सिटिजन लाइफ इन्स्योरेन्सले असार ३१ गतेदेखि प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने

काठमाडौं । असार ३१ गतेदेखि सिटिजन लाइफ इन्स्योरेन्सले प्रिमियम मूल्यमा आइपीओ जारी गर्ने भएको छ। कम्पनीले पहिलो चरणमा नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आइपिओ निष्कासन गर्न लागेको हो। कम्पनीले प्रतिसेयर...


सिटिजन लाइफद्वारा बीमा दावीमा हकदावी गर्न आग्रह

काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बीमा दावीमा हकवालालाई हकदावी गर्न आग्रह गरेको छ । कम्पनीको ओखलढुङ्गा शाखाबाट म्यादी जीवन बीमा गरेका बीमीत स्व. धिरज गमजेरको बैदेशीक रोजगारीको शिलशिलामा मृत्यु भएको हुनाले स्व. गमजेरेको बीमादाबी प्रक्रियाँ अगाडी बढाउन...


नेप्सेमा समीट लघुवित्तको बोनस शेयर सूचीकृत

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एक लघुवित्तको बोनस शेयर सूचीकृत भएको छ । आइतबार नेप्सेमा समीट लघुवित्त संस्था लिमिटेडको बोनस शेयर सुचीकृत भएको हो । आज कम्पनीको १३.५६२७५३ प्रतिशतले हुन आउने ६ लाख ७० हजार कित्ता बोनस...


आइतबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले बढेको छ । गत साता निरासाजनक रहेको शेयर बजार आज २८.३८ अंकले बढेर २०७७ को बिन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले बढेतापनि अप्पर तामाकोशी...


नेप्से २८ अंकले बढ्यो, सबै उपसूचक हरियाली

काठमाडौं । साताको पहिलो दिन अर्थात आइतबार शेयर बजारमा हरीयाली छाएको छ। गत वुधवार देखि निरन्तर घटेको नेप्सेमा आज हरएको छ। नेप्सेमा सुधारको संकेत देखिएसँगै सबै उपसूचकहरुमा हरियाली छाएको छ । आइतबार नेप्से उपसूचक २८.३८ अंकले बढेर दुई हजार...


रावा इनर्जीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आईतबार शेयर बजार दोहोरो अंकले बढेको छ । गत साता निरासाजनक रहेको शेयर बजार आज २८.३८ अंकले बढेर २०७७ को बिन्दुमा कायम भएको छ । शेयर बजार दोहोरो अंकले बढेसँगै एक कम्पनीको...


हिमालयन लाइफ र शिवम् सिमेन्ट्सको शेयरमा झुम्मिए लगानीकर्ता, यी हुन् अन्य टप १० कम्पनी

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो समय लगानीकर्ताको रोजाईमा पर्दै आएको छ । साताको पहिलो दिन नै कम्पनीको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको शेयर मूल्य आज ५०० रुपैयाँमा भईरहेको छ। शेयर बजारमा हरीयाली छाँउदा आज...


कुमारी बैंकका पूर्व सिईओ अनुजमणीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता, पक्राउ पूर्जी जारी नभएको र मुद्दा दर्ता मात्रै भएको बैंकको स्पष्टिकरण

काठमाडौं । सम्पत्ति शुद्धिकरण विभागले कुमारी बैंकका भूतपूर्व सिईओ अनुजमणि तिमिल्सिना, तत्कालिन न्यूरोड शाखाका प्रमुख समेतले विल्वा भूमिवन प्रा.लि., डेनियल ट्रेडिङ र सञ्चालक मुक्तिनाथ गौतम र मेरलायन प्रा.लि समेतको मिलेमतोमा फर्जी धितो देखाएर एक अर्ब १० करोड ऋण प्रवाह...


बैंकमा पैसा थुप्रिँदा घट्न थाल्यो अन्तरबैंक ब्याजदर, बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतमा झर्यो

काठमाडौं ।  बैंकहरुको अन्तरबैंक ब्याजदर १ प्रतिशतको लाइनमा झरेको छ। नेपाल राष्ट्र बैंकका अनुसार असार २२ गतेसम्म अन्तरबैंक ब्याजदर १.६ प्रतिशतमा झरेको छ। गत असार १९ गतेसम्म अन्तरबैंक ब्याजदर ४.१४ प्रतिशत थियो। बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता) बढ्दै गएपछि...


विश्वकै शक्तिशाली मुद्रा बन्यो कुवेती दिनार

काठमाडौं । सन् १९६० देखि चलनचल्तीमा रहेको कुवेती दिनार मुद्रा विश्वकै शक्तिशाली मुद्रा बनेको छ । आईतबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विदेशी विनिमयदर अनुसार १ दिनारमा ३.२६ अमेरिकी डलर खरिद गर्न सकिने भएको छ । १ कुवेती दिनार...


