मञ्जुश्री फाईनान्समा रोजगारको अवसर
काठमाडौं । मञ्जुश्री फाईनान्स लिमिटेडले रोजगारको अवसर खुलाएको छ । कम्पनीले विभिन्न तहमा काम गर्न तीन जना कर्मचारी माग गरेको हो । कम्पनीले इन्फरमेशन सेक्युरिटी तथा बैंकिङ अफिसर तहमा १–१ जनाको लागि आवेदन खुलाएको छ । यसका लागि ३५...
इन्धनको मूल्य घटाउने आयल निगमको निर्णय, भोलिदेखि पेट्रोल, डिजेल र ग्याँसको मूल्य कति ?
काठमाडौं । चौतर्फी विरोधपछि भ्रष्टाचारमा चुर्लम्म डुबेको नेपाल आयल निगमले आजै मध्येराति देखि लागू हुने गरी इन्धनको मूल्य घटाएको छ । नेपाल आयल निगमको आज साँझ बसेको सञ्चालक समितिको बैठकले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ र डिजेल तथा मट्टितेलको...
मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता, हेरफेरमा लाग्दा समय लम्बियो
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा अर्को साता मात्रै गर्ने भएको छ । मौद्रिक नीतिको समीक्षा गर्ने समयमा चाडपर्व परेको कारण पनि समीक्षामा केहि ढिलाई भएको छ । केन्द्रीय बैंकले मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षाको...
नोटमा हस्ताक्षर गर्ने गभर्नरको कति हुन्छ तलब ? अन्य उच्च तहका कर्मचारी तलब सहित
काठमाडौं । नेपाली नोटमा हस्ताक्षर गर्ने गभर्नरको सेवासुविधा र तलबभत्ता कति होला ? सबैलाई यसबारे जिज्ञास लाग्न सक्छ । नेपाल राष्ट्र बैंकको वार्षिक प्रतिवेदन अनुसार गभर्नरले आर्थिक वर्षमा लिएको मासिक तलबभत्ता र अन्य सेवासुविधा अन्तगर्त झण्डै ७० लाख रुपैयाँ...
हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आजसम्म ४५ करोड बढीको आवेदन
काठमाडौं । हिमालयन रि इन्स्योरेन्सले निष्काशन गरेको पहिलो चरणको आईपीओमा २२ हजार ८५५ जनाले आवेदन दिएका छन् । सिडिएसका अनुसार आज अर्थात मंसिर १४ गते साँझ ५ः०८ बजेसम्म २२ लाख ८ हजार ६० कित्ताका लागि आवेदन परेको हो ।...
जाजरकोटका भूकम्प पीडितलाई शिखर इन्स्योरेन्सद्वारा २० दिनमै दावी भुक्तानी
काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीले २० दिनमै भुकम्पबाट भएको क्षतिको दाबी भुक्तानी गरेको छ । कम्पनीले कात्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु बनाएर गएको भुकम्पबाट क्षति पुर्याएका बीमितलाई छोटो समयमै दाबी भुक्तानी गर्न सफल भएको हो । भुकम्पको भोलिपल्टै घटनास्थलमा...
१८ प्रतिशतले घट्यो बीमितहरुले पाउने बीमालेख धितोकर्जा, कुनको कति ? (सूचीसहित)
काठमाडौं । नेपालमा सञ्चालन रहेका १४ जीवन बीमा कम्पनीहरुका बीमितले पाउने बीमालेख धितोकर्जा १८ दशमलव ७१ प्रतिशतले घटेको छ । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०।८१ को पहिलो त्रैमासिक वित्तीय विवरण अनुसार बीमितले पाउने बीमालेख धितोकर्जा घटेको हो...
राष्ट्र बैंकका ५ कार्यकारी निर्देशकको सरुवा, जिम्मेवारी दिँदा गभर्नर अधिकारीले विभेद गरेको भन्दै तीब्र असन्तुष्टि
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले पाँच जना कार्यकारी निर्देशक (इडी)को सरुवा गरेका छन् । गभर्नर अधिकारीले राष्ट्र बैंकको १८ विभागका कार्यकारी मध्ये पाँच जनाको सरुवा तथा पदस्थापन गरेका हुन् । गैरबैंकिङ वित्तीय संस्थाको कार्यकारी निर्देशकबाट प्रदीपराज...
स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनी नियुक्त
काठमाडौं । सरकारले स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा डा. गुणराज लोहनीलाई नियुक्त गरेको छ । स्वास्थ्य मन्त्रालयको प्रस्तावमा बुधबार बसेको मन्त्रिपरिषद् बैठकले तनहुँ निवासी डा. लोहनीलाई चार वर्षका लागि अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी...
तीन कम्पनीको शेयरमा नकारात्मक सर्किट, अन्य कुनले कति गुमाए ?
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज १८ दशमलव ०६ अंकले घटेर १८५८ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो...
मौद्रिक नीतिको समीक्षाअघि बढ्न सकेन शेयर बजार, १८ अंकले घट्यो नेप्से
काठमाडौं । साताको अन्तिम दिन शेयर बजार घटेर नै बन्द भएको छ। १८।०६ अंकले घटेर १८५८।५३ को विन्दुमा कायम भएको छ। मौद्रिक नीतिको समीक्षाको आशमा बसेका लगानीकर्ताहरु पर्ख र हेरको अवस्थामा छन् । सो कारण पनि शेयर बजारमा बढ्न...
