कालिका पावरको लाभांश घोषणा, बोनश र नगद कति ?

काठमाडौं । कालिका पावर कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीलाई लाभांश घोषणा गरेको छ । कम्पनीले शेयरधनीलाई १० दशमलव ५२ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कम्पनीले सो लाभांश पारित गर्न वार्षिक साधारण सभा आह्वान गरेको हो...


सुनको भाउ बढ्दा चाँदीको घट्यो, कतिमा हुँदैछ कारोबार?

काठमाडौं । साताको पहिलो दिन सुनको भाउ बढेको छ । आइतबार सुन प्रतितोला १०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार ९०० रुपैयाँमा कायम भएको छ । त्यसैगरी तेजावी...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले नगद लाभांश दिने, साधारण सभा पनि आह्वान

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीले नगद लाभांश वितरण गर्ने भएको छ । फाइनान्सले गत आर्थिक वर्षको नाफाबाट नगद ५ दशमलव ०५ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको छ । कम्पनीले पुस २९ गते बार्षिक साधारणसभा बोलाएको छ ।...


सुपर मादी हाइड्रोपावरको नगद लाभांश घोषणा, साधारण सभा र बुकक्लोज कहिले ?

काठमाडौं । सुपर मादी हाइड्रोपावर लिमिटेडले नगद लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई कर बाहेक २ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ। उक्त लाभांश प्रस्ताव पारित गर्न कम्पनीले पुस २८ गते,...


छिमेक लघुवित्तको लाभांश घोषणा, साधारण सभा पनि आह्वान

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको हो । कम्पनीले पुस २९ गते, आइतबार, होटल सामना प्रालिको सभाहल, मकवानपुर, हेटौँडामा २२ औँ...


प्रभु बैंकको सञ्चालकमा बस्नेत नियुक्त

काठमाडौं । प्रभु बैंक लिमिटेडले बैंक सञ्चालक समितिको सदस्यमा बृष बहादुर बस्नेतलाई नियुक्त गरेको छ । बैंकको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले बस्नेतलाई सञ्चालकमा नियुक्त गरेको हो ।  


नागरिक लगानी कोषले एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्री गर्दै

काठमाडौं । नागरिक लगानी कोषले एनआइसी एशिया बैंकको संस्थापक शेयर बिक्रीका लागि गोप्य शिलबन्दी बोलपत्र जारी गरेको छ । कोषले एनआइसी एशिया बैंकको २ करोड रुपैयाँ बराबर शेयर बिक्री गर्ने भएको हो । कम्पनीले प्रति कित्ता न्यूनतम ८०० रुपैयाँका...


ग्लोबल आइएमई बैंकले वितरण गर्यो शेयरधनीलाई लाभांश

काठमाडौं । ग्लोबल आइएमई बैंकले शेयरधनीको बैंक खातामा नगद लाभांश वितरण गरेको छ । बैंकले हितग्राही खातामा बैंक खाता नं. अद्यावधिक गराएका शेयरधनीलाई लाभांश वितरण गरेको हो । यस बैंकको मंसिर २८ गते सम्पन्न भएको १७ औं वार्षिक साधारणसभाले...


हकप्रद निष्कासनको प्रस्ताव राखेर दोर्दी खोलाले डाक्यो साधारण सभा

काठमाडौं । दोर्दी खोला जलविद्युत कम्पनीले वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २९ गते हिमशिखर पार्टी भेन्यू, चापागाँउमा बिहान साढे ८ बजदेखि सभा बोलाएको हो । सभाले हकप्रद शेयर निष्काशनको विशेष प्रस्ताव पारित गर्नेछ । त्यस्तै, प्रबन्धपत्र...


१७% लाभांश प्रस्ताव राखेर एनएमबि क्यापिटलले डाक्यो साधारण सभा

काठमाडौं । एनएमबि क्यापिटलले लाभांश प्रस्ताव राखेर १३ औं वार्षिक साधारण सभा डाकेको छ । कम्पनीले पुस २९ गते आइतबार होटल बाराही, ठमेल काठमाडौंमा दिनको ४ बजेदेखि सभा बोलाएको हो । सभामा कम्पनीले आर्थिक वर्ष २०७९।८० को मुनाफाबाट शेयरधनीलाई...


लाभांश प्रस्ताव राखेर राधी विद्युतले बोलायो साधारण सभा

काठमाडौं । राधी विद्युत कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले पुस २९ गते कम्पनीको कार्यालय त्रिपुरेश्वर, काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । उक्त सभाले हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस शेयर र कर प्रयोजनार्थ...


