर्भिक अस्पतालमै उपचारको क्रममा निधन भएको हो । रिजाल...




















