जानकी फाइनान्सको अध्यक्षमा बलराम प्रसाद गुप्ता चयन

काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडको अध्यक्षमा बलराम प्रसाद गुप्ता चयन भएका छन् । कम्पनीको साउन १३ गते बसेको सञ्चालक समितिको ३४६औं बैठकलाई उनी अध्यक्षमा चयन भएका हुन् ।


प्राइम कमर्सियल बैंकको कामु सिईओमा संजीब मानन्धरलाई नियुक्त

काठमाडौं । प्राइम कमर्सियल बैंकले कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा संजीब मानन्धरलाई नियुक्त गरेको छ । बैंकका सिईओ नारायणदास मानन्धरको साउन १६ गते कार्यकाल समाप्त भएको हुनाले संजीब मानन्धरलाई अर्को ब्यवस्था नभएसम्मका लागि कायममुकायम प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरेको छ...


प्रतितोला ६ सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । साता कारोबारको चौंथो दिन सुनचाँदीको मूल्य घटेको छ । नेपाली बजारमा आज सूनको मूल्य प्रतितोला ६ सय र चाँदीको १५ रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ६ सय रुपैयाँले घटेर...


प्रभु इन्स्योरेन्स २८ औं बर्षमा प्रवेश, बीमित र लगानीकर्तालाई उचित प्रतिफल दिने कम्पनीको प्रतिवद्धता

काठमाडौं । प्रभु इन्स्योरेन्स २८ औ बर्षमा प्रवेश गरेको छ। कम्पनीले आफनो २७ औ बर्ष पूरा गरी २८ औ बर्षमा प्रवेश गरेको हो । कम्पनीले आज भन्दा २७ वर्ष पहिले अर्थात २०५१ साउन १७ गते निर्जीवन बीमा व्यवसाय शुभारम्भ...


नबिल बैंकको आज फोन लोन सेवा अवरुद्ध, यस्तो छ कारण

काठमाडौं । नबिल बैंकको आज फोन लोन सेवा अवरुद्ध हुने भएको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म फोन लोन सेवा अवरुद्ध हुने जानकारी दिएको हो । बैंकले सिस्टम अपग्रेड प्रक्रियाका कारण...


आइएमई लाइफको जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा वेभिनार सम्पन्न, तीन सय भन्दा बढी अभिकर्ताको सहभागिता

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्सले छैटौ बाषिकोत्सवको अवसरमा जीवनशैलीसंग सम्बन्धित रोगहरुका बारेमा जानकारी गराउन आरुष लाइफस्टाइल अस्पतालसंग समन्वय गरी आफ्ना तीन सयभन्दा बढी अभिकर्तालाई जुम वेभिनारको आयोजना गरेको छ । उक्त अवसरमा आरुष लाइफस्टाइल अस्पतालबाट डाक्टरद्वय सन्तोष शाक्य र...


कालिका लघुवित्तको ४ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौैं । कालिका लघुवित्त वित्तीय संस्थाले शेयरधनी मनोज कुमार थापाको नाममा रहेका ४ हजार १३१ कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । उक्त शेयर खरिद गर्ने पहिलो हक विद्यमान शेयरधनीहरुलाई भएको जानकारी संस्थाले दिएको छ । शेयर खरिद गर्न...


एक्सेल डेभलपमेन्ट बैंकले माग्यो कर्मचारी, यसरी दिनुस् आवेदन

काठमाडौं । एक्सेल डेभलपमेन्ट बैंक लिमिटेडले रिक्त रहेका पदहरुमा कर्मचारी माग गरेको छ । बैंकले आज एक सूचना प्रकाशित गर्दै ब्रान्च म्यानेजर, रिलेशनसीप म्यानेजर र ट्रेनी एसीस्टेन्ट पदहरुमा केही संख्याले कर्मचारी माग गरेको हो । इच्छुक उम्मेदवारले सूचना प्रकाशित...


स्थानीय अधिकार कुण्ठित नहुने गरि १६ औं राष्ट्रिय योजना तयारी गरेका छौंः डा.रमेश पौडेल

काठमाडौं । बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिविफिन) र फेडेरेशन अफ नेपाल एक्सपोर्ट्स एशोसिएसनको संयुक्त आयोजनामा आत्मनिर्भर अर्थतन्त्र र निर्यात सम्भावनाका क्षेत्रहरु विषयक पुस्तक विमोचन प्रमुख अतिथि नेपाल सरकारका मुख्य सचिव वैकुण्ड अर्यालको प्रमुख आतिथ्यामा सम्पन्न भयो ।...


सिनर्जी पावरले साउन २५ गतेदेखि ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्ने

काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडले साउन २५ गतेदेखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले ४० करोड ३२ लाख ८७...


माछापुच्छ्रे बैंकको खुद नाफा ९.७५ प्रतिशतले बृद्धि, खुद ब्याज आम्दानी र ईपीएस कति ?

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले १ अर्ब ८५ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । बैंकले प्रकाशित गरेको अघिल्लो आर्थिक वर्षको चौथौं त्रैमासिक वित्तीय विवरण अनुसार बैंकको खुद नाफा ९.७५ प्रतिशतले बढेको छ । गत आर्थिक...