लाभांश प्रस्तावसहित एजीएम आह्वान गरेको मुक्तिनाथ विकास बैंकको बुक क्लोज कहिले?

काठमाडौं । मुक्तिनाथ विकास बैंकले पुस २८ गते शनिबार सिटी स्क्वायर, न्युरोड काठमाडौंमा दिउँसो १ बजेदेखि १७ औं वार्षिक साधारण सभा बोलाएको हो । सभाले शेयरधनीलाई ९ दशमलव ७५ प्रतिशत बोनश शेयर र ० दशमलव ५१३२ प्रतिशत नगद गरी...


मर्जर प्रस्तावसहित प्राइम बैंकले डाक्यो साधारण सभा

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले १६ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ६ गते बसेको संचालक समितिको बैठकले पुस २९ गते आइतबार अमृतभोग क्याटर्स डिल्लीबजार, काठमाडौंमा बिहान ११ बजेदेखि सभा बोलाएको हो । उक्त सभाले...


प्रिमियममा एफपीओ निष्कासनको प्रस्ताव राखेर हिमालयन बैंकले डाक्यो साधारण सभा

काठमाडौं । हिमालयन बैंक लिमिटेडले ३१ औं वार्षिक साधारण सभा डाकेको छ । बैंकको पुस ५ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते आइतबार नेपाल प्रज्ञा प्रतिष्ठान कमलादी काठमाडौंमा बिहान ९ बजेदेखि सभा डाकेको हो । उक्त सभाले...


हकप्रद निष्काशनको प्रस्तावसहित राप्ती हाइड्रो एण्ड जनरलले डाक्यो साधारणसभा

काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले साधारण सभा डाकेको छ । कम्पनीको पुस ६ गते बसेको सञ्चालक समितिको बैठकले पुस २९ गते आइतबार नेवा ब्याम्बो कटेज, हरिसिद्धि, ललितपुरमा दिउँसो साढे २ बजेदेखि सभा बोलाएको हो । कम्पनीले...


सेबोनका अध्यक्ष हमाल साता अघिदेखि बिदामा बस्ने तयारीमा

काठमाडौं । नेपाली पुँजि बजारको नियामक पद हत्याएर इतिहासमै सबैभन्दा धेरै दुर्गन्धित भएका नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश हमाल अन्ततः अब बिदामा बस्ने भएका छन् । चौतर्फी दवाव र नैतिकताको प्रश्न उठेपनि लाचार भएर पदमा टासिरहेका नेपाल धितोपत्र बोर्डका...


४० प्रतिशत लाभांश घोषणा गरेको टेलिकमको साधारणसभा पुस २९ मा, बुक क्लोज कहिले ?

काठमाडौं । गत आवमा आर्जित मुनाफबाट ४० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको नेपाल टेलिकमले बार्षिक साधारणसभा र बुक क्लोजको मिति तय गरेको छ । कम्पनीले आज प्रकाशित गरेको सूचना अनुसार कम्पनीको १६ औं बार्षिक साधारणसभा यही पुस २९...


आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान

नेपाल आयल निगमको रिक्त कार्यकारी निर्देशक पदका लागि दरखास्त माग गरेको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले निगमको लागि कार्यकारी निर्देशकमा अधिकारी भर्नाका लागि दरखास्त माग गरेको हो । मन्त्रालयले गठन गरेको सिफारिस समितिद्वारा दरखास्त आह्वान सम्बन्धी सूचना...


ह्याम्स अस्पतालले आइपीओ निष्काशन गर्ने

काठमाडौं । ह्याम्स अस्पतालले सर्वसाधारणका लागि आईपीओ निष्काशनका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । अस्पतालले सर्वसाधारणका लागि ११ लाख २५ हजार कित्ता शेयर निष्काशन गर्न शुक्रबार धितोपत्र बोर्डमा निवेदन दिएको हो। अस्पतालले प्रतिकित्ता एक सय रुपैयाँ अंकित...


गरी खाने र ठगी खाने छुट्याएर ऋण प्रवाह गर्न बैंकहरुलाई गभर्नर अधिकारीको सुझाव

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ठगी खानेलाई नभई गरी खानेलाई ऋण दिन बैंकर्सहरूलाई आग्रह गरेका छन् । नेपाल बैंकर्स सङ्घको ३७ औँ वार्षिक कार्यक्रमलाई आज यहाँ सम्बोधन गर्दै उनले गरी खाने र ठगी खाने छुट्याएर ऋण...