रावा इनर्जी डेभलपमेन्टको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । रावा इनर्जी डेभलपमेन्टको शेयरमा आज सकारात्मक सर्किट लागेको छ। नेप्सेमा पनि आज सुधारको संकेत देखिएको छ। रावा इनर्जी डेभलपमेन्टको शेयर मूल्य आज ३३१ दशमलव ७० रुपैयाँ रहेको छ । गत शुक्रबारको तुलनामा कम्पनीको शेयर मूल्य ३० रुपैयाँ...


आइएमई लाइफको आईपीओमा आवेदन दिने भोलि अन्तिम दिन

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले निष्काशन गरेको आईपीओमा आवेदन दिने भोलि  (असार २५ गते) अन्तिम दिन रहेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीलाई सेयर बिक्री गरेपश्चात् सर्वसाधारण लगानीकर्तालाई बिक्री खुला गरेको हो । कम्पनीको आईपीओमा सर्वसाधारण लगानीकर्ताले...


सिन्धु विकास बैंकमा दुई करोड ६८ लाख घोटाला, रकम हिनामिना गर्ने शाखा प्रमुख रुक्सनालाई अध्यक्ष राजेन्द्र श्रेष्ठको संरक्षण !

काठमाडौ । सिन्धु विकास बैंकमा दुई करोड ६८ लाख रुपैयाँ घोटाला भएको छ । प्रहरीले सो बैंकका शाखा प्रमुख रुक्सना श्रेष्ठलाई पक्राउ गरी थप अनुसन्धान सुरु गरेको छ । बाह्रबिसेमा रहेको शाखा कार्यालयमा स्थापनादेखि नै कार्यरत रुक्सना श्रेष्ठलाई बैंकका...


हिमाल दोलखा हाइड्रोपावरको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन  

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ ।  कम्पनीले हाल कायम चुक्ता पूँजीको ७५ प्रतिशत हकप्रद शेयर निष्काशन गर्न लागेको हो । कम्पनीले हाल कायम १ कित्ता शेयर बराबर नयाँ...


हिमालयन लाइफ इन्स्योरेन्सको शेयरमा झुम्मिए लगानीकर्ता, यस्तो छ कारण

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनी पछिल्लो समय लगानीकर्ताको रोजाईमा पर्दै आएको छ ।साताको पहिलो दिन नै कम्पनीको शेयरमा आज पनि लगानीकर्ता झुम्मिएका छन् । कम्पनीको शेयर मूल्य आज ५०३ रुपैयाँमा भईरहेको छ। हिमालयन लाइफले चुक्ता पुँजि बलियो बनाउदै...


यातायात व्यवसायीसँग बीमा प्राधिकरणको अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणको मधेश प्रदेश कार्यालयले यातायात व्यवसायीसँग बीमा प्राधिकरण विषयमा अन्तरक्रिया तथा छलफल कार्यक्रम गरेको छ । प्राधिकरणले आयोजना गरेको सो कार्यक्रम असार २२ गते वीरगंजस्थित होटल कुमु प्यालेस, लिङ्करोडको सभाहलमा सम्पन्न भएको हो । कार्यक्रममा...


सामुदायिक लघुवित्तको सञ्चालकमा ६ जना निर्विरोध निर्वाचित

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्थाको सञ्चालक पदमा ६ जना निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको असार २२ गते सम्पन्न भएको नवौं वार्षिक साधारण सभाबाट संस्थापक समुह तर्फबाट हिरालाल विश्वकर्मा, भुपेन्द्र गोपाल श्रेष्ठ, नन्द कुमार महर्जन र राजेश्वर अधिकारी...


समयमा कर्जा चुक्ता नगरे बैंकबाट ऋण लिन र नयाँ खाता खोल्न समेत नपाउने व्यवस्था गर्दै राष्ट्र बैंक, सरकारको समेत ध्यानाकर्षण

काठमाडौं । नेपाल राष्ट्र बैंकले समयमा कर्जा चुक्ता नगर्ने ऋणहरुमाथि थप निगरानी गर्ने भएको छ । राष्ट्र बैंकले समयमा नै कर्जा चुक्ता नगरे त्यस सम्बन्धी थप कडाई गर्ने भएको छ।राष्ट्र बैंकले एक सूचना जारी गर्दै समयमा नै कर्जा चुक्ता...


४२ वर्ष देखि बैंक र बीमा क्षेत्रमा सक्रिय रमेश कुमार भट्टराई बने प्रभु महालक्ष्मी लाइफको सिईओ

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा रमेश कुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकिकृत कारोबार यही आषाढ २९ गते हुने निर्णय भइसकेको...


सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटलबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारीपत्रमा हस्ताक्षर भएको छ । सो समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले युनिभर्सल डेन्टल हस्पीटल एण्ड ल्याब ट्रेनिङ इन्स्टिच्युटमा २०...