नक्कली भुटानी शरणार्थी प्रकरणः पूर्वगृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि २८ गते सुनुवाई
काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा पुर्पक्षका लागि कारावास काटिरहेका पूर्व गृहमन्त्री बालकृष्ण खाणको निवेदनमाथि मंसिर २८ गते सुनुवाइ हुने भएको छ । उच्च अदालत पाटनले तेस्रो न्यायाधीशको बेन्चमा २८ गतेका लागि पेशी तोकेको हो । उच्च अदालत पाटनका...
एलआइसी नेपालको लेखा परीक्षकमा पिएल श्रेष्ठ एण्ड कम्पनी नियुक्त
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेडले आर्थिक वर्ष २०७९।०८० को लागि लेखापरिक्षक नियुक्त गरेको छ । कम्पनीको मंसिर १८ गते सम्पन्न भएको वार्षिक साधारण सभाले श्री पि.एल. श्रेष्ठ एण्ड कम्पनीलाई बाह्य लेखा परीक्षकको रुपमा नियुक्त गरेको हो ।
शहर मात्र नभई गाउँ केन्द्रित व्यवसाय अघिबढाउन बीमा कम्पनीहरुलाई अध्यक्ष सिलवालको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणको आयोजनामा यही मङ्सीर १९ गते रूपन्देही जिल्लाको बुटवलमा लुम्बिनी प्रदेशस्थित बीमा कम्पनीका प्रदेश कार्यालय प्रमुखहरूसँग बीमा सम्बन्धी समयसामयिक विषयमा अन्तक्र्रिया एवम् छलफल कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका अध्यक्ष...
यी कम्पनीका लगानीकर्ताहरुले आज सर्वाधिक गुमाए
काठमाडौं । शेयर बजार सामान्य अंकलेले बढेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्य दिन घटेको शेयर बजार आज...
मौद्रिक नीति समीक्षाको प्रतिक्षाको घडी सकिनै लाग्दा शेयर बजारमा हरियाली, अधिकांश सूचक सकारात्मक
काठमाडौं । मौद्रिक नीतिको पहिलो तैमासिक समीक्षा सार्वजनिक हुने प्रतिक्षाको घडी सकिनै लाग्दा शेयर बजार परिसूचक नेप्से उकालो लागेको छ । मंगलबार दोहोरो अंकले घटेको नेप्से परिसूचक बुधबार ३.३३ अंकले बढेर १८४१.०४ विन्दुमा पुगेको छ । मंगलबार नेप्से ११.२९...
ग्लोबल आइएमई लघुवित्तको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । शेयर बजार सामान्य अंकलेले बढेको छ । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार ३ दशमलव ३३ अंकले बढेर १८४१ दशमलव ०४ को विन्दुमा कायम भएको छ । साता कारोबारको अन्य दिन घटेको शेयर बजार आज...
रिलायबल नेपाल र सन नेपाल लाइफको सर्वाधिक कारोबार, अन्य कुनको भयो ?
काठमाडौं । नेप्से आज उकालो लागेको छ। नेप्से उकालो लाग्दा सन नेपाल लाइफको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, रिलायबल नेपाल, माउन्टेन इनर्जी, सिटजन लाइफ, आइएमई लाइफ, सोनापुर मिल्स, प्राइम कर्मशीयल बैंकको प्रमोटर शेयर, हाथवे, माछापुच्छे बैक र अपी पावरको...
दुई लघु निर्जीवन बीमा कम्पनीको कुल बीमाशुल्क आर्जन साढे एक करोडमाथि, कसले कति गरे व्यवसाय ?
काठमाडौं । लघु जीवन निर्जीवन बीमा कम्पनीले चालु आर्थिक वर्षको पहिलो चार महिना अर्थात् कार्तिक मसान्तसम्म एक करोड ६७ लाख कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले जारी गरेको वित्तीय विवरण अनुसार निर्जीवन बीमालेखतर्फ सुरु चार महिनामा...
गत आवको तुलनामा निर्जीवन बीमा कम्पनीको बीमाशुल्क आर्जन ४% ले घट्यो, आधाको व्यवसायमा गिरावट, अन्य अवस्था कस्तो ?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन गत आर्थिक बर्षको तुलनामा ४ प्रतिशतले घटेको छ ।आर्थिक क्षेत्रमा परेको मन्दिको असर बीमा क्षेत्रमा पनि देखिएको छ। सो कारण १४ मध्ये ६ कम्पनीको बीमा व्यवसायमा गिरावट आएको बीमा प्राधिकरणले प्रकाशन...
आर्थिक मन्दी र मर्जरको असर देखियो बीमा व्यवसायमा, घट्यो सबै निर्जीवन बीमा कम्पनीको व्यापार (सूचीसहित)
काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ अर्ब २८ लाख ४८ रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । बीमा प्राधिकरणले आज प्रकाशित गरेको निर्जीवन बीमा कम्पनीहरुको कात्तिक महिनासम्मको वित्तीय विवरणले यस्तो देखाएको हो...
