मंगलबार सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडौं । साताको तेस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । मंगलबार सुन प्रतितोला ६ सय रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख २० हजार ५०० र तेजावी सुन प्रतितोला...
१४ मध्ये तीन जीवन बीमा कम्पनीको बोनसदर सार्वजनिक, कुन कम्पनीका बीमितले कति पाउँछन् ?
काठमाडौं । नेपालमा संचालनमा रहेका १४ जीवन बीमा कम्पनीमध्ये तीन वटा कम्पनीले बीमितलाई दिने नयाँ बोनसदर सार्वजनिक गरेका छन् । आर्थिक वर्ष २०७९/०८० को लागि तीन वटा कम्पनीले नयाँ बोनशदर घोषणा गरेका हुन् । हालसम्ममा मेट लाइफ इन्स्योरेन्स, सिटिजन...
नबिल बैंकले यी सम्पत्ति लिलामी मार्फत बिक्री गर्दै
काठमाडौं । नविल बैंकले कर्जा असुली हुन नसकेका कर्जाको धितो बापतको गैर बैंकिङ बैंकिङ सम्पत्ती बोलकबोल मार्फत लिलाम बिक्री गर्ने भएको छ । बैंकले आज सार्वजनिक सूचना जारी गर्दै नेपालभरका ५२ वटा घर तथा जग्गाका प्लटहरु बिक्री गर्ने जनाएको...
सगरमाथा लुम्बिनी इन्स्योरेन्सले किन्यो हिमालयन बैंकको शेयर
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड अब हिमालयन बैंकको संस्थापक शेयरधनी बनेको छ । कम्पनीले बैंकको संस्थापक शेयर खरिद गरेसँगै शेयरधनी बनेको हो । यसअघि बैंकको संस्थापक शेयरधनी रहेका धर्म भक्त मल्लको नाममा रहेको १ लाख ४१ हजार...
फरक जोखिम शैली वहन गर्ने तीन बीमा योजना ल्याउदै नेपाल बीमा प्राधिकरण, पन्छी बीमा संसोधन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले एकैपटक तिन बाली बीमा योजना ल्याउने भएको छ ।हाल खाद्यान्न र फलफूल खेतीमा गणना गरिरहेको तर केही फरक प्रकृतिको उत्पादन र जोखिम शैली भएको तीन बालीको छुटै योजना बनाएर एकै साथ ल्याउने भएको प्राधिकरणका...
माफिया ग्याङका लागि धमाधम श्रमिकमारा निर्णय गर्दै भण्डारी, रोहिंग्यालाई नेपाली पासपोर्ट दिलाउने गिरोहसँग पनि साँठगाँठ
काठमाडौं । वैदेशिक रोजगारका नाममा ठगि गर्दै हिँड्ने गिरोहको चंगुलमा परेर श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले श्रमिकमारा निर्णय गरेपछि चौतर्फी विरोध भएको छ । रोहिंग्या शरणार्थीलाई नेपाली पासपोर्ट दिलाउने गिरोह समेतको मेजमानमा पटक-पटक सरिक भएका मन्त्री भण्डारीले...
कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार होः राष्ट्र बैंक
काठमाडौं । नेपाल राष्ट्र बैंकले वित्तीय चेतनाका लागि कर्जा सूचना ऋणीको कर्जा जोखिम मूल्याङ्कन गर्ने प्रमुख आधार भएको बताएको छ । केन्द्रिय बैंकले आज एक सूचना जारी गर्दै कर्जा सम्बन्धि ऋणीहरुलाई आवश्यक जानकारी गराएको हो । ‘कर्जा सूचनामा ऋणीले...
प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनले अपराह्न ३ बजे सिंहदरबारस्थित मन्त्रीपरिषद् तथा प्रधानमन्त्रीको कार्यालयबाट सम्बोधन गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए । कार्यकालको एक वर्ष पूरा भएको अवसरमा...
विद्युत प्राधिकरणको लिखित परीक्षा दिएकाहरुको अन्तर्वार्ता भोलिदेखि (सूचनासहित)
काठमाडौं । नेपाल विद्युत प्राधिकरणको सहायकस्तरका पदहरुमा खुला प्रतियोगितात्मक ढाँचामा लोकसेवा आयोगले लिएको लिखित परीक्षामा सहभागि उम्मेदवारहरुको अन्तर्वार्ता बुधबारदेखि हुने भएको छ । अन्तर्वार्ताको कार्यक्रम प्राधिकरणको सूचना पार्टी तथा वेबसाइटमा प्रकाशित गरिएको छ । अनलाइनमार्फत दरखास्त पेस गरी अन्तर्वार्ता...
आजको तरकारीको मूल्यः काउली २५, गोलभेडा १५ रुपैयाँ किलो
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि फलफूल तथा तरकारीको मूल्य निर्धारण गरेको छ । समितिले आज स्थानिय काउली प्रतिकिलो २५ रुपैयाँ, सानो गोलभेडा (लोकल) १५ रुपैयाँ प्रतिकिलो, सुकेको प्याज (भारतीय) ९५ रुपैयाँ प्रतिकिलो तथा...
मोटर बीमा व्यवसायबाट मात्र झण्डै साढे ४ अर्ब संकलन, अन्य कुनबाट कति ?
काठमाडौं । सरकारले अनिवार्य गरेको बीमा व्यवसायमा मोटर बीमाको हिस्सा सबैभन्दा रहेको तथ्याङ्कले देखाएको छ । निर्जिवन बीमा कम्पनीहरुको कुल हिस्सामा अनिवार्य गरिएको मोटर बीमाको हिस्सा ३० प्रतिशतभन्दा बढी रहेको छ । चालु आर्थिक वर्षको कात्तिक महिनासम्म बीमा प्राधिकरणले...
