नेपाल बीमा प्राधिकरणले एक दर्जन बीमा कम्पनीहरुको डिडिए गर्दै,चार्टर्ड एकाउन्टेन्सी फर्मसँग प्रस्ताव आह्वान
काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणले आफ्नो नियम कार्य अन्तर्गत बीमा कम्पनीको सम्पत्ती तथा दायित्वको हरहिसाव खुल्ने गरी विस्तृत लेखापरिक्षण ‘डिडिए’ गर्ने भएको छ । प्राधिकरणले बीमा कम्पनीको सम्पत्ति र दायित्वको एकिन कारोबारको लेखा परीक्षण गर्नुपर्ने भएकोले प्राधिकरणले...
मुक्तिनाथ विकास बैंकले कर्मचारी अभावको कारण देखाउदै सामाजिक सुरक्षा भत्ता दिन आनाकानी गर्दा ज्येष्ठ नागरिक र एकल महिला मर्कामा
काठमाडौं । सिरहाको गोलबजार नगरपालिका–४ स्थित मुक्तिनाथ विकास बैंकले कर्मचारी अभाव भएको भन्दै सामाजिक सुरक्षा भत्ता वितरणमा आनाकानी गरेको छ । बैंकले समयमा सामाजिक सुरक्षा भत्ता उपलब्ध नगराउँदा गोलबजार नगरपालिका ७ र ८ नम्बर वडाका ज्येष्ठ नागरिक, एकल महिलासहित...
भ्रष्टाचारमा मुछिएपछि आयल निगमका कार्यकारी निर्देशक थानीले दिए राजीनामा
काठमाडौं । भ्रष्टाचारमा मुछिएपछि नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले पदबाट राजीनामा दिएका छन् । भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी पर्नुका साथै उनको बदमासीबारे बीमापोष्टले लगातार समाचार प्रकाशन गरेसँगै मंगलबार उनले उद्योग वाणिज्य तथा आपूर्ति...
अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर कहिले बाँडफाँड हुँदैछ ?
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरको हकप्रद सेयर आगामी मंसिर २८ गते बाँडफाँड गर्ने भएको छ।कम्पनीको हकप्रद सेयर मंसिर २८ गते बाँडफाँट गर्ने तयारी भएको जनाएको छ। गत भदौ १८ गतेदेखि आफ्ना सेयरधनीहरुका लागि चुक्तापूँजीको १ः१ अनुपातमा १०० प्रतिशत हकप्रद...
वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच कुटाकुट
वीरगन्ज । वीरगन्ज महानगरपालिकामा मेयर र उपमेयरका समर्थकबीच कार्यालय मै कुटाकुट भएको छ । कार्यकारी अधिकृतको कार्यालय अर्को भवनमा सरेपछि खाली भएको पुरानो कार्यालय रहेको कोठामा सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा सार्ने विषयमा विवाद भएको थियो । महानगर परिसरको...
बोल्नै डराउने कल्पना बनिन् बीमा अभिकर्ताको लिडर
काठमाडौं । अभिकर्ता पेशामा प्रवेश गरेपछि सिटिजन लाइफकी एजेन्सी म्यानेन्जर कल्पना देवकोटाको परिचयसँगै जीवन नै फेरिएको छ । खुलेर बोल्न समेत धक मान्ने कल्पनालाई आज बीमा अभिकर्ता पेशाले लिडरको रुपमा चिनाएको छ । अहिले पूर्वदेखि पश्चिम नेपालसम्म बीमा अभिकर्ताको...
सिटिजन्स बैंक र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच सम्झौता
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र जोशी एण्ड भण्डारी चार्टर्ड एकाउन्टेन्ट्सबीच बैंकको आन्तरिक लेखापरीक्षण गर्ने सम्झौता पत्रमा हस्ताक्षर भएको छ । बैंकको नारायणहिटीपथ स्थित प्रधान कार्यालयमा आज आयोजित एक समारोहकाबीच सो सम्झौता पत्रमा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत...
ग्यासको मूल्य तोकिएकोभन्दा बढी नतिर्न उपभोक्तालाई आग्रह
काठमाडौँ । नेपाल एलपी ग्यास उद्योग संघले ग्यास किन्दा तोकिएको भन्दा बढी मूल्य नतिर्न उपभोक्तालाई आग्रह गरेको छ । संघका अध्यक्ष शिवप्रसाद घिमिरेले मंगलबार जारी गरेको विज्ञप्तिमा नेपाल आयल निगमले बजारको माग अनुरूप एलपी ग्यासको पर्याप्त मात्रामा आपूर्ति व्यवस्था...
एनसेलले अझै बुझाएन दूरसञ्चार प्राधिकरणलाई शेयर किनबेचका कागजपत्र
काठमाडौ । कानूनी रूपमा पूर्वस्वीकृति नलिई शेयर स्वामित्व खरिद-बिक्री गरेको विषयमा नेपाल दूरसञ्चार प्राधिकरणले एनसेल आजियटालाई स्पष्टीकरण मागेकामा अहिलेसम्म कुनै काजगपत्र उपलब्ध गराउन सकेको छैन । एनसेलले स्वीकृतिका लागि यथाशीघ्र उपलब्ध गराउने भनेका कागजपत्र अहिलेसम्म नआएपछि प्राधिकरणले पुनः पत्राचार...
आजै लाभांश घोषणा गरेको छिमेक लघुवित्तसहित यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज बढेको हो । मंगलबार शेयर बजार ३३ दशमलव ६४ अंकले बढेर १९८२ दशमलव २२ को विन्दुमा...
