सुनको मूल्य बढ्यो चाँदीको स्थिर, कतिमा हुँदैछ आजको कारोबार ?

काठमाडौं । साता कारोबारको पहिलो दिन चाँदीको मूल्य स्थिर रहदा सुनको मूल्य भने प्रतितोलामा ३ सय रुपैयाँले बढेको छ । शुक्रबार स्थिर रहेको छापावाला सुन आज प्रतितोला १ लाख १२ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार तोलामा...


सिन्धु विकास बैंकको करिब डेढ लाख कित्ता संस्थापक शेयर बिक्रीमा, कहाँ दिने खरिद आवेदन ?

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले एक लाख ३४ हजार २३ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयरधनीको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले आवश्यक कागजात संकलन...


मंगलबारदेखि रिलायबल नेपाल लाइफको आईपीओमा आवेदन दिन सकिने, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको आईपीओमा साउन २३ (मंगलबार) देखि आवेदन दिन सकिने भएको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई निष्काशन गरेको आईपीओ बाँडफाँड गरेपश्चात सर्वसाधारणलाई निष्काशन गरेको हो । कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यमा १५७...


नेष्डो समृद्ध लघुवित्तले १५% नगद लाभांश मात्र बाँड्ने

काठमाडौं । नेष्डो समृद्ध लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश संशोधन गरेको छ । संस्थाको साउन २० गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले आर्थिक वर्ष २०७८–७९को लागि अब चुक्तापुँजीको १५ प्रतिशतले हुन आउने नगद लाभांश (करसहित)मात्र वितरण गर्ने प्रस्ताव गरेको...


आइएमई लाइफको शेयर आजदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आईपीओ आजदेखि दोस्रो बजारमा कारोबारमा आउने भएको छ । नेप्सेमा आइएमई लाइफको १०० अंकित दरका कुल ४ करोड कित्ता सेयर सूचीकृत भएको छ । जसमा संस्थापक समूहको २ करोड ८० लाख कित्ता...


नेपाल एसबीआई बैंकको नाफा र ब्याज आम्दानीमा सामान्य बृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं । नेपाल एसबीआई बैंकको खुद नाफा ३६.८३ प्रतिशतले बढेको छ । प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकले २ अर्ब २४ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष बैंकले १ अर्ब ६३ करोड रुपैयाँ खुद नाफा...


प्राइम कमर्सियल बैंकको नाफामा १७.०७%ले गिरावट, ईपीएस कति ?

काठमाडौं । प्राइम कमर्सियल बैंकको नाफामा सामान्य गिरावट आएको छ । आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा १७.०७ प्रतिशतले घटेको छ । समीक्षा अवधिसम्म बैंकले २ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ । अघिल्लो...


सोनापुर मिनरल्सले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ बिक्री गर्ने, प्रतिकित्ता मूल्य कति ?

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले साउन २९ गतेदेखि प्रिमियममा आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी...


लक्ष्मी सनराईज बैंकको खुद नाफा दुई अर्ब २६ करोड, लगानीकर्ताले कति पाउँछन लाभांश ?

काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । विवरण अनुसार बैंकको मुनाफा दुई अर्ब द्द६ करोड भन्दा बढि छ भने प्रतिशेयर आम्दानी झण्डै ११ रुपैयाँ पुगेको देखिएको छ...


चिरख्वा हाइड्रोपावरले साउन २८ गतेदेखि पहिलो चरको आईपीओ निष्काशन गर्ने

काठमाडौं । चिरख्वा हाइड्रोपावर लिमिटेडले साउन २८ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले जारी पूँजी ४० करोड रुपैयाँको १०...


एभरेष्ट बैंकको खुद नाफामा ३६.८५ प्रतिशतले बृद्धि, अन्य सूचक कस्ता ?

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३६.८५ प्रतिशत बढेर ३ अर्ब ३९ करोड  रुपैयाँ कमाएको छ । अघिल्लो आर्थिक वर्षको...


