एनआइसी एसिया बैंकमा फर्जी कागज देखाएर २ करोड ८० ऋण लिएको ऋणी प्रकाउ

काठमाडौैं । एनआइसी एसिया बैंक शाखाबाट फर्जी कागजका आधारमा २ करोड ८० ऋण लिएको ऋणी प्रकाउ गरेको छ। सप्तरी प्रहरीले फर्जी कागज पेस गरी २ करोड ८० लाख रुपैयाँ ऋण प्रवाह गरेको आरोपमा एकजनालाई पक्राउ गरेको छ। राजविराजस्थित एनआइसी...


ग्लोबल आइएमई बैंकले धितोमा रहेको यी सम्पत्ति लिलाम मार्फत बिक्री गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले उल्लेखित धितोमा रहेको चल अचल सम्पत्ति लिलाम मार्फत बिक्री गर्न ३५ दिने सूचना जारी गरेको छ । उल्लेखित सम्पत्ति खरिद गर्न इच्छुक जोकोहीले बैंकको शर्त बन्देजको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र पेश गर्न...


नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने

नबिल बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गर्ने भएको छ। बैंकले ‘नबिल डिबेन्चर–२०८७’ नामक ऋणपत्र जारी गर्ने भएको छ। ऋणपत्र निष्कासनका लागि अनुमति माग्दै बैंकले आइतबार नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ। सेबोनले अनुमति दिएमा नबिल बैंकले १...


सिद्धार्थ बैंकको डिम्याट खाता नवीकरण नगरे खाता फ्रिज हुने

काठमाडौं । सिद्धार्थ बैंकले एक सूचना जारी गर्दै सम्पूर्ण हितग्राहीहरुलाई असार मसान्तभित्रमा डिम्याट खाता नवीकरण गर्न आग्रह गरेको छ । डिम्याट खाता सञ्चालन गरेबापत प्रत्येक वर्षमा एक सय शुल्क तिर्नु पर्ने व्यवस्था छ । सिद्धार्थ बैंकमा आफ्ना सम्पूर्ण हितग्राहीहरुलाई...


नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन

काठमाडौं । नेप्सेमा नागरिक लगानी कोषको २५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन भएको छ । सोमबारको अन्तिम कारोबार मूल्य २६ सय १३ रुपैयाँलाई आधार मानेर भाउ समायोजन गरिएको हो । समायोजन पछि यसको मूल्य २ हजार ९० रुपैयाँ ४०...


गभर्नर महाप्रसाद अधिकारीसहितको टोली एपीजीको बैठकमा भाग लिन क्यानडा जादै, कुन- कुन बिषयमा होला छलफल ?

नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीसहितको टोली एसिया प्रशान्त समूह (एपीजी)को बैठकमा भाग लिन क्यानडा जाने भएको छ ।मन्त्रिपरिषद् बैठकले एपीजीको मनि लाउन्ड्रिङ (सम्पत्ति शुद्धीकरण)सम्बन्धी कार्यक्रममा भाग लिन जान गभर्नर अधिकारी सहितको टोलीलाई स्वीकृति प्रदान गर्ने निर्णय गरिसकेको छ।...


बैंक तथा वित्तीय संस्थाहरूको आरओए र आरओइको अवस्था कस्तो छ ?

काठमाडौं ।  बैंक तथा वित्तीय संस्थाहरूको बैंकिङ उद्योगको सम्पत्ति प्रतिफल (आरओए) र इक्विटीमा प्रतिफल (आरओई) दुवैमा सामान्य वृद्धि भएको छ। आरओए १.१७ प्रतिशतबाट बढेर १.२४ प्रतिशत र आरओई अघिल्लो वर्षको १२.६६ प्रतिशतबाट बढेर १३.५१ प्रतिशत पुगेको हो। वाणिज्य बैंकहरूको...


एलओआई पाएका सात ब्रोकर कम्पनीले यसै महिनाभित्र कारोबार सञ्चालन गर्ने, यस्तो छ तयारी

नयाँ धितोपत्र ब्रोकर कम्पनीहरूले असारभित्रैबाट कारोबारको तयारी थालेका छन्। नेपाल धितोपत्र बोर्डबाट पहिलो चरणमा लाइसेन्स पाएका र नेपाल स्टक एक्सचेन्जबाट पनि आशयपत्र (एलओआई) पाएका सात कम्पनीले यसै महिनाभित्र कारोबार सञ्चालन गर्ने भएका हुन्। बोर्डबाट ४३ वटा कम्पनीमध्ये हालसम्म दुई...


सनराइज बैंकद्वारा भद्रपुरमा यात्रु प्रतीक्षालय निर्माण

काठमाडौं । सनराइज बैंक लिमिटेडको भद्रपुर शाखाले संस्थागत सामाजिक उत्तरदायित्व अन्र्तगत कोशी प्रदेशको भद्रपुरमा रहेको गिरिचोकमा यात्रु प्रतिक्षालय निर्माण गरेको छ । आइतबार आयोजित कार्यक्रममा भद्रपुर नगरपालिका प्रमुख गणेश कुमार पोखरेल तथा बैंकका कोशी प्रदेश प्रमुख बिनोद गजुरेलले संयुक्त...


बैंकका पूर्व सिईओ सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर

काठमाडौं । सम्पत्ति शुद्धीकरण विभागले सप्तकोशी डेभलपमेन्ट बैंकका तत्कालीन पूर्वकार्यकारी अधिकृत नवीन सुवेदीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । बैंकको तत्कालीन प्रमुख कार्यकारी अधिकृत सुवेदीले २०७२ साल चैत्रदेखि २०७८ साल मंसिरसम्म सप्तकोशी डेभलपमेन्ट बैंक कर्पोरेट कार्यालयमा रेमिट्यान्स कारोबार...