यी कम्पनीका लगानीकर्ताले आज सर्वाधिक कमाए
काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार दोहोरो अंकले घटेको छ । कारोबारको अघिल्लो दिन सामान्य अंकले घटेको शेयर बजार आज १८ दशमलव ०६ अंकले घटेर १८५८ को विन्दुमा कायम भएको छ । शेयर बजार ओरालो...
नेपाल इन्स्योरेन्सको प्रमोटर शेयर र सोनापुरको सर्वाधिक कारोबार, अन्य कुनको कति ?
ठमाडौं । साताको अन्तिम दिन पनि नेप्से ओरालो लागेको छ। नेप्स ओरालो लाग्दा आज नेपाल इन्स्योरेन्सको प्रमोटर शेयरको सबैभन्दा धेरै कारोबार भएको छ। कम्पनीको आज मात्रै प्रमोटर शेयर ११ करोड माथिको शेयर कारोबार भएको छ। त्यस्तै, सोनापुर मिल्स, युनाईटेड...
गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा.प्रकाशशरण महतबीच बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी र अर्थमन्त्री डा प्रकाशशरण महत बीच बिहीबार भेटवार्ता भएको छ । उक्त अवसरमा गभर्नर अधिकारी र mअर्थमन्त्री महत बीच मुलुकको बर्तमान आर्थिक तथा वित्तीय स्थितिबारे छलफल भएको छ।साथै मौद्रिक नीतिको समीक्षा...
युनाइटेड इदी मार्दी हाइड्रोपावरको सेयरमा बिक्री चाप बढ्दा सेयर मूल्यमा दबाब, नकारात्मक सर्किट
काठमाडौं । युनाइटेड इदी मार्दी हाइड्रोपावरको .शेयरको चाप बढ्दा कम्पनीको सेयर मूल्यमा १० प्रतिशतको गिरावट आएको छ। यो समाचार तयार पार्दै गर्दा यस हाइड्रोपावरको सेयर ३३ रुपैयाँ ८० पैसाले घटेर ३०४ रुपैयाँ २० पैसा कायम भएको छ ।समाचार तयार...
जीवन बीमा कम्पनीद्वारा कर्मचारीलाई साढे १ अर्ब रुपैयाँ बोनस वितरण, मर्जरमा गएका कम्पनीको वृद्धिदर उत्कृष्ट
काठमाडौं । जीवन बीमा कम्पनीहरुले प्रथम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेका छन् । उक्त वित्तीय विवरण अनुसार चालु आवको प्रथम त्रैमासमा जीवन बीमा कम्पनीहरुले १ अर्ब ५५ करोड रुपैयाँ बोनस कर्मचारीलाई वितरण गरेको देखिएको हो । नेपाल लाइफले सर्वाधिक...
वर्षदिनदेखि आयल निगमका प्रबन्ध निर्देशक उमेश थानीले उपभोक्ता ठगी गरेको खुलासा, अन्तर्राष्ट्रिय मूल्य अनुसार मूल्य घटाइएन
काठमाडौं । नेपाली कांग्रेस त्यो पनि प्रकाशमान सिंहको कोटामा नेपाल आयल निगमको प्रबन्ध निर्देशक बनेका उमेश प्रसाद थानी यतिबेला जनतालाई दिन दहाडै ठगी गर्ने धन्द्यामा व्यस्त बनेको खुलेको छ । निगमको कार्यकारी अधिकार प्राप्त थानीले विगत एक वर्षदेखि उपभोक्तालाई...
मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा भोलि सार्वजनिक हुने सम्भावना, किन भयो ढिला ?
काठमाडौं । चालू आर्थिक वर्षको मौद्रिक नीतिको पहिलो त्रैमासिक समिक्षा भोलि हुने भएको छ। भोलि हुने सम्भावन प्रवल रहेको राष्ट्र बैंकका सूचना अधिकारीले बीमापोष्टलाई जानकारी दिएका छन्। राष्ट्र बैंकमा मस्यौदा गर्भनरको कार्यालयमा आइसकेको एक साताबितिसक्दा पनि यो पटक गर्भनर...
असोजको तुलनामा कात्तिक महिनामा जीवन बीमा कम्पनीको प्रथम बीमा शुल्कमा उच्च गिरावट, कसको अवस्था कस्तो ?
काठमाडौं । कात्तिक महिनाको नयाँ जीवन बीमा व्यवसायमा उच्च अंकको गिरावट आएको छ । गत असोज महिनाको तुलनामा कात्तिक महिनाको नयाँ जीवन बीमा व्यवसायमा २०.१४ प्रतिशतले तल झरेको हो । असोज महिना जीवन बीमा कम्पनीहरुले २ अर्ब ३८ करोड...
बैतडीको झुलाघाटमा राष्ट्रिय झण्डा फहराएर ओलीले सुरु गरे मेची-महाकाली अभियान
काठमाडौं । प्रमुख प्रतिपक्ष एमालेले बैतडीको झुलाघाटबाट मेची-महाकाली अभियान सुरु गरेको छ । पार्टी अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले झण्डोत्तलन गरेर अभियानको उदघाटन गरेका हुन् । अभियानको उद्घाटनका क्रममा अध्यक्ष ओलीले अराजक राजनीतिलाई सही बाटोमा ल्याउन यो...




















