बीमा कम्पनीहरु सरकारले अनिवार्य गरेको म्यादी बीमाबाट व्यवसाय धान्दै, अन्य पोलिसीको अवस्था कस्तो?
काठमाडौं । सरकारले अनिवार्य गरेको म्यादी जीवन बीमालेखहरुबाट जीवन बीमा कम्पनीहरुले आफ्नो व्यवसाय धानिरहेका छन् । हाल सञ्चालन रहेका जीवन बीमा कम्पनीहरुले कात्तिक महिनासम्ममा सबैभन्दा बढी म्यादि बीमा पोलिसी बिक्री गरेका छन् । देशको विकराल आर्थिक अवस्था र आम...
प्रचण्डले मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले पुस १० गते अर्थात् मंगलबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । आफ्नो नेतृत्वमा सरकार गठन भएको १ वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले देशबासीका नाममा सम्बोधन गर्न लागेका हुन् । प्रधानमन्त्री प्रचण्डले मंगलबार दिउँसो ३...
‘हिमालयन रि’को आईपीओ न्यूनतम १० कित्ता सबैले पाउने, कहिले हुदैछ बाँडफाँड ?
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सको आईपीओ यसैसाता बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार प्रि अलोटमेन्ट लगायतका कार्य सम्पन्न भएको हुदा यसै साता बाँडफाँडको तयारी रहेको क्यापिटलले जनाएको छ । कम्पनीको आईपीओमा आवेदन दिने अन्तिमदिनसम्ममा १६...
ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी पहल’ अन्तर्गत निःशुल्क स्वास्थ्य शिविर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १७औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत मेरी उनीलाई स्वस्थ नारी पहल अभियान सञ्चालन गरेको छ । यही पुस १७ गते मंगलबारदेखि ग्लोबल बैंक १७औँ वर्षमा प्रवेश गर्दैछ । उक्त अभियानअन्तर्गत बैंकले...
आरती साह मृत्यु प्रकरण : श्रीमान मोतिबाबुलाई फेरि पक्रियो प्रहरीले
काठमाडौं । आरती साहको मृत्यु प्रकरणमा उनकै श्रीमान् मोतिबाबु साह फेरि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय धनुषाले मोतिबाबुलाई पक्राउ गरेको हो । सर्वोच्च आदलतका न्यायाधीशद्वय नहकुल सुवेदी र तिलप्रसाद श्रेष्ठको इजलासले मंसिर २० मोतिबाबुलाई पुर्पक्षका लागि थुनामै...
नेपाल लाइफको अभिकर्ता पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स को अभिकर्ता पुनर्ताजगी तथा क्षमता अभिवृद्धि कार्यक्रम सम्पन्न भएको छ । कम्पनीको रामपुर उपशाखाले पुस ५ गते बिहीबार उक्त कार्यक्रमको आयोजना गरेको थियो । कम्पनीको रामपुर उपशाखाले आयोजना गरेको सो कार्यक्रमको प्रमुख अतिथिको रुपमा...
सोमबार सुनचाँदीको मूल्य स्थिर
काठमाडौं । साताको दोस्रो दिन नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख १९ हजार रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख १९ हजार ३५० रुपैयाँमा कायम भएको छ...
नेशनल लाइफ इन्स्योरेन्सले गर्यो १३ लाखको दाबी भुक्तानी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले १३ लाखको दाबी भुक्तानी गरेको छ । कम्पनीको चन्द्रौटा शाखाले बीमितको परिवारलाई उक्त दाबी रकम हस्तान्तरण गरेको हो । कम्पनीका अनुसार कपिलवस्तु मायादेबी गाउँपालिका वडा नं. ८ निवासी बीमित तवरेज अहमद फकिरको असामयिक...
पूर्वाञ्चल ल्युव आयलले आईपीओ निष्काशन गर्ने, साधारण सभा पनि आह्वान
काठमाडौं । पूर्वाञ्चल ल्युव आयल लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले आईपीओ निष्काशन लगायतका अन्य प्रस्तावहरु पारित गर्न साधारण सभा पनि आह्वान गरेको छ । कम्पनीको पुस ४ गते बसेको सञ्चालक समितिको बैठकको निर्णयले २४औं वार्षिक साधारण...
प्रिमियममा आईपिओ बापतको रकम कोर पुँजिको रुपमा गणना दिने तयारीमा बीमा प्राधिकरण, लाभांशको रुपमा बाड्न नपाइने
काठमाडौं । बीमा कम्पनीहरुले हालै जारी गरेको प्रिमियम मूल्यका आईपिओबाट संकलित थप रकम कोषमा राख्नुपर्ने भएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार बीमा कम्पनीहरुले प्रिमियम बापत संकलन गरिएको रकम तत्कालै मुनाफाको रुपमा लाभांश वितरण गर्न नदिने तर चुक्ता पुँजि...
वैदेशिक रोजगारका क्रममा अशक्त भएका खानलाई सन नेपाल लाइफले गर्यो दाबी भुक्तानी
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वैदेशिक रोजगारका क्रममा अशक्त भएका एम.डी एब्रान खानलाई १२ लाखको दाबी भुक्तानी गरेको छ । कम्पनीका अनुसार खान सुनसरी निवासी कबिर मियाको एक्लो छोरो हुन् । उनी वैदेशिक रोजगारका क्रममा साउदी अरब...