लुम्बिनीमा बीमा प्रदेश प्रमुखसँग प्राधिकरणको अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेशको आयोजनामा बीमकका प्रदेश प्रमुखहरुसँग समसामयिक विषयमा छलफल कार्यक्रम सम्पन्न भएको छ । होटल एस.आर बुटवलमा सम्पन्न उक्त छलफल कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिल्वाल, कार्यकारी निर्देशक राजुरमण पौडेल, निर्देशक सुशिल देव...
भीमफेदीमा बस र ट्रक ठोक्किए, ट्रक चालक चिच्याएको भिडियो फेसबुकमा, प्रहरी बेखबर
काठमाडौं । मकवानपुरको भीमफेदी ८ गंगटेप्रतापमा बस र ट्रक आपसमा ठोक्किएका छन् । बससँग ठोक्किएपछि ट्रक सडक छेउमा पल्टिएको छ भने ट्रकका चालक र सहचालक गम्भीर घाइते भएका छन् । यात्रु तथा स्थानीयहरुले दुर्घटनाको भिडियो नै सामाजिक सञ्जाल फेसबुकमा...
कात्तिकमा निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन २ अर्ब २८ करोड रुपैयाँ, कुनले कति व्यवसाय भित्रयाए?
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले कात्तिक महिनामा मात्रै २ अर्ब २८ करोड रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएको छ। नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले कात्तिक महिनामा २ लाख १० हजार...
अर्थ समितिमा नयाँ स्टक एक्सचेन्जबारे छानविन गर्न उठ्यो माग
काठमाडौं । संसदको अर्थ समितिमा एनसेल खरिदविक्रिसँगै नयाँ स्टक एक्सचेन्जबारे समेत छानविन गर्नुपर्ने माग उठेको छ । अर्थसमिति सदस्य तथा सांसद छिरिङ डम्डुल लामा (भोटे)ले नयाँ स्टक एक्सचेन्जबारे परेका १७–१८ वटा उजुरीबारे छलफलै नगरी गुपचुपमा कामअघि बढ्न दिइएकाले छानविन...
निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे १२ अर्बमाथि, सगरमाथा, सिद्धार्थ र शिखर इन्स्योरेन्स अग्रस्थान कुनको कति ? (सूची सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा साढे १२ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार हाल संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले कात्तिक मसान्तसम्ममा ८ लाख ८८ हजार ८...
न्यूरोडमा सुन गाल्ने कारखाना चलाउने कैलालीका प्रदमप्रसाद पाण्डे पक्राउ, ‘तस्करी’को ८ किलो सुन बरामद
काठमाडौं । न्यूरोडस्थित अवैध सुन गाल्ने एक कारखानामा प्रहरीले छापा हानेर ७ किलो ८ सय ग्राम सुनसहित सञ्चालकलाई पक्राउ गरेको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय बानेश्वरको टोलीले कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको...
आजियटाका सीईओलाई अर्थ समितिमा उभ्याउन रास्वपा सांसद वाग्लेको माग
काठमाडौं । दूरसञ्चार सेवा प्रदायक एनसेल खरिदविक्री गर्ने दुबै पक्षलाई अर्थ समितिमा उभ्याउन सांसदहरुले माग गरेका छन् । राष्ट्रि स्वतन्त्र पार्टीका सांसद एवं उपसभापति डा. स्वर्णिम वाग्लेले गुपचुपमा एनसेल खरिदविक्री गर्ने मलेसियन साझेदार आजियटाका सीईओ र नेपाली साझेदार सुनिभेरा...
सिटिजन्स बैंकको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल नियुक्त
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको ऋणपत्र रजिष्ट्रारमा सिटिजन्स क्यापिटल लिमिटेड नियुक्त भएको छ । उक्त बैंकको ‘१०% सिटिजन्स बैंक डिवेन्चर २०९०’ ऋणपत्र कारोबार सम्बन्धी अभिलेख राख्ने, दाखिल खारेज, नामसारी, रोक्का राख्ने लगायतका सम्पूर्ण काम गर्नका लागि रजिष्ट्रारमा सिटिजन्स...
बीमा प्राधिकरणको पहलमा ‘जाजरकोट भूकम्प’मा मृत्यु भएकाको परिवारलाई बीमा रकम वितरण
काठमाडौं । कर्णाली प्रदेश सरकारले जाजरकोट भूकम्पमा परेर मृत्यु भएका व्यक्तिको परिवारलाई बीमा बापतको रकम हस्तान्तरण सुरु गरेको छ । नेपाल बीमा प्राधिकरण कर्णाली प्रदेश कार्यालयको पहल तथा समन्वयमा प्रदेश सरकारले भूकम्पमा परी मृत्यु भएकाका परिवारलाई बीमा बापतको रकम...
दुई दिनमै ३२ सयले सस्तियो सुन, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । केही दिनयता लगातार नयाँ रेकर्ड बनाउँदै आएको सुनको मूल्यमा दुई दिनमै ३२ सयको गिरावट आएको छ । अघिल्लो दिन तोलामा २४ सयले घटेको सुनको आज बुधबार पुनः ८०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार...



