राष्ट्र बैकले जारी गर्यो लघुवित्त तथा वित्तिय संस्थाको लागि जरुरी सूचना

काठमाडौं । राष्ट्र बैकले लघुवित्त सम्बन्धी नयाँ सूचना जारी गरेको छ। जसमा लघुवित्तमार्फत बचत तथा कर्जा कारोबार गरिहरेका सरोकारवाला सदस्यहरुको लघुवित्त सेवा सम्बन्धी गुनसो सम्बोधनका लागि सुपरिवेक्षण विभाग खडा गरेको छ । नेपाल राष्ट्र बैंकबाट इजाजतपत्रप्राप्त घ वर्गका लघुवित्त...


सिटिजन्स बैंक र होटल ठमेल हाउसबीच समझदारी

काठमाडौं । सिटिजन्स बैंक र होटल ठमेल हाउस प्रालिबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी पत्रमा हस्ताक्षर भएको छ । सो समझदारी पत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले होटल ठमेल हाउसमा १० प्रतिशतसम्मको आकर्षक छुट पाउनेछन् ।...


थ्रीस्टार हाइड्रोपावरको आईपीओ भोलि बाँडफाँड हुदैँ, कति जनाले पाउछन् शेयर ?

काठमाडौं । थ्रीस्टार हाइड्रोपावर लिमिटेडको आईपीओ भोलि (असार १९ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक हिमालयन क्यापिटलका अनुसार असार १५ गते प्रिअलटमेन्ट सम्पन्न भएको र भोलि बिहान बाँडफाँड गर्ने तयारी गरेको छ । कम्पनीको आईपीओमा अन्तिम दिनसम्म...


एनएलजी इन्स्योरेन्सलाई ६६ प्रतिशत हकप्रद निष्काशन गर्न प्राधिकरणको अनुमति, चुक्ता पुँजि दुई अर्ब ४२ करोड नाघ्ने

काठमाडौं । नेपाल बीमा प्राधिकरणले एनएलजी इन्स्योरेन्स कम्पनीलाई ६६ प्रतिशत हकप्रद शेयर निष्काशन गरी पुँजि बृद्धि गर्न अनुमति प्रदान गरेको छ । प्राधिकरणले आजै सो सम्बन्धी प्रस्ताव स्वीकृत गरेको हो । प्राधिकरणका अनुसार कम्पनीको हालको चुक्ता पुँजि एक अर्ब...


एनआईसी एशिया बैंकका ग्राहकहरूलाई लेट मि इनमा डिजिटल भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त हुने

काठमाडौं । ‘डिजिटल फस्र्ट बैंक’ बन्ने दीर्घकालिन लक्ष्यसहित डिजिटल बैंकिङ्गको प्रवद्र्धन गरिरहेको एनआईसी एशिया बैंकले आफ्ना ग्राहकहरूलाई काठमाडौं स्थित नयाँ बानेश्वर र महाराजगन्जमा सञ्चालित कोरियन स्कीन हस्पिटल लेट मि इनमा विभिन्न सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट...


मेटलाइफ फाउन्डेसनद्वारा चितवन राष्ट्रिय निकुञ्ज वरपरका वनजंगल पुनरुत्थान परियोजनाका लागि सहयोग 

काठमाडौं । मेटलाइफ फाउन्डेसनले नेपालको नवलपरासी जिल्लाको बछौलीमा आर्बर डे फाउन्डेसनको नेतृत्वमा ठूला मात्रामा सामुदायिक वन वृक्षारोपणको प्रयासमा सहयोग उपलब्ध गराएको छ । आयोजनामा चितवन राष्ट्रिय निकुञ्ज वरपरका तराईका समतल क्षेत्र र हिमाली क्षेत्रका २९४ एकड जङ्गलको पुनस्र्थापनाका लागि...


सोमबार यी कम्पनीका लगानीकर्ताले सर्वाधिक गुमाए

काठमाडौंं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २१.३२ को अंकले घटेर २०७५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा गिरावट आएसँगै लक्ष्मी इक्युटी फण्डको शेयरमूल्य सर्वाधिक घटेको छ...


शेयरबजारमा गिरावट कायमै, नेप्से २१ अंकले घट्दा कारोबार भने चार अर्बमाथि

काठमाडौं । साता कारोबारको पहिलो दिन २१.३२ अंकले समग्र मूल्यसूचि नेप्से घटेपनि कारोबारमा आएको बृद्धिले शेयर बजारमा तीव्र सम्भावना देखिएको छ । साताको दोस्रो दिन सोमबार नेप्से २१।३२ अंकले घटेसँगै दुई हजार ७५ को विन्दुमा कायम भएको छ ।...


तीन कम्पनीको शेयरमा सकारात्मक सर्किट, अन्य कुनले कति कमाए ?

काठमाडौंं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २१.३२ को अंकले घटेर २०७५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा गिरावट आएतापनि मर्जरपश्चात कारोबारमा आएको सिवाईसी नेपाल लघुवित्त, बिपिडब्लु...


हिमालयन लाइफमा लगानीकर्ताको आकर्षण बढ्दो, सिटी होटल सहित आज यी कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौंं । साताको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज शेयर बजार २१.३२ को अंकले घटेर २०७५ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा गिरावट आएतापनि लगानीकर्ताको आँखामा बस्दै आएको हिमालयन लाइफको शेयरमा...