सानिमा रिलायन्स लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न
काठमाडौं । सानिमा रिलायन्स लाइफको एजेन्सी रिफ्रेसमेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । उक्त तालिम उक्त कार्यक्रम आइएमई लाइफ इन्स्योरेन्स कम्पनीको नारायणगढ रिजनको आयोजनामा कमपनीका एजेन्सीहरुको उपस्थितीमा सम्पन्न भएको हो । कार्यक्रममा उनीहरुलाई बीमाको आवश्यकता , महत्व...
७ विकास बैंकको लाभांंश घोषणा, कुनको कति ? (सूचीसहित)
काठमाडौं । हाल नेपालमा सञ्चालित विभिन्न विकास बैंकहरुले लाभांश घोषणा गर्ने क्रम जारी रहेको छ । बैंकहरुले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश घोषणा गर्ने क्रम जारी रहेको हो । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत रहेका १५ वटा विकास...
विजुलीको बक्यौता तिर्न अटेर गर्ने ९ ठूला उद्योगको लाइन काटियो, ५२ वटालाई कुलमानको चेतावनी
काठमाडौं । नेपाल विद्युत प्राधिकरणले डेडिकेटेड र ट्रंकलाइनमार्फत विद्युत उपभोग गरेर बक्यौता तिर्न अटेर गर्ने थप ५ ठूला उद्योगको लाइन काटिदिएको छ । प्राधिकरणले कम्पनी घाटामा हुँदा पनि आईपीओ जारी गरेर जनताबाट पैसा उठाउने सोनापुर मिनरल्स एण्ड आयल प्रालिको...
बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने, बैंकसँग बोलपत्र माग्यो
काठमाडौं । नेपाल बीमा प्राधिकरणले मुद्दती निक्षेपमा लगानी गर्ने भएको छ। सोका लागि प्राधिकरणले बैंकहरुसँग बोलपत्र मागेको हो। प्राधिकरणले वाणिज्य तथा विकास बैंकहरुलाई आफूले दिनसक्ने अधिकतम ब्याजदर उल्लेख गरी सूचना प्रकाशित मिति (पुस ६ गते) ले ७ दिनभित्र शिलबन्दी...
मन्त्रिपरिषदमा अन्तिम पत्र पठाउँदै बिदामा बसेका अध्यक्ष रमेश हमालको नयाँ स्टक एक्सचेञ्जलाई लाइसेन्स दिने सपना अपूरै
काठमाडौं । धितोपत्र बोर्डका अध्यक्ष रमेश हमालले नयाँ स्टक एक्सचेन्जको प्रक्रिया अगाडि बढाउने अनुमतिका लागि मन्त्रिपरिषद्मा अन्तिम पत्र पठाउँदै आफ्नो कार्यकाल अन्तिम दिनमा बिदामा बसेका छन्। अर्थमन्त्रालयले नयाँ स्टक एक्सचेञ्जको दिने कारण खुलाएर ल्याउन अनुरोध गरेसँगै बोर्डका अध्यक्ष हमालले...
सार्वजनिक बिदामा पनि कुन–कुन बैंकहरुले दिदैछन् सेवा ? (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका विभिन्न वाणिज्य बैंक र विकास बैंकहरुले सार्जजनिक विदाका दिन पनि बैकिङ्ग सेवा प्रदान गर्ने भएका छन् । बैंकहरुले विभिन्न सूचना प्रकाशित गर्दै बैंकिङ्ग सेवा प्रदान गर्ने जानकारी दिएका हुन् । सोमबार क्रिसमस डे तथा...
राष्ट्रिय वाणिज्य बैंकले बढुवाका लागि क–कसलाई गर्यो सिफारिस (सूचनासहित)
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले प्रशासन, लेखा, कानून, कृषि तथा इन्जिनियर समूहका कर्मचारीको बढुवाका लागि सिफारिस गरेको छ । बैंकले कार्य सम्पादन मूल्याङकन, ज्येष्ठता, शैक्षिक योग्यता र भौगोलिक कार्यक्षेत्र बापत प्राप्त अंकका आधारमा बढुवा हुनेभन्दा एक तह मुनिको...
बागमती प्रदेश लोक सेवाले माग्यो विभिन्न पद तथा तहका कर्मचारी (सूचनासहित)
काठमाडौं । बागमती प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती र स्थानीय सेवाका प्राविधिक र अप्राविधिक तथा स्वास्थ्य सेवाका अधिकृतसहित विभिन्न पदमा अुखा तथा समावेशी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशित गरेको गरेको छ । बागमती लोक सेवा आयोगले प्रदेश, स्थानीय र...
सार्वजनिक बिदाका दिनपनि लक्ष्मी सनराइज बैंकको यी शाखा खुल्ला रहने
काठमाडौं । लक्ष्मी सनराइज बैंकले पुस ९ र १० गते अर्थात् सार्वजनिक बिदाका दिनपनि केही शाखाहरु खुल्ला राख्ने भएको छ । पुस ९ गते क्रिसमस डे तथा पुस १० गते उधौली पर्वको बिदामा बैंकले ग्राहकको सुविधालाई मध्यनजर गर्दै सातै...




