पेट्रोल र डिजेलमा भारी मूल्यबृद्धि गर्ने आयल निगमको निर्णय, लिटरमै ९ रुपैयाँ बढ्यो

काठमाडौं । नेपाल आयल निगमले जनताको ढास सेकिने गरी पेट्रोलियम पदार्थमा भारी मूल्यबृद्धि गरेको छ । मध्यम बर्गीय जनताको ढाड सेकिने गरी पेट्रोलमा ९ रुपैयाँसम्म मूल्य बृद्धि गरिएको छ । आयल निगमले आज राति १२ बजेदेखि लागू हुने गरी...


गरिब र निमुखालाई आईपिओ किन्न रोक लगाउने धितोपत्र बोर्डको प्रस्ताव, आईपिओमा १० कित्ता भर्ने व्यवस्था हटाइदै

काठमाडौं । नेपाली शेयर बजार गुल्जार हुनुका पछाडिका कारणहरु मध्येका एउटा कारण थियो, गरिब, न्यून आय भएका आम सर्वसाधारणलाई शेयर बजारमा पहुँच स्थापित हुनु । कुनै समय थियो । भरेका सबै रकम बराबर गोलाप्रथामार्फत शेयर बाँडफाँड हुन्थ्यो । पाउनेले...


सिटिजन्स बैंक र होटल चितवन तथा डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच छूट सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र भरतपुर, चितवनस्थित होटल चितवन तथा बागबजार, काठमाडास्थित डिकोड जेनोमिक्स एण्ड रिसर्च सेन्टरबीच सिटिजन्स बैंकका ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । समझदारी पश्चात् सिटिजन्स बैंकका कार्डबाहक र मोबाइल बैंकिङ्ग ग्राहकहरूले...


अब ‘आइएमईपे’ मा कनेक्ट आइपीएस मार्फत बैंक लिङ्क गरी कारोबार गर्न सकिने

काठमाडौँ । ‘आइएमईपे’ ले आफ्नो एपमा कनेक्ट आइपीएस मार्फत बैंक खाता लिङ्क गरी भुक्तानी गर्ने सुविधाको सुरुवात गरेको छ । विद्युतीय भुक्तानीलाई प्रोत्साहन गर्ने उद्देश्यकासाथ सञ्चालनमा ल्याइएको यस सेवामार्फत ग्राहकहरूले ‘आइएमईपे’ मा आफ्नो बैंक खाता एकदमै सुरक्षित तवरले लिङ्क...


‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी बजारमा

काठमाडौं । केएल दुगड ग्रुपले ज्ञान ब्राण्ड अन्तर्गतको नयाँ उत्पादन ‘क्याफेजा रिच रोस्ट’ इन्स्ट्यान्ट कफी औपचारिक रुपमा सार्वजनिक गरेको छ । क्याफेजा रिच रोस्ट ह्यान्डपिक गरिएको कफीबिनहरूबाट तयार गरिएको हो, जसमा अरेबिका र रोबस्टाको प्रिमियम मिश्रण समावेश छ, कफी...


एनआइएमबी एस क्यापिटलको ज्योति विकास बैंक लिमिटेडसँग शेयर रजिष्ट्रार कम्पनीको रुपमा सम्झौता नवीकरण

काठमाडौं । नेपालको अग्रणी मर्चेन्ट बैंक एनआइएमबि एस क्यापिटल लिमिटेडले ज्योति विकास बैंक लिमिटेडसँग आफ्नो शेयर रजिष्ट्रार कम्पनीको साझेदारी नवीकरण गर्ने भएको छ । उक्त सम्झौतामा एनआईएमबी एस क्यापिटल लिमिटेडका तर्फबाट नायब महाप्रबन्धक सचिन्द्र ढुंगाना र ज्योति विकास बैंकका...


सूर्योदय वोमी लघुवित्तद्वारा राहत वितरण

काठमार्डौं । सुर्योदय वोमी लघुवित्त वित्तीय संस्थाको शाखा कार्यालय बनगाई कपिलबस्तुद्वारा एक जना सदस्यलाई राहत रकम प्रदान गरिएको हो । सावित्रा सुनारको श्रीमानको गत जेठ महिनामा मृत्यु भएको पुष्टी गर्दै बीमा राहत रकम प्रदान गरिएको हो । बाणगंगा नगरपालिका–७...


इ–सेवाबाट बीमा शुल्क नवीकरण गर्दा ल्यापटप जित्ने मौका

काठमाडौं । इ–सेवामार्फत बीमा शुल्क भुक्तानी गर्दा आकर्षक पुरस्कार जित्न सकिने भएको छ । इ–सेवाबाट बीमा शुल्क भुक्तानी तथा नवीकरण गर्दा भाग्यशाली एकजनाको लागि इसेवाले ५३२ इन्चको ल्यापटपको अफर सार्वजनिक गरेको हो । कम्पनीका अनुसार यो अफर साउन २५...


लम्पी स्किन रोग नियन्त्रण गर्न सरकार गम्भिर छः प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय पशुहरुमा देखिएको लम्पी स्किन रोग नियन्त्रण गर्न सरकारले गम्भिर रहेको बताएका छन् । कृषि तथा पशुपन्छी मन्त्रालय, पशुसेवा विभागद्वारा आयोजित एक छलफल कार्यक्रममा प्रधानमन्त्रीले यस्तो बताएका हुन् । लम्पी स्किनको बारेमा...