प्रभु क्यापिटलद्वारा मेडिकल चिकित्सकलाई प्रशिक्षण कार्यक्रम सञ्चालन
काठमाडौं । प्रभु क्यापिटल लिमिटेडले ललितपुरमा मेडिकल चिकित्सकहरुको लागि आयोजना गरिएको १ दिने शेयर बजारमा लगानी सम्बन्धि तालिम कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रम रिभाइभ लिजर पार्क, महालक्ष्मी स्थान, ललितपुरमा २०८० असार १३ गते बुधबारको दिन सम्पन्न भएको हो...
तीन बीमा कम्पनीको रोजगारीमा आवेदन दिने भोलि अन्तिम दिन, यसरी दिनुस् आवेदन
काठमाडौं । नेपाली बीमा क्षेत्रको धेरै हिस्सा ओगट्न सफल भएका तीन कम्पनीहरुको रोजगारीमा आवेदन दिने भोलि अन्तिम दिन रहेको छ । सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको), सिद्धार्थ प्रिमियर इन्स्योरेन्स र आइएमई लाइफको रोजगारमा भोलिसम्म आवेदन दिन सकिने भएको छ ।...
बिपिडब्लु लघुवित्तको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन आर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । अघिल्लो दिन २९ अंकले घटेको शेयर बजार आज १२.७३ अंकले बढेर २०८८ को बिन्दुमा कायम भएको छ । मंलगबार शेयर बजार बढेतापनि बिपिडब्लु लघुवित्तको...
नेप्से सुधारको बाटोतर्फ, कारोबार रकम दुई अर्बमा सिमित
काठमाडौं । साता कारोबारको पहिलो र दोस्रो दिन घटेको नेप्सेमा तेस्रो दिनमा भने सुधार आएको देखिएको छ । नेप्सेमा सुधार देखिएतापनि कारोबार रकम भने दुई अर्बमै सिमित भएको छ ।मंगलबार नेप्से १०.४० अंकले बढेर दुई हजार ८६ दशमव ३७...
सिटी होटलको शेयरमा आजपनि सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?
काठमाडौं । साता कारोबारको तेस्रो दिन आर्थात मंगलबार शेयर बजार सामान्य अंकले बढेको छ । अघिल्लो दिन २९ अंकले घटेको शेयर बजार आज १२.७३ अंकले बढेर २०८८ को बिन्दुमा कायम भएको छ । मंलगबार शेयर बजार बढेसँगै आजपनि सिटी...
नागरिक लगानी कोष र एनएलजी इन्स्योरेन्स कम्पनीमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो सर्वाधिक कारोबार
काठमाडौं । नागरिक लगानी कोष र एनएलजी इन्स्योरेन्स कम्पनीको शेयरमा आज लगानीकर्ता भुम्मिएका छन् । नागरिक लगानी कोषको ११ करोड ९८ लाख रुपैयाँ र एनएलजी इन्स्योरेन्सको ११ करोड १२ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। शेयर बजार हरीयाली...
किन एनएलजी इन्स्योरेन्समा एकाएक झुम्मिए लगानीकर्ता ? यस्तो छ कारण
काठमाडौं । आज शेयर बजारको प्रि ओपनिङ सेसनदेखि एनएलजी इन्स्योरेन्समा लगानीकर्ताको आकर्षण देखिन्छ । शेयर बजार बन्द हुनेसमय सम्म पनि सर्वाधिक खरिदबिक्रिको लिस्र्टमा कम्पनी नै रहेको छ।कम्पनीको शेयर भाउ भनेको हिजोको तुलनामा २१ रुपैयाँ १० पैसाले घटेको छ। हिजोको...
३५ दिनभित्र कर्जा चुक्ता गर्न माछापुच्छ्रे बैंकले जारी गर्यो सूचना
काठमाडौं । माछापुच्छ्रे बैंकले उल्लेखित ऋणीहरुलाई ३५ दिनभित्र कर्जा चुक्ता गर्न सूचना जारी गरेको छ ।मंगलबार एक सूचना जारी गर्दै बैंकले उल्लेखित ऋणीहरुले कर्जा चुक्तामा बेवास्ता गरेको र पटक पटक सूचना जारी गर्दा समेत कर्जा चुक्ता गर्न अटेर गरेको...
कामना सेवा विकास बैंकद्वारा विद्यार्थीलाई पोशाक वितरण
काठमाडौं । कामना विकास बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शाखा कार्यालय दमकमार्फत कमल गाउँपालिका ५ पाडाजुङ्गी स्थित गुह्येश्वरी आधारभूत विद्यालयलाई पोशाक हस्तान्तरण गरेको हो । विद्यालयमा अध्ययन गर्न आउने विद्यार्थीहरु भूमिहीन, बाढीपीडित, सुकुम्बासी, दलित, जनजाती, आदिवासी समुदायका...
लघुवित्तको गुनासो सुन्न राष्ट्र बैंकले ल्यायो छुट्टै डेस्क, गर्ने हैन त गुनासो
काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्त वित्तीय संस्थाका सदस्यहरुको गुनासो सुन्नका लागि लघुवित्त समस्या समाधानका लागि समिति नै बनाएर अध्ययन गरिरहेको राष्ट्र बैंकले सदस्यहरुको गुनासो सुन्नका लागि छुट््टै डेस्क स्थापना गरेको हो । लघुवित्तहरुसँग बचत तथा कर्जा कारोबार गरिरहेको...
सन नेपाल लाइफले प्रिमियममा आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीलाई प्रिमियममा आइपीओ निष्काशन गर्न अनुमति प्रदान गरेको छ । कम्पनीले बोर्डबाट १ सय रुपैयाँ अंकित दरमा १३९ रुपैयाँ प्रिमियम थप गरी २३९ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको...
