आरएसडीसी लघुवित्तको ५.७१%ले बढ्यो नाफा, प्रतिशेयर आम्दानी कति?
काठमाण्डौ । आरएसडीसी लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९–८० को चौथो त्रैमाससम्म खुद नाफा ५.७१ प्रतिशतले बढेको छ । संस्थाले आज सार्वजनिक गरेको चौथो त्रैमास वित्तीय विवरण अनुसार समीक्षा अवधिसम्म संस्थाको खुद नाफा ११ करोड १६ लाख रुपैयाँ रहेको...
नेपाल महिला फुटबल टिमको समर्थन गर्न युनिलिभर नेपाल र एन्फबीच साझेदारी
काठमाडौं । व्याक्तिगत हेरचाहका बस्तु उत्पादन गर्ने प्रतिष्ठित कम्पनि युनिलिभर नेपाल, आफ्नो सम्मानित ब्राण्डहरुका साथ अखिल नेपाल फुटबल संघ (एन्फा) सँग साझेदारी गरेर नेपालको राष्ट्रिय महिला फुटबल टिमको आधिकारिक प्रायोजक भएको सहर्ष घोषणा गरेको छ । यस उल्लेखनीय सहकार्यद्वारा...
प्राइम कमर्सियल बैंकले बिक्रीमा ल्यायो साढे १३ लाख कित्ता शेयर, न्यूनतम मूल्य कति ?
काठमाडौं । प्राइम कमर्सियल बैंकले १३ लाख ५० हजार कित्ता शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक समूहको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक सेयरधनीहरुका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्ने बैंकले जनाएको...
क्षत्रपाटी निःशुल्क चिकित्सालयको मेडिकल डाइरेक्टरमा सन्तोष मानन्धर नियुक्त
काठमाडौं । २०१३ सालमा स्थापना भएको काठमाडौको क्षत्रपाटीस्थित क्षत्रपाटी निःशुल्क चिकित्सालय (अस्पताल) को मेडिकल डाइरेक्टरमा डा. सन्तोष मानन्धर नियुक्त भएका छन् । नेपालको सबैभन्दा पुरानो सामुदायिक अस्पतालको नव निर्वाचित अध्यक्ष डा. मनोजमान श्रेष्ठले आजै शपथग्रहणपछि बसेको बैठकले मानन्धरलाई मेडिकल...
विदेशमा बस्नेहरुका लागि आईपीओ भर्ने सुवर्ण अवसर, तीन जीवन बीमा कम्पनीहरुको आईपीओमा कहिलेसम्म दिन पाईन्छ आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारको शिलशिलामा विदेश गएका नेपाली नागरिकलाई तीन जीवन बीमा कम्पनीहरुको आईपीओ भर्ने सुवर्ण अवसर रहेको छ । सिटिजन लाइफ, रिलायबल नेपाल लाइफ र सन नेपाल लाइफले हाल वैदेशिक रोजगारको शिलशिलामा विभिन्न देशमा रहेका नागरिकहरुको लागि पहिलो...
सिटिजन, रिलायबल र सन नेपाल लाइफको आइपीओमा कति पर्यो आवेदन ?
काठमाडौं । वैदेशीक रोजगारमा रहेका तीन जीवन बीमा कम्पनीहरुले आईपीओ निष्काशन गरेका छन् । सिटिजन लाइफ, सन नेपाल लाइफ र रिलायबल नेपाल लाईफले वैदेशिक रोजगारमा रहेका नेपालीहरुका लागि पहिलो चरणमा आईपीओ निष्काशन गरेका हुन् । सन नेपाल लाइफ सन...
काठमाडौं महानगरले पारित गर्यो सञ्चार तथा सूचना विधेयक, कस्ता छन् अन्य व्यवस्था ?
काठमाडौं । काठमाडौं महानगरपालिकाले आफ्नो छुट्टै सञ्चार रजिष्ट्रार सहित पत्रकार परिचयपत्र जारी गर्ने अधिकार समावेश गरेर सञ्चार तथा सूचना विधेयक पारित गरेको छ । उक्त विधेयक राजपत्रमा प्रकाशित भएपछि कार्यान्वयनमा आउने छ । १० परिच्छेद सहित ६७ दफा समेटेर...
सिटिजन्स बैंकका ग्राहकलाई विभिन्न संघ संस्थामा विशेष छुट
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले विभिन्न संस्थाहरु संग समन्वय गरी अगाडि बढ्ने क्रममा ती संस्थाहरुसँग विशेष सम्झौता गरेको छ । सम्झौता पश्चात सिटिजन्स बैंकका ग्राहकहरुले उक्त संस्थाहरुका सेवामा विभिन्न किसिमका छुट प्राप्त गर्न सक्ने छन । बैंकका ग्राहकहरुले...
हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक शेयर बिक्रीमा, न्यूनतम मूल्य प्रतिकित्ता ३१० रुपैयाँ
काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीले ५१ हजार ४५० कित्ता संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक शेयरधनी हेमन्त नाहटाको नाममा रहेको शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा हाल विद्यमान संस्थापक शेयरधनीहरुले मात्रै आवश्यक कागजात संकलन गरी...
आज कुन कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । शेयर कारोबारको तेस्रो दिन आज सानिमा लार्ज क्याप फण्डको शेयरमूल्य सर्वाधिक...
युनाइटेड अजोड इन्स्योरेन्स र बिपिडब्लु लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार सामान्य अंकले बढेसँगै दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट...
९ अंकले बढ्यो नेप्से, कारोबार रकम तीन अर्ब माथि
काठमाडौं । साता कारोबारको तेस्रो दिन आज अर्थात मंगलबार पनि नेप्से बढेको छ । नेप्से बढेसँगै कारोबार रकम पनि बढ्दा लगानीकर्तामा खुसि छाएको छ । आज नेप्से सूचकांक ९।९१ अंकले बढेर २१५४ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत...
स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टमा लगानीकर्ताको आकर्षण, अन्य कुनको कति भयो कारोबार ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात मंगलबार शेयर बजार झिनो अंकले बढेको छ । आज शेयर बजार ९.९१ अंकले बढेर २१५४ को विन्दुमा कायम भएको छ । आज शेयर बजार झिनो अंकले बढेसँगै स्वावलम्वन लघुवित्त र शिवम् सिमेन्टको...
प्रभु महालक्ष्मी लाइफकी अध्यक्ष शिक्षा भट्टचनले लिईन् पद तथा गोपनियताको सपथ
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सकी नब नियुक्त अध्यक्ष शिक्षा भट्टचनले पद तथा गोपनियताको शपथ ग्रहण गरेकी छिन् । उनले बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालबाट प्राधिकरणको कार्यालयमा आज (साउन २ गते ) पद तथा गोपनियताको सपथ लिएकी हुन्...
एशियन लाइफद्वारा एक करोड २ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु दाबीवापत एक करोड २ लाख ५६ हजार ५७५ भुक्तानी गरेको छ । कम्पनीले बीमित हजरा खातुनको पति नाथु देवानलाई कम्पनीको सञ्चालक समिति अध्यक्ष दिपक कुमार श्रेष्ठले कम्पनीको प्रधान कार्यालयमा मृत्यु दाबीवापतको...
‘दि स्टाइल जोन’ सलुन सञ्चालनमा, बागमती प्रदेशका सभामुख र उनका नातीले गरे उद्घाटन
काठमाडौं । काठमाडौंको चावहिलमा महिला र पुरुष दुबैलाई सेवा दिने अत्याधुनिक युनिसेक्स सलुन ‘दि स्टाइल जोन’ सञ्चालमा आएको छ । साउन १ गतेदेखि उक्त सलुन सञ्चालनमा आएको हो । सलुनको उद्घाटन बागमती प्रदेशका सभामुख भुवन कुमार पाठक र उनका...
नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता
काठमाडौं । विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । सम्झौतापश्चात् सहकारी बैंकका सबै शाखामार्फत सहजै रेमिट्यान्स् प्राप्त गर्न सकिने भएको छ । उक्त सम्झौतासँगै राष्ट्रिय...
माथिल्लो मैलुङ खोला जलविद्युतले बिहीबारदेखि पहिलो चरणको आईपीओ बिक्री गर्दै
काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युत लिमिटेडले बिहीबार (साउन ४ गते) देखि आईपीओ निष्काशन तथा बिक्री गर्ने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले...
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी २८ औं वर्षमा, उत्कृष्ट कम्पनी बनाउने अध्यक्ष मनोहर दास मूलको प्रतिबद्धता
काठमाडौं । २०५३ सालमा आजैका दिनदेखि औपचारिक कारोबार सुरु गरेका दुई निर्जीवन बीमा कम्पनीहरु सगरमाथा इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आपसमा मर्जर भई अहिले सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स (सलिको) बनेको छ । सलिकोले आज स्थापनाको २८ औं बार्षिकोत्सव...
नेपाली बजारमा अब ट्रु–मीका उत्पादन
काठमाडौं– अमेरिकी प्रबिधिबाट उत्पादित ट्रु–मीका व्यावसायिक उत्पादन नेपाली बजारमा आधिकारिक रुपमा विक्रि वितरण प्रारम्भ भएको छ । आज काठमाडौंमा आयोजित एक औपचारिक कार्यक्रममा अभिनेत्री स्वस्तिमा खड्का र कम्पनीका अध्यक्ष सुशान्त मुरारकाले ट्रु–मीका विभिन्न उत्पादनहरुको औपचारिक सार्वजनिक गरेका हुन्। आजबाटै...



