नेप्से ३६ अंकले बढ्यो, सबै उपसूचकमा हरीयाली
साताको पहिलो दिनमा उछाल आएको नेप्से घट्दै आज पुन ओरालो लागेको छ ।आज नेप्से ३६।८६ अंकले बढेर १९८५।४४ को विन्दुमा कायम भएको छ। सूचीकृत २९७ कम्पनीको १ करोड २४ लाख ६३ हजार १ सय ६८ कित्ता शेयर खरिदबिक्रि हुँदा...
आठ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजारमा हरियाली छाएको छ । कारोबारको अघिल्लो दिन दोहोरो अंकले घटेको शेयर बजार आज बढ्न पुगेको हो । मंगलबार शेयर बजार ३३ दशमलव ६४ अंकले बढेर १९८२ दशमलव २२ को...
शिवम सिमेन्ट र सोनापुर मिल्सको शेयरमा लगानीकर्ता झुम्मिए, अन्य कुनको कति कारोबार भयो ?
साताको पहिलो दिनमा उछाल आएको नेप्से घट्दै आज पुन ओरालो लागेको छ ।नेप्से उकालो लाग्दा धेरैपछि शिवम सिमेन्ट र सोनापुर मिल्सको शेयरमा लगानीकर्ता भुम्मिएका छन् । त्यस्तै, रिलायबल नेपाल लाइफ, माउन्टेन इनर्जी, सोल्टि होटल, सिटिजन लाइफ, हिमालयन लाइफ, सानिमा...
बीमा पोलिसी सरेण्डर गर्ने बीमितिको संख्या ३८ प्रतिशत र बीमालेख रकम ३२ प्रतिशतले घट्यो, एशियन लाइफमा देखिएन सुधार
काठमाडौं । गत असोजको तुलनामा कात्तिक बीमा पोलिसी त्याग्नेको संख्या करिब ४ हजारले घटेको छ ।नेपाल बीमा प्राधिकरणको अनुसार असोजमा बीमा पोलिसीको संख्या र रकम दुबै घटेको छ । कार्त्तितकमा ६ हजार ९१ जनाले ७९ करोड ४९ लाख रुपैयाँ...
अर्थमन्त्रालयले ५ सहसचिवलाई तोक्यो जिम्मेवारी, एक जनाको आन्तरिक सरुवा
काठमाडौं । अर्थ मन्त्रालयले ५ जना सहसचिवलाई जिम्मेवारी तोकेको छ भने एक जनाको आन्तरिक सरुवा गरेको छ । विगत साढे ४ महिनादेखि जिम्मेवारीविहिन रहेका र गत साता मन्त्रालयमा सरुवा भई आएका ३ जना सहसचिवलाई जिम्मेवारी तोकिएको हो । अर्थमन्त्रालयले...
जन्मदिनमा रामग्राम पुगेर प्रचण्डले भने-‘सिंगो विश्वलाई शान्तिको बढी खाँचो छ’
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले अहिले सिंगो विश्वलाई शान्तिको बढी खाँचो रहेको बताएका छन् । नवलपरासीको रामग्राममा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बुद्धका सिद्धान्त, विचार र दर्शन अहिलेको सन्दर्भमा झन् बढी औचित्यपूर्ण भएको बताए । राष्ट्र संघका महासचिवले हालै गरेको भ्रमणले...
घरबेटीका छोराले निर्माण गर्न लागेको ‘रामग्राम’ उदघाटन गरे प्रधानमन्त्री प्रचण्डले, ४०० परिवारको उठिबास (फोटोसहित)
काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विवादित छविका ठेकेदार शारदा प्रसाद अधिकारीका छोरा अध्यक्ष रहेको कम्पनीले निर्माण गर्न लागेको ‘रामग्राम’को उदघाटन गरेका छन् । पश्चिम नवलपरासीस्थित रामग्राम नगरपालिका –७ उदैनीका करिब ४०० घर परिवारलाई उठिबास लगाएर ७५ अर्ब रुपैयाँमा बसाउन लागिएको...
मेटलाइफद्वारा आशा र सशक्तिकरणको प्रवर्द्धक गर्ने नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटीलाई बृहत समर्थन
काठमाडौं । मेटलाइफले एक परिवर्तनकारी प्रयासमा क्यान्सरबाट बच्ने र उपचारपछिको चुनौतीपूर्ण यात्रालाई सम्हाल्दै आएका व्यक्तिहरूलाई व्यापक सहयोग प्रदान गर्न नेपाल क्यान्सर सर्वाइभर्स सोसाइटी सँग साझेदारी गरेको छ । यस सहकार्यले चेतनामूलक कार्यक्रमहरूदेखि लिएर परामर्श सहयोगको सुविधा र जीविकाको विकासलाई...
ललितपुरको झम्सीखेलमा गोली चल्यो, कटुवा पेस्तोलसहित अविनाश राई पक्राउ
काठमाडौं । ललितपुरको झम्सीखेलमा गोली चलेको छ । लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन ललितपुर महानगरपालिका–३ ठाडो ढुंगामा प्रहरीले गोली चलाएको हो । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रविन्द्र रेग्मीका अनुसार उदयपुरका ४५ वर्षीय अविनाश राई छन् । राईको दाहिने...
नबिल बैंकले ल्यायो ‘नबिल डिवेन्चर २०८७’, ब्याज ९ प्रतिशत पाउने
काठमाडौं । नबिल बैंक लिमिटेडले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्ने भएको छ । प्रतिकित्ता एक हजार रूपैयाँका दरले ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न थालिएको हो । बैंकले बिक्रीमा ल्याउन कुल ३० लाख कित्ता ऋणपत्रमध्ये १ अर्ब...




