एकैपटक दुई जीवन बीमासहित पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति, कुनले कति कित्ता ?
काठमाडौं। नेपाल धितोपत्र बोर्डले एकैपटक २ जीवन बीमासहित पाँच कम्पनीलाई आईपीओ निष्काशनको अनुमति प्रदान गरेको छ। सिटिजन लाइफ इन्स्योरेन्स, सन नेपाल लाइफ इन्स्योरेन्स, मान्डु हाइड्रोपावर, मिड–सोलु हाइड्रोपावर र हाथवे इन्भेस्टमेन्ट नेपाललाई आईपीओ निष्कासनको अनुमति दिएको हो। यीमध्ये सिटिजन लाइफ,...
नेप्सेमा दुई कम्पनीको शेयर सूचीकृत भएसँगै भोलिदेखि कारोबारमा आउने, ओपनिङ रेन्ज कति ?
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुुई कम्पनीको आइपीओ सूचीकृत भएको छ । मंललबार नेप्सेमा रावा इनर्जि र मोदी इनर्जिको आइपो सूचीकृत भएको हो । नेप्सेमा रावा इनर्जिको २८ लाख कित्ता शेयर सूचीकृत भएको छ । नेप्सेमा सूचीकृत...
ललितपुर महानगरपालिकामा १५ दिने अप्पर कटाई तथा सिलाई तालिम संचालन
काठमाडौं । ललितपुर महानगरपालिका र नेपाल छाला जुत्ता उत्पादक संघको सहकार्यमा अप्पर कटाई तथा सिलाई तालिम संचालन गरेको छ । असार ७ गतेदेखि ललितपुर महानगरपालिकाको वार्ड नं १४ स्थित लुहाचोकमा १५ दिने छालाजन्य बस्तु उत्पादन कार्यक्रम अन्तर्गत अप्पर कटाई...
६६ प्रतिशत हकप्रद शेयर जारी गर्न लागेको एनएलजी इन्स्योरेन्समा लगानीकर्ता झुम्मिए, सर्वाधिक खरिद बिक्रीको लिस्टमा
काठमाडौं । मंललबार शेयर कारोबार खुलेकोे केहि समयमा नै एनएलजि इन्स्योरेन्स कम्पनीको सर्बाधिक कारोबार भैरहेको छ । आज कम्पनीको शेयरमा लगानीकर्ताको सर्वाधिक आकर्षण बढेको छ । कम्पनीले ६६ प्रतिशत हकप्रद शेयर निष्काशनको लागि नियमनकारी निकाय बीमा प्राधिकरणबाट अनुमति पाएपश्चात...
सिटिजन्स बैंकद्वारा बिभिन्न प्रदेशमा थप पाँच शाखाहरू संचालन
काठमाडौं । विगत १७ वर्ष देखि सर्वसाधारण माझ अनवरत रूपले सर्बसुलभ बैंकिंङ्ग सेवा पुर्याउदै आएको यस सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले शाखा विस्तार गर्ने क्रममा आफ्नो थप पाँच शाखाहरू कोशी प्रदेशको संखुवासभा खाँदबारीमा, गण्डकी प्रदेशको तनहुँ दमौलीमा, लुम्बिनी प्रदेशको बर्दिया...
अर्थमन्त्रालयले राष्ट्र बैंक र राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला भएको छः पूर्व बैंकर क्षेत्री
काठमाडौं । अर्थमन्त्रालयले राष्ट्र बैंक र राष्ट्र बैंकले बैंक वित्तीय संस्थालाई प्रश्न गर्नुपर्ने बेला भएको पूर्व बैंकर पशुराम क्षेत्रीले बताएका छन् ।नेपाल आर्थिक पत्रकार संघ (नाफिज) ले आयोजना गरेको नाफिज संवादमा पूर्व बैंकर क्षेत्रीले बैंकर्स संघले बैंकहरुको व्याजदरमा एकरुपता...
इन्फिनिटी लघुवित्तको संस्थापक शेयर बिक्रीमा, जोकोहीले आवेदन दिन सक्ने
काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाले केही संस्थापक शेयरधनीहरुको नाममा रहेको ९८ हजार २७३ कित्ता शेयर बिक्रीमा ल्याएको हो । उक्त शेयरमा विद्यमान संस्थापक शेयरधनीहरुका साथै अन्य ब्यक्ति तथा संस्थाले सूचना...
सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न बोर्डबाट पायो अनुमति, प्रतिकित्ता कति ?
काठमाडौं । नेपाल धितोपत्र बोर्डले सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले आइपीओ निष्काशन गर्न अनुमति पाएको छ। कम्पनीले बोर्डबाट१ सय रुपैयाँ अंकित दरमा १४४ रुपैयाँ प्रिमियम थप गरी २४४ रुपैयाँमा आइपीओ जारी गर्न बोर्डबाट अनुमति पाएको हो । नेपाल धितोपत्र बोर्डले...
सहकारी नियमन गर्न छुट्टै नियामक बनाउछौंः अर्थमन्त्री महत
अर्थमन्त्री प्रकाशशरण महतले सहकारी नियमन गर्ने छुटै नियामक बनाउने बताएका छन् । स्थानीय तहमा बनाउने अवधारणाको सामाजिक सुरक्षा मन्त्रालय अन्तर्गत सुरुवात गरेको सहकारी मन्त्रालयको क्षमता भन्दा बाहिर नेशनल बैंकको स्वरुप लिईसेकेको हुँदा यसलाई नियमन गर्नु अबको आवश्यक रहेको औल्याए...




















