सिभिल लघुवित्तको नाम परिवर्तन, यस्तो छ नयाँ नाम
काठमाडौं । सिभिल लघुवित्त वित्तीय संस्था लिमिटेडको नाम परिवर्तित भई हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेड भएको छ । सिभिल लघुवित्त नेपाल राष्ट्र बैंकबाट घ वर्गको इजाजतपत्रप्राप्त र हिमालयन बैंक लिमिटेडको सहायक कम्पनी हो । सोही सिभिल लघुवित्तको गत फागुन...
जानकी फाइनान्सद्वारा २६औं वार्षिक साधारण सभा आह्वान, यस्ता छन् मुख्य प्रस्ताव
काठमाडौं । जानकी फाइनान्स कम्पनी लिमिटेडले २६औं वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीको असार २१ गते बसेको संचालक समितिको बैठकले बार्षिक साधारणसभा साउन १३ गते, मसाला कटेज, जनकपुरधाममा बस्ने निर्णय गरेको हो । सभा बिहान ९ बजे...
नेपाल लाइफ इन्स्योरेन्सद्धारा बीमा दाबी भुक्तानी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीले ६४ लाख २५ हजारको दाबी भुक्तानी गरेको हो। कैलालीको टीकापुर नपा–१ घर भएका बीमित नरबहादुर साउदको गत वैशाख १६ गते असाध्य रोगका कारण असामायिक निधन भएको थियो।...
सिद्धार्थ बैंकको एक शाखा कार्यालय स्थानान्तरण
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले एक शाखा कार्यालय स्थानान्तरण गर्ने भएको छ। बैंकले काठमाडौं जिल्लाको काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा रहेको सरस्वतीनगर शाखा कार्यालय हाल कायम रहेको स्थानबाट ३० मिटर पश्चिमतर्फ रहेको भवनमा स्थानान्तरण गर्ने भएको छ ।...
आईतबार कति रुपैयाँले बढ्यो सुनचाँदीको मूल्य ?
काठमाडौं । आईतबार सुनचाँदीको मूल्यमा सामान्य बृद्धि भएको छ । आज नेपाली बजारमा सुनको मूल्य तोलामा सात सय रुपैयाँ र चाँदीको मूल्यमा प्रतितोला २० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य तोलामा ७...
महिला लघुवित्तको प्रायोजनमा निःशुल्क दन्त शिविर सम्पन्न, करिब ३ सय जना लाभान्वित
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रायोजन र महिला अधिकार तथा विकास केन्द्रको आयोजनामा निःशुल्क दन्त शिविर सम्पन्न भएको छ । महिला लघुवित्त वित्तीय संस्थाको सामाजिक उत्तरदायित्व कोष अन्तर्गत प्रायोजन गरी रामेछाप जिल्लास्थित गोकुलगंगा नगरपालिका –४ स्थित जनजागृत...
सिंगटी हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने, बिक्री प्रबन्धकमा कुमारी क्यापिटल नियुक्त
काठमाडौं । सिंगटी हाइड्रोपावर इनर्जी लिमिटेडले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि बिक्री प्रबन्धकमा कुमारी क्यापिटललाई नियुक्त गरेको हो । कम्पनीले हाल कायम चुक्ता पूँजीको १ः१ को अनुपातले हकप्रद शेयर निष्काशन गर्ने भएको...
सिनर्जी पावर कम्पनीको हकप्रद निष्काशनको लागि बुकक्लोजको मिति तय
काठमाडौं । सिनर्जी पावर डेभलपमेन्ट कम्पनीले बुकक्लोजको मिति तय गरेको छ । कम्पनीले हकप्रद शेयर निष्काशनको लागि साउन १२ गते बुकक्लोज गर्ने निर्णय गरेको छ । जस अनुसार साउन ११ गतेसम्म कायम शेयरधनीहरुमात्रै कम्पनीको हकप्रद शेयरमा आवेदन दिन पाउनेछन्...
घोराही सिमेन्टको आईपिओबाट धमाधम रकम फिर्ता गर्दै लगानीकर्ता
काठमाडौं । घोराही सिमेन्टको आईपिओबाट लगानीकर्ताहरुले धमाधम रकम निकाल्न थालेका छन् । आईपिओ भनेर झुक्याई प्रिमियम मूल्यमा आईपिओ भर्न लगाएको कम्पनीले सयौं लगानीकर्ताहरुको बैंकमा रकम नभएको तथ्य खुलेसँगै विवादमा फसेको थियो । विवादपछि नेपाल धितोपत्र बोर्डले घोराही सिमेन्टको आईपिओ...
आशा र राष्ट्र उत्थान लघुवित्तको मर्जरलाई राष्ट्र बैंकको अन्तिम स्वीकृति
काठमाडौं । नेपाल राष्ट्र बैंकले आशा र राष्ट्र उत्थान लघुवित्तको मर्जरलाई अन्तिम स्वीकृति प्रदान गरेको छ । केन्द्रिय बैंकले दुबै संस्थालाई असार २२ गतेको पत्रबाट अन्तिम स्वीकृति प्रदान गरेको हो । दुबै संस्थाले आ–आफ्नो साधारणसभाबाट निर्णय गरे बमोजिम आशा...
अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त
काठमाडौं । अप्पर स्याङ्गे हाइड्रोपावरको शेयर रजिष्ट्रारमा सिद्धार्थ क्यापिटल नियुक्त भएको छ ।कम्पनीको संचालक समितिको निर्णयले सिद्धार्थ क्यापिटललाई शेयर रजिष्ट्रारमा नियुक्त गरेको हो । कम्पनीको शेयर रजिष्ट्रार अन्तर्गतका सम्पुर्ण कार्य सिद्धार्थ क्यापिटल मार्फत गरिने कम्पनीले जनाएको छ ।
सिद्धार्थ बैंकले खुलायो रोजगारको अवसर, यसरी दिनुस् आवेदन
अपडेटः सिद्धार्थ बैंकले हिजो आइतबार खुलाएको रोजगारी हाललाई स्थगित गरेको जनाएको छ । बैंकका सिईओले सुन्दर प्रसाद कँडेलले रोजगारीको लागि आवेदन खुल्ला गर्ने निणर्यमा केही त्रुटी भएकोले हाललाई स्थगित गरिएको र केही पछि पुनः खुल्ला हुने जानकारी दिएका छन्...
नेपालले सम्पत्ति शुद्धिकरणमा खेलेको भूमिकाबारे आजदेखि क्यानाडामा छलफल हुँदै
काठमाडौं । नेपालले सम्पत्ति शुद्धिकरण र आतंकवाद, लागू औषध, मानव ओसार पसार तथा भ्रष्टाचारबाट आर्जिक कालोधनलाई प्रशोधन गरेकोबारे आज क्यानाडामा छलफल हुँदैछ । त्यसको लागि नेपालबाट गर्भनर महाप्रसाद अधिकारी, नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्य प्रसाद सिलवालसहितको टोली सहभागी हुनेछ...
अरुण काबेली पावरको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन
अरुण काबेली पावर लिमिटेडको हकप्रद शेयर सुरक्षित गर्ने अन्तिम दिन रहेको छ। कम्पनीले हकप्रद शेयरको भोली बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले कम्पनीको हकप्रद शेयरमा आवेदन दिन सक्नेछन्।कम्पनीले आफ्नो शेयरधनीहरुलाई १ः१ को अनुपातमा १ अर्ब...
भगवती हाइड्रोपावरको बिक्रि खुल्ला क-कसले दिन पाँउछन् आवेदन ?
काठमाडौं । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आजदेखि प्रिमियममा आईपीओ जारी गर्दैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि प्रिमियममा आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीले जारी पूँजी ५७ करोड २० लाख ६४...
साना किसान विकास लघुवित्त र आरएमडीसी लघुवित्तको एकिकृत कारोबार आजबाट शुभारम्भ हुँदै
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेड र आरएमडीसी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकिकृत कारोबार आजबाट शुभारम्भ हुँदैछ । यी दुई कम्पनीलाई मर्जरका लागि नेपाल राष्ट्र बैंकले सोमबार अन्तिम स्वीकृति दिईसकेको छ । असार २४ गतेदेखि एकीकृत कारोबारमा जाने...
नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा
नबिल बैंक लिमिटेडले आफ्नो २५६ औँ बैंकिङ शाखा सञ्चालनमा ल्याएको छ । बैंकले पुतलीसडकस्थित बन्दीपुर कम्प्लेक्समा नयाँ शाखाको उद्घाटन गरेको हो । शाखा उद्घाटन नबिल बैंकका निर्देशक अनन्त पौड्याल तथा प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले संयुक्त रुपमा रिबन काटी...
गृहमन्त्री-बैंकका सिईओहरु बीचको छलफलमा उठ्यो महंगो ब्याजदरको एजेण्डा, सिण्डिकेटविरुद्ध एक्सन लिनै लागेको हो ?
काठमाडौं । बैंकहरुले बैंकर्स संघ बनाए सिण्डिकेटमार्फत महंगो ब्याजदर असुली गरिरहेको विषयमा गृहमन्त्री तथा उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले बैंकका सिईओहरुसँग विषय उठान गरेका छन् । गृहमन्त्रीकै निजि निवासमा शुक्रबार भएको डिनर मिटिङमा उनले सिईओहरुसँग महंगो ब्याजदर तथा वित्तीय अराजकताको विषयमा...
साताको अन्तिम दिनको एलटिपीमा यस्तो देखियो जीवन बीमा कम्पनीहरुको अवस्था
काठमाडौं । गतसाता पुँजि बजारमा खासै सुखद रहेन । तथापी अन्तिम दिन जीवन बीमा उपसूचकमा हरियालि छाएको छ । जीवन बीमा कम्पनीहरुका कारण लगानीकर्ताहरु केही आशावादी बनेको देखिएको छ । साताको अन्तिम दिन ४ जीवन बीमा कम्पनीहरुको शेयरमूल्य बढेको...
साताको अन्तिम दिन निर्जीवन बीमा कम्पनीहरुको शेयर कारोबारको अवस्था कस्तो भयो ? एलटीपी सहित
काठमाडौं । गत साताको अन्तिम दिन अर्थात बिहीबार नेप्से उपसूचक झिनो अंकले घटेर बन्द भएको छ । साताको अन्तिम दिन झिनो अंकले घटेसँगै निर्जीवन बीमा उपसूचकमा रातो पोतिएको थियो । समग्र सातामा निर्जीवन बीमा कम्पनीहरुको लागि निराशाजनक नै रह्यो...



