नबिल बैंकले कमायो साढे ७ अर्ब रुपैयाँ, ब्याज आम्दानी १०१.६३⁒ बृद्धि हुँदा ईपीएस कति ?

काठमाडौं । नबिल बैंक लिमिटेडले हाल सञ्चालनमा रहेका बैंकहरुमध्ये सबैभन्दा बढी नाफा आर्जन गर्न सफल भएको छ । बैैंकले आज गत आर्थिक वर्षको अन्तिम वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले आज प्रकाशित वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको...


स्ट्याण्डर्ड चार्टर्ड बैंकको खुद नाफा र लाभांश क्षमतामा उल्लेख्य प्रगति, ईपीएस कति ?

काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक लिमिटडले खुद नाफा तथा लाभांशको क्षमता बढाएको छ । बैंकले आज गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकको खुद नाफा...


एनएमबि बैंकको अधिकांश सूचकमा सुधार, वितरणयोग्य मुनाफा डेढ अर्बमाथि

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अधिकांश वित्तीय सूचकमा सुधार देखिएको छ । बैंकले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ३.६३ प्रतिशतले बढेको छ । समिक्षा अवधिमा बैंकले ३ अर्ब ४१ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको...


ग्लोबल आइएमई बैंकको मुनाफा सात अर्बमाथि, कति पाउलान लगानीकर्ताहरुले लाभांश ?

काठमाडौं । देशकै सबैभन्दा ठूला बैंकभित्र पर्ने ग्लोबल आइएमई बैंकको वित्तिय विवरणमा प्रगति देखिएको छ । बैंक अफ काठमाडौंसँग मर्जर भई ५० प्रतिशत पुँजि बढाएको बैंकको अधिकांश वित्तीय सूचांकमा सुधार देखिएका छन् । गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकले...


कुमारी बैंकको नाफा र ईपीएसमा सामान्य गिरावट, अन्य सूचक कस्ता ?

काठमाडौं । कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण आज प्रकाशित गरेको छ । आज प्रकाशित गरेको विवरण अनुुसार बैंकको खुद नाफामा समान्य गिरावट आएको देखिएको छ । सक्षिक्षा अवधिमा बैंकले १ अर्ब ९५ करोड...


हिमालयन बैंकको खुद नाफामा ३७ प्रतिशतले बृद्धि, ब्याज आम्दानी र ईपीएस कति ?

काठमाडौं । हिमालयन बैंक लिमिटेडको खुद नाफामा सामान्य सुधार देखिएको छ । बैंकले आज प्रकाशित गरेको चौंथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार समिक्षा अवधिमा बैंकले ३ अर्ब २६ करोड ६१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो...


वित्तिय विवरणमा देखियो एनआईसी एसिया बैंकको उत्कृष्ट प्रगति, प्रतिशेयर आम्दानी सबैभन्दा उच्च

काठमाडौं । एनआईसी एशिया बैंकले गत आर्थिक वर्षको बार्षिक वित्तीय विवरणमा उत्कृष्ट नतिजा ल्याउन सफल भएको देखिएको छ । आज प्रकाशित अपरिस्कृत वित्तिय विवरण अनुसार बैंकको ईपीएस अर्थात प्रतिशेयर आम्दानी सबैभन्दा बढी रहेको छ भने अन्य सबै सूचांकमा प्रगति...


नेपाल लाइफका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीको निधन

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सका पूर्व निमित्त प्रमुख कार्यकारी अधिकृत सुशिल कुमार चौधरीको निधन भएको छ। हृदय रोगको कारण उनको ६५ बर्षको उमेरमा मृत्यु भएको हो ।


हिमालयन लाइफ इन्स्योरेन्सको डोल्पा शाखाद्धारा बीमा दाबी भुक्तानी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दाबी भुक्तानी गरेको छ। डोल्पाले रु १३ लाख रुपैयाको मृत्यु दाबी भुक्तानी गरेको छ। त्रिपुरासुन्दरी नगरपालिका वडा ४ का स्थानीय बिमित अनिश धरालाको केही बर्ष पहिला निधन भएको थियो । स्वर्गीय...