आज उधौली पर्व मनाइँदै
काठमाडौं । किराँत समुदायले आज उधौली पर्व मनाउँदै छन् । खेतवारीमा उब्जाएको अन्नवाली इष्टदेवलाई चढाएर यो पर्व मनाउने परम्परा रहीआएको छ । प्रकृतिपूजक मानिने किराँत समुदायले हर्षोल्लासका साथ उद्यौली पर्व मनाउने गर्दछन् । किरात समुदायले हरेक वर्ष मङ्सिर पूर्णिमाका...
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
काठमाडौं । २०२२ साल माघ १० गते ढड्डा प्रणालीबाट सुरु गरेको राष्ट्रिय वाणिज्य बैंकको बैंकिङ कारोबारमा हाल प्रविधिमा आधारित डिजिटल कारोबारमा उल्लेख्य प्रगति भएको छ । नेपालका वाणिज्य बैंकहरु मध्ये सरकारी बैंक राष्ट्रिय वाणिज्य बैंकले सबैभन्दा बढी डिजिल (विद्युतीय)...
ब्रोकर कम्पनीहरुको संयुक्त प्रयासमा नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनको तयारी, वाइकोको एकाधिकार तोडिदै
काठमाडौं । ब्रोकर कम्पनीहरुको संयुक्त प्रयासमा नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनको तयारी गरेको छ । पुराना ३३ ब्रोकर कम्पनी र १ नयाँ ब्रोकर कम्पनी नयाँ टीएमएसमार्फत कारोबार सञ्चालनका लागि तयार गर्ने भएको छ । डीजीहवले टीएमएस प्रणाली सञ्चालनमा ल्याउने भएको...
जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आईपीओ निष्काशन गर्ने
काठमाडौँको नक्सालमा हिल्टन होटेल निर्माण गरिरहेको कम्पनी जगदम्बा हस्पिटालिटी ग्रुप लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन गर्ने प्रस्ताव सहित पुस २८ गते साधारणसभा आह्वान गरेको छ । यो कम्पनी शंकर ग्रुप अन्तर्गतको हो । कम्पनीले...
राजनीतिक नियुक्ति पाएकाहरु सरकारी व्यवस्था उल्लंघन गर्दै, कार्यकाल सकिदा पनि पदकै लोभ
काठमाडौं । नेपालमा उच्च पदस्थ एवं कार्यकारिणी तहमा बसेर काम गर्ने नेतृत्वकर्ताले सेवा अवधि अर्थात् कार्यकाल सकिनुअघि अनिवार्य विदा बस्नुपर्ने चलन छ । त्यसै चलन अनुरुप सर्वोच्च न्यायालयका प्रधानन्यायाधीश, संवैधानिक निकायका पदाधिकारी, सुरक्षा निकायका प्रमुखहरु कार्यकाल सकिनु एक महिना...
बीमा प्राधिकरणमा पुनर्बीमा कम्पनीको कन्ट्री क्रेडिट रेटिङको फाइल पेन्डिङमा हुँदा अर्बौको व्यवसाय रोकियो, यो बर्षमात्रै तीन अर्बको घाटा
काठमाडौं । नेपाल बीमा प्राधिकरणको कन्ट्री क्रेडिट रेटिङ रेटिङको फाइल बीमा प्राधिकरणमा अल्झिदा नेपाल पुनर्बीमा कम्पनीको अर्बौको व्यवसाय रोकिएको छ। कम्पनीले अमेरिकी रेटिङ कम्पनीमा रेटिङ गराउनको लागि अमेरिकि एिम बेष्ट प्यालेस के्रडिट रेटिङ गराउन बीमा प्राधिकरणसँग अनुमति मागेको बिषयलाई...
हिमालयन रिइन्स्योरेन्सको प्री–अलोटमेन्ट सम्पन्न, कतिले पाउने भए शेयर ?
काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको प्री–अलोटमेन्ट सम्पन्न भएको छ। । यसको प्री–अलोटमेन्ट भने सम्पन्न भइसकेको छ । यता, हिमालयन रि इन्स्योरेन्सको आइपीओ आवेदन भरेका सबैले हात पार्नेछन् । यसमा आवेदन दिएका १६ लाख ६० हजार २२ जनाले १० कित्ताको दरले...
प्रभु हेलिकप्टरले आईपीओ निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल
काठमाडौं । प्रभु हेलिकप्टरले आईपीयो निष्काशन गर्ने प्रक्रिया अगाडी बढाएको छ । कम्पनीले आईपीओ बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई समेत नियुक्त गरिसकेको छ । कम्पनीले आवश्यक प्रक्रिया पुरा गरी सेबोनबाट स्वीकृती पाएसँगै साढे ६ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको...
बीमितकै जोखिम नव्यहोर्ने सुर्यज्योति लाइफको शर्त, प्राधिकरणको सामान्य त्रुटीमा टेकेर ठगीधन्दा चलाउँदै
काठमाडौं । सुर्यज्योति लाइफले बीमिति बालबालिकाको बीमा गर्ने तर जोखिम बहन नगर्ने शर्त राखेर बाल बीमा पोलिसी बिक्री वितरण गर्दै आइरहेको छ । बीमापोष्टले सुर्यज्योति लाइफको ठगीधन्दाको विषयमा समाचार प्रकाशित गरेपछि सिंगो बीमा क्षेत्रमा चर्को बहस भइरहेको छ ।